बैंक/बित्त

​माछापुच्छ्रे बैंकको न्यूरोड शाखा नयाँ बानेश्वरमा सर्‍यो

Posted on Jul 16 2015
  काठमाडौं । माछापुच्छ्रे बैंकले न्यूरोडको शाखा नयाँ वानेश्वरमा सारेको छ। डी एण्ड सी भवन नयाँ बानेश्वरमा शाखा स्थानान्तरण गरी बैंकले सेवा सुचारु गरेको हो।   सो शाखामा एटिएम पनि जडान गरिएको सो..

​सिटी डेभलपमेण्ट र ओम फाइनान्स मर्ज हुने

Posted on Jul 16 2015
पोखरा । पोखरामा मुख्य कार्यालय रहेका दुई वित्तीय संस्था मर्ज हुने भएका छन् । पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंक र ओम फाइनान्स मर्ज हुने भएका हुन् ।   मर्ज..

​गरिमा र निलगिरी विकास बैंक गाभिए

Posted on Jul 14 2015
पोखरा । पोखराका दुई विकास बैंक मर्ज भएर एकिकृत रुपमा कारोबार शुरु गरेका छन् । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र म्याग्दीमा प्रधान कार्यालय रहेको निलगिरी विकास बैंक..

​रिलायबल रेमिट र मुक्तिनाथ बैंकबीच सम्झौता

Posted on Jul 14 2015
काठमाडौं । सेवा विस्तारको लागि रिलायवल रेमिट र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । रिलायबल रेमिटका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत..

फेवा फाइनान्स र विश्व विकास बैंक मर्ज, फेवा विकास बैंकको नामबाट एकीकृत कारोबार सुुरु

Posted on Jul 13 2015
काठमाडौं । पोखराका दुई वित्तीय संस्था मर्ज भएका छन् । चिप्लेढुंगामा मुख्य कार्यालय रहेका फेवा फाइनान्स र विश्व विकास बैंक आपसमा मर्ज भइ सोमबारबाट फेवा विकास बैंकको नामबाट एकीकृत कारोबार..

सिभिल बैंकले मर्चेन्ट बैंकिङ गर्न सिभिल क्यापिटल किन्यो

Posted on Jul 12 2015
काठमाडौं । सिभिल बैंक लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडको ५१ प्रतिसत सेयर किन्ने भएको छ । बैंकले बहुमत हिस्सा किनेर सस्थालाई आफ्नो सहायक कम्पनी बनाउन लागेको हो ।    कम्पनीको अधिकृत पुँजी..

​टुरिजम बैंकद्धारा भिसा डेबिट र ट्राभल कार्ड सेवा सुरु

Posted on Jul 12 2015
काठमाडौं । टुरिजम डेभलपमेण्ट बैँकले भिसा डेबिट कार्ड र अमेरिकन डलर ट्राभल कार्ड सेवा शुरु गरेको छ । भिसा डेबिट कार्डबाट नेपाल तथा भारतका जुनसुकै ठाँउहरुमा तथा भिसा ट्राभल कार्डबाट..

​सिद्धार्थ फाईनान्सको १९औं साधारणसभा सम्पन्न, छिट्टै बैंकसँग मर्जरमा जाने

Posted on Jul 12 2015
काठमाडौं । सिद्धार्थ फाइनान्सले १९ औं वार्षिक साधारण सभा भैरहवामा सम्पन्न गरेको छ । सभाले संचालक समितिमा श्री रमेश कुमार अग्रवाल अध्यक्ष र श्री ध्रुव कुमार श्रेष्ठ, श्री माधव लाल..

​ सृजनशिल बाल सेवा परिवारलाई नबिल बैंकको सहयोग

Posted on Jul 10 2015
काठमाडौं । नबिल बैङ्क लिमिटेडले सृजनशिल बाल सेवा परिवारलाई वित्तीय सहयोग स्वरुप रू ७५ हजार प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकाको खानपिन, बासस्थान तथा शिक्षाका लागि सृजनशिल..

​एभरेष्ट बैंकको ऋण पत्र, बार्षिक आठ प्रतिशत ब्याज पाईने

Posted on Jul 01 2015
काठमाडौं । एभरेष्ट बैंकले बार्षिक आठ प्रतिशत निश्चित ब्याज दिने गरी साठी करोडको छ बर्षे एभरेष्ट ऋणपत्र बिक्रीको आब्हान गरेको छ ।  एभरेष्टले असार २४ गतेदेखि एक हजार दरका छ लाख..

​बैङ्किङ कसुरमा सुशील स्थापित पक्राउ

Posted on Jun 30 2015
ललितपुर । धेरै जग्गा भएको लालपूर्जाको प्रयोग गरी हिमालयन बैङ्क लिमिटेड पाटन शाखाबाट ऋण लिएका ललितपुर उपमहानगरपालिका–३ पुल्चोक ठेगाना भएको स्थापित एण्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापितलाई सोमबार पक्राउ..

नबिल बैंकका कर्मचारी आन्दोलनमा

Posted on Jun 29 2015
काठमाडौं । नबिल बैंकका कर्मचारी आन्दोलनमा उत्रेका छन्। तलब बृद्धि, थप सेवा सुविधा लगायतका ३१ बुँदे माग राखेर आन्दोलनमा उत्रेका हुन्। लामो समयदेखि आन्दोलनमा उत्रेका नबिल बैंक कर्मचारी सघंका उक्त..

​३४ करोड रकम चोरेर बैङ्ककै कर्मचारी फरार

Posted on Jun 29 2015
काठमाडौ । कृषि विकास बैङ्क स्वयम्भु शाखामा कार्यरत कर्मचारी केदार गौतमको नेतृत्वको गिरोहले बैङ्कको रू। ३४ करोड बराबरको रकम अपचलन गरी फरार भएको छ ।      बैङ्कको साझा आइडी प्रयोग गरेर..

​परासीमा माछापुच्छ्रे बैंकको ७०औं एटीएम

Posted on Jun 29 2015
काठमाडौं । माछापुच्छ्रे बैंक आफ्नो ७०औं एटिएम सेवा नवलपरासीको सदरमुकाम परासीबजारमा सुरु गरेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १..

​एक खर्ब अमेरिकी डलर चुक्ता पुँजीमा खुल्यो एसियाली पूर्वाधार बैंक

Posted on Jun 29 2015
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० सोमबारदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ।सञ्चालनको मुख्य विधानमा सोमबार बेइजिङमा हस्ताक्षर भएपछि बैंकले औपचारिक सेवा सुरु गरेको हो।नेपालका तर्फबाट विधानमा अर्थमन्त्री डा रामशरण..

शशिन जोशी नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त

Posted on Jun 28 2015
काठमाडौं । शशिन जोशी आइतवार नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका छन् । चारवर्षका लागि सिइओमा नियुत्त भएका जोशीले सोमवारबाट नबिलमा आफ्नो कार्यभार सम्हाल्ने छन् ।  बैङ्किङ..

​भूकम्प पीडितलाई लुम्बिनी बैंकको १ करोड राहत

Posted on Jun 28 2015
काठमाडौं । भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ लुम्बिनी बैक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री..

​भूकम्प पीडितलार्इ ऋण तिर्न एक वर्ष समय थपियो

Posted on Jun 26 2015
काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट बाट ऋण लिएका र तिर्न नसक्ने अवस्थामा पुगेका भूकम्प पीडित ऋणीहरु  बैंक तथा वित्तीय संस्थाबाट लिइएको  कर्जाको समया अवधि एक वर्षसम्म थप्न पाउने भएका..

​प्रोफेशनल दियालो विकास वैंकको सातौ शाखा बुटवलको योगीकुटीमा

Posted on Jun 25 2015
काठमाडौं । प्रोफेशनल दियालो विकास बैक लि. ले आफनो सातौ शाखा बुटवलको योगीकुटीमा आजबाट संचालन गरेको छ  ।  उक्त शाखाको उदघाटन रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष श्री मोतीलाल पाण्डेय, नेपाल राष्ट्र..

​ग्लोबल आइएमई बैंकले बाँड्यो निलबाराहीमा राहत

Posted on Jun 25 2015
काठमाडौं । ग्लोबल आईएमई बैंकले भक्तपुरको मध्यपुर थिमीस्थित निलबाराही चौरमा अस्थायी रुपमा बसोबास गरिरहेका २३३ भूकम्प पीडित घर परिवारलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोकको तातोपानीबाट निलबाराही आएका भूकम्प पीडितलाई राहतस्वरुप..

​१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारि गर्दै राष्ट्र बैंक

Posted on Jun 23 2015
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारका तर्फबाट राष्ट्र बैंकले असार १० गते चौथो पटक विकास ऋणपत्र जारी गर्न लागेको हो ।   यसअघि..

​मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी

Posted on Jun 22 2015
काठमाडौं । मेगा बैंकले चर्चित कार्यक्रम प्रस्तोता, कलाकार तथा निर्देशक सुरजसिंह ठकुरीलाई ब्रान्ड एम्बेसडर बनाएको छ । आगामी दिनमा बैंकको ब्रान्ड इमेजलाई ग्राहकसामु स्थापित गर्न ठकुरीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको..

​गरिमा विकास बैंक र निलगिरी विकास बैंक गाभिने, राष्ट्रियस्तरको विकास बैंक बन्ने

Posted on Jun 22 2015
काठमाडौं । पोखराको महेन्द्रपुलमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक र म्याग्दीको बेनीमा प्रधान कार्यालय रहेको निलगिरी विकास बैंक एकआपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंक बन्ने भएका छन । गरिमाको आइतबार..

​माछापुच्छ्रे बैंक र युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सम्झौता

Posted on Jun 21 2015
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र युएई एक्स्चेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक सुमन शर्मा र युएई एक्स्चेञ्जका अध्यक्ष सीए सुधिर कुमार सेट्टी वाईले हस्ताक्षर..

लक्ष्मी बैकको हकप्रद शेयर निष्काशन, शेयरधनीले दश बराबर तीन कित्ता शेयर पाउने

Posted on Jun 21 2015
काठमाडौं । लक्ष्मी बैक लिमीटेडले आईतबारबाट रु १०० अंकित ७० लाख १३ हजार ६ सय ६ कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले २०७२ साल जेठ २०..

​प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु समूह, प्रभु बैंक र सहयोगीबाट तीन करोड हस्तान्त्रण

Posted on Jun 19 2015
काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा तीन करोड रुपैयाँ सहयोग हस्तान्त्रण गरेको छ ।    कोषमा प्रभु समूहले एक करोड रुपैयाँ, प्रभु बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा..

आइएमइ समूहले किनेको एनबी इन्स्योरेन्सले कारोबारको अनुमति पायो, नाम परिवर्तन गरेर ग्लोबल इन्स्योरेन्स बनाइने

Posted on Jun 18 2015
काठमाडौं । ग्लोबल आइएमइ समूहले किनेर सुधारको प्रक्रिया अघि बढाएपछि समस्याग्रस्त एनबी इन्स्योरेन्सको कारोबार फुक्का भएको छ । नयाँ समूहले कम्पनीलार्इ सुधार गरेर सञ्चालन गर्ने प्रतिवद्वतासहितको कार्ययोजना बुझाएपछि नियामक निकाय..

प्रभू बैंकले ग्राण्ड बैंक किन्ने पक्का, शाखा र पूजिको आधारमा ठुलो बैंक बन्ने

Posted on Jun 17 2015
काठमाडौं । प्रभू बैंकले ग्राण्ड बैंक किन्ने (एक्वायर) गर्ने पक्कापक्की भएको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले प्रभूलाई ग्राण्ड बैंक एक्वायर गर्न आसयपत्र दिएको छ । ‘प्रभू बैंकले..

​प्रभु बैंक र नेपाल शैक्षिक परामर्श संघबीच सम्झौता

Posted on Jun 17 2015
काठमाडौ । प्रभु बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघबीच बैंकिङ्ग  सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौतासँगै नेपाल शैक्षिक परामर्श संघमा आबद्ध रहेका देशभरका सदस्य संस्थाहरुलाई बैंकिङ्ग  सेवा..

नेशनल माइक्रोफाइनान्सले मोरङको सुन्दरपुर र कटहरीमा, सिराहाको धनगढी र फुलवरीयामा शाखा

Posted on Jun 17 2015
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चार स्थानमा शाखा विस्तार गरेको छ । यो माइक्रोफाइनान्सले मोरङको सुन्दरपुर र कटहरीमा, सिराहाको धनगढी र फुलवरीयामा शाखा विस्तार गरेको हो ।    सस्थाका अध्यक्ष केशव..
Results 1884: You are at page 56 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411