बैंक/बित्त

तत्कालिन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष ध्वजु पक्राऊ

Posted on Dec 08 2014
मंसिर-२२ काठमाडौं । कर्जा दुरुपयोग गरेको अभियोगमा तत्कालीन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । सिआइबीको टोलीले ललितपुरको मानभवनबाट सोमबार पक्राउ..

​बैंकर्स संघको अध्यक्षमा एनएमबिका उपेन्द्र पौडेल निर्विरोध

Posted on Dec 04 2014
काठमाडौं मंसिर १७ - वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित हुने भएका छन । अध्यक्षका लागि पौडेलको मात्रै उम्मेद्धारी दर्ता भएपछि संघको शुक्रबार बस्ने साधारणसभाले..

लक्ष्मी बैंकको ३८ औं शाखा बर्दिबासमा

Posted on Nov 17 2014
  काठमाडौं मंसिर १ – लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा महोत्तरी जिल्लाको बर्दिबासमा खोलेको छ । यससँगै बैंकको देशका २६ जिल्लाहरुमा शाखाको संख्या ३८ पुगेको छ ।   यसको साथै बैंकका ५० वटा एटिएम..

पोखराको लेकसाइडमा एभरेष्ट बैंकको ७६औं एटिएम

Posted on Nov 14 2014
काठमाडौं । एभरेष्ट बैंकले पोखराको लेकसाइडमा आफ्नो ७६ औं एटिएम सेवा सञ्चालनमा ल्याएको छ । पोखरामा बैंकको यो दोस्रो एटिएम हो । उक्त एटिएमको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावत..

अष्ट्रेलियामा ग्लोबल आइएमई बैंकले सम्पर्क कार्यालय खोल्ने

Posted on Nov 14 2014
काठमाडौं ।  ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । बैंकले अब सम्पर्क कार्यालय खोल्ने प्रकृया सुरु गर्ने जनाएको छ । सम्पर्क..

एनसीसी बैंक पहिलो त्रैमासमा १० करोड रुपैयाँले नाफामा

Posted on Nov 13 2014
काठमाडौं। एनसीसी बैंकको खुद नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको चालु वर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी..

​प्राइम कमर्सियल बैंकले १९ प्रतिसत बोनस सयेर दिने

Posted on Nov 13 2014
काठमाडौं - प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १९ प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिले १९ प्रतिसत बोनस सेयर र एक प्रतिसत नगद लाभांस दिने प्रस्ताव..

​प्यासिफिक डेभलपमेण्ट बैंकले २० प्रतिशत बोनस शेयर दिने

Posted on Nov 11 2014
काठमाडौं - प्यासिफिक डेभलपमेण्ट बैंकले आ.ब. २०७०/७१ को मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई १० कित्ता शेयर बराबर प्रति १ कित्ता बोनश शेयर दिने निर्णय गरेको छ ।   बैंकको संचालक समितिको ८७ औं बैठकबाट २० प्रतिशत..

सगरमाथा मर्चेण्टको बोनस सेयर प्रमाण पत्र वितरण कात्तिक २३ गतेबाट

Posted on Nov 09 2014
काठमाडौं। सगरमाथा मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बोनस सेयरको प्रमाण पत्र कात्तिक २३ गतेदेखि संस्थाको केन्द्रिय कार्यालय, मानभवन, ललितपुरबाट वितरण गर्न लागेको छ । गत कात्तिक ५ गते सम्पन्न नवौं..

कैलाश विकास बैंकले १५ प्रतिसत बोनस सेयर र १० प्रतिसत नगद लाभांस

Posted on Nov 09 2014
बैंकले आर्थिक वर्ष २०७०/२०७१को वित्तीय विवरणका आधारमा यो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको साधारण सभाले पारित गरेपछि लाभांस लगानीकर्ताले पाउने छन्। बोनस सेयर वितरण पछि बैंकको चुक्ता..

कञ्चन डेभलपमेन्टले २१ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस सेयर, चुक्तापूँजी १३ करोड पुग्ने

Posted on Nov 07 2014
काठमाडौं। कञ्चन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १।०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको विहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको..
Results 1841: You are at page 62 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411