काठमाडौं । साना किसान विकास बैङ्क लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को दोस्रो त्रैमासमा १० करोड ३९ लाख रुपैंया खुद नाफा गर्न सफल भएको छ जुन गत बर्ष भन्दा करिब ३९..
काठमाडौं । आर्थिक बर्ष २०७२/७३ को दोस्रो त्रैमासमा ५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पँुजी भएको छिमेक लघुवित्त बिकास बैंकले खुद मुनाफामा गत वर्षको सोहि अवधिको तुलना भन्दा ९६ दशमलव..
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत ९सिइओ० का लागि १६ जनाको आवेदन परेको छ । पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा करिब एक महिनायता उक्त पद..
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड ले गत आर्थिक वर्षको तुलनामा १ करोड ४० लाखले बढी खुद नाफा गरेको छ । गतवर्षको पुस मसान्तसम्ममा १ करोड ५६ लाख खुद..
काठमाडौं । पुर्णिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ६९ लाख रुपैया खुद नाफा गरेको छ । यसै अवधिमा गतवर्ष बैंकले १ करोड ८६ लाख खुद..
काठमाडौं । चालू आवको माघसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता संख्या मात्र १ करोड ५२ लाख ७९ हजार ९ सय ९ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको..
काठमाडौं। माछापुच्छ्रे बैंक र संसारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक सुमन शर्मा र संसारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै विभिन्न..
काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्म चार करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतबर्षको यसैअवधिमा भन्दा फाइनान्सको नाफा करिब ३६..
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले दोलखाको सुस्माछमावती गा।वि।समा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले युके एडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित..
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६६ लाख रुपैया खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा विकास बैंकको खुद नाफा ११..
काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आबको दोस्रो त्रैमासमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको तुलनामा बैंकको नाफा ९ करोड रुपैयाले बढि हो ।
बैंकको नाफा गतबर्षको यसै..
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडकोे दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको भन्दा झण्डै ४८० गुणाले बढेर १४ करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्षको..
काठमाडौं । बिराटलक्ष्मी बिकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको भन्दा ३१ दशमलव १५ प्रतिशतले वृद्धि गरी ४ करोड ६ लाख रुपैयाँ कमाउन सफल..
काठमाडौं । सहयोगी विकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्ष भन्दा ९ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ करोड ६६ लाख रुपैयाँ कमाउन सफल..
काठमाडौं । निर्धन उत्थान बैंकको चुक्ता पुँजी ५० करोड रहेको यस बैंकले आर्थिक वर्ष २०७२र७३ को दोस्रो त्रैमासमा खुद मुनाफा १५ प्रतिशतले वृद्धि गरी १४ करोड १३ लाख रुपैयाँ कमाउन..
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड सिमीत बैंकिङ्ग कार्यालय पार्वतिपुर चितवनले शुक्रनगर ०२, अमृतचोकमा यही माघ १७ आईतबारका दिन बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नारायणगढ अनुगमन कार्यालयका अनुगमन..
बाजुरा । बाजुरा जिल्लाको पूर्वित्तर क्षेत्रका ११ गाविसका सहकारीले ग्रामीण क्षेत्रका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् । कोल्टीमा रहेका राष्ट्रिय वाणिज्य बैंक द्वन्द्वको समयमा सदरमुकाम मार्तडीको शाखामा..
काठमाडौं । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकले ३ बराबर १ का दरले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ५ लाख..
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको कार्यक्षेत्र विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले मर्चेन्ट बैंकिङको काम गर्दै आएका संस्थालाई भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, मर्जर एन्ड एक्विजिसन..
काठमाडौं । गतबर्षको दोस्रो त्रैमासमा २ लाख रुपैयाँ घाटामा रहेकोे नेशनल माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडले यस त्रैमासमा भने उल्लेखनीय नाफा कमाएको छ । फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १..
काठमाडौं । सिभिल बैंकको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा नाफा घटेको छ । गत आर्थिक बर्षको यसैअवधिमा १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको बैकको नाफा चालुबर्षमा १५ करोड ६३..
काठमाडौं । गण्डकी विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुजी पुर्याउनका लागि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । प्रतिकित्ता १ सय रुपैयाका दरले प्रति १० कित्ता बराबर..
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंया बराबरको बोलकबोलद्वारा निक्षेप संकलन गर्ने भएको छ । यहि मिति २०७२ माघ १७ गते ९० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा..
काठमाडौं । हाम्रो विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३० लाख खुद मुनाफा कमाउन सफल भएको छ । गत वर्ष सोहि अवधिमा बैंकले ५७ लाख कमाएको थियो..
काठमाडौं । माछापुछ्रे बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जाने भएको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिंग हाउससंग सम्झौता गरेको छ । नेपाल क्लियरिंग हाउसले बैंकलाई एनसीएचएल आइपिएस प्रणाली..
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिन्धुपाल्चोकको टेकनपुर गाविसमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
भूकम्पबाट प्रभावित गाविसहरुमा भविष्यको लागि बचत गर्ने बानीको बिकास गर्न तथा आधारभूत बैंकिङ्ग सेवा उपलब्ध..
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको २ जना डेपुटी गभर्नरको पदका लागि ४ जनाको नाम सिफिरिस भएको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले २ जना डेपुटी गभर्नरका..
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासमै एक अर्ब बढि नाफा कमाएको छ । भूकम्प र भारतीय नाका बन्दीले समग्र आर्थिक अवस्था शिथिल भएको स्थितिमा बैंकले चालु..
काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्याङ्गजाको थुमपोखरा गाबिस वडा नम्बर ६ पारिथोकका एक परिवारलाई अभिभावकको मृत्यु पश्चात आर्थिक सहयोग उपलब्ध गराएको छ । स्थानीय मिलन मुक्तिनाथ महिला बिकास केन्द्रकी सदस्य..
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था ले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा २ करोड ४४ लाख रुपैंया कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा लघुवित्तले नाफामा तिब्र सुधार..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »