बैंक/बित्त

​नेरुडे लघुवित्त विकास बैंकले ४४ प्रतिशत बोनस शेयर दिने

Posted on Oct 27 2015
काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले शेयरधनीहरुलाई ४४ प्रतिशत बोनस शेयर दिने भएको छ । गत असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई उक्त मात्रामा बोनस शेयर दिने प्रस्ताव..

फस्र्ट माइक्रो फाइनान्सको खुद नाफा १ करोड १० लाख, निष्कृय कर्जा अनुपात शुन्य प्रतिशत

Posted on Oct 27 2015
काठमाडौं । फस्ट माईक्रोफाईनान्स डेभलपमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १० लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा ४१ प्रतिशतले नाफा वृद्धि गरेको फाइनान्स लगानीकर्ताको..

​निर्धन उत्थान बैंकले ६२ प्रतिशत लाभांश प्रस्ताव

Posted on Oct 19 2015
काठमाडौं । निर्धन उत्थान बैंकले बोनश तथा नगदं गरी ६२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । हालसम्म लाभांश घोषणा गर्ने कम्पनीमध्ये यो सबैभन्दा उच्च हो । बैंक सञ्चालक समितिको कात्तिक..

कम्युनिटी बैकको बोनस र हकप्रद सेयरबाटै चुक्ता पूँजी ५० करोड पुग्ने

Posted on Oct 18 2015
काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैकले आगामी २ बर्षभित्रमा बैंकको चुक्ता पूँजी ५० करोड र अधिकृत पूँजी ७० करोड र्पुयाउने योजना सार्वजनिक गरेको छ । बैंकको..

एकै पटक ५ संस्था गाभिएर एनएमबि बैंकको एकिकृत कारोबार

Posted on Oct 18 2015
काठमाडौं । एनएमबि बैंकले ३ वटा विकास बैंक र एउटा फाइनान्सलाई गाभेर आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । नियामक नेपाल राष्ट्र बैंकबाट २०७२ असोज १२ गते पाएको मर्जर स्वीकृतिसँगै भृकुटी..

​कैलाश विकाश बैंकको २४ प्रतिशत बोनस सेयर पारित

Posted on Oct 18 2015
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको साधारण सभाले लगानीकर्तालाई प्रस्ताव गरेको २४ प्रतिसत बोनस सेयर पारित गरेको छ । बैंकको शनिबार पोखरामा सम्पन्न २२ औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव..

​रुरल माइक्रोले २६ प्रतिशत, विराटलक्ष्मीले २५ प्रतिशत लाभांश प्रस्ताव

Posted on Oct 18 2015
काठमाडौं । रुरल माइक्रो फाईनान्सल डेभलपमेन्ट सेन्टरले बोनश सेयर तथा नगदं गरी २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छ । यसैगरि विराटलक्ष्मी विकास बैंकले पनि २५ प्रतिशत बोनश सेयर वितरण..

​सिटी एक्सप्रेस मनी ट्रान्सफरको दशैं र तिहारको अवसरमा बम्परमा कार उपहार योजना

Posted on Oct 16 2015
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं र तिहारको अवसर पारेर बम्परमा कार उपहार योजना सार्वजनिक गरेको छ । साउदी अरेबियास्थित टेलीमनीबाट लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत सिटी एक्सप्रेस मनी..

​कामना विकास बैंकको साढे २२ प्रतिशत बोनश शेयर दिने प्रस्ताब साधारण सभाबाट पारित

Posted on Oct 16 2015
काठमाडौं । कामना बिकास वैंकको नवौं वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट कुल चुक्ता पुंजीको १.१९ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) तथा..

सिटिजन्स बैंकको बोनस सेयर साधारणसभाबाट पारित, संचालक समितिको अध्यक्षमा डा. शंकरप्रसाद शर्मा

Posted on Oct 15 2015
काठमाडौं । सिटिजन्स बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत सेयर र १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । साधारणसभाले राष्ट्र बैंकको निर्देशन अनुसारको पुँजी योजना..

आईएमई र ग्लोबल आइएमईले दिए १०० विद्यार्थीलाई छात्रवृत्ति

Posted on Oct 15 2015
काठमाडौं । आईएमई मनिट्रान्सफर र ग्लोबल आइएमई बैंकले एकसय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले सुरु गरेको ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति योजना अनुसार कक्षा १ देखि ११ कक्षासम्म..

सानिमा बैंकको एघारौं वाषिर्क साधारणसभाबाट २० प्रतिशत बोनस सेयर पारित

Posted on Oct 15 2015
काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बिहीबार सम्पन्न एघारौं वाषिर्क साधारणसभाले बोनस सेयर..

ओमको फाइनान्सको २७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत

Posted on Oct 15 2015
काठमाडौं । ओम फाईनान्स लिमिटेडले प्रस्ताव गरेको २८.४९ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेका छ । फाईनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको २७.०७ प्रतिशत बोनश सेयर र १.४२ प्रतिशत नगद..

अरनिको डेभलपमेन्ट बैंकले दिने भयो १० प्रतिशत बोनस सेयर

Posted on Oct 14 2015
काठमाडौं । अरनिको डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई दश प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकको गत सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव..

​त्रिवेणी विकास बैंकले पनि १० प्रतिशत बोनस सेयर दिने

Posted on Oct 14 2015
काठमाडौं । त्रिवेणी विकास बैंकले आफ्ना लगानीकर्तालाई दश प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकको गत असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश..

हाम्रो विकास बैंकले १५ प्रतिशत, एक्सेल डेभलपमेन्टले २६ प्रतिशत बोनस सेयर दिने

Posted on Oct 14 2015
काठमाडौं । हाम्रो विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले २६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । उक्त लाभांश..

​काँक्रेविहार बैंकको हकप्रद सेयर कात्तिक १६ बाट

Posted on Oct 14 2015
काठमाडौं । काँक्रेविहार विकास बैंक लिमिटेडले कात्तिक १६ गतेबाट हकप्रद सेयर वितरण गर्ने भएको छ । एक जिल्ला कार्यक्षेत्र भएको बैंकले एक लाख ७२ हजार ५०० कित्ता हकप्रद सेयर जारी..

​भैं‌सेपाटी र कुलेश्वरमा सिटिजन्स बैंकको नयाँ शाखा

Posted on Oct 13 2015
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको भैं‌सेपाटीमा र काठमाडौं‌को कुलेश्वरमा नयाँ शाखा स्थापना गरेको छ ।    बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विशेष पुजापाठ गरिरे यी शाखा उदघाटन गरे..

​आज डेढ सय ट्यांकर तेल लिन भारतीय डिपोमा

Posted on Oct 12 2015
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भनेपछि सोमबार डेढसय भन्दा बढी नेपाली ट्यांकरहरु भारत पुगेका छन् । शनिबार लोडिङमा भएको अवरोध हट्ने जानकारी..

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र गौमुखी विकास बैंक एकआपसमा गाभिने

Posted on Oct 12 2015
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र गौमुखी विकास बैंक एकआपसमा गाभिने भएका छन् । मर्जरसम्बन्धी सम्झौतपत्रमा शाइन रेसुङ्गाको तर्फवाट अध्यक्ष थानेश्वर पौडेल र गौमुखीका तर्फवाट अध्यक्ष नारायण बैद्यले हस्ताक्षर..

​सिद्धार्थ बैंकले २० प्रतिसत बोनस सेयर दिने

Posted on Oct 11 2015
काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई २० प्रतिसत बोनस सेयर दिने भएको छ । यो बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिसत बोनस र १.०५ प्रतिसत नगद लाभांस दिने प्रस्ताव..

​तिनाउ विकास बैंकले १८ प्रतिशत बोनश सेयर दिने

Posted on Oct 06 2015
काठमाडौं । तिनाउ विकास बैंकले लगानीकर्तालाई १८ प्रतिसत बोनस सेयर प्रस्ताव पारित गरेको छ । असोज १८ गते सोमबार सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो..

​बैंकमा पैसा सकियो, इन्धन र आन्दोलनको कारणले यातायात नचल्दा रकम अभाव

Posted on Oct 06 2015
काठमाडौं । झन्डै दुई महिनादेखिको बन्द र भारतले लगाएको अघोषित नाकाबन्दीको कारण तराईका बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव थालेको छ । त्यहाँका शाखा कार्यालयहरुले आफ्नो केन्द्रीय कार्यालयमा रकम अभाव..

​माछापुच्छ्रे बैंक १६ बर्षमा प्रवेश

Posted on Oct 05 2015
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकिङ्ग कारोवार शुरु गरेकोे १५ वर्ष पुरा गरी १६औं बर्षमा प्रबेश गरेको छ । पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले कुल शाखा संख्या..

​ज्योति बिकास बैंकले ९ प्रतिशत बोनस शेयर दिने

Posted on Oct 05 2015
काठमाडौं । ज्योति बिकास बैंकले लगानीकर्तालाई नौ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिले आईतबार बसेको बैठकले नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४०..

मर्जरमा जाँदा वित्तिय क्षेत्रका साना संस्थाकोमात्रै सेयर कारोबार रोक्का गर्न राष्ट्र बैंकको सुझाब

Posted on Oct 05 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने साना संस्थाहरुको मात्रै सेयर कारोबार रोक्का गर्न सुझाब दिएको छ । ठूला र साना बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जर हुँदा साना संस्थाको सेयर..

​नबिल बैंकले ३० प्रतिसत बोनस सेयर र ६.८४ प्रतिसत नगद लाभांस दिने

Posted on Oct 04 2015
काठमाडौं । नविल बैंकले लगानीकर्तालाई ३० प्रतिसत बोनस सेयर दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले ३० प्रतिसत बोनस सेयर र ६.८४२ प्रसितत नगद लाभांस प्रस्ताव..

​माछापुच्छ्रे बैंकको ५:१ को अनुपातमा हकप्रद शेयर निष्काशन

Posted on Oct 04 2015
काठमाडौं । माछापुच्छ्रे बैंकले लिमिटेडले ५:१ को अनुपातमा ५५ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रति शेयर एक सय रुपैयाँ अंकित ५५..

​माओवादी द्वन्द्वका कारण बन्द भएका बैंक शाखामध्ये १ सय २७ वटा शाखा पुनस्र्थापना

Posted on Oct 04 2015
काठमाडौं । विगतमा माओवादी द्वन्द्वका कारण बन्द भएका बैंक शाखामध्ये १ सय २७ वटा शाखा पुनस्र्थापना भएका छन् । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल..

रिलायबल रेमिट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on Oct 02 2015
काठमाडौं । रिलायबल रेमिट र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ्र रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका सहायक महाप्रबन्धक दिपेन्द्र कडरीया र निर्धन उत्थान बैंकका नायब महाप्रबन्धक भोजराज..
Results 1896: You are at page 52 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411