बैंक/बित्त

​ग्रामिण विकास बैंकको पहिलो त्रैमासीक नाफा झण्डै १५७ प्रतिशतले बढ्यो

Posted on Dec 03 2015
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले चालु आर्थिकबर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो गत बर्षको यहि..

​प्रभु र नेष्डोबीच रेमिट्यान्स सम्झौता

Posted on Dec 02 2015
काठमाडौ । प्रभु मनि ट्रान्स्फर र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्ड) नेपालबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालका योजना..

​सिटिजन्स बैंक र अफ्ताब करेन्सी एक्सचेन्जबीच रेमिटेन्स संझौता

Posted on Nov 30 2015
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेडबीच रेमिटेन्स संझौता भएको छ ।    विश्वको विभिन्न १५ देशबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीबाट..

​एस डेभलपमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

Posted on Nov 30 2015
काठमाडौं । एस डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको २१९ औ बोर्ड बैठकले १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव..

एनएमबी बैंकको ८ प्रतिशत बोनस सेयर प्रस्ताव, पुँजी ४ अर्ब ४८ करोड रुपैयाँ पुग्ने

Posted on Nov 29 2015
काठमाडौं। एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकले बोनससहित कर प्रयोजनका लागि ०।४२ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि गरेको छ।   आइतबार बसेको बैंक सञ्‍चालक समितिको बैठकले..

राष्ट्रिय वाणिज्य बैंकको पहिलो त्रैमासमा खुद मुनाफा ६० करोड ३९ लाख रुपैयाँ

Posted on Nov 29 2015
काठमाडौं । गत आर्थिक वर्ष २०७१/७२ को मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ६० करोड ३९ लाख रुपैयाँ कमाएको छ..

​ज्योति विकास बैंकसँग हाम्रो विकास बैंक पनि गाभिने

Posted on Nov 29 2015
काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंक  एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब ४ करोड नाघ्नेछ ।  चैत्त मसान्तसम्ममा मर्जर..

​पाचँवटा बैंक मर्ज हुँदै, आजै सम्झौतामा हस्ताक्षर गरे

Posted on Nov 27 2015
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक सहित इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन्।   चार विकास बैंक सहित नेपाल क्रेडिट..

​गुल्मीको तम्घासमा प्रभु बैंकले शाखा खोल्यो

Posted on Nov 26 2015
काठमाडौं । प्रभु बैंकले बिहीबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका संचालक दक्ष पौडेलले गरे । गत वर्ष किष्ट बैंकसँगको मर्जरको क्रममा एकै स्थानमा..

​बैंकिङ कसुरको अभियोगमा ९९ जना पक्राउ, बिगो रकम मात्र १९ अर्ब भन्दा बढि

Posted on Nov 26 2015
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म बैंकिङ कसुरमा संलग्न भएको अभियोगमा ९९ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार राष्ट्र बैंकको पत्रका आधारमा वाणिज्य बैंक,..

बैंकिङ कसुरको अनुसन्धान खर्च सम्बन्धीत वित्तीय संस्थाले नै व्योहोर्नुपर्ने

Posted on Nov 26 2015
काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित बैंकिङ कसुरको कारबाही अगाडि बढाउदा लाग्ने सबै खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्योहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंक,..

ग्लोबल आइएमइको नयाँ शाखा सुकेधारामा

Posted on Nov 25 2015
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको सुकेधारामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बुधबार शाखा र एटिएम सेवाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी..

​महोत्तरीको बर्दीवासमा प्रभु बैंकको शाखा

Posted on Nov 24 2015
काठमाडौं । प्रभु बैंकले महोत्तरीको बर्दीवासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कामु निर्देशक रामहरि न्यौपानेले शाखा कार्यालयको उद्घाटन गरे । किष्ट बैंकसँग मर्ज भएपछि जनकपुरमा रहेमा दुईमध्ये..

आइसीएफसी फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर मंगलबारदेखि निष्काशन

Posted on Nov 24 2015
काठमाडौं । आइसीएफसी फाइनान्सको ५० प्रतिशत शेयर मंगलबारबाट निष्काशन भएको छ । गत कार्तिक ११ गतेसम्मका शेयरधनीका लागि फाइनान्सले प्रति २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको..

बैंकिङ कसूरमा फाइनान्सका तत्कालिन सिइओ र ऋणी पक्राउ

Posted on Nov 23 2015
काठमाडौं । कम्पनीको नियम विपरीत ऋण उपलब्ध गराउने र ऋण नतिरी धरौटीको जमीन फुकुवा गरिदिने प्रुडेन्सियल फाइनान्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत भक्त प्रह्लाद पाण्डे र ऋणी किश्वर ढकाललार्इ केन्द्रीय अनुसन्धान..

प्रभु मनि ट्रान्सफर र भारतको मुथुत फाइनान्सबीच रेमिट्यान्स सम्झौता

Posted on Nov 23 2015
काठमाडौं । प्रभु मनि ट्रान्सफर र भारतको मुथुत फाइनान्स लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच प्रभु मनि ट्रान्सफर ईण्डिया प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र फाइनान्सका..

​कैलाली र दाङमा मेगाको अत्याधुनिक शाखारहित बैंकिङ सेवा

Posted on Nov 22 2015
काठमाडौं । मेगा बैंकले नेपालमै पहिलोपटक अत्याधुनिक उपकरण (ट्याबलेट)को माध्यमबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले कात्तिक २२ गते कैलालीको जोशीपुर र हसुलिया तथा २४ गते दाङको लक्ष्मीपुर..

​सिभिल बैंक पहिलो त्रैमासिक अवधिमा ५ करोड ८७ लाख रुपैंया आर्जन गर्न सफल

Posted on Nov 22 2015
काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ लाख रुपैंया खुद नोक्सान व्यहोरेको सिभिल बैंकले भने यस पटक राम्रो सुधार गरि आफ्नो नाफा बढाएको छ । पहिलो ३ महिनाको अवधिमा..

एनआइसी एसियाले पहिलो त्रैमासमा १५ करोड ७३ लाख रुपैंया खुद नाफा कमायो

Posted on Nov 22 2015
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिसया बैंकले १५ करोड ७३ लाख रुपैंया खुद नाफा कमाएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफामा सामान्य सुधार देखिएको..

​इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंकको पहिलो त्रैमासमा खुद मुनाफामा १ करोड ६१ लाख रुपैयाँ

Posted on Nov 20 2015
काठमाडौं । इन्फास्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफामा १ करोड ६१ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनामा ९ दशमलव ९२..

बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले खुद मुनाफा ३ गुणाले वृद्धि गरी ४ करोड ७ लाख रुपैयाँ

Posted on Nov 20 2015
काठमाडौं । बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले खुद मुनाफा ३ गुणाले वृद्धि गरी ४ करोड ७ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्ष सोहि अवधिमा १ करोड ३२..

​रिलायबल डेभलपमेन्ट बैंकको खुद मुनाफा ७ गुणाले वृद्धि गरी ३ करोड १५ लाख रुपैयाँ

Posted on Nov 20 2015
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकको खुद मुनाफा ७ गुणाले वृद्धि गरी ३ करोड १५ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्ष सोहि अवधिमा ४१ लाख रुपैयाँ मुनाफा..

​सुप्रिम डेभलपमेण्टको खुद मुनाफा १ हजार ३ सय ७७ प्रतिशतले बढ्यो

Posted on Nov 19 2015
काठमाडौं । सुप्रिम डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलनामा १४ गुणा अर्थात १ हजार ३ सय ७७ प्रतिशतले वृद्धि गरी ३ करोड १८..

​हिमालयन बैंकको पहिलो त्रैमासिक खुद नाफा ३२ करोड २७ लाख रुपैयाँ

Posted on Nov 19 2015
काठमाडौं । हिमालयन बैंकले पनि यस वर्षको पहिलो त्रैमासमा ३२ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा साढे पाँच करोड रुपैयाँ नाफा बढाएको हो..

​प्रभु बैंकको पहिलो त्रैमास नाफा २६ करोड, निक्षेप र कर्जा दुवै बढायो

Posted on Nov 19 2015
काठमाडौं । प्रभु बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिसम्म ११ करोड रुपैयाँ नोक्सान रहेको यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।  यो..

​प्रभु बैंकको नयाँ शाखा पुतलीसडक स्थित शेयर मार्केट भवनमा

Posted on Nov 19 2015
काठमाडौं । प्रभु बैंक लिमिटेडले पुतलीसडकमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । विहिबार पुतलीसडकस्थित शेयर मार्केट भवनमा स्थापना गरिएको प्रभू बैंकको उक्त शाखा तत्कालीन किष्ट बैंकका अध्यक्ष प्राध्यापक रामप्रसाद..

​लक्ष्मी बैंकको खुद मुनाफा १० करोड १० लाख रुपैया, अघिल्लो बर्ष भन्दा ९३ प्रतिशतले बढि

Posted on Nov 19 2015
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले यस आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा १० करोड १० लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत बर्षको पहिलो त्रैमासमा भन्दा ९३ दशमलब..

​सिभिल बैंकले दाङको तुल्सीपुरमा खाल्यो ४२‌औं शाखा, नयाँ शाखाबाट अत्याधुनिक बैंकिङ सेवा दिने

Posted on Nov 18 2015
काठमाडौं । सिभिल बैंक लिमिटेडले दाङको तुल्सीपुरमा शाखा स्थापना गरेको छ । बैंकको यो ४२औं शाखा हो ।    बैंकले यो शाखाबाट अत्याधुनिक बैंकिङ सेवा दिने जनाएको छ । यो शाखाबाट बुधबार..

बिजनेस युनिभर्सल र फेवा विकास बैंक गाभिने, सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर

Posted on Nov 18 2015
काठमाडौं । बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक र र फेवा विकास बैंक एक आपसमा गाभिने भएका छन् । दुई सस्थाबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।    सम्झौता पत्रमा बिजनेस युनिभर्सल डेभलपमेन्टका..

​एनसिसि बैंकले पहिलो त्रैमासमा १२ करोड ७१ लाख कमायो

Posted on Nov 18 2015
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आर्थिक वर्ष २०७२र७३ को पहिलो त्रैमासमा २ अर्ब २ करोड चुक्ता पूँजी भएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले खुद मुनाफा २३ दशमलव ६८..
Results 1820: You are at page 47 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411