बैंक/बित्त

मेगा क्यापिटल औपचारिक सञ्चालनमा, मेगा बैंकबाटै सेवा पाइने

Posted on Apr 21 2019
काठमाडौं । मेगा क्यापिटल मार्केटस् लिमिटेड औपचारिक सञ्चालनमा आएको छ। मेगा बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले..

माछापुच्छ्रे बैंकले ९ महिनामा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमायो

Posted on Apr 21 2019
काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २४ करोड रुपैंया नाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म कमाएको यस्तो नाफा मात्रै ४५ करोड ९४..

सिटिजन्स बैंकको ९ महिनामा १ अर्ब ६ करोड रुपैयाँ नाफा

Posted on Apr 20 2019
काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ । सिटिजन्स बैंकले तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ६ करोड नाफा गर्दै..

आइएमई जनरल इन्स्योरेन्स र सहकारी संस्थाबीच सम्झौता

Posted on Apr 17 2019
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता भएको छ। सम्झौता अनुसार सहकारीका सदस्य विद्यार्थीहरुको लागि इन्स्योरेन्सले आइजीआई विद्याथी बीमालेख मार्फत सेवा दिने छ। जसअनुसार सहकारीमा..

सबै नेपालीलाई बैंक खाता अभियान: वित्तीय पहुँचको आधार

Posted on Apr 15 2019
काठमाडौं । विक्रम संवत् २०७६ को पहिलो दिन, आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका थिए। चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम। यही अवसरमा सरकारले नववर्ष कै..

राष्ट्र बैंकले कर्मचारीलाई १ अर्ब ३२ करोड भत्ता बाँड्यो, तलबभन्दा २२० प्रतिशत बढि भत्ता

Posted on Apr 12 2019
काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले तलबभन्दा बढी २२० प्रतिशतसम्म भत्ता लिने गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकका कर्मचारीले तलबको तुलनामा २२० प्रतिशतसम्म भत्ता..

एलआईसि नेपालको ‘धनवृष्टि’ बीमा योजना, दुर्घटनामा ७५ लाख सम्म पाउने

Posted on Apr 12 2019
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सहित हरेक ३ वर्षमा..

ग्लोबल आइएमई बैंकका ५ नयाँ शाखारहित बैंकिङ सेवा सुरु

Posted on Apr 03 2019
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा थप ५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले रोल्पाको परिवर्त गाँउपालिका , रोल्पाकै इरिवाङ्ग, थवाङ्ग गाउँपालिका – २, ठूलोगाउँ, ईलामको शुर्योदय नगरपालिकाको..

कृषि विकास बैंकको २१ प्रतिशत लाभांस साधारण सभाबाट पारित

Posted on Mar 29 2019
काठमाडौं । कृषि विकास बैंकको साधारण सभाले लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको २१ प्रतिशत लाभांस पारित गरेको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज शुक्रबार सम्पन्न साधारण सभाले..

नविल बैंकले ३.९४ प्रतिशत व्याजमा नारीलाई ऋण दिन ल्यायो ‘नविल नारी’ प्याकेज

Posted on Mar 28 2019
काठमाडौं । नविल बैंकले नविल नारी प्याकेज ल्याएको छ। नारीहरुका लागि यो प्याकेज पूर्ण रहेको बैंकले जनाएको छ। यस प्याकेजअन्तर्गत नविल प्रिमियम नारी बचत, नविल नारी कर्जा र ‘वुमन रन माइक्रोइन्टर..

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौतापत्र

Posted on Mar 26 2019
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौतापत्र भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जीव..

सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल नियुक्त

Posted on Mar 26 2019
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको चैत ११ बसेको संचालक समितिले कामू प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेललाई चारवर्षसम्म कार्यकाल रहने गरेर..

तीन वर्षसम्म बैंक खाता नचलाए के हुन्छ ?

Posted on Mar 22 2019
काठमाडौं । बैंकमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार नभए स्वतःनिश्क्रिय हुने भएको छ। राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो। यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको..

महिला सहयात्रा लघुवित्तले संयुक्त राष्ट्र संघीय महासभामा १ लाख डलरको ग्लोबल अवार्ड पायो

Posted on Mar 21 2019
काठमाडौं। महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था “राजकुमारी सविकाविन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्ड” द्वारा सम्मानित भएको छ। सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा विभिन्न मुलुकका १८ सय ८७..

राष्ट्र बैंकले आज १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

Posted on Mar 18 2019
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल..

एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा

Posted on Mar 15 2019
काठमाडौंं । एनआईसी एशिया बैंकको गोलबजार नगरपालिका वडा नं ४, सिरहामा नयाँ शाखा खुलेको छ। शाखाको उद्घाटन गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले गरे।बैंकका देसभर २७७ शाखा, २८९ एटिएम, ३८ एक्सटेन्सन..

इन्फ्रास्ट्रक्चर बैंक क्लियरिङ्ग हाउसको विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध

Posted on Mar 13 2019
काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । बैंकले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । सम्झौतामा क्लियरिङ्ग हाउसको..

नागरिक लगानीकोषले २२ प्रतिशत बोनश शेयर दिने

Posted on Mar 13 2019
काठमाडौं । नागरिक लगानीकोषले  गतआर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कोषको फागुन २८ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश..

नबिल बैंकको साधारणसभाबाट ३४ प्रतिशत लाभांश पारित

Posted on Mar 11 2019
काठमाडौं । नबिल बैंकको फागुन २७ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश परित गरेको छ । साथै बैंकले दश प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने..

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने

Posted on Mar 11 2019
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने भएको छ। बैंक तथा फाइनान्सका बीचमा अक्वायर गर्ने सम्बन्धमा आइतबार साँझ सम्झौता भएको हो। सम्झौता भएसँगै जेविल्स फाइनान्सको शेयर कारोबार रोक्का भएको..

जापानस्थित क्योदाइ रेमिट्यान्सबाट रकम पठाउँदा पाँच लाखको निशुल्क बीमा हुने

Posted on Mar 10 2019
काठमाडौं । जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ, परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ। योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा..

अब अनलाइनबाटै बीमा शुल्क तिर्न सकिने, मेट–लाइफ र ईसेवाबिच सम्झौता

Posted on Mar 10 2019
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी..

नबिल बैंकले डेढ करोड रुपैयाँसम्मको ऋण ५ दिनमै दिने, व्याज १० प्रतिशत

Posted on Mar 08 2019
काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यमीका लागि 'नबिल सरल कर्जा' योजना ल्याएको छ। यस योजनामा साना तथा मझौला किसिमका उद्यमीले सहजै सस्तो ब्याजदरमा कर्जा पाउने बैंकका प्रमुख कार्यकारी..

आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

Posted on Mar 07 2019
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सका सहायक महाप्रबन्धक आशिषसिंह र बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे। सम्झौता पछि बैंकका ग्राहकले बैंकको कुनै..

सिटिजन्स बैंकको १ लाखको उपचार र ७ लाखको दुर्घटना बीमासहितको बचत खाता सञ्चालनमा

Posted on Mar 07 2019
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता” सञ्चालनमा ल्याएको छ। एक सय रुपैयाँमा खोल्न सकियो यो खाता कर्मचारीको तलवका लागि उपयोगी हुने बैंकले जनाएको छ। यसमा दैनिक..

२० अर्ब पुँजी भएको इन्फ्रास्टकर बैंकले भोलिदेखि औपचारिक कारोबार गर्ने

Posted on Mar 05 2019
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक बुधबारबाट औपचारीक रुपमा सञ्चालनमा आउने भएको छ । माघ २९ मा राष्ट्रि बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो । उक्त..

रवीन्द्र अधिकारीकी पत्नीलाई एलआईसी नेपालले १२ लाख ६९ हजार रुपैयाँ दियो बीमा बापत

Posted on Mar 05 2019
काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले बीमा दावी रकम हस्तान्तरण गरेको छ । गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका..

नेपाल लाइफले २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने

Posted on Mar 03 2019
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लागनीकर्ताहरुलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको..

सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक

Posted on Feb 27 2019
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत..

भोलीदेखि ग्लोबल आईएमईको डिवेन्चर, २५ कित्तादेखि ७५ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted on Feb 26 2019
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र बुधवार (फागुन १५) देखि विक्रीमा आउँदै छ । बैंकले १५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । जसमध्ये बैंकले १२ लाख कित्ता निजी संस्थान..
Results 1852: You are at page 5 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411