बैंक/बित्त

​छिमेक लघुवित्तको ४० प्रतिशत बोनस पारित

Posted on Jan 01 2016
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकको प्रस्ताव गरेको लाभांश पारित भएको छ । हेटौंडामा सम्पन्न बैंकको १४ औं वार्षिक साधरणसाले सेयरधनीहरुलाई चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद..

​काँक्रेविहारकोे १५ प्रतिशत बोनस शेयर प्रस्ताव

Posted on Jan 01 2016
काठमाडौं । काँक्रेविहार विकास बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बिहीवार बसेको १ सय ६३औं बैठकले सो प्रस्ताव गरेको हो । बैंकले गत..

सहकारीले २ खर्ब २ अर्ब संकलन गरी १ खर्ब ८८ अर्ब रकम परिचालन गरे

Posted on Dec 31 2015
काठमाडौ । राष्ट्रिय सहकारी सङ्घकोे पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रको सेयर पुँजी रु ६३ अर्ब र बचत रु दुई खर्ब दुई अर्ब रहेकोमा रु एक खर्ब ८८ अर्ब रकम परिचालन भएको..

​सनराइज बैंकको पहिलो शाखा रहित बैंकिङ सेवा कार्भेको मंगलटारमा

Posted on Dec 31 2015
काठमाडौं । सनराइज बैंकले पहिलो पटक शाखारहित बैंकिङ सेवा सुरू गरेको छ । बैंकले पहिलो चरणमा काभ्रे जिल्लाको मंगलटार बजारमा शाखा रहित बैकिङ सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच..

​सेती फाइनान्सले १४ प्रतिसत बोनस सेयर दिने, चुक्तापुँजी ६ करोड ३३ लाख पुग्ने

Posted on Dec 31 2015
काठमाडौं । सेती फाइनान्सले लगानीकर्तालाई १४ प्रतिसत बोनस सेयर दिने भएको छ । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिले १४ प्रतिसत बोनस दिने प्रस्ताव गरेको हो ।    कैलालीमा मुख्यकार्यालय रहेको यो फाइनान्सको..

सहकारी र ढुकुटी पनि बैंकिङ कसूरको दायरामा

Posted on Dec 30 2015
काठमाडौँ । व्यवस्थापिका-संसद्को मंगलबार बसेको बैठकले बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्तावमाथि..

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसवीच अन्तर बैंक भुक्तानी सम्झौंता

Posted on Dec 29 2015
काठमाडौं । एभरेष्ट बैंकले नेपाल क्लियरिङ हाउससँग अन्तर बंैक भुक्तानी सेवा सम्झौता गरेको छ । सम्झौंतामा प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह..

माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर दिने

Posted on Dec 29 2015
काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार सम्पन्न बैंक सञ्चालक समितिको २ सय ९८ औं बैठकले लगानीकर्तालाई कर प्रायोजनका लागि शुन्य..

​लुम्बिनीे बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Posted on Dec 29 2015
काठमाडौँ । लुम्बिनीे बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।   सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत..

​शेयर अभौतिकिकरण गर्न इन्टरनेसनल डेभलपमेन्ट बैंक र सिडिएसवीच सम्झौता

Posted on Dec 29 2015
काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले आफ्ना सम्पूर्ण शेयरहरु अभौतिकिकरण गर्नको लागि सिडिएस एण्ड क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ ।   सम्पूर्ण शेयरहरु अभौतिकिकरण भएपछि सम्पूर्ण शेयरधनीहरुले आफ्ना शेयरहरु अभौतिक गरी लाभान्वित हुने..

बैंकर्स संघको उपाध्यक्षमा सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जनको चयन

Posted on Dec 29 2015
काठमाडौं । नेपाल बैंकर्स संघको उपाध्यक्षमा किशोर महर्जन निर्विरोध रुपमा चयन भएका छन् । उनी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको भुमिकामा छन् । सनराइज बैंकका प्रमुख कार्यकारी रत्नराज बज्राचार्यले उपाध्यक्ष पदमा..

​श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र एभरेष्ट फाइनान्स गाभिने

Posted on Dec 28 2015
काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र एभरेष्ट फाइनान्स एकआपसमा गाभिने भएका छन् । आइतवार दुवै संस्थाबीच एकआपसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी सहमति भएको हो । यी दुई कम्पनी..

​एनएमबी बैंकले मनायो २०औं वर्षगाँठ

Posted on Dec 27 2015
काठमाडौं । एनएमबि  बैंकले आफ्नो स्थापनाको २०औं वर्षगाँठ मनाएको छ । यो अवसरमा बैंकले देशभरि फैलिएको आफ्ना शाखा सन्जालमार्फत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, वृद्वाश्रमलाई जाडोको लुगा, खानेपानी, खाद्यन्न लगायत अन्य..

​स्वरोजगार लघुवित्तको लाभांश आइतबारदेखि पुँजी २१ करोड रुपैयाँ पुग्ने

Posted on Dec 27 2015
काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले आइतबारबाट वितरण गर्ने भएको छ । शनिबार बसेको साधारणसभाबाट पारित कम्पनीको लाभांश आइतबारबाट वितरण गरिने स्वरोजगार लघुवित्त विकास बैंकले जानकारी दिएको छ ।  स्वरोजगारको बोनस..

​निर्धन उत्थान बैंकले १६ करोडको बोनस सेयर जारी गर्ने

Posted on Dec 27 2015
काठमाडौँ । निर्धन उत्थान बैंक लिमिटेडले गत आवमा रु चार करोड ४० लाख लाभांश आर्जन गरेको जनाएको छ ।  बैंकका अध्यक्ष गणेशबहादुर थापाले पेस गर्नुभएको सो लाभांशसम्बन्धी प्रस्तावलाई बैंकको शनिबार भएको..

​बिओके र लुम्बिनीबीच मर्जरमा जाने सम्झौता, सेयर स्वाप रेसियो १:०.८२

Posted on Dec 24 2015
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र लुम्बिनी बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । विहीवार दुवै बैंकले मर्जरमा जानको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।    सम्झौतापत्रमा बिओकेका अध्यक्ष सत्य..

​मालिका विकास बैंकले २९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ३१ करोड ३२ लाख रुपैयाँ पुग्ने

Posted on Dec 24 2015
काठमाडौं । मालिका विकास बैंकको सञ्चालक समितिले सुेयरधनीहरुलाई चुक्ता पुँजीको २९.१४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले चुक्ता पुँजी बढाउन सेयरधनीलाई बोनस सेयर..

​भिवोर बैंक र सोसाइटी विकास बैंकबीच मर्जर सम्झौता पत्रमा हस्ताक्षर

Posted on Dec 24 2015
काठमाडौं । भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकआपासमा गाभिने भएका छन्। दुई विकास बैंक एकआपसमा गाभिनेगरी सम्झौता पत्रमा हस्ताक्षर (एमओयू) सम्पन्न भएको छ।    उक्त सम्झौतापत्रमा भिबोर विकास बैंकका तर्फबाट..

​हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभाबाट पारित

Posted on Dec 24 2015
काठमाडौँ । हिमालयन बैंकले शेयरधनीहरुलाई ४२ दशमलव १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।    बैंकको बुधबार सम्पन्न २३ औं साधारणसभाले ३५ प्रतिशत बोनश शेयरसहित ४२ दशमलव १० प्रतिशत लाभांश..

​शिखर इन्स्योरेन्सले ३० प्रतिशत बोनश दिने, एफपिओका शेयरधनीले पनि पाउने

Posted on Dec 23 2015
काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ३०.८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको १३१ औ बोर्ड बैठकले गतबर्षको मुनाफाबाट उक्त प्रस्ताव गरेको हो । कम्पनीले गतआर्थिक..

​५० पैसाबाट शुरु भएको सहकारी २५ बर्षमा कुल पुजीँ डेढ अर्ब रुपैया

Posted on Dec 23 2015
नवलपरासी । गैडाकोट ८ मा २५ बर्ष अगाडि ५० पैसावाट सुरु गरिएको विकू बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा करिव साँढे ४ करोड नाफा आर्जन गरेको छ । गैडाकोटको..

​प्राईम बैंकले १८ प्रतिशत बोनश शेयरपछि ३:१ हकप्रद दिने, चुक्तापुँजी ४ अर्ब ९४ करोड रुपैयाँ पुग्ने

Posted on Dec 22 2015
काठमाडौं । प्राईम कमर्सियल बैंकले आगामी पुष २९ गते आठौ बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ..

​लुम्बिनीे बैंक र प्रिमियर इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

Posted on Dec 21 2015
काठमाडौं । लुम्बिनीे बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।    सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायव..

​एस रेमिट र बैंक अफ काठमाडौंबीच रेमिट्यान्स सम्झौता

Posted on Dec 21 2015
काठमाडौं । एस रेमिट प्रालि र बैंक अफ काठमाडौंबीच रेमिट्यान्स सम्झौता भएको छ ।सम्झौता पत्रमा एस रेमिट प्रालिका प्रमुख सञ्चालन अधिकृत मुनालजंग कार्की र बैंक अफ काठमाडौंका प्रमुख सञ्चालन अधिकृत..

​मेरो माइक्रोफाइनान्सले ६ लाख १२ हजार कित्ता आईपिओ जारी गर्ने

Posted on Dec 21 2015
काठमाडौं । मेरो माइक्रोफाइनान्सले ६ लाख १२ हजार कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । संस्थाको तेस्रो वार्षिक साधारण सभाले पौष महिना भित्र ६ करोड १२ लाख रुपैयाँ..

बिजनेश युनिभर्सल बैंकको लाभांश पारित,चुक्ता पुँजी १ अर्व ५ करोड ६१ लाख

Posted on Dec 21 2015
काठमाडौं । बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंकको साढे १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकोलागि ०.६८ प्रतिशत नगद लाभांस वितरण गर्ने..

क्लिन भिलेज माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने

Posted on Dec 21 2015
काठमाडौं । क्लिन भिलेज माइक्रो फाइनान्सले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनसशेयर दिने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्स सञ्चालक समितिको ३६ औं बैठकले कर प्रायोजनका लागि ३१ लाख ५ हजार ७..

​प्रभु इन्स्योरेन्सले साधारण सभाबाट पारित गर्यो बोनस शेयरको प्रस्ताव

Posted on Dec 21 2015
काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई दिने भनेर गरेको बोनस शेयरको प्रस्तावलाई साधारण सभा मार्फत पारित गरेको छ । इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो..

प्रभु मनी ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Posted on Dec 18 2015
काठमाडौं । प्रभु मनि ट्रान्स्फर र सनराइज बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । सनराइज बैंकको प्रधान कार्यालयमा भएको सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटा र सनराइज बैंकको..

​प्रभु मनि ट्रान्स्फर र स्वावलम्वन लघुवित्तबीच रेमिट्यान्स सम्झौता

Posted on Dec 18 2015
काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालि र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका कम्पनीका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र स्वावलम्वन लघुवित्त विकास बैंकका कायकारी..
Results 1852: You are at page 46 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411