बैंक/बित्त

​मेगा बैंकको नाफा पुस मसान्तसम्म १५ करोड ८३ लाख रुपैयाँ

Posted on Feb 08 2015
काठमाडौं माघ २५ गते । केही  ऋणहरु समस्यामा गएपछि मेगा बैंक नेपालको नाफा घटेको छ । अघिल्लो बर्ष १६ करोड ६३ लाख रुपैयाँ नाफा गरेको मेगाले यसपाली पुसमा जम्मा १५..

​हिमालयन बैंकको पुस मसान्तसम्ममा ५८ करोड ९५ लाख खुद नाफा

Posted on Feb 06 2015
काठमाडौं, माघ २३ गते । हिमालयन बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ करोड ९५ लाख खुद नाफा कमाएको छ । यो रकम गत बर्षको सोही अवधिको तुलनामा साढे ४..

​जेएमई र निर्धन उत्थान बैंक बिच रेमिट्यान्स सम्झौता

Posted on Feb 06 2015
काठमाडौ माघ २३ गते । विगत पाचँ बर्षदेखि जापानबाट रेमिट्यान्स भित्र्याउने नेपालको पहिलो कम्पनी जापान मनि एक्प्रेस (जेएमई)ले आफ्नो सेवा बिस्तार गर्ने क्रममा निर्धन उत्थान बैंक लिमिटेडसँग रेमिट्यान्स सम्झौता गरेको..

​प्रभू बैंकले ग्राहकलाई राष्ट्रिय बीमा संस्थानको बीमा सेवा उपलब्ध गराउने

Posted on Feb 05 2015
काठमाडौं, माघ २२ गते । प्रभू बैंकले आफ्ना ग्राहकलाई बीमासम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । ग्राहकको सेवालाई केन्द्रित गरी बिहीबार राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभूका सिइओ..

​लुम्बीनी बैंकको नाफा १७ करोड रुपैयाँ, मुनाफा तीन गुणाले बढ्यो

Posted on Feb 05 2015
काठमाडौं, माघ २२ गते । लुम्बिनी बैंकको नाफा झन्डै तीन गुणाले बढेको छ । २०७० पुसमा ६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो पुसमा १७ करोड रुपैयाँ नाफा..

ग्रामीण क्षेत्रमा बैङ्किङ कारोबार सहकारीले गर्दै

Posted on Feb 05 2015
बाजुरा माघ २२ गते । बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रका ११ गाविसमा सहकारीले ग्रामीण क्षेत्रमा परेका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गर्दैआएका छन् । कोल्टीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क द्वन्द्वको समयमा..

​बढी नाफामुखी भए कडा नियम ल्याउने चेतावनी

Posted on Feb 04 2015
सुनसरी, माघ २१ गते । नेपाल राष्ट्र बैँकका गभर्नर युवराज खतिवडाले लघुवित्त वित्तिय संस्थाहरु बढि नाफामुखी भए कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।    सुनसरीको इटहरीमा बुधबार स्वदेशी लघुवित्त वित्तिय..

एभरेष्ट फाइनान्सको पुस मसान्तसम्म १ करोड १ लाख नाफा

Posted on Feb 04 2015
भैरहवा, माघ २१ । एभरेष्ट फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड १ लाख मुनाफा आर्जन गरेको छ । फाइनान्स पहीलो त्रैमासिकमा ४८ लाख नोक्सानमा रहेकोमा दोस्रो त्रैमासिकमा..

​एसबिआई बैंकको नाफा पुस मसान्तसम्म ५३ करोड

Posted on Feb 04 2015
काठमाडौं, माघ २१ गते । खुद व्याज आम्दानी १३ करोड रुपैयाँले बढेपछि चालू आर्थिक वर्षको पुस मसान्तमा बैंकको नाफा ७ करोड रुपैयाँले बढेर ५३ करोड रुपैयाँ पुगेको छ । गत..

​सेन्चुरी बैंकले ६ प्रतिशत बोनस सेयर र नगद लाभांस दिने

Posted on Feb 03 2015
काठमाडौं, माघ २० । सेञ्चुरी बैंकको सञ्चालक समितिको १६१ औं बैठकले फाल्गुण २८ गते बैंकको चौथौ बार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । बैंकले प्रस्तावित गरेको ६ ५ बोनस शेयर..

​प्रभु बैंकले ल्यायो ‘स्माइल सेभिङ’ वचत योजना

Posted on Feb 03 2015
काठमाडौं, माघ २० । प्रभु बैंक लिमिटेडले निक्षेपका ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले यही माघ १८ गतेदेखि प्रभु स्माइल सेभिङ नामको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात..

​आइएमइ र सिद्धार्थ बैंकबीच रेमिटान्स सम्झौता

Posted on Feb 03 2015
काठमाडौं, माघ २० गते । आईएमई लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।   आईएमई लिमिटेडको तर्फवाट सञ्जाल प्रवद्र्धन प्रमुख प्रबन्धक रुद्रराज पौडेल र सिद्धार्थ बैंकका..

​सिडिएस र सिद्धार्थ डेभलपमेण्ट बैंकबीच सेयर डिम्याट संझौता

Posted on Feb 02 2015
काठमाडौं, माघ १९ गते । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको सेयर अभौतिकीकरण हुने भएको छ । सिद्धार्थ डेभलपमेण्ट बैंक र सिडिएस एण्ड क्लियरिङ लिमिटेड बीचे सेयर अभौतिकीकरण गर्ने सम्बन्धी संझौतामा आइतबार..

​माछापुच्छ्रे बैंकको नाफा ३४ करोड ४० लाख रुपैयाँ, गतवर्षको तुलनामा ५८ प्रतिसतले धेरै

Posted on Feb 02 2015
काठमाडौं, माघ १९ गते । माछापुच्छ्रे बैंक लिमिटेडले नाफामा उल्लेख्य बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको हो..

​सानिमा बैंकको नयाँ डेबिट कार्ड, नेपाल र भारतमा प्रयोग गर्न सकिने

Posted on Feb 01 2015
काठमाडौं माघ १८ गते । सानिमा बैंकले नेपाल र भारतका एटिएम र व्यापारिक केन्द्रमा प्रयोग गर्न सकिने भिसा ब्राण्डको डेबिट कार्डको शुभारम्भ गरेको छ । बैंकले आइतबारदेखि नयाँ सेवाको सुरुवात..

​सिन्धु विकास बैंकको ७.५ प्रतिशत बोनस सेयर पारित, तीन सञ्चालक चयन

Posted on Feb 01 2015
काठमाडौं माघ १८ गते । सिन्धु विकास बैंकको पाँचौ वाषिर्क साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांस पारित गरेको..

​सिटिजन्स बैंकले १३ प्रतिशत व्याजमा विना धितो १५ लाखसम्म कर्जा दिने

Posted on Feb 01 2015
काठमाडौं माघ १८ गते । सिटिजन्स बैंकले १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले सामान मासिक किस्तामा पाँच वर्ष भित्र भुक्तानी गर्ने गरी विना धितो..

​एनआइसी एसिया बैंकको नाफा दुई करोड ४७ लाख रुपैयाँ

Posted on Jan 30 2015
काठमाडौं, माघ १६ गते । एनआइसी एसिया बैंकको नाफा दुई करोड ४७ लाख रुपैयाँले घटेको छ । बैंकले पुससम्म ३६ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको हो ।   बैंकको खुद..

​प्रभु बैंकको नाफा पुस मसान्तसम्म ५४ करोड रुपैयाँ

Posted on Jan 30 2015
काठमाडौं, माघ १६ गते । यस आर्थिक बर्षको पुस मसान्तसम्ममा प्रभु बैंकले नाफा ५४ करोड रुपैयाँ पुर्याएको छ ।   अघिल्लो बर्षको पुसमा १९ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको प्रभु बैंकको..

बैंकले चेक क्लियरिङ गर्दा शुल्क लिने, चेक फिर्ता भएमा पनि १०० जरिवाना

Posted on Jan 30 2015
काठमाडौं माघ १६ गते । अबदेखि बैंकहरुको चेक राफसाफ (क्लियरिङ) गर्दा पनि शुल्क लाग्ने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) लाई बुझाउनु पर्ने शुल्क ग्राहकबाटै उठाउन पाइने व्यवस्था..

​प्रभु बैंकले ग्रान्ड बैंक नेपाल खरिद गर्ने समझदारी

Posted on Jan 30 2015
काठमाडौं माघ १६ गते । पछिल्लो पटक राष्ट्रियस्तरको वाणिज्य बैंक बनेको प्रभु बैंकले अर्को वाणिज्य बैंक ग्रान्ड बैंक नेपाल खरिद (एक्विजिसन) गर्ने भएको छ। यसका लागि दुवै बैंकबीच बिहीबार प्रारम्भिक..

एभरेष्ट बैंकको नाफा ७७ करोड १२ लाख

Posted on Jan 29 2015
काठमाठौं माघ १५ गते । एभरेष्ट बैंकले पुस २०७१ पुस मसान्तसम्ममा ७७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ६७ करोड ९१ लाख रुपैयाँ..

​इन्भेष्टमेन्ट बैंक पुस मसान्तसम्म ९६ करोड ६० लाख रुपैयाँ नाफामा

Posted on Jan 29 2015
काठमाठौं माघ १५ गते । नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आवको पुस मसान्तसम्ममा ९६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ९३ करोड ८० लाख..

​कृषि विकास बैंकले १५ प्रतिशत लाभांस दिने

Posted on Jan 29 2015
काठमाडौं माघ १५ गते । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । विहीबार वसेको बैंकको संचालक समितको बैंठकले सो निर्णय गरेको..

​कैलास विकास बैंकको नाफा ११ करोड १२ लाख

Posted on Jan 28 2015
काठमाडौं माघ १४ । कैलास विकास बैंकले चालु आर्थिक बर्षको पुस मसान्तमा नाफा ४८ प्रतिशतले बढाएको छ । बैंकले खुद नाफा ११ करोड १२ लाख रुपैयाँ पुगेको छ ।    बैंकले खुद..

​गण्डकी विकास बैंकको पुस मसान्तसम्म नाफा साढे ६ करोड

Posted on Jan 28 2015
काठमाडौं माघ १४ । पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्व ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व २५ करोड रुपैयाँ..

​अरुण फाइनान्सलाई नेपाल राष्ट्र बैंकद्धारा समस्याग्रस्त घोषणा, ८० प्रतिशत खराब कर्जा

Posted on Jan 27 2015
  काठमाडौं माघ १३ । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको अरुण फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ । स्थलगत निरिक्षणमा भएको राष्ट्र बैंकको टोलीले दिएको प्रतिवेदनका आधारमा समस्याग्रस्त..

एनसीसी बैंकको नाफा २५ करोड

Posted on Jan 27 2015
काठमाडौं माघ १३ । एनसीसी बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा २४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १६ करोड रुपैयाँ नाफा कमाएको..

पश्चिमाञ्चल डेभलपमेण्ट बैंकको २० प्रतिशत बोनस शेयर स्वीकृत

Posted on Jan 26 2015
<img alt="\&quot;\&quot;" data-cke-saved-src="/uploads/images/pdbl.gif" src="/uploads/images/pdbl.gif" style="margin: 6px; float: left;" height:106px;="" margin:6px;="" width:109px\"="">बुटवल माघ १२ । पश्चिमाञ्चल डेभलपमेण्ट बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । संचालक..

​सानिमा बैंक २७ करोड ८१ लाख रुपैयाँ नाफामा

Posted on Jan 26 2015
काठमाडौं माघ १२ । सानिमा बैंकले चालू आवको पुस मसान्तसम्ममा २७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १९ करोड ४३ लाख रुपैयाँ नाफा..
Results 1820: You are at page 59 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411