बैंक/बित्त

​रिलायबल बैंकले भूकम्प पीडित साढे ११ लाख दियो

Posted on Jun 01 2015
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले भूकम्प पीडित परिवारलाई ११ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक, कर्मचारी र बैंकको खाताबाट उक्त रकम संकलन गरिएको हो । बैंकले उक्त..

​काठमाडौं फाइनान्सँग मर्जर गराएर राष्ट्र बैंकले गोर्खा छाड्ने

Posted on Jun 01 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले गोर्खा विकास बैंकलाई काठमाडौं फाइनान्ससँग मर्जर गराएर व्यवस्थापन छाड्ने भएको छ।  २०६७ सालमा समस्याग्रस्त घोषित गरिएको गोर्खा विकास बैंक राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर पनि..

इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on May 31 2015
काठमाडौं । रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं भन्ने मुल नाराका साथ देशमा  रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ..

​भूकम्पपीडितलाई रिलायन्स लोटसको सहयोग

Posted on May 31 2015
काठमाडौं । रिलायन्स लोटस फाइनान्सले भूकम्पपीडितलाई  सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितलाई सहयोग गरेको हो । हालै संस्थाका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले २  लाख रुपैयाँको चेक..

लुम्बिनी बैंकको 'आत्मनिर्भर बचत योजना' वार्षिक चार प्रतिसत, हरेक महिना व्याज भुक्तानी

Posted on May 27 2015
काठमाडौं । लुम्बिनीे बैंक लिमिटेडले व्यक्तिगत बचत लक्षित गर्दै लुम्बिनी आत्मनिर्भर बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ५५ वर्ष वा सो भन्दा बढी उमेर भएका बचतकर्ता लक्षित गरेर यो..

पाँच अर्बको विकास ऋणपत्र जारी, ब्याज वोलकवोलबाट निर्धारण, पाँच बर्षमा साँवा भुक्तानी हुने

Posted on May 25 2015
  काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । पाँच बर्ष अवधिको ऋणपत्र वोलकवोल प्रकृया (मूल्य वढावढ) बाट विक्री गरिने छ ।   पाँच अर्बमध्ये चार..

​सिद्धार्थ फाइनान्स २१औं बर्ष प्रवेशको अबसरमा रक्तदान

Posted on May 25 2015
काठमाडौं । सिद्धार्थ फाइनान्सले जेठ ११ गते आफ्नो वित्तीय कारोवार संचालनको २० बर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ ।  देशमा आएको विनाशकारी महाभूकम्प र तत्पश्चातको पराकम्पनले राज्यमा घाइते..

प्राइम बैंक र काष्ठमण्डप डेभलमेन्ट बैंकबाट राहत कोषमा रकम जम्मा

Posted on May 25 2015
काठमाडौं । प्राइम कमर्सियल बैंकले भुकम्प पीडितहरुको राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।   बैंकले एक करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको थियो..

चैतको मूल्य बृद्धि दर ६.९ प्रतिशतमा सीमित, ब्याज स्प्रेड दर घट्यो

Posted on May 22 2015
काठमाडौं । वैशाख १२ गतेको भुकम्पअघि देशको समग्र मूल्य बृद्धि ६.९ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समग्र देशको आर्थिकस्थिति विवरण अनुसार, अघिल्लो बर्ष यति बेला मूल्य..

भूकम्प पीडितलार्इ घर बनाउन १० वर्षका लागि २ प्रतिशत ब्याजमै ऋण

Posted on May 21 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्पले घरबार गुमाएकाहरूलार्इ घर बनाउनका २ प्रतिशत व्याजदरमा १० वर्षसम्म ऋणा उपलब्ध गराउने व्यवस्था गर्न लागेको छ । बुधबार सार्वजानिक गरिएको सहुलियत ऋणसम्बन्धी कार्यविधिको मस्यौदामा..

​भूकम्प पीडितलाई प्राइम बैंकको डेढ करोड सहयोग

Posted on May 21 2015
काठमाडौं । भूकम्प पीडित परिवारलाई प्राइम कमर्सियल बैंकले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सहयोग रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा..

​हिमालयन बैंकले १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा र पीडितहरुको घर बनेपछि सौर्य बत्ति जडान गरिदिने

Posted on May 08 2015
  काठमाडौं । महाभूकम्पका कारण पीडित भएकाहरुका लागि राहतस्वरुप हिमालयन बैंकले १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ । विनाशकारी भुकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै सो बैंकले पीडितहरुको घर..

एनएमबि बैंकले मलेसियामा प्रतिनिधि कार्यालय खोल्यो

Posted on May 08 2015
काठमाडौं । एनएमबि बैंकले मलेशियाको क्वालालम्पूरमा स्थापना प्रतिनिधि कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । यो बैंकको देशबाहिर खोलिएको पहिलो प्रतिनिधि कार्यालय हो । क्वालालम्पूरको लेबुहपसार बेसारस्थितविस्मा स्ट्रेटस ट्रेडिङ बिल्डिङमा रहेको उक्त..

​भूकम्प पीडितलाई २ प्रतिशत व्याजमै २५ लाखसम्म घर कर्जा

Posted on May 08 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले महाभूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प पीडितलाई २ प्रतिशत व्याजदरमै घरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । सर्वसाधारणलाई सहयोग पुर्‍याउन पुननिर्माण कार्यको लागि काठमाडौं उपत्यकामा..

त्रिवेणी, ब्राइट र पब्लिकलाई मर्जर स्वीकृत बैशाखै एकिकृत कारोवार सुरु हुने

Posted on Apr 17 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिवेणी विकास बैक लिमिटेड, ब्राइट डेभलपमेण्ट बैंक लिमिटेड र पब्लीक डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभिन ‍अन्तिम स्वीकृति दिएको छ । गत असारमा यी तीन वटा विकास..

कसमस विकास बैंक नौमहीनामा १ करोड ८० हजार ६४ रुपियाँ नाफा

Posted on Apr 17 2015
गोरखा ।  जिल्लाको कसमस विकास वैङ्कले बिगत ९ महीना यता १ करोड ८० हजार ६४ रुपियाँ नाफा कमाएको छ । वैङ्कले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैङ्कको प्रगति विवरणमा..

​पिपल्सको कारवाही फुकुवा, सिटिजन्स बैंक इन्टरनेशनलसँग गाभिन स्वीकृति

Posted on Apr 17 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले पिपल्स फाइनान्स लिमिटेड माथिको कारबाही फुकुवा गरेको छ । पिपल्स फाइनान्सलाई २०६८ भदौ २५ देखि राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गर्दै आएको थियो ।   घरजग्गा क्षेत्रमा..

​पोखराको सिटी डेभलपमेन्ट बैंकको चैतसम्म १२ करोड ७२ लाख नाफा

Posted on Apr 17 2015
काठमाडौं । ​पोखराको सिटी डेभलपमेण्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १२ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।   बैंकले चार अर्ब ४८ करोड निक्षेप संकलन र तीन अर्ब..

​कैलाश विकास बैङ्कद्धारा रेडक्रसलाई बेड हस्तान्तरण

Posted on Apr 16 2015
बुटवल ।  कैलाश विकास बैङ्कको बुटवल शाखाले आफ्नो शाखा स्थापनाको चौथो बर्ष पूरा गरेको अवसरमा समाजिक उतरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्र बुटवललाई बेड हस्तान्तरण गरेको छ । विहीवार..

​अमेरिकी डलरको भाउ घट्यो

Posted on Apr 16 2015
काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार एक डलरमा २१ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलर ९९ रुपैयाँ ४९..

​राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा

Posted on Apr 15 2015
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डा रेवतवहादुर कार्कीको सभापतित्वमा केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाले वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।    साधारणसभामा बैंकका..

​सानिमा बैंकको भिसा डलर डेबिट कार्ड र भिसा डलर ट्राभल कार्ड जारी

Posted on Apr 14 2015
काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डलर डेबिट कार्ड र भिसा डलर ट्राभल कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कार्ड स्वीकृत गर्ने विश्वका जुनसुकै एटिएमबाट नगद झिक्न..

​सेञ्चुरी कमर्सियल बैंकले भिसा डेबिट कार्ड र ट्राभल कार्ड सेवा

Posted on Apr 14 2015
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भिसा डेबिट कार्ड र ट्राभल कार्ड सेवा शुरु गरेको छ । विदेश यात्रा गर्ने ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले यस्तो सेवा शुरु गरेको हो । बैशाख..

​एमआइसिआर चेक साउनबाट मात्र पूर्ण कार्यान्वयनमा

Posted on Apr 13 2015
काठमाडौं | एमआइसिआर चेक साउनदेखि मात्र पूर्ण कार्यान्वयमा आउने भएको छ । सबै बैंक तथा वित्तीय संस्थाले उक्त चेक प्रयोगमा ल्याउन नसक्ने भएकाले नेपाल राष्ट्र बैंकले साउनदेखि मात्रै पूर्ण कार्यान्वयमा..

​कृषि बिकास बैंकको सात प्रतिशत बोनससहित १६ प्रतिशत लाभांश, साधारण सभा बैशाख २६ गते

Posted on Apr 12 2015
  काठमाडौं । सरकारको धेरै स्वामित्व भएको कृषि बिकास बैंकको साधारणसभाको मिति बल्ल तोकिएको छ । आगामी बैसाख २६ गते बैंकको आठौं साधारणसभा हुने गरी संचालक समितिको बैठकले मिति तोकेको हो ।  साधारणसभामा शेयरधनीलाई..

​सनराइज बैंकको सातौं बार्षिक साधारणसभा बैशाख २३ गते, सय बराबर १५ हकप्रद सेयर

Posted on Apr 09 2015
काठमाडौं । सनराइज बैंकले सातौं बार्षिक साधारणसभा बैशाख २३ गते गर्न लागेको हो । बैंकले साधारणसभामा पुँजी बृद्धिको प्रस्ताव लैजाने भएको छ । बैंकले एक सय कित्ता बराबर १५ कित्ता..

​एलाइन्स इन्स्योरेन्स विहीबारबाट प्रभु इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार शुरु

Posted on Apr 09 2015
काठमाडौं । एलाइन्स इन्स्योरेन्सले विहीबारबाट प्रभु इन्स्योरेन्स कम्पनीको नाममा कारोबार गर्ने भएको छ । तत्कालीन एलाइन्स इन्स्योरेन्सको सेयर प्रभु समूहले किनेपछि कम्पनीको नाम परिवर्तन भएको हो । प्रभुलाई नयाँ नामबाट कारोबार..

​आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’

Posted on Apr 09 2015
काठमाडौं । नयाँ वर्ष २०७२ को पावन उपलक्ष्यमा नेपालकै नम्बर एक मनी ट्रान्सफर कम्पनी आईएमईले ‘खुशीका तीन दिन’ नामक सेवाग्राहीमूखि प्रवर्द्धनात्मक कार्यक्रम ल्याएको छ । चैत्र ३० देखि ०२ वैशाख २०७२..

विश्व विकास बैंकको १६.५० प्रतिशत बोनस पारित, तीन संचालक निर्वाचित

Posted on Apr 07 2015
काठमाडौं । विश्व विकास बैंकको सातौं वार्षिक साधारणसभाले प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर पारित गरेको छ । मंगलबार पोखरामा सम्पन्न साधारण सभाले कर प्रयोजनका लागि ०।८७ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत..

​जनता बैंकबाट डा रमेशकुमार भट्टराईको राजीनामा

Posted on Apr 05 2015
काठमाडौं । जनता बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा रमेश कुमार भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले करिब डेढ वर्ष जनता बैंकको सिइओ भएर काम गरे । बैंक सञ्चालक समितिले..
Results 1792: You are at page 55 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411