बैंक/बित्त

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त

Posted on Dec 26 2018
काठमाडौं। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन्। लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि नयाँ प्रुमख कार्यकारीमा उपाध्यायलाई नियुक्त गरिएको हो। उनलाई खुला प्रतिस्पर्धाबाट..

इ-बैंकिङको दुरुपयोग गरी पैसा निकाल्‍ने युवक पक्राउ

Posted on Dec 24 2018
काठमाडौं । कोर बैकिङ सिष्टमको दुरुपयोग गरी अनधिकृत रुपमा पैसा जम्‍मा गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। राष्ट्र विद्युतीय उपकरणहरुको प्रयोग गरेर आफ्नो खातामा अनधिकृत रुपमा ७८ हजार ३..

एनआईसी एशिया बैंकको नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

Posted on Dec 23 2018
काठमाडौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सुनसरीको इनरुवा नगरपालिका वडा १ शान्तिचोक र बराहक्षेत्र १० स्थित प्रकाशपुरमा विस्तार भएको छ । इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर..

कृषि विकास बैंकको प्रमुख कार्यकारीका लागि ५ जनाको नाम सिफारिस, को को छन् ?

Posted on Dec 21 2018
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागि पहिलो चरणमा ५ जनाको नाम सिफारिस भएको छ । प्रमुख कार्यकारी अधिकृत छनौट समितिले १७ जना आवेदकहरु मध्येबाट बैंक सञ्चालनको कार्ययोजनाका..

सन नेपाल लाइफ इन्स्योरेन्स र सेञ्चुरी बैंक बीच बैंकासुरेन्स सम्झौता

Posted on Dec 21 2018
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सेञ्चुरी बैंक बिच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सेञ्चुरी..

महालक्ष्मी विकास बैंकको चिप युक्त डलर कार्ड सञ्चालनमा

Posted on Dec 21 2018
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ । संसारको जुनसुकै ठाउँबाट कार्ड सम्बन्धी बैकिङ्ग कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा..

प्राईम कमर्सियल बैंकको १६ प्रतिशत बोनस घोषणा

Posted on Dec 21 2018
काठमाडौं । प्राईम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट १६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव..

राष्ट्र बैंकको दबावले भएको भद्र सहमतिपछि कुन कुन बैंकले कति घटाए ब्याज ?

Posted on Dec 21 2018
काठमाडौं। गभर्नरको निर्देशनमा बैंकर्स संघले ब्याज दरमा भद्र सहमति गरे लगत्तै शुक्रबार अधिकांस बैंकले निक्षेपको ब्याज झारेका छन्। सहमति खारेज हुँदा १३ वटा बैंकले ब्याज बढाएका थिए। बिहीबारको सहमतिपछि अधिकांस बैंकले..

लघुवित्तले फेरिएको गिट्टी कुटनको जीवन

Posted on Dec 21 2018
लमही । कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहनुभएकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल हुनुभएको छ ।ग्रामीण महिला उत्थान..

राष्ट्र बैंकको दवाबपछि डराए बैंक, घट्यो व्याज, अब कति नयाँ व्याजदर ?

Posted on Dec 20 2018
काठमाडौं । केही दिनदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर घटाउन दवाब दिए पछि वाणिज्य बैंकहरुले नयाँ भद्र सहमति गरेका छन् । बिहीबार मात्र राष्ट्र बैंकले नेपाल बैंकर्स संघका प्रतिनिधिलाई..

अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बृद्धिले एसियाली बजार ओरालो

Posted on Dec 20 2018
हङकङ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो पटक..

नेपाल पुनर्बीमा कम्पनीसँग नेपाल लाइफ इन्स्योरेन्सको सम्झौता

Posted on Dec 20 2018
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सरकारले चालू आवको बजेटमा व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ । बुधबार आयोजित..

दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौंमा

Posted on Dec 20 2018
काठमाडौं । कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बुधबार आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गरेका छन् । त्यस..

काबेली विकास बैंकले ३५ प्रतिशत बोनस शेयर दिने

Posted on Dec 19 2018
काठमाण्डौ । काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक..

मेगा बैंकले १ प्रतिशत बोनश शेयर दिने

Posted on Dec 19 2018
काठमाडौँ। मेगा बैंकले लाभांस प्रस्ताब गरेका छ । मेगा बैंकले सात प्रतिशत लाभांस प्रस्ताब गरेको छ। जसमा ६.८५ प्रतिशत नगद लाभांस प्रस्ताब गरेको छ भने एक प्रतिशत बोनस शेयर दिने..

हिमालयन बैंकको लाभांश घोषणा, बोनस कति ?

Posted on Dec 19 2018
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । पुस ३ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को..

सिटिजन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

Posted on Dec 18 2018
काठमाडौं । कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी..

ऋण चाहिएको हो ? एनएमबी बैंकले धितो नभएपनि दिन्छ कर्जा

Posted on Dec 17 2018
काठमाडौं । एनएमबी बैंकले ७ प्रकारका प्रोडक्टमा विनाधितो ऋण दिने भएको छ । सरकारले हालै संचालनमा ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि’ अनुसार बैंकले यस्तो प्रोडक्ट ल्याएको..

स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपिओ जारी गर्ने

Posted on Dec 17 2018
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साढे १० करोड रुपैयाँको एफपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तमा हाल कायम रहेको संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ कायम..

लक्ष्मी लघुवित्तको लाभांश पारित, अन्य लघुवित्तसँग मर्ज गर्ने नीति पारित

Posted on Dec 17 2018
काठमाडौं । लक्ष्मी लघुवित्तको लाभांश पारित भएको छ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गते आईतबार सातौ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सातौं..

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई थ्रीडी सेक्योर प्रविधि

Posted on Dec 16 2018
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो..

सिटिजन्स बैंकको का.मु. सीईओको जिम्मेवारीमा गणेशराज पोखरेल

Posted on Dec 16 2018
काठमाडौं  । गणेशराज पोखरेल सिटिजन्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त भएका छन् । यही पुस १६ गतेबाट कार्यकाल सकिन लागेका सीईओ राजनसिंह भण्डारी बिदामा बसेपछि पुस १..

नेपाल एसबिआई बैंकको १५.७९ प्रतिशत लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर

Posted on Dec 16 2018
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समतिको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०।७९..

महिला लघुवित्तको उद्घाटन गर्दै अर्थमन्त्रीले भने, सानो प्रयासबाट प्रणालीमा स्थायित्व

Posted on Dec 14 2018
बनेपा। अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा..

बैंक अफ काठमाण्डूले बोनश शेयर र नगद लाभांश दिने घोषणा

Posted on Dec 14 2018
काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने  भएको छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको ९९ औं सञ्चालक समितिको बैंकले शेयरधनीलाई १४..

सिटिजन्स् बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

Posted on Dec 12 2018
काठमाडौं । सिटिजन्स् बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २५ गते मंगलबार बसेको २८२ औं बैंठकले बोनस र नगद गरि कूल ५.२६३ प्रतिशत..

एनआईसी एशिया र आईएमई लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Posted on Dec 11 2018
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख..

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

Posted on Dec 10 2018
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक शुरूवात गरेको छ । बैंकले मंसिर २१ गते मकवानपुरको हेटौडा उपमहानगरपालिकास्थित हेटौडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै..

स्याङ्जा र पाल्पामा ज्योतिको नयाँ शाखा

Posted on Dec 09 2018
काठमाण्डौ । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा तानसेन नगरपालिका मेयर अशोककुमार शाही..

नेपाल इन्भेष्टमेण्ट बैंकको ४० प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति

Posted on Dec 09 2018
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको..
Results 1792: You are at page 7 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411