बैंक/बित्त

​पुँजी बढाउने पाँच वर्षे माग अस्वीकार

Posted on Aug 11 2015
काठमाडौं । नेपाल बैकर्स संघले राष्ट्रबैंकका गभर्नर डा।चिरञ्जीवी नेपाललाई पुँजी बढाउन पाँच वर्ष समय दिन माग गरेको छ।    संघका अध्यक्ष उपेन्द्र पौडेलको नेतृत्वमा गएको बैंकरको टोलीले चुक्ता पुँजी बढाउने नीति ठीक..

​लघुवित्तको कर्जा ब्याजदर नियन्त्रण गर्ने तयारी:नेपाल राष्ट्रबैंक

Posted on Aug 10 2015
काठमाडौं । नेपाल राष्ट्रबैंकले लघुवित्त कम्पनीले लिने मनपरी ब्याजदर नियन्त्रण गर्ने तयारी गरेको छ। गरिबका लागि कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीले कर्जामा २० प्रतिशतभन्दा माथि ब्याजदर लिएपछि यसको व्यापक आलोचना..

प्रभू बैंकको नाफा एक अर्ब तीन करोड रुपैया

Posted on Aug 09 2015
काठमाडौं । वितेका तीन वर्ष निरन्तर घाटामा रहेको प्रभू बैंकले पहिलोपटक एक अर्ब नाफा कमाएको छ । संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको १ अर्ब ८२ रुपैयाँ फिर्ता (राइटव्याक) गरेपछि बैंकको..

​कलंकी र थलीमा कुमारी बैंकले शाखा खोल्यो

Posted on Aug 06 2015
काठमाडौं । कुमारी बैंकले काठमाडौंको कलंकी र भक्तपुरको थलीमा नयाँ शाखा विस्तार गरेको छ । थलीमा निजी क्षेत्रका बैंकको यो पहिलो उपस्थिति भएको बैंकले जनाएको छ । बैंकले ३६ शाखा र..

​कास्की फाइनान्स र कामना विकास बैंक गाभिने

Posted on Aug 04 2015
काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्स र कामना विकास बैंक एकआपसमा गाभिने भएका छन् । गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने सहमतिपत्रमा सोमबार हस्ताक्षर सम्पन्न भएको छ । सहमतिपत्रमा..

​सिद्धार्थले कमायो १६ करोड, अघिल्लो बर्ष भन्दा डेढ गुणाले बढी

Posted on Aug 03 2015
काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले आर्थिक वर्ष २०७१/७२ मा १६ करोड १८ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको अन्तिम त्रैमासिक विवरण अनुसार बैंकले..

​एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक मोबाइल बैंकिङमा डिम्याट सेवा

Posted on Aug 02 2015
काठमाडौं । एनएमबि बैंकले आफ्नो मोबाइल बैंकिङ सेवामा डिम्याट सेवापनि समावेश गरेको छ ।   यसअन्तर्गत ग्राहकले मोबाइल फोनमा आफ्नो डिम्याट खाता हेर्न सक्नेछन् । मोबाइल फोनमा डिम्याट खाता हेर्न सकिने गरी..

​क्यापिटल मर्चेन्ट डुबाउने फरार प्रतिबादी पक्राउ

Posted on Aug 02 2015
काठमाडौं । बैंकिङ कसुरको सजाय सुनाइएकी फरार प्रतिबादी तुलसाकुमारी धमला पक्राउ परेकी छन्। उनलाई टिकाथली गाविस, ललितपुरबाट प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतवार पक्राउ गरेको हो।   पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतमा बुझाइएको..

गण्डकी विकास बैंकले १० करोड ५६ लाखको हकप्रद सेयर जारी गर्ने

Posted on Aug 02 2015
काठमाडौं । गण्डकी विकास बैंकको शनिवार सम्पन्न भएको  विशेष साधारण सभाले  १० करोड ५६ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  चुक्ता पँुजी  ३५ करोड २० लाखको ३०..

​नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ करोड रुपैयाँ सहयोग गर्‍यो

Posted on Aug 02 2015
काठमाडौं । भूकम्पपछिको पुनर्निर्मा‍‌ण तथा पीडितहरुको सहयोगार्थ नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ करोड रुपैयाँ सहयोग गरेको छ।    बैंकका प्रबन्ध संचालक आलोककुमार शर्मा तथा डेपुटी सीईओ विजयकुमार त्यागीले..

सिर्जना फाइनान्सको नाफा आठ करोड

Posted on Jul 30 2015
मोरङ । सिर्जना फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१/०७२ मा झन्डै आठ करोड रुपैयाँ नाफा गरेको छ । कार्यालयका अनुसार आव २०७१/०७२ मा बैंकले लगानी गरेको रकममध्ये सात करोड ९४ लाख..

​बैंक तथा वित्तिय संस्थाप्रति थप कसिलो बन्दै राष्ट्र बैंक

Posted on Jul 30 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, अन्य कर्मचारीको अधिकार, जिम्मेवारी, उनीहरुले भोग चलन गर्न पाउने ऋणँ सुविधामा थप सीमा तोक्दै एकीकृत निर्देशन २०७२ जारी..

ग्लोबल आइएमइ बैङ्कले १ अर्ब कमायो

Posted on Jul 29 2015
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ५९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३.२८ प्रतिशतले बढी हो । बैंकको..

मनास्लु विकास बैंकको नाफा ६१ प्रतिशतले बृद्धि

Posted on Jul 28 2015
काठमाडौं ।  मनास्लु विकास बैंकले आ.व. २०७१/०७२ मा नाफा अघिल्लो बर्षको तुलनामा ६१ प्रतिशतले बृद्धि गरि रु ३ करोड ८७ लाख रुपैया संचालन मुनाफा आर्जन गरेको छ । आ.व. २०७०/०७१ मा..

​नारायणी फाइनान्सको नाफा सवा २८ करोड, यस वर्षमा ५ शाखा खोल्ने तयारी

Posted on Jul 28 2015
काठमाडौं । नारायणी नेशनल फाइनान्सले आर्थिक वर्ष २०७१/०७२ मा २८ करोड ३३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।  फाइनान्सले यस अवधिमा निक्षेप संकलन २३.८९ प्रतिशतले वृद्धि भई ६ अर्ब..

​प्रभु बैंक एकै दिन ४ वटा शाखाहरु संचालनमा

Posted on Jul 28 2015
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mना ४ वटा शाखाहरु संचालनमा ल्याएको छ । मर्जरको क्रममा दोहोरिन गएका कोटेश्वर, सौराह, टाँडी र पोखरा न्यूरोडका शाखाहरुलाई क्रमशः ललितपुरको ग्वार्केा, तनहँुको आवँु खैरनी,..

​सोसाइटी बैंकको १४ करोड सञ्चालन मुनाफा

Posted on Jul 26 2015
काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंकले पोखराको महेन्द्रपुल शाखा कार्यालय करिव ७५ मिटर उत्तरतर्फ स्थानान्तरण गरेको छ । बैंकले शाखाको स्तरोन्नती गर्दै केही माथि स्थानान्तरण गरेको हो । बैंकका अध्यक्ष सुशीलराज पुराजुलीले..

​पूर्णिमा विकास बैंकको नाफा ७ करोड २७ लाख

Posted on Jul 26 2015
काठमाडौं  । रूपन्देही जिल्लाको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैङ्कले आव ०७१/७२ को असारमसान्तसम्म ७ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । रूपन्देही, नवलपरासी तथा चितवन तीन..

बाणिज्य बैङ्कको ‘व्यवसाय प्रबद्र्धन गोष्ठी’ सम्पन्न, उत्कृष्ट कार्य गर्ने ४ शाखा र ४४ कर्मचारी सम्मानित

Posted on Jul 26 2015
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले काठमाडौं क्षेत्र अन्तर्गतका शाखा प्रवन्धक र बैङ्कका उच्च स्तरीय व्यवस्थापनका पदाधिकारीहरुको सहभागितामा दुई दिने व्यवसाय प्रबद्र्धन गोष्ठी सम्पन्न गरेको छ ।  बैङ्कले गत आर्थिक वर्षको कार्यसम्पादन..

​अघिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले फेरि २० अर्ब निक्षेप किन्ने

Posted on Jul 24 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब निक्षेप किन्ने भएको छ । बैंक तथा वित्तीय सस्थाहरुबाट बोलकबोलमा राष्ट्र बैंकले २० अर्ब निक्षेप किन्न लागेको हो ।  तीन महिनाको अवधिका लागि..

सानिमा बैंकको केआईएसओएसके सेवा, सबै शाखामा विस्तार गर्ने बैंकको तयारी

Posted on Jul 24 2015
सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक स्वयं सेवा यन्त्र (केआईओएसके) प्रणालीको सुरुवात गरेको छ । बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठले केआईएसओएसके सेवाको सुरुवात गरे । नयाँ सेवाको सुरुवातसँगै ग्राहकले विभिन्न..

​अघिल्लो आबको मौद्रिक नीति लक्ष्य प्राप्त गर्न राष्ट्र बैंक सफल

Posted on Jul 24 2015
काठमाडौ । नेपाल राष्ट्र बैंकले गत आव २०७१/७२ का लागि जारी गरेको मौद्रिक नीतिका अधिकांश लक्ष्य प्राप्त भएको छ ।    वित्तीय विस्तार तथा स्थायित्व कायम गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको नीतिले वार्षिक..

नेपाल बैंक बेनी शाखामा पाँच करोडभन्दा बढी मुनाफा

Posted on Jul 24 2015
म्याग्दी । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड बेनी शाखाले गत आव २०७१/७२ मा रु पाँच करोडभन्दा बढी रकम मुनाफा गर्न सफल भएको छ ।    शाखाले गत आवमा रु ६१ करोड..

​प्रभुसँग ग्राण्डको एक्विजिसन पस्ताव ग्राण्डले पारित, भदौ दोस्रो हप्ताबाट एकीकृत कारोबार

Posted on Jul 24 2015
काठमाडौं । ग्राण्ड बैंकको विशेष साधारणसभाले प्रभु बैंकले ग्राण्ड प्राप्तीका लागि गरेको प्रस्ताव पारित गरेको छ । साधारणसभाले बैंकको ड्यू डिलिजेन्स अडिट प्रतिवेदन पारित गरेपछि एक्विजिसनको प्रस्ताव पारित गरेको हो..

सिटिजन्सले कमायो ७२ करोड, अघिल्लो बर्ष भन्दा ४५ प्रतिशतले नाफा बढ्यो

Posted on Jul 23 2015
          काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशलले गत आर्थिक बर्ष २०७१/७२ मा ७२ करोड ३८ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो बर्षको तुलनामा..

​सिटी डेभलपमेण्ट बैङ्कको नाफा २४ करोड १५ लाख

Posted on Jul 23 2015
काठमाडौं । विगत ८ वर्षदेखि सुरक्षित आधुनिक तथा ग्राहकमुखी बैङ्किङ सेवा प्रदान गरिरहेको सिटी डेभलपमेण्ट बैङ्कले २०७२ असार मसान्तसम्म ५ अर्ब ६ करोड ७३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४..

​माछापुच्छ्रे बैंकको न्यूरोड शाखा नयाँ बानेश्वरमा सर्‍यो

Posted on Jul 16 2015
  काठमाडौं । माछापुच्छ्रे बैंकले न्यूरोडको शाखा नयाँ वानेश्वरमा सारेको छ। डी एण्ड सी भवन नयाँ बानेश्वरमा शाखा स्थानान्तरण गरी बैंकले सेवा सुचारु गरेको हो।   सो शाखामा एटिएम पनि जडान गरिएको सो..

​सिटी डेभलपमेण्ट र ओम फाइनान्स मर्ज हुने

Posted on Jul 16 2015
पोखरा । पोखरामा मुख्य कार्यालय रहेका दुई वित्तीय संस्था मर्ज हुने भएका छन् । पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंक र ओम फाइनान्स मर्ज हुने भएका हुन् ।   मर्ज..

​गरिमा र निलगिरी विकास बैंक गाभिए

Posted on Jul 14 2015
पोखरा । पोखराका दुई विकास बैंक मर्ज भएर एकिकृत रुपमा कारोबार शुरु गरेका छन् । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र म्याग्दीमा प्रधान कार्यालय रहेको निलगिरी विकास बैंक..

​रिलायबल रेमिट र मुक्तिनाथ बैंकबीच सम्झौता

Posted on Jul 14 2015
काठमाडौं । सेवा विस्तारको लागि रिलायवल रेमिट र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । रिलायबल रेमिटका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत..
Results 1820: You are at page 53 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411