बैंक/बित्त

​एनएमबी बैंकले ५ दिनमै ऋण दिने

Posted on Jan 17 2016
काठमाडौं । एनएमबी बैंकले साना तथा मध्यम वर्गका उद्यमीहरुका लागि दुईवटा नयाँ कर्जा योजना ल्याएको छ ।बैंकले ‘बैंक सुलभ कर्जा’ तथा ‘पर्सनल बिजिनेस लोन’ नामका कर्जा सेवा सुरुवात गरेको हो..

वोमी माइक्रोको २१ प्रतिशत बोनस पारित, ५० प्रतिशत हकप्रद दिने

Posted on Jan 17 2016
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २१ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर तथा १.१० प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।..

​नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजगोपाल राजभण्डारी निर्विरोध

Posted on Jan 15 2016
काठमाडौं । बिदेशमा नेपालीले कमाएको रकम नेपाल भित्राउँदै आएका रेमिट्यान्स कम्पनीको संस्था नेपाल रेमिटर्स एसोसिएसन (नेपाल बिप्रेषक संघ) को अध्यक्षमा राजगोपाल राजभण्डारी चयन भएका छन् । संघको बिहीबार काठमाडौंमा सम्पन्न दशौं..

​व्यवसायीले बैंकबाट लिएको ऋण चैत मसान्तसम्म तिर्नु नपर्ने

Posted on Jan 14 2016
काठमाडौं । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण समस्यामा परेका उद्योगी रव्यवसायीले आगामी चैत मसान्तसम्म बैंकको ऋण नतिर्दा पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले यस्ता उद्योग व्यवसायमा प्रवाह..

प्राइम कमर्सियल बैंकको १८.९५ प्रतिशत बोनस सेयर र तीन बराबर एक हकप्रद पारित

Posted on Jan 14 2016
काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीहरुलाई १८ दशमलव ९५ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको शुक्रवार सम्पन्न साधारणसभा बैठकले सो बोनस सेयरका अलवा कर प्रयोजनाका लागि शून्य दशलमव..

​टुरिजम बैंकले १६ प्रतिशत बोनस सेयर दिने

Posted on Jan 14 2016
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको छैटौं वाषिर्क साधारणसभा बिहिबार भएको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। यस्तै चुक्ता पूँजीको १६ प्रतिशत सेयर..

सिद्धार्थ डेभलपमेण्टको लाभांश पारित, मर्जर सम्झौता अनुमोदन

Posted on Jan 14 2016
काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले एकता विकास बैंक, नेपाल आवास फाइनान्स बीच भएको मर्जर सम्झौतालाई अन्तिम स्विकृति प्रदान गरेको छ । बैंकको बार्षिक साधारण सभाले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश..

​नेरुडे लघुवित्तले ४४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद दिने

Posted on Jan 14 2016
काठमाडौं । १२ करोड ५० लाख रुपैंया चुक्ता पूँजी हुँदा गत आर्थिक वर्षमा ८ करोड ३७ लाख रुपैंया खुद नाफा कमाएको नेरुडे लघुवित्त विकास बैंकले शेयरधनीलाई ४४ प्रतिशत बोनस शेयर..

​सेञ्चुरी कमर्शियल बैंकले ९ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद दिने

Posted on Jan 14 2016
  काठमाडौं । गतवर्ष २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको सेञ्चुरी कमर्शियल बैंकले फेरी ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूँजी ४ गुणाले वृद्धि गर्ने..

सेन्ट्रल फाइनान्सको ३३ प्रतिसत बोनस सेयर साधारण सभाबाट पारित

Posted on Jan 14 2016
काठमाडौं । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ३३ प्रतिसत बोनस सेयर पाउने भएका छन् । फाइनान्सको आज सम्पन्न भएको साधारण सभाले गतवर्षको नाफाबाट ३३ प्रतिसत बोनस सेयर र कर प्रयोजनका लागि १।७४..

​नारायणी नेसनल फाइनान्सको शाखा गोंगबुमा

Posted on Jan 13 2016
काठमाडौं । नारायणी नेसनल फाइनान्सले आफ्नो १४औं शाखा काठमाडौंस्थित गोंगबुमा विस्तार गरेको छ । शाखाको बुधबार संस्थाका अध्यक्ष लक्ष्मीदास मानन्धरले उद्घाटन गरे । संस्थाले २३ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको..

​एनसिसी र कुमारी बैंकबीच मर्जर सम्झौता, इतिहास कै ठुलो मर्जर, पूजि ८ अर्ब पुग्ने

Posted on Jan 15 2016
काठमाडौं । एनसिसी र कुमारी बैंकबीच बुधबार बेलुकी मर्जरको समझदारीमा हस्ताक्षर भएको हो । यस अघि नै एनसिसि बैंकले इन्फ्रास्ट्रक्चर, इन्टरनेशनल, एपेक्स डेभलपमेन्ट र सुप्रिम डेभलपमेन्ट बैंकसँग मर्जरको समझदारी गरेको..

​मुक्तिनाथ बैंकको ३१ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर साधारणसभाबाट पारित

Posted on Jan 12 2016
काठमाडौं । मुक्तिनाथ विकास बैंकको पोखरामा सम्पन्न नवौं वार्षिक साधारणसभाले प्रस्तावित बोनस सेयर पारित गरेको छ । बैंकले यसअघि ३१ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव..

​मेरो माइक्रोफाइनान्सको साधारण शेयर माघ तेस्रो साता आउने

Posted on Jan 12 2016
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले मंगलबार साधारण शेयर निष्काशनको अनुमती पाएको छ । धितो पत्र बोर्डले माइक्रो फाइनान्सलाई ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशनको अनुमती दिएको हो..

​लुम्बिनीे बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Posted on Jan 12 2016
काठमाडौं । आफ्ना सम्पूर्ण ग्राहक वर्गहरुलाई थप सुविधा प्रदान गर्दै लुम्बिनीे बैंकले सहज र छरितो रुपमा जीवन बिमा उपभोग गर्न सक्नेगरी सेवा दिने भएको छ। लुम्बिनीे बैंक र नेशनल लाईफ इन्स्योरेन्स..

​माछापुच्छ्रे र जनता बैंकलार्इ राष्ट्र बैंकले मर्जरको अनुमति दियो

Posted on Jan 12 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक माछापुच्छ्रे र जनता बैंकलाई एक आपसमा गाभिन सैद्दान्तिक सहमति दिएको छ । राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यी दुई..

बैकर सभासदले बैंकका अध्यक्ष र सिइओको कार्यकाल नतोक्न संशोधन प्रस्ताव दर्ता गरे

Posted on Jan 12 2016
काठमाडौं । सांसदहरूले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कार्यकाल तोक्न नहुने संशोधन प्रस्ताव दर्ता गराएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र..

मेगा बैंकको १० प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

Posted on Jan 11 2016
काठमाडौं । मेगा बैंकले आफ्ना सेयरधनिलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकको वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर दिने प्रस्तावलाई समेत पारित गरेको  हो।   साथै  बोनस शेयर वापत..

​ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक बिद्युतीय भुक्तानी प्रणाली सम्बन्धि सम्झौता

Posted on Jan 11 2016
काठमाडौं । ग्लोबल आइएमई बैंक लि र नेपाल क्लियरिङ हाउस लि बीच अन्तर बैंक बिद्युतीय भुक्तानी प्रणाली सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।   उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट तर्फबाट प्रमुख..

प्युठानको बाग्डुलामा आईएमई रेमिटेन्स कम्पनीको १४०औं सेन्टर

Posted on Jan 11 2016
काठमाडौं । आईएमई रेमिटेन्स कम्पनीले आफ्नो १४० औं आईएमइ सेन्टर प्युठानस्थित बाग्डुलामा स्थापना गरेको छ । कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख रुद्र राज पौडेलले इन्टरफेस मनी ट्रान्सफरकोे नाममा..

एनआईसी एसिया बैंकले ल्यायो 'सरल व्यवसाय कर्जा'

Posted on Jan 11 2016
काठमाडौं । एनआईसी एसिया बैंकले हालै साना तथा मझौला व्यवसायीलाई लक्षित गरि सरल व्यवसाय कर्जा नामको नयाँ कर्जा योजना ल्याएको छ ।   सो कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट आवश्यक प्रक्रिया पु¥याई सजिलै..

​सहयोगी विकास बैंक र जानकी फाइनान्स गाभिदै

Posted on Jan 11 2016
जनकपुरधाम । सहयोगी विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रिया अगाडि बढाएको छ ।  बैंकको १२औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित समारोहमा आज सो जानकारी दिइएको हो । नेपाल राष्ट्र..

​तोडियो महालक्ष्मी फाइनान्स र अल्पाइन डेभलपमेन्ट बीचको मर्जर

Posted on Jan 10 2016
काठमाडौं । महालक्ष्मी फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंक बीच भएको मर्जर सम्झौता तोडिएको छ । दुई कम्पनी मिलेर राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हुने गरी गत साउन ३१ गते मर्जरको सम्झौता..

​राष्ट्रिय वाणिज्य बैंकले माग्यो सिइओ

Posted on Jan 10 2016
काठमाडौं । पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । गत साता आफ्नो चार वर्षे कार्यकाल पुरागरी कृष्णप्रसाद शर्मा अवकास भएपछि बैंक सञ्चालक..

​अल्पाइन बैंकको २३ प्रतिशत वोनस सेयर दिने

Posted on Jan 08 2016
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले २३ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिले कर प्रयोजनका लागि १४ लाख २८ हजार रुपैयाँ नगद लाभांस दिने प्रस्ताव गरेको छ..

सिटी एक्सप्रेस र सनराइज बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता

Posted on Jan 08 2016
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा सनराईज बैकका ५३ शाखा र एउटा..

​कोरियाका नेपालीले पैसा ग्लोबल आईएमईको खातामा पठाउन सक्ने

Posted on Jan 08 2016
काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुले अब इण्डष्ट्रियल बैंक अफ कोरियाले प्रदान गर्दै आईरहेको स्मार्ट बैंकिङ र एटीएमबाट आफ्नो वा आफन्तको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा सिधै पैसा पठाउन सक्ने..

​सनराइज र सिटी एक्सप्रेसबिच रेमीट्यान्स सम्झौता

Posted on Jan 07 2016
काठमाडौं । सनराइज बैंक लिमिटेड र सिटी एक्सप्रेस मनि बिच रेमिट्यान्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सिटी एक्सप्रेस मार्फत विश्वका जुनसुकै कुनाबाट पठाएको रेमिट्यान्स सनराइज..

​एनसीसी बैंकको १६ प्रतिशत बोनस प्रस्ताव, बोनस र मर्जर पछि चुक्ता पूँजी ५ अर्ब ३५ करोड

Posted on Jan 07 2016
काठमाडौं । ​एनसीसी बैंकले १६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बुधबार सम्पन्न बैंक सञ्चालक समितिको ५ सय १७ औं बैठकले शेयरधनीलाई बोनस शेयरको कर प्रायोजनका लागि..

​विजनेश युनिभर्सल सिद्धार्थमा गाभिने सम्झौता, नेप्सेमा कारोबार रोक्कियो

Posted on Jan 07 2016
काठमाडौं । पुँजीपवृद्धि योजनामापछि परेको सिद्धार्थ बैंकले मर्जरका लागी विजनेश युनिर्भसल बैंकसँग सम्झौता गरेको छ । फेवा विकास बैंकसँग मर्जरको सहमति गरेको विजनेश युनिर्भसल डेढ महिनामा सहमति टुटेपछि सिद्धार्थ बैंकसँग..
Results 1873: You are at page 45 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411