बैंक/बित्त

सिभिल बैंक र मर्सिकोर बीच सम्झौता

Posted on Feb 25 2015
काठमाडौं । सिभिल बैंक लिमिटेड र मर्सिकोरले एक कार्यक्रमबिच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजन र मर्सिकोरका राष्ट्रीय निर्देशक संजय कार्कीले हस्ताक्षर..

एकता विकास बैंकको दशौं शाखा महाराजगञ्जमा

Posted on Feb 24 2015
काठमाडौं । एकता विकास बैंक लिमिटेडले कपिलवस्तुको महाराजगञ्जमा शाखा विस्तार गरेको छ । शाखाको बैंकका अध्यक्ष डा. ध्रुवप्रसाद ढकालले उद्घाटन गरे । यो सहित बैंकका शाखा संख्या १० पुगेका छन् ।..

​सिभिल बैंकको ‘५५५ मुद्दति पत्र’ खाता, ब्याज दर ७.०७ प्रतिशत

Posted on Feb 24 2015
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंक पाँच बर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘सिभिल ५५५ मुद्दति पत्र’ निक्षेप योजना सञ्चालनमा ल्याइएको हो ।   न्युनतम पाँच लाख..

कर्णाली बिकास बैंकको २५ प्रतिशत बोनस शेयर, चैत्र ७ गते साधारणसभा

Posted on Feb 24 2015
काठमाडौं । कर्णाली बिकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले दशौ र एघारौ साधारणसभा एकसाथ गर्ने निर्णय गरेको हो । बैकको..

बेष्ट रेमिटको कारोवार यूएईबाट

Posted on Feb 23 2015
काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आएको छोटो समयमा बेष्ट रेमिट नेपालले आफ्नो सञ्जाल देश तथा विदेशमा बिस्तार गरिरहेको छ । यसै क्रममा वेष्ट रेमिटले भर्खरै यूएईमा रहेको नेशनल एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स..

एनएमबि बैंकको सुलभ कर्जा योजना, तीन दिनमै ऋण दिने

Posted on Feb 23 2015
काठमाडौं । एनएमबि बैंकले साना तथा मध्यम वर्गका उद्यमीका लागि सुलभ कर्जा तथा पर्सनल बिजनेस लोन नामक दुई कर्जा सेवा सुरु गरेको छ । सुलभ कर्जाअन्तर्गत पाँच लाखदेखि अधिकतम ३३ लाख..

​टुरिजम बैंकले ल्यायो आकर्षक बचत र मुद्दति खाता

Posted on Feb 19 2015
काठमाडौं, फागुन ७ गते । टुरिजम डेभलपमेन्ट बैंकले छैठौं वर्ष प्रवेस गरेको अवसरमा आकर्षक बचत र मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले किड पिग्गी खाता, आदरणीय बचत खाता र..

​एचएसबीसी बैंकमा प्रहरीको छापा

Posted on Feb 19 2015
काठमाडौं, फागुन ७ गते । कालोधन जम्मा गर्न सहयोग पुर्‍याएको भनेर आलोचित स्वीटजरल्याण्डको एचएसबीसी बैंकमाथि प्रहरीले छापा मारेको छ । लाखौं डलर कर छल्न ग्राहकलाई मद्दत पुर्‍याएको आरोप एचएसबीसीलाई लागेको..

अन्तर बैंक भुक्तानी प्रणाली संचालन गर्न क्लियरिङ हाउससँग सम्झौंता

Posted on Feb 17 2015
काठमाडौं, फाल्गुन ५ गते । नेपाल क्लियरिङ हाउसले अन्तर बैंक भुक्तानी प्रणाली संचालनमा ल्याउन जोर्डनस्थित प्रोग्रेसफ्ट कर्पोरेशनसँग सफ्टवेयर जडानका लागि सम्झौंता गरेको छ । राष्ट्र बैंकका गर्भनर डा। युवराज खतिवडाको..

​रिलायवल माइक्रोफाइनान्स नाफा ५७ लाख

Posted on Feb 17 2015
काठमाडौं फाल्गुन ५ गते । रिलायबल डेभलपमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको रिलायवल माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको ६ महिनामा ५७ लाख ७६ हजार खुपैसा सञ्चालन नाफा कमाएको छ । १० जिल्ला कार्यक्षेत्र..

​सांग्रिला बैंकको २६औं शाखा चितवनको टाँडीमा

Posted on Feb 13 2015
काठमाडौं, फागुन १ गते । सांग्रिला विकास बैंकले चितवनको टाँडीमा शाखा विस्तार गरेको छ । शाखाको शुक्रबार बैंकका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र बहादुर भारीले उद्घाटन गरे । यो सँगै बैंकका..

नेपाल लाईफको खुद नाफा २८ प्रतिशतले घटेर १० करोड तीन लाख मात्र

Posted on Feb 13 2015
काठमाडौं, फाल्गुन १ गते । नेपाल लाईफको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा २८ प्रतिशतले घटेको छ । कम्पनीले गत बर्षको दोस्रो त्रैमाससम्ममा १३..

सिभिल बैंकको स्वचालित मुद्दती खाता, व्याज साढे छ प्रतिशतसम्म

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । सिभिल बैंकले आफ्नो सुविधाअनुसार मुद्दति खातामा रकम थप्न मिल्ने ब्यवस्थासहित ‘स्वचालित मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ । यो मुद्दति खातामा आफूले चाहेको रकम थप्न मिल्ने..

राष्ट्रिय बाणिज्य बैंकको पुस मसान्तसम्ममा तीन अर्ब ६० करोड खुद नाफा

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंकमा आफ्नो नाममा..

​इन्टरनेसनल डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस दिने

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । इन्टरनेशनल डेभलपमेन्ट बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस दिने भएको छ । बैंकको बुधबार दिउसो बसेको १ सय ५३ औं सञ्चालक समितिको बैठकले..

​काष्ठमण्डप डेभलपमेन्ट बैंकको मर्जर प्रस्ताव पारित

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । काष्ठमण्डप डेभलपमेन्ट बैंकको बुधबार सम्पन्न ससातौ वाषिर्क साधारणसभाले मर्जरको विषेश प्रस्ताव पारित गरेको छ । यो सँगै बैंक अर्को कुनै संस्थासँग गाभिने वा गाभ्ने बाटो..

बैंकिङ इन्स्टियूटले सार्वजानिक गर्‍यो वित्तीय साक्षरता पुस्तिका

Posted on Feb 11 2015
काठमाडौं, माघ २८ गते । नेशनल बैंकिङ्ग इन्स्टियूटले (एनबीआइ)ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सेवामा पहुँच पुर्‍याउने र वित्तीय साक्षरता सम्बन्धी सचेतना जगाउने उद्देश्यले निर्देशिका सार्वजानिक गरेको छ । एनबीआइले चितवन,..

डिप्रोक्स लघुवित्त बिकास बैंकको खुद नाफा ६० प्रतिशत बढ्यो

Posted on Feb 11 2015
काठमाडौं, माघ २८ । डिप्रोक्स लघुवित्त बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा ५९.५ प्रतिशतले बढाएर ६ करोड ७० लाख रुपैयाँ पुर्याएको छ..

ग्राण्ड बैंकले बोलायो बिशेष साधारण सभा, प्रभुसँग एक्विजिशन उल्लेख नहुनु अर्थपूर्ण

Posted on Feb 11 2015
काठमाडौं, माघ २८ । प्रभु बैंकसँग एक्विजिशन सम्झौता गरेको ग्राण्ड बैंकले विशेष साधारणसभा आब्हान गरी मर्ज, एक्विजिशन वा साझेदारीमा जानेबारेमा प्रस्ताव तय गरेको छ ।  साधारणसभाको सूचनामा प्रभु बैंकसँग भएको एक्विजिशन..

सनराईज बैंकले १० प्रतिशत हकप्रद दिने, फागुन ६ गते बुक क्लोज

Posted on Feb 10 2015
काठमाडौं, माघ २७ गते । सनराईज बैंकले गत बर्ष निर्णय गरे बमोजिम लगानीकर्तालाई १० प्रतिशत हकप्रद शेयर दिने प्रयोजनका लागि आगामी फागुन ६ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको..

​हिमालयन बैंकको सम्पर्क कार्यालय मलेसियामा

Posted on Feb 10 2015
काठमाडौं माघ २७ गते । हिमालयन बैङ्क लिमिटेडले मलेसियाको, मेदान पासार, क्वालालम्पुरमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बैङ्कका अध्यक्ष मनोज बहादुर श्रेष्ठले मङ्गलवार एक समारोहकाबीच उक्त सम्पर्क कार्यालयको..

​सनराइज बैंकको नाफा पुस मसान्तसम्म २६ करोड

Posted on Feb 09 2015
काठमाडौं माघ २६ गते । सनराइज बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा २६ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ५८..

​जनता बैङ्कको शाखा आइतवारबाट रसुवा टिमुरेमा

Posted on Feb 08 2015
काठमाडौं माघ २५ गते । जनता बैङ्क नेपाल लिमिटेडले आइतवारबाट रसुवा जिल्लाको टिमुरेमा ३३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कको यस शाखाले स्थानीयस्तरमा सेवा दिनुका साथै नेपालको रसुवागढी नाकाबाट..

​मेगा बैंकको नाफा पुस मसान्तसम्म १५ करोड ८३ लाख रुपैयाँ

Posted on Feb 08 2015
काठमाडौं माघ २५ गते । केही  ऋणहरु समस्यामा गएपछि मेगा बैंक नेपालको नाफा घटेको छ । अघिल्लो बर्ष १६ करोड ६३ लाख रुपैयाँ नाफा गरेको मेगाले यसपाली पुसमा जम्मा १५..

​हिमालयन बैंकको पुस मसान्तसम्ममा ५८ करोड ९५ लाख खुद नाफा

Posted on Feb 06 2015
काठमाडौं, माघ २३ गते । हिमालयन बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ करोड ९५ लाख खुद नाफा कमाएको छ । यो रकम गत बर्षको सोही अवधिको तुलनामा साढे ४..

​जेएमई र निर्धन उत्थान बैंक बिच रेमिट्यान्स सम्झौता

Posted on Feb 06 2015
काठमाडौ माघ २३ गते । विगत पाचँ बर्षदेखि जापानबाट रेमिट्यान्स भित्र्याउने नेपालको पहिलो कम्पनी जापान मनि एक्प्रेस (जेएमई)ले आफ्नो सेवा बिस्तार गर्ने क्रममा निर्धन उत्थान बैंक लिमिटेडसँग रेमिट्यान्स सम्झौता गरेको..

​प्रभू बैंकले ग्राहकलाई राष्ट्रिय बीमा संस्थानको बीमा सेवा उपलब्ध गराउने

Posted on Feb 05 2015
काठमाडौं, माघ २२ गते । प्रभू बैंकले आफ्ना ग्राहकलाई बीमासम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । ग्राहकको सेवालाई केन्द्रित गरी बिहीबार राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभूका सिइओ..

​लुम्बीनी बैंकको नाफा १७ करोड रुपैयाँ, मुनाफा तीन गुणाले बढ्यो

Posted on Feb 05 2015
काठमाडौं, माघ २२ गते । लुम्बिनी बैंकको नाफा झन्डै तीन गुणाले बढेको छ । २०७० पुसमा ६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो पुसमा १७ करोड रुपैयाँ नाफा..

ग्रामीण क्षेत्रमा बैङ्किङ कारोबार सहकारीले गर्दै

Posted on Feb 05 2015
बाजुरा माघ २२ गते । बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रका ११ गाविसमा सहकारीले ग्रामीण क्षेत्रमा परेका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गर्दैआएका छन् । कोल्टीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क द्वन्द्वको समयमा..

​बढी नाफामुखी भए कडा नियम ल्याउने चेतावनी

Posted on Feb 04 2015
सुनसरी, माघ २१ गते । नेपाल राष्ट्र बैँकका गभर्नर युवराज खतिवडाले लघुवित्त वित्तिय संस्थाहरु बढि नाफामुखी भए कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।    सुनसरीको इटहरीमा बुधबार स्वदेशी लघुवित्त वित्तिय..
Results 1873: You are at page 60 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411