बैंक/बित्त

​जनता बैंकले पहिलो त्रैमासिक नाफा १३ करोड ७९ लाख रुपैयाँ

Posted on Nov 18 2015
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा जनता बैंकले खुद मुनाफा ६२ दशमलव २५ प्रतिशत वृद्धिभई १३ करोड ७९ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष पहिलो..

शिखर इन्स्योरेन्सले यस वर्षको पहिलो त्रैमासमा ५ करोड ९९ लाख रुपैंया नाफा कमायो

Posted on Nov 17 2015
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा ४५ दशमलव..

लुम्बिनी जनरल इन्स्योरेन्सको पहिलो त्रैमास नाफा २ करोड ८ लाख रुपैंया

Posted on Nov 17 2015
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले १ करोड १४ लाख..

नेपाल एसबिआई बैंकको पहिलो त्रैमासमा खुद मुनाफा ३० करोड २० लाख रुपैयाँ

Posted on Nov 17 2015
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफा ३० करोड २० लाख रुपैयाँ कमाउन सफल भएको छ ।  गत वर्षको तुलनामा १७ दशमलव ८९ प्रतिशतले..

​प्राइम कमर्सियल बैंकले पहिलो त्रैमासमा खुद मुनाफा २२ करोड ५ लाख रुपैयाँ

Posted on Nov 17 2015
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफा २२ करोड ५ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको तुलनामा ३६ दशमलव ४८..

​सनराईज बैंकले पहिलो त्रैमासमा ११ करोड ७८ लाख खुद नाफा कमायो

Posted on Nov 17 2015
काठमाडौं । सनराईज बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड ७८ लाख खुद नाफा कमाएको छ । गतआर्थिक बर्षको यसैअवधिमा बैंकले ९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो..

​प्रुडेन्सियल फाइनान्सका पूर्वसिइओ पाण्डे पक्राउ

Posted on Nov 17 2015
काठमाडौं । प्रुडेन्सियल फाइनान्सका तत्कालीन सिइओ भक्तप्रह्लाद पाण्डे पक्राउ परेका छन् । कम्पनीमा रहँदा तीन करोड कर्जा हिनामिना गरेको आरोपमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । कर्जा असुली..

​सनराईज बैंकको साढे २१ प्रतिशत बोनश शेयर साधारण सभाबाट पारित

Posted on Nov 16 2015
काठमाडौं । सनराईज बैक लिमिटेडले आफ्नो आठौं साधारणसभा सम्पन्न गरेको छ । राजधानीमा आज सम्पन्न सभाले २१ दशमलव ५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित  गरेको छ । बैंकले १..

​स्ट्याण्डर्ड चार्टर्ड बैंकको त्रैमासिक नाफा साढे ३४ करोड

Posted on Nov 16 2015
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा ३४ करोड ५२ लाख खुद नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही..

ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित

Posted on Nov 16 2015
काठमाडौं । ग्लोबल आइएमई बैंकको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न नवौँ बाषिर्क साधारणसभा सञ्चालक समितिले प्रस्ताब गरेको चुक्ता पुँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब पारित गरेको छ । बोनस..

प्राइम लाइफ इन्स्योरेन्सको त्रैमासिक मुनाफा साढे २ करोड

Posted on Nov 15 2015
काठमाडौं । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको आ व २०७२/७३ को पहिलो त्रैमासिक सम्मको वित्तिय विवरण अनुसार लाइफ इन्स्योरेन्सको खुद मुनाफामा गत वर्षको अवधि भन्दा ५६..

एभरेष्ट बैंकको त्रैमासिक मुनाफा ३६ करोड ३७ लाख, गत बर्ष भन्दा ७ प्रतिशतले घट्यो,

Posted on Nov 11 2015
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को पहिलो तीन महिनाको बित्तिय विवरण प्रकाशित गरेको छ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो पहिलो त्रैमासमा ३६ करोड ३७ लाख रुपैयाँ खुद..

लघुवित्त संस्थालाई ग्राहक संरक्षण कोष स्थापना गर्न राष्ट्र बैंकको निर्देशन

Posted on Nov 11 2015
काठमाडौं । लघुवित्त संस्थाहरुलाई  ग्राहकको हितका लागि ग्राहक संरक्षण कोष खडा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ऋणीको हितका लागि यस्तो कोष खडा गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।..

मेरो माइक्रो फाइनान्सले खुद मुनाफा २ गुणाले वृद्धि गरि डेढ करोड कमायो

Posted on Nov 10 2015
​काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तिय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १ करोड ५८ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको तुलनामा २ गुणाले बढि..

नेपाल बंगलादेश बैंकको पहिलो त्रैमासिक नाफा साढे १२ करोड, झण्डै तीन गुणाले वृद्धि

Posted on Nov 10 2015
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा तीन गुणाले बढाएर १२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको सोही अवधिमा बैंकले..

​इन्भेष्टमेण्ट बैंकको पहिलो त्रैमासमा ४२ करोड कमाउदाँ ७ करोडले घट्यो नाफा

Posted on Nov 10 2015
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक बर्षका पहिलो तीन महिनामा ४२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो नाफा गत आर्थिक बर्षको यसैअवधिको तुलनामा झण्डै १४ प्रतिशत..

​ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा ३१ करोड कमायो

Posted on Nov 10 2015
काठमाडौं । ग्लोबल आइएमई  बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ३१ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो नाफा गतआर्थिक बर्षको यसैअवधिको भन्दा झण्डै १० करोड रुपैयाँ..

​कैलाश बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिन समझादारी पत्रमा हस्ताक्षर

Posted on Nov 10 2015
काठमाडौं । नेपाल राष्ट्र बैंक बाट “ख” वर्गको राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा कारोवार गर्दै आएको कैलाश विकास बैंकसंग “ख” वर्गको बिकास बैंकको रुपमा कारोवार गर्दे आएको मेट्रो डेभलपमेन्ट बैंक..

​सिटिजन्स बैंकको शाखा झापा दमकमा

Posted on Nov 09 2015
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो शाखा संचालनमा ल्याएको छ । सिटिजन्स बैंककोे विराटनगर शाखालाई झापाको दमकलमा स्थानान्तरण गरी आजदेखि संचालनमा ल्याएको हो।   यस शाखाको सञ्चालन पछि..

​पर्वतको कुश्मामा प्रभू बैंकको नयाँ शाखा

Posted on Nov 09 2015
काठमाडौं । प्रभू बैंकले पर्वतको कुश्मामा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका सञ्चालक दक्ष पौडेलले गरे । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका..

​पहिलो त्रैमासमा कसमसको नाफा दोब्बरले बृद्धि

Posted on Nov 09 2015
काठमाडौं । कसमस डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक बर्षको यसैअवधिको भन्दा दोब्बर बढि हो..

​इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on Nov 09 2015
काठमाडौं । रेमिट्यान्स कम्पनी इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र जनता बैंककाचिफ मार्केटिङ अफिसर बिनय न्यौपानेले हस्ताक्षर गरे..

​एभरेष्ट बैंकसहित एक दर्जन वित्तीय संस्था र उन्नती आयोजनाबीच सम्झौता

Posted on Nov 08 2015
काडमाडौं । एभरेष्ट बैंक लगायत विभिन्न १२ बैंक तथा वित्तीय संस्थाले उन्नती वित्तीय आयोजनासँग सम्झौता गरेका छन् । यो आयोजना ग्रामीण घर परिवार, साना किसान र लघु साना तथा मझौला..

​सहयोगी विकास बैङ्कको खुद मुनाफा ९३ प्रतिशतले बढ्यो

Posted on Nov 06 2015
काठमाडौं । सहयोगी विकास बैङ्कको असोज मसान्तसम्म खुद मुनाफा रू ६५ लाख १७ हजार पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ९३ प्रतिशत बढी हो । बैङ्कले सोही अवधिको..

नारायणी नेसनल फाइनान्स २५ प्रतिशत लाभांस साधारण सभाबाट पारित

Posted on Nov 06 2015
काठमाडौं । नारायणी नेसनल फाइनान्स कम्पनीले यस वर्ष आफ्ना शेयर धनीलाई २५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको आज काठमाडौंमा सम्पन्न २३औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७१/७२ को..

नबिल बैंकको नाफा तीन महिनामै ६५ करोड नाघ्यो

Posted on Nov 06 2015
काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतआर्थिक बर्षको यसैअवधिको भन्दा झण्डै १५ करोड रुपैयाँ..

​सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा

Posted on Nov 06 2015
काठमाडौं । सेञ्चुरी बैंकले त्रिपुरेश्वरस्थित गुठी संस्थानमा एक्सटेन्सन काउन्टर सेवा सुरु गरेको छ । बैंकले बिहीबारदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ढलेको त्रिपुरेश्वरस्थित त्रिभुवनको..

सिटिजन्स् बैंकको पहिलो त्रैमासको नाफा १४ करोड २७ लाख

Posted on Nov 06 2015
काठमाडौं । सिटिजन्स् बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म १४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसै अवधिको..

​स्वालम्बन बैंकको नाफा झण्डै ४२ प्रतिशत वृद्धि

Posted on Nov 05 2015
काठमाडौं । स्वावलम्बन लघुवित्त बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्ममा ७ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको यहि अवधिको..

​हिमालयन बैंकले ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

Posted on Nov 05 2015
काठमाडौं । हिमालयन बैंक लि.ले शेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३५ प्रतिशत बोनश शेयर तथा ७.१० प्रतिशत नगद लाभांश..
Results 1820: You are at page 48 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411