बैंक/बित्त

​रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता

Posted on Mar 24 2015
काठमाडौं । नेपाल विप्रेषण संघले राष्ट्र बैंकका नवनियूक्त गभर्नर डा। चिरञ्जिवी नेपालसँग भेटवार्ता गरेको छ । मंगलबार संघका अध्यक्ष देवीप्रकाश भट्टचन नेतृत्वमा गएको टोलीले गभर्नर डा। नेपाललाई बधाई तथा सुभकामना दिँदै..

​प्रभु बैंकले सुरु गर्‍यो ‘प्रिभिलेज बैंकिङ’ सेवा

Posted on Mar 24 2015
काठमाडौं । प्रभु बैंकले प्रिभिलेज बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत निश्चित मापदण्ड पुरा गरेका ग्राहकहरुलाई प्रिभिलेज कार्ड जारी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । प्रिभिलेज कार्ड लिने..

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त

Posted on Mar 19 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले डा. नेपाललाई गर्भनर बनाउने निर्णय गरेको हो । गभर्नर छान्नका..

​एभरेष्ट बैंकले सरकारी विद्यालयलाई कम्प्युटर दियो

Posted on Mar 16 2015
काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार सर्लाहीे ग्रामिण इलाकामा रहेको रामसखी मोहित सिहं जनता उच्च माध्यमिक विद्यालयलाई कम्प्युटरहरु सहयोग गरेको छ । मुख्य कार्यालय भवनमा भएको एक कार्यक्रममा..

​ग्लोबल आइएमइ बैंकको ८५ औं शाखा कालिकोटमा

Posted on Mar 15 2015
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि कणरलीको कालिकोटको मान्मामा ८५औँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उदघाटन राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले गरे । सो अबसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद..

​मुक्तिनाथ बिकास बैंकले सिभिक डेभलपमेन्ट बैंक किन्ने

Posted on Mar 15 2015
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिडमf रहेको सिभिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । २०६३ साल पौष १९ गते देखि कारोवार सञ्चालन गरेको मुक्तिनाथ विकास..

​सानिमा बैंकको वित्तीय साक्षरता अभियानमा सरस्वती कुञ्ज कलेजका विद्यार्थी सहभागी

Posted on Mar 13 2015
  काठमाडौं ।  सानिमा बैंकले युवा पुस्तालाई बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन र महत्वको बारेमा जानकारी दिन शुक्रवार बैकिङ क्षेत्रमा विद्यार्थी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरस्वती कुञ्ज कलेजका २०..

सञ्चुरी बैंकको ९.४७ प्रतिशत लाभांस पारित, २५ प्रतिशत हकप्रद सेयर

Posted on Mar 13 2015
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चौथो वार्षिक साधारण सभाले ९.४७ प्रतिशत लाभांस पारित गरेको छ । बैंकको साधारणसभाले ६ प्रतिशत वोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांस पारित गरेको..

राष्ट्र बैंकले पाँच अर्बको निक्षेप उठाउदैं, प्रणालीमा तरलता बढ्यो

Posted on Mar 12 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुसँग फेरि पाँच अर्ब रुपैयाँको निक्षेप खरीद गरेको छ । केन्द्रीय बैंकले शुक्रबार यसको बोलकवोल गर्दै छ ।  राष्ट्र बैंकले कम्तिमा एउटा संस्थाको पाँच करोडको..

​ग्रान्ड बैंकको पुँजी कोष अनुपात ९.२ प्रतिशत पुग्यो

Posted on Mar 11 2015
काठमाडौं । ग्रान्ड बैंक नेपालले पुँजी कोष अनुपात ९.२ प्रतिशत पुर्याएको छ । बैंकले पुस मसान्तमा प्रकाशित गरेको पुँजी कोष अनुपातभन्दा यो १.४४ प्रतिशत बिन्दुले बढी हो ।   ‘पुस मसान्तसम्म हाम्रो..

ग्रामीण भेगमा वित्तीय सेवा पुर्याउन मेघा र सक्षमको सहकार्य

Posted on Mar 10 2015
काठमाडौं । वित्तीय सेवाबाट वञ्चित भएका मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका  ६ जिल्लाका विपन्न वर्गको आर्थिक उत्थानका निम्ति मेगा बैङ्क र सक्षम नामक वित्तीय सेवा प्रदायक निकायबीच सहकार्यको सम्झौता भएको..

​मिर्मिरे माइक्रोफाइनान्सले आइपिओ जारी गर्दै, ६० हजार कित्ता

Posted on Mar 10 2015
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चैत ४ गतेबाट सर्वसाधारणमा प्राथमिक सेयर निस्कासन गर्ने भएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बैंकले एक सय रुपैयाँ अंकित दरका ६०..

​रिलायबलले पाँच प्रतिशत बोनस सेयर दिने, राधेश्याम अग्रवाल अध्यक्षमा सर्वसम्मतले चयन

Posted on Mar 10 2015
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकलिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकको सोमबार सम्पन्न नवौ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष राधेश्याम अग्रवालले..

एसियन लाइफको २८.५ प्रतिशत वोनस सेयर, पुँजी ५२ करोड १२ लाख रुपैयाँ पुग्ने

Posted on Mar 09 2015
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स्ले गत बर्षको नाफाबाट ३० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको ८८औं सञ्चालक समितिको बैठकले २८.५ प्रतिशत वोनस सेयर र १.५ प्रतिशत कर प्रयोजनका..

​लुम्बिनी जनरल इन्स्योरेन्स १० प्रतिसत सेयर बोनस पारित

Posted on Mar 09 2015
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले लगानीकर्तालाई १० बराबर एकका दरले बोनस सेयर सेयर दिने प्रस्ताव पनि पारित..

​मुक्तिनाथ विकास बैंकको शाखा तानसेनमा

Posted on Mar 08 2015
पाल्पा । मुक्तिनाथ विकास बैंकले आफ्नो २४ औं शाखा तानसेन चोकमा खोलेको छ । पाल्पा क्षेत्र नं ३ का सभासद् हरिप्रसाद नेपालले शाखाको उद्घाटन गरे । सो अवसरमा नेपालले जिल्लाको वित्तीय..

​ईन्भेष्टमेन्ट बैंकले गौतमबुद्ध बिमानस्थललाई हृविलचेयर दियो

Posted on Mar 06 2015
भैरहवा । नेपाल ईन्भेष्टमेन्ट बैंक भैरहवा शाखाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आउने शारिरीक रुपक अशक्त र बृद्धबृद्धाको प्रयोजनार्थ  दुई थान हृविलचेयर प्रदान गरेको छ । बैंकले आफ्नो बाषिर्क उत्सबको उपलक्ष्यमा सामाजिक..

​ग्लोबल आइएमईको धनुषामा शाखारहित बैंकिङ सेवा

Posted on Mar 04 2015
काठमाडौं । ग्लोबल अइएमई बैंकले धनुषको यदकुँहा गाविसमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो सहित बैंकका शाखारहित बैंकिङ सेवा ३२ स्थानमा विस्तार भएको छ । सेवाको बैंकका नायव प्रमुख..

ज्योति बिकास बैंकले सात प्रतिशत बोनस शेयर दिने

Posted on Mar 04 2015
काठमाडौं । ज्योति बिकास बैंकले आफ्ना लगानीकर्तालाई सात प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिले सात प्रतिशत बोनस शेयर भनी गरेको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई..

नेशनल लाईफले ३० प्रतिशत बोनससहित ३८ प्रतिशत लाभांश दिने

Posted on Mar 03 2015
काठमाडौं । नेशनल लाईफ ईन्स्यारेन्सले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर ८ प्रतिशत नगद सहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीको संचालक समिति बैठकले लगानीकर्तालाई ३० प्रतिशत बोनस..

​​बैङ्किङ क्षेत्रको ठगी र घोटाला रोक्न सम्मेलनको आयोजना हुँदै

Posted on Mar 03 2015
​काटमाडौं । पछिल्ला दिनमा बैङ्किङ क्षेत्रमा देखिएको विभिन्न ठगी तथा घोटाला र यसको न्यीिनकरणका लागि एकदिने सम्मेलनको आयोजना हुने भएको छ ।  नेशनल बैङ्किङ्ग ईन्ष्टिच्युट लिमिटेडले फागुन २७ गते उक्त सम्मेलनको..

​सिटिजन्स बैंकले विद्यालयलाई ल्यापटप दियो

Posted on Mar 01 2015
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शिक्षा क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले महोत्तरी जिल्ला औरहीस्थित प्रसादसिंह माध्यामिक विद्यालयलाई सामाजिक उत्तरदायित्वस्वरुप एक थान ल्यापटप वितरण गरेको छ । विद्यालयका प्रध्यापक शिवशरण यादवलाई ल्यापटप हस्तान्तरण..

​प्रभु बैंकको शाखा गोरखामा, दोहोरिएका शाखा स्थानान्तरण गर्दै

Posted on Mar 01 2015
काठमाडौं । प्रभु बैंकले गोराखाको पृथ्विनारायण नगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलले उद्घाटन गरे । बैंकले धादिङ बेशीमा रहेको तत्कालिन प्रभु विकास..

नेपाल एसबीआईको तीन नयाँ बचत योजना

Posted on Feb 27 2015
काठमाडौं । नेपाल एसबीआई बैङ्कले तीन नया“ बचत योजना ल्याएको छ । बैङ्कले एनएसबीएल बाल बचत, ‘कर्णधार बचत र एनएसबीएल कोम्बो सेभिङ योजना ल्याएको हो । बालबालिकामा वित्तीय साक्षरता अभिवृद्धि..

​नेपाल बंगलादेश बैंकको २९ औं शाखा किर्तिपुरमा

Posted on Feb 26 2015
काठमाडौं । नेपाल बंगलादेश बैंकले किर्तिपुर ट्यांलाफाँटमा २९ औं शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन संविधानसभाका सभासद् राजेन्द्रकुमार केसीले बुधबार गरेका थिए ।  किर्तिपुरसहित बैंकले २९ शाखा, २ एक्सटेन्सन काउन्टर,..

प्रभु बैंकले हकप्रद शेयर १० प्रतिशतबाट २० प्रतिशत

Posted on Feb 26 2015
काठमाडों । प्रभु बैंकले निस्काशन गिर्ने हकप्रद शेयरलाई १० प्रतिशतबाट २० प्रतिशत बनाएको छ ।  प्रभु बैंकको संचालक समितिको बैठकले यसअघि साधारणसभाले पारित गरेको हकप्रद शेयरको अनुपात १० प्रतिशतको सट्टा २०..

माछापुच्छ्रे बैंकको महोत्तरीमा ५६औं शाखा, ४० अर्ब रुपैयाँ निक्षेप

Posted on Feb 26 2015
काठमाडों । माछापुच्छ्रे बैंक लिमिटेडले महोत्तरीको मटिहानी बजारमा शाखा खोलेको छ । बैंकको यो ५६औं शाखा कार्यालय हो ।   शाखाको उद्घाटन बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले गरेका हुन् । दुई अर्ब..

सिभिल बैंक र मर्सिकोर बीच सम्झौता

Posted on Feb 25 2015
काठमाडौं । सिभिल बैंक लिमिटेड र मर्सिकोरले एक कार्यक्रमबिच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजन र मर्सिकोरका राष्ट्रीय निर्देशक संजय कार्कीले हस्ताक्षर..

एकता विकास बैंकको दशौं शाखा महाराजगञ्जमा

Posted on Feb 24 2015
काठमाडौं । एकता विकास बैंक लिमिटेडले कपिलवस्तुको महाराजगञ्जमा शाखा विस्तार गरेको छ । शाखाको बैंकका अध्यक्ष डा. ध्रुवप्रसाद ढकालले उद्घाटन गरे । यो सहित बैंकका शाखा संख्या १० पुगेका छन् ।..

​सिभिल बैंकको ‘५५५ मुद्दति पत्र’ खाता, ब्याज दर ७.०७ प्रतिशत

Posted on Feb 24 2015
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंक पाँच बर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘सिभिल ५५५ मुद्दति पत्र’ निक्षेप योजना सञ्चालनमा ल्याइएको हो ।   न्युनतम पाँच लाख..
Results 1840: You are at page 58 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411