बैंक/बित्त

​इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने

Posted on Dec 08 2015
काडमाडौं । नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँग गाभिने प्रक्रियमा रहेको इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड ले १३.७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंसिर..

स्टान्डर्ड चार्टर्ड बैंकले १५ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद लाभांस दिने

Posted on Dec 07 2015
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २७.११ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको..

​मेगा बैंकको १० प्रतिशत बोनस दिने प्रस्ताव, चुक्ता पूँजी २ अर्ब ८७ करोड पुग्ने

Posted on Dec 07 2015
काठमाडौं । मेगा बैंकले साढे दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद..

​जेबिल्स फाइनान्सले १६ प्रतिशत वोनस सेयर दिने

Posted on Dec 07 2015
काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले १६.७५ प्रतिशत वोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पुँजीको करिव १७ प्रतिशत वोनस सेयर दिन लागेको हो । अहिले कम्पनीको..

​कसमसको १५ प्रतिशत बोनस पारित, शतप्रतिशत हकप्रद जारी गर्ने

Posted on Dec 07 2015
काठमाडौं । कसमस डेभलपमेन्ट बैंकको पाँचौं बार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । साथै बैंकले बोनस शेयर पश्चात हुने शेयर पुँजीमा १ः१ को अनुपातमा हकप्रद..

​गरिमा विकास बैंक र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता

Posted on Dec 06 2015
काठमाडौँ । बेष्ट रेमिट नेपाल र मध्यपश्चिमाञ्चलको पोखरामा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।   सो सम्बन्धि सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट प्रबन्ध निर्देशक श्याम तामाङ र..

​मेगा बैंकको २९औँ शाखा अछामको साँफेबगरमा

Posted on Dec 06 2015
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले अछाम जिल्लाको साँफेबगरमा आफ्नो २९औँ शाखा विस्तार गरेको छ । दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको..

​छिमेक लघुवित्तले ४० प्रतिशत बोनस सहित ५२ प्रतिशत लाभांस दिने

Posted on Dec 06 2015
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको को गत बुधबार बसेको १ सय ७१ औं बैठकले १२..

प्राइम कमर्सियल बैंकले १८ प्रतिशत वोनस सेयर दिने

Posted on Dec 06 2015
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १८.९५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले १८ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकसँग अहिले तीन अर्ब १४ करोड रुपैयाँ चुक्ता..

​भार्गव विकास बैंकले २० प्रतिसत बोनस सेयर दिने

Posted on Dec 04 2015
काठमाडौं । भार्गव विकास बैक लिमिटेडले २० प्रतिसत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिले २० प्रतिसत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो..

​टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई खरिद गर्ने सम्झौता

Posted on Dec 04 2015
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई प्राप्ती (खरिद) गर्ने भएको छ । यस विषयमा दुबै बैंकबीच बिहीबार सम्झौता भएको छ । यसैबीच टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १६.८४ प्रतिशत..

​सुदुरपश्चिम क्षेत्रमा ग्लोबलको थप तीन शाखारहित बैङ्किङ सेवा शुरु

Posted on Dec 03 2015
काठमाडौं । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम सँगको सहकार्यमा ग्लोबल आइएमई बैङ्कले सुदूरपश्चिमाञ्चल क्षेत्रमा थप तीन शाखारहित बैङ्किङ्ग सेवाको शुरुवात गरेको छ । बैङ्किङ सेवाको पहुँचबाट टाढा रहेका बैतडीको देउलेक वडा..

​स्टान्डर्ड चार्टर्ड बैंक अफ दि इयरबाट सम्मानित

Posted on Dec 03 2015
काठमाडौं । बैंकिङ क्षेत्रमा संन्सारकै चर्चित र सम्मानित अवार्ड स्टान्डर्ड चार्टर्ड बैंक नेपालले पाएको छ । चार्टर्ड ‘बैंक अफ दि इयर–२०१५’ बाट सम्मानित भएको हो । सन्सारकै चर्चित बैंकर म्यागेजिनले बार्षिक..

​ग्रामिण विकास बैंकको पहिलो त्रैमासीक नाफा झण्डै १५७ प्रतिशतले बढ्यो

Posted on Dec 03 2015
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले चालु आर्थिकबर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो गत बर्षको यहि..

​प्रभु र नेष्डोबीच रेमिट्यान्स सम्झौता

Posted on Dec 02 2015
काठमाडौ । प्रभु मनि ट्रान्स्फर र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्ड) नेपालबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालका योजना..

​सिटिजन्स बैंक र अफ्ताब करेन्सी एक्सचेन्जबीच रेमिटेन्स संझौता

Posted on Nov 30 2015
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडबीच रेमिटेन्स संझौता भएको छ ।    विश्वको विभिन्न १५ देशबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीबाट..

​एस डेभलपमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

Posted on Nov 30 2015
काठमाडौं । एस डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको २१९ औ बोर्ड बैठकले १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव..

एनएमबी बैंकको ८ प्रतिशत बोनस सेयर प्रस्ताव, पुँजी ४ अर्ब ४८ करोड रुपैयाँ पुग्ने

Posted on Nov 29 2015
काठमाडौं। एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकले बोनससहित कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि गरेको छ।   आइतबार बसेको बैंक सञ्‍चालक समितिको बैठकले..

राष्ट्रिय वाणिज्य बैंकको पहिलो त्रैमासमा खुद मुनाफा ६० करोड ३९ लाख रुपैयाँ

Posted on Nov 29 2015
काठमाडौं । गत आर्थिक वर्ष २०७१/७२ को मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ६० करोड ३९ लाख रुपैयाँ कमाएको छ..

​ज्योति विकास बैंकसँग हाम्रो विकास बैंक पनि गाभिने

Posted on Nov 29 2015
काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंक  एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्नेछ ।  चैत्त मसान्तसम्ममा मर्जर..

​पाचँवटा बैंक मर्ज हुँदै, आजै सम्झौतामा हस्ताक्षर गरे

Posted on Nov 27 2015
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक सहित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन्।   चार विकास बैंक सहित नेपाल क्रेडिट..

​गुल्मीको तम्घासमा प्रभु बैंकले शाखा खोल्यो

Posted on Nov 26 2015
काठमाडौं । प्रभु बैंकले बिहीबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका संचालक दक्ष पौडेलले गरे । गत वर्ष किष्ट बैंकसँगको मर्जरको क्रममा एकै स्थानमा..

​बैंकिङ कसुरको अभियोगमा ९९ जना पक्राउ, बिगो रकम मात्र १९ अर्ब भन्दा बढि

Posted on Nov 26 2015
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म बैंकिङ कसुरमा संलग्न भएको अभियोगमा ९९ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार राष्ट्र बैंकको पत्रका आधारमा वाणिज्य बैंक,..

बैंकिङ कसुरको अनुसन्धान खर्च सम्बन्धीत वित्तीय संस्थाले नै व्योहोर्नुपर्ने

Posted on Nov 26 2015
काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित बैंकिङ कसुरको कारबाही अगाडि बढाउदा लाग्ने सबै खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्योहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक,..

ग्लोबल आइएमइको नयाँ शाखा सुकेधारामा

Posted on Nov 25 2015
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको सुकेधारामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बुधबार शाखा र एटिएम सेवाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी..

​महोत्तरीको बर्दीवासमा प्रभु बैंकको शाखा

Posted on Nov 24 2015
काठमाडौं । प्रभु बैंकले महोत्तरीको बर्दीवासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कामु निर्देशक रामहरि न्यौपानेले शाखा कार्यालयको उद्घाटन गरे । किष्ट बैंकसँग मर्ज भएपछि जनकपुरमा रहेमा दुईमध्ये..

आइसीएफसी फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर मंगलबारदेखि निष्काशन

Posted on Nov 24 2015
काठमाडौं । आइसीएफसी फाइनान्सको ५० प्रतिशत शेयर मंगलबारबाट निष्काशन भएको छ । गत कार्तिक ११ गतेसम्मका शेयरधनीका लागि फाइनान्सले प्रति २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको..

बैंकिङ कसूरमा फाइनान्सका तत्कालिन सिइओ र ऋणी पक्राउ

Posted on Nov 23 2015
काठमाडौं । कम्पनीको नियम विपरीत ऋण उपलब्ध गराउने र ऋण नतिरी धरौटीको जमीन फुकुवा गरिदिने प्रुडेन्सियल फाइनान्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत भक्त प्रह्लाद पाण्डे र ऋणी किश्वर ढकाललार्इ केन्द्रीय अनुसन्धान..

प्रभु मनि ट्रान्सफर र भारतको मुथुत फाइनान्सबीच रेमिट्यान्स सम्झौता

Posted on Nov 23 2015
काठमाडौं । प्रभु मनि ट्रान्सफर र भारतको मुथुत फाइनान्स लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच प्रभु मनि ट्रान्सफर ईण्डिया प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र फाइनान्सका..

​कैलाली र दाङमा मेगाको अत्याधुनिक शाखारहित बैंकिङ सेवा

Posted on Nov 22 2015
काठमाडौं । मेगा बैंकले नेपालमै पहिलोपटक अत्याधुनिक उपकरण (ट्याबलेट)को माध्यमबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले कात्तिक २२ गते कैलालीको जोशीपुर र हसुलिया तथा २४ गते दाङको लक्ष्मीपुर..
Results 1893: You are at page 49 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411