कृषि

औद्योगिक क्षेत्रको निर्माणको बाटो खुल्यो

Posted on Apr 06 2015
भैरहवा । नयांँ उद्योगमा लगानी गर्न तयार भएका उद्योगीहरुलाई लक्षित गरेर रुपन्देहीको मोतीपुरमा बन्न लागेको नया औद्योगिक क्षेत्रको काम अब नयांँ ढंगबाट सुरु हुने भएको छ । बुटवल उद्योग वाणिज्य..

सुदूरपश्चिममा ७० प्रतिशत विकास बजेट खर्च गर्न सरकार कमजोर

Posted on Apr 06 2015
धनगढी । सरकारले हरेक आर्थिक वर्षमा सुदूरपश्चिमलाई छुट्टयाउने विकास बजेट पर्याप्त मात्रमा खर्च हुन नसकेको पाइएको छ । विकास बजेट धेरै नआउने गुनासाहरु अधिक सुनिने गरेपनि आएको बजेटलाई समयमै सदुपयोग..

​दैनिक ३६ करोडका कृषि वस्तु आयात, ८ महिनामा मात्रै ७० अर्ब १६ करोडको व्यापारघाटा

Posted on Apr 05 2015
काठमाडौं । मागबमोजिम स्वदेशमै उत्पादन नहुँदा दैनिक ३६ करोड रुपैयाँ बराबरका कृषिजन्य वस्तु आयात हुने गरेका छन् । भन्सार विभागका अनुसार चालू आवका ८ महिनामा कृषिजन्य वस्तुमा मात्रै ७० अर्ब..

बूढीगण्डकीको कार्यालय भवन बनाउन ७३ रोपनी जग्गा अधिग्रहण

Posted on Apr 05 2015
गोरखा । एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय भवन सञ्चालन प्रयोजनका लागि ७३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा अधिग्रहण गरिएको छ । गोरखाको घ्याल्चोक गाविस–९ स्थित सिउरेनीटारमा कार्यालय भवन..

​जुनार बिक्रीबाट सात करोड आम्दानी

Posted on Mar 31 2015
सिन्धुली । सिन्धुलीमा यस बर्ष जुनार बिक्रीबाट सात करोड आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रतनचुरा, बासेश्वर, तीनकन्या, जलकन्या, मधुवालगायतका गाविसबाट सात करोड बराबरको जुनार बिक्री भएको बाली..

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन, न्यूजिल्याण्डलाई ७ विकेटले पराजित

Posted on Mar 29 2015
काठमाडौं । न्यूजिल्याण्डविरुद्ध सहज जित हात पार्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ ।आइतबार भएको फाइनलमा कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई..

१४ करोडको लगानीमा गाई फार्म संचालन, दैनिक ५ हजार लिटर दूध उत्पादन गर्ने

Posted on Mar 29 2015
बनेपा । काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत..

​ढिलै भएपनि सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्वीन्टल ४६१ रुपैयाँ

Posted on Mar 27 2015
काठमाडौं । सरकारले चालु सिजनका लागि उखुको मूल्य निर्धारण गरेको छ । उद्योग मन्त्रालयले उखुको प्रवर्द्धन मूल्यसहित प्रतिक्वीन्टल ४ सय ६१ रुपैयाँ तोकेको जनाएको छ । सरकारले क्वीन्टलमा गत वर्षभन्दा १५..

​धन कमाउन गएकी चेलीको लास पो आयो

Posted on Mar 26 2015
सिन्धुपाल्चोक । वैदेशिक रोजगारीको सिलसिलामा इराक पुग्नुभएकी सिन्धुपाल्चोकको गाति गाविस– ७ मान्द्रा गाउँकी गँगा तामाङको घरमा सब पो आइपुग्यो । एक वर्ष अघि विदेशिएकी गँगाको पैसा कमाएर सुखका साथ जिवन..

​भारतीय माछाले नेपाली माछा बजारमा प्रभाव, कृषकहरु असन्तुष्ट

Posted on Mar 26 2015
रुपन्देही । आफ्नो १२ बिगाहा जमिनमा विगत एक दशकदेखि माछापालन गर्नुभएका रुपन्देहीको नरेनापुरका अनुपमान श्रेष्ठलाई हाल पहिले जस्तो उत्साह छैन् । माछाको उत्पादन राम्रो भएपनि यसले प्रयाप्त बजार नपाएका कारण..

​नेपालकै ठूलो जुटमिलमा आगलागी, आगो निभाउने प्रयास जारी

Posted on Mar 25 2015
सुनसरी । नेपालकै ठूलो जुटमिलको रुपमा परिचित सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडमा आगलागी भएको छ । बुधबार विहान साढे ११ बजेदेखि आगो लागेको हो । इटहरी, धरान, इनरुवा, विराटनगरको दमलको सहयोगमा..

भारतले पानीको नहर बन्द गरेपछि गण्डक जलविद्युत उत्पादन ठप्प

Posted on Mar 25 2015
नवलपरासी । भारतले पानीको नहर बन्द गरिदिएपछि नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र सुर्यपुराको विजुली उत्पादन बन्द भएको छ । भारतले पूर्व सूचना नै नदिई नहरको पानी बन्द गरिदिएपछि २० दिन अघिदेखि..

​फुङ्लिङ आगलागीमा ३ दर्जन घर क्षणभरमै खरानी भए

Posted on Mar 24 2015
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फुङ्लिङ बजारको तोक्मेमा गएराति भएको भीषण आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ ।  स्थानीय पूर्वेली होटेलबाट ग्यास चुहावट भई शुरु भएको आगलागीबाट ३५ घर जलेर..

​छोरीको बञ्चरो प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

Posted on Mar 23 2015
बाग्लुङ्ग । बाग्लुङको तित्याङ–८ मा छोरीको वच्चरो प्रहारवाट बावुको मृत्यु भएको छ । आमा घाइते भएकी छिन् । ४० वर्षिय शर्मीला थापाको वञ्चरो प्रहारवाट करिव ८० वर्षिय पतिराम थापाको घटना स्थलमै..

ब्यवसायिक कृषि आयोजनाको रकम दुरुपयोग

Posted on Mar 20 2015
काठमाडौं । सरकार र विश्व बैंकले कृषि उत्पादन र बिक्री वितरणलाई ब्यवसायीकरण गर्न संयुक्त रुपमा संचालनमा ल्याएको कार्यक्रम नै व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) हो ।   यस आयोजनाको अनुदान..

पक्राउ परेका प्रदीपजंग पाण्डेको मुटुमा समस्या, गंगालालमा भर्ना गरियो

Posted on Mar 18 2015
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुटुमा अचानक समस्या देखिएपछि उनलार्इ अस्पताल भर्ना गरिएको छ। पाण्डेलाई काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको..

​​द्रुतमार्गको डीपीआर तयार गर्ने सम्झौतामा हस्ताक्षर, जिम्मा भारतीय कम्पनीलाई

Posted on Mar 16 2015
काठमाडौं । निजगढ द्रूत मार्ग (फाष्ट ट्रयाक) निर्माण सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज (आईएल एण्ड एफएस) कम्पनीबीच..

​तामाकोशी आयोजना विरुद्ध स्थानीय वासिन्दा फेरि आन्दोलित

Posted on Mar 15 2015
काठमाडौ । दोलखाबासीहरु १६ बुँदे माग अघि सार्दै अपर तामाकोशी हाईड्रो पावर कम्पनी विरुद्ध आन्दोलित बनेका छन । अपर तामाकोशी सरोकार संघर्ष समिति दोलखाको नाममा संगठित भएका उनीहरुले शनिवार रिपोर्टर्स क्लब..

​१८औं पुष्प ब्यापार मेला काठमाडौंमा हुने

Posted on Mar 12 2015
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल ९फ्यान० को आयोजनामा चैत्रको पहिलो हप्ता काठमाडौंको भृकुटीमण्डपमा पुष्प ब्यापार मेला हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन लागेको यस मेलालाई नेपाल सरकार..

राजधानीमा सुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

Posted on Mar 12 2015
काठमाडौं । राजधानीको भृकुटीमण्डमा बिहीबारदेखि अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले एक समारोहबीच मेला उद्घाटन गरे । मेलामा नेपालसहित आठ देशका तीन सय..

​संसारको ८ डरलाग्दा बंजी जम्पभित्र भोटेकोसी पनि

Posted on Mar 08 2015
सन् १९८८ मा एजे ह्याकेट र हेनरी भान एचले संसारको पहिलो व्यवसायिक बंजी जम्प न्यूजिल्याण्डको ४३९ फिट अग्लो मा रहेको कुवाराउ ब्रिजमा बनाएका थिए । स्थापनाको करिब ३० वर्ष पुग्न लाग्दा..

​घटेर पनि व्यवसायीले लागु नगरेको भाडादर राजपत्रमा प्रकाशित

Posted on Mar 02 2015
काठमाडौं । सरकारले घटेको भाडादर राजपत्रमा  प्रकाशित गरेको छ । भाडा घटेपनि सार्वजनिक गाडीमा लागू नभएपछि राजपत्रमा नै प्रकाशित गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताउनुभयो ।..

​सहकारी, वित्तीय स्थायित्वका लागि चुनौती : अर्थमन्त्री महत

Posted on Feb 26 2015
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले वित्तीय स्थायित्वका लागि सहकारी चुनौति बन्दै गएकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कको संयोजनमा विहीबारदेखि शुरु भएको दुईदिने दोस्रो अन्तर्राष्ट्रिय आर्थिक..

​सिजीको “क्विक्स पाटेटो क्राक्स” नेपाली बजारमा

Posted on Feb 25 2015
काठमाडौं । सिजी ग्रुपको सिजी फुड्सले क्विक्स पोटेटो क्राक्स नेपाली बजारमा ल्याएको छ । यो पोटेटो क्राक्समा भिन्न र एकदमै नयाँ स्वाद पाउने कम्पनीले जनाएको छ । उच्च गुणस्तरीय आलुको मिश्रणबाट..

​सहकारीका सञ्चालकले तीन करोड लिएर भागे

Posted on Feb 22 2015
मोरङ । मोरङको विराटनगरमा सञ्चालित गजलक्ष्मी सहकारी संस्था लिमिटेडका पदाधिकारीहरुले ग्राहकले बचत गरेको तीन करोड रूपैयाँ लिएर फरार भएका छन् । गत तीनदिनदेखि सहकारी संस्थामा ताला बन्द गरी सञ्चालक समिति अध्यक्ष..

​औद्योगिक प्रवर्द्धनका लागि पर्याप्त बजेट चाहीयो : उद्योग मन्त्री

Posted on Feb 20 2015
काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले आर्थिक अवस्थामा सुधार गरेर देशलाई समृद्धिको बाटोमा लैजान आगामी आवमा पर्याप्त बजेट विनियोजन गराउन पार्टीका शीर्ष नेता र राष्ट्रिय योजना आयोगका सदस्यसँग पहल शुरु गरेका..

व्यवसायी हिक्मत मालीको निधन, शुक्रबारै दाहसंस्कार हुने

Posted on Feb 20 2015
काठमाडौं । व्यवसायी हिक्मत मालीको ६२ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित मालीको चावहिल स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । करिव तीन वर्षदेखि..

​सुनको भाउ सात सय घट्यो, तोलाको ५२ हजार रुपैयाँ

Posted on Feb 18 2015
काठमाडौं, फागुन ६ गते । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५२ हजार रुपैयाँ..

सेञ्चुरी कमर्शियल बैंकको नेतृतवमा पाँच बैंकले रिभरफल्स हाइड्रोमा सवा अर्ब लगानी गर्ने

Posted on Feb 13 2015
काठमाडौं, फागुन १ गते । सेञ्चुरी कमर्शियल बैंकको नेतृतवमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, भिबोर विकास बैंक र सिटिजन्स बैंकले ९ हजार ५ सय किलोवाट विद्युत उत्पादन क्षमताको रिभरफल्स हाइड्रोपावर..

कान्तिपुरको जिप जलाइयो

Posted on Feb 13 2015
कलैया (बारा), फाल्गुन १ गते ।कान्तिपुर पत्रिकामा कलैयामा भइरहेको आन्दोलनको समाचार प्रकाशित नगरिएको विरोधमा आज कान्तिपुरको लु १ च ४३३६ नम्बरको जिपलाई आन्दोलनकारीहरुले आगो लगाइदिएका छन्। मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट..
Results 340: You are at page 10 of 12
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411