बैंक/बित्त

पश्चिमाञ्चल डेभलपमेण्ट बैंकको २० प्रतिशत बोनस शेयर स्वीकृत

Posted on Jan 26 2015
<img alt="\&quot;\&quot;" data-cke-saved-src="/uploads/images/pdbl.gif" src="/uploads/images/pdbl.gif" style="margin: 6px; float: left;" height:106px;="" margin:6px;="" width:109px\"="">बुटवल माघ १२ । पश्चिमाञ्चल डेभलपमेण्ट बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । संचालक..

​सानिमा बैंक २७ करोड ८१ लाख रुपैयाँ नाफामा

Posted on Jan 26 2015
काठमाडौं माघ १२ । सानिमा बैंकले चालू आवको पुस मसान्तसम्ममा २७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १९ करोड ४३ लाख रुपैयाँ नाफा..

​ग्लोवल आइएमई बैंकले पुस मसान्तसम्म ५४ करोड १८ लाख नाफा कमायो

Posted on Jan 26 2015
काठमाडौं माघ १२ । ग्लोवल आइएमई बैंकले चालू आवको पुस मसान्तसम्ममा ५४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ५३ करोड २८ लाख रुपैयाँ..

​बिओकेको छ महिनामा नाफा ३३ करोड रुपैयाँ पुग्यो

Posted on Jan 25 2015
काठमाडौं माघ ११ । बैंक अफ काठमाण्डूले चालु आर्थिक बर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) मा खुद नाफा आठ करोठ रुपैयाँले बढाएको छ । बैंकले पुससम्म ३३ करोड सात लाख..

प्राइम बैंकको अध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित

Posted on Jan 22 2015
काठमाडौं माघ ८ । प्राइम बैंकको अध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । हालै सम्पन्न बैंकको सातौ वाषिर्क साधाराणसभाले..

​मेगा बैंकबाट २ करोड ९ लाख ठग्ने थाइल्याण्डबाट पक्राउ

Posted on Jan 21 2015
काठमाडौं माघ ७ । किर्ते गरी मेगा बैंकमा रहेको टुरिज्म डेभलप्मेन्ट बैंकको खाताबाट २ करोड ९ लाख रुपैयाँ निकाल्ने अभियुक्त सञ्जय ढकाललाई प्रहरीले थाइल्याण्डको बैंककबाट पक्राउ गरेको छ ।ढकालले टुरिज्म..

मुक्तिनाथको नाफा १६ करोड

Posted on Jan 19 2015
काठमाडौं माघ ५ । मुक्तिनाथ विकास बैङ्कले आव २०७१/७२ को पुस मसान्तसम्म रू. १६ करोड ११ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।  सो अवधिमा बैङ्कको निक्षेप सङ्कलन रू. ५ अर्ब..

​सिटिजन्स बैंकको नाफा २७ करोड रुपैयाँ

Posted on Jan 19 2015
काठमाडौं माघ ५ । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आफ्नो नाफा १८ दशमलव ३६ प्रतिशतले बढाएको छ। बैंकले यो अवधिमा २७ करोड ९८ लाख ७२ हजार..

मनास्लु बैंकको तीन लाख कित्ता हकप्रद सेयर निस्काशन

Posted on Jan 18 2015
  काठमाडौं माघ ४ । गोरखामा मुख्य कार्यालय रहेको मनास्लु विकास बैंकले आइतबारदेखि तीन लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको प्रति चार..

​कुमारी बैंकको वित्तीय साक्षरता तालिम

Posted on Jan 18 2015
काठमाडौं माघ ४ । कुमारी बैङ्कले बुढानिलकण्ठमा वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । नेपाल बैङ्किङ्ग इन्स्टिच्यूटको संयोजकत्वमा भएको उक्त तालिममा विभिन्न सहकारीका महिला कर्मचारीहरू तथा स्थानीय वासिन्दाहरू गरी ५५..

​भृकुटी डेभलपमेन्ट बैंकको नाफा १२ करोड

Posted on Jan 18 2015
काठमाडौं माघ ४ । भृकुटी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा ११ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यो गतवर्षको यसै अवधिकोभन्दा ६५ प्रतिशतले बढी हो..

​सिटी डेभलपमेन्ट बैंकको पुस मसान्तसम्म आठ करोड ६० लाख सञ्चालन नाफा

Posted on Jan 15 2015
काठमाडौं माघ १ । सिटी डेभलपमेण्ट बैंकले पुस मसान्तसम्म आठ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकले चालु बर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा चार अर्ब ३३ करोड निक्षेप संकलन..

मेरो माइक्रोफाइनान्सको दोस्रो साधारण सभा सम्पन्न

Posted on Jan 15 2015
काठमाडौं माघ १ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण काठमाण्डौमा सम्पन्न गरेको छ ।  कारोवार प्रारम्भ गरेको पहिलो बर्षमा नै १० जिल्लामा १५ वटा शाखा मार्फत आफ्नो सेवा..

यती बैंकले ल्यायो कर नलाग्ने मुद्दति खाता

Posted on Jan 15 2015
काठमाडौं, माघ १ । यती डेभलपमेण्ट बैंकले माघ २ गतेदेखि लागु हुने गरी निक्षेपकर्ताहरुको लागि आर्कषक २५ महिने ट्याक्स फ्रि फिक्स डिपोजिट खाता संचालनमा ल्याएको छ । यो योजनामा निक्षेपकर्ताहरुले ८.५०..

एभरेष्ट बैङकले उपत्यकामा थप्योे ३ एटिएम, एटिएमको संख्या ८० पुग्यो

Posted on Jan 14 2015
काठमाडौं पुस ३० । ग्राहकहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैङ्कले काठमाडौंमा ३ ठाँउमा एकसाथ एटिएम सेवा प्रारम्भ गरेको छ । पुतलिसडकको शेयरमार्केट कम्प्लेक्स, त्रिपुरेश्वर चोक र..

​मालिका बिकास बै‌कको पाँच प्रतिसत बोनस सेयर पछि चुक्तापूँजी २३ करोड नाघ्ने

Posted on Jan 12 2015
काठमाडौं पुष २८ । मालिका विकास बैंकले पाँच प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको गत विहीबार बसेको सञ्चालक समितिले पाँच प्रतिसत बोनस सेयरको प्रस्ताव गरेको हो । नेपाल..

​स्वाबलम्बन लघुवित्तले ७० प्रतिशत लाभांस दिने

Posted on Jan 12 2015
काठमाडौं पुष २८ । स्वावलम्बन लघुवित्त विकास बैंकका सेयरधनीलार्इ ७० प्रतिशत प्रतिफलदिने भएको छ । हालै सम्पन्न बैंकको साधारसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४६.५० प्रतिशत बोनस सेयर र २३.५०..

​ओम फाइनान्स साधारणसभाले २०.५३ प्रतिशत लाभांस अनुमोदन, कामना बैंकसँग मर्ज हुने

Posted on Jan 11 2015
काठमाडौं पुष २७ । ओम फाईनान्स लिमिटेडको १४औं बार्षिक साधारणसभाले लाभांस पारित गरेको छ । सभाले गत बर्षको नाफाबाट २०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।    कम्पनीले कुल..

​कञ्चन विकास बैंकको साधरणसभाबाट २० प्रतिशत बोनस सेयर पारित, हकप्रद पनि जारी हुने

Posted on Jan 11 2015
काठमाडौं पुष २७ । कञ्चन विकास बैंकको साधरणसभाले २० प्रतिशत बोनस सेयर पारित गरेको छ । त्यसैगरी बैंकको चुक्ता पुँजी बढाउन चार कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयर जारी..

​एनडिइपीको साधारणसभाले राइजिङसँग मर्ज हुने प्रस्ताव अनुमोदन गर्यो

Posted on Jan 11 2015
काठमाडौं पुष २७ । एनडिइपी डेभलपमेन्ट बैंकको ८औं बार्षिक साधारणसभाले राइजिङ डेभलपमेन्ट बैंकसँगको स्वाप रेसियो अनुमोदन गरेको छ । दुबै बैंक मर्जरको प्रकृयामा छन् ।   सभाले दुवै बैंक बराबरी अनुपातमा गाभिने..

​बेष्ट रेमिट चौथो बर्षमा

Posted on Jan 09 2015
काठमाडौ, पुस २५ । विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आइरहेको बेष्ट रेमिट नेपाल प्रालि आफ्नो स्थापनाको तेश्रो वर्ष पार गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले सोही अवसरमा राजधानीमा..

​एभरेष्ट बैंकले वितरण गर्यो शुद्ध पिउने पानी

Posted on Jan 07 2015
काठमाडौं पुष २३ । एभरेष्ट बैंकले बुधबार पर्सास्थित इनर्वा पुलिस चौकी र बीरगञ्ज भन्सार क्षेत्रका पैदलयात्री तथा सर्बसाधारणहरुलाई निशुल्कः शुद्ध पिउने पानी वितरण गरेको छ । एटीएम सेवा सञ्चलनको अवसर पारेर..

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नागरिक लगानी कोषको २० लाख कित्ता आवेदन, ४०१ मा आवेदन गर्नेले पुरै शेयर पाए

Posted on Jan 07 2015
काठमाडौं पुष २३ । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर वाँडफाँड गरिएको छ । एक वित्तीय संस्थाले अर्को वित्तीय संस्थाको सेयर राख्न नपाउने व्यवस्थाका कारण राष्ट्रिय बाणिज्य..

​मुसिकोट र कोहलपुर कुमारी बैंकको शाखा

Posted on Jan 06 2015
काठमाडौं पुष २२ । कुमारी बैंकले रुकुमको मुसिकोट र बाँकेको कोहलपुरमा शाखा सञ्चालनमा ल्याएको छ । बढीभन्दा बढी नेपालीलाई बैकिङ कारोबारमा सहभागी गराउने उद्देश्यले बैंकले ग्रामीण क्षेत्र र साना शहरहरुमा..

​राष्ट्र बैंकले १० अर्ब निक्षेप खिच्ने

Posted on Jan 06 2015
काठमाडौं, पुस २२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट फेरि १० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले ३ महिनाको अवधिका लागि..

​साझा विकास बैंकले पाँच करोडको सर्वसाधारण सेयर जारी गर्ने

Posted on Jan 06 2015
काठमाडौं पुष २२ । धनगढीमा मुख्य कार्यालय रहेको साझा विकास बैंकले सर्वसाधारणका लागि चुक्ता पुँजीको ४९ प्रतिशत सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका करिब..

​सल्यानको कपुरकोटमा कुमारी बैंकको शाखा, शाखा संख्या ३४ पुग्यो

Posted on Jan 05 2015
काठमाडौं पुष २१ । कुमारी बैंकले सल्यानको कपुरकोटमा ३४ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीलेले गरे । बैंकले ग्रामीण क्षेत्रलाई लक्षित..

सानिमा बैंकको नयाँ बचत खाता योजना

Posted on Jan 05 2015
काठमाडौं पुष २१ । सानिमा बैंकले आफ्नो दशौं बाषिर्क उत्सबको अवसरमा उच्च ब्याज सहितको सानिमा समृद्ध बचत खाता शुरु गरेको छ । यस बचत खातामा ५.५ प्रतिशत वाषिर्क ब्याज दिने..

​पाँच प्रतिशत ब्याजमा ऋण दिने वाणिज्य बैंकको घोषणा

Posted on Jan 05 2015
काठमाडौं, पुस २१ । राष्ट्रिय वाणिज्य बैंकले किसानलाई ५ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले किसानलाई ५ प्रतिशत ब्याजदरमै..

सिटी डेभलपमेन्ट बैंकको २२ प्रतिशत बोनस सेयर पारित

Posted on Jan 04 2015
काठमाडौं, पुस २० । पोखरामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेन्ट बैंकको आठौं वाषिर्क साधारणसभाले सञ्चालक समितिका २२ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्वतले पारित गरेको छ । बोनस सेयर..
Results 1852: You are at page 61 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411