बैंक/बित्त

​मुक्तिनाथ विकास बैंकको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Posted on Feb 01 2016
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड सिमीत बैंकिङ्ग कार्यालय पार्वतिपुर चितवनले शुक्रनगर ०२, अमृतचोकमा यही माघ १७ आईतबारका दिन बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नारायणगढ अनुगमन कार्यालयका अनुगमन..

​बैङ्किङ अभावको समाधान गर्दै दुर्गमका सहकारी

Posted on Feb 01 2016
बाजुरा । बाजुरा जिल्लाको पूर्वित्तर क्षेत्रका ११ गाविसका सहकारीले ग्रामीण क्षेत्रका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् । कोल्टीमा रहेका राष्ट्रिय वाणिज्य बैंक द्वन्द्वको समयमा सदरमुकाम मार्तडीको शाखामा..

शुभेच्छा विकास बैंकको ३ बराबर १ हकप्रद खुल्यो

Posted on Feb 01 2016
काठमाडौं । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकले ३ बराबर १ का दरले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ५ लाख..

धितोपत्र बोर्डको मर्चेन्ट कारोबार गर्ने कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने तयारी

Posted on Jan 31 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको कार्यक्षेत्र विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले मर्चेन्ट बैंकिङको काम गर्दै आएका संस्थालाई भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, मर्जर एन्ड एक्विजिसन..

नेशनल माइक्रोफाइनान्सको नाफा १ करोड ३८ लाख

Posted on Jan 31 2016
काठमाडौं । गतबर्षको दोस्रो त्रैमासमा २ लाख रुपैयाँ घाटामा रहेकोे नेशनल माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडले यस त्रैमासमा भने उल्लेखनीय नाफा कमाएको छ । फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १..

​सिभिल बैंकको नाफा २ करोड रुपैयाले घट्यो

Posted on Jan 31 2016
काठमाडौं ।  सिभिल बैंकको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा नाफा  घटेको छ । गत आर्थिक बर्षको यसैअवधिमा १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको बैकको नाफा चालुबर्षमा १५ करोड ६३..

​आजदेखि गण्डकी विकास बैंकको हकप्रद शेयर

Posted on Jan 31 2016
काठमाडौं । गण्डकी विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुजी पुर्याउनका लागि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । प्रतिकित्ता १ सय रुपैयाका दरले प्रति १० कित्ता बराबर..

​बोलकबोलद्वारा १० अर्ब बराबरको निक्षेप उठाउँदै राष्ट्र बैंक

Posted on Jan 29 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंया बराबरको बोलकबोलद्वारा  निक्षेप संकलन गर्ने भएको छ । यहि मिति २०७२ माघ १७ गते ९० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा..

​हाम्रो विकास बैंकको मुनाफामा दोब्बर वृद्धि, कमायो १ करोड ३० लाख

Posted on Jan 29 2016
काठमाडौं । हाम्रो विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३० लाख खुद मुनाफा कमाउन सफल भएको छ । गत वर्ष सोहि अवधिमा बैंकले ५७ लाख कमाएको थियो..

​माछापुछ्रे बैंक पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Jan 29 2016
काठमाडौं । माछापुछ्रे बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जाने भएको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिंग हाउससंग सम्झौता गरेको छ । नेपाल क्लियरिंग हाउसले बैंकलाई एनसीएचएल आइपिएस प्रणाली..

​ग्लोबल आइएमई बैंकको शाखारहित सेवा सिन्धुपाल्चोक पनि

Posted on Jan 29 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिन्धुपाल्चोकको टेकनपुर गाविसमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । भूकम्पबाट प्रभावित गाविसहरुमा भविष्यको लागि बचत गर्ने बानीको बिकास गर्न तथा आधारभूत बैंकिङ्ग सेवा उपलब्ध..

​डेपुटी गभर्नरका लागि गभर्नरले ४ जनाको नाम सिफारिस गरे

Posted on Jan 29 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको २ जना डेपुटी गभर्नरको पदका लागि ४ जनाको नाम सिफिरिस भएको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले २ जना डेपुटी गभर्नरका..

​इन्भेष्टमेन्ट बैंकको ६ महिनाको नाफा १ अर्ब ९ करोड रुपैया

Posted on Jan 29 2016
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासमै एक अर्ब बढि नाफा कमाएको छ । भूकम्प र भारतीय नाका बन्दीले समग्र आर्थिक अवस्था शिथिल भएको स्थितिमा बैंकले चालु..

​मुक्तिनाथ बिकास बैंकले गर्यो मृतकका परिवारलाई आर्थिक सहयोग

Posted on Jan 28 2016
काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्याङ्गजाको थुमपोखरा गाबिस वडा नम्बर ६ पारिथोकका एक परिवारलाई अभिभावकको मृत्यु पश्चात आर्थिक सहयोग उपलब्ध गराएको छ । स्थानीय मिलन मुक्तिनाथ महिला बिकास केन्द्रकी सदस्य..

​लक्ष्मी लघुवित्तले दास्रो त्रैमासमा कमायो २ करोड ४४ लाख

Posted on Jan 28 2016
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था ले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा २ करोड ४४ लाख रुपैंया कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा लघुवित्तले नाफामा तिब्र सुधार..

ग्लोबल आईएमई बैंक खुद नाफा ७६ करोड रुपैयाँ, ४० प्रतिशतले बृद्धि

Posted on Jan 28 2016
काठमाडौं । चुक्ता पूँजी ६ अर्ब भएको ग्लोबल आर्ईएमईले यस बर्षको दोस्रो त्रैमासमा खुद नाफा गत बर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले मात्रै बढाएको छैन, प्रति शेयर आम्दानीमा पनि उत्तिकै..

​सिद्धार्थ बैंकले कमायो दोस्रो त्रैमासमा ४८ करोड, प्रतिशेयर आम्दानी ४० रुपैयाँ

Posted on Jan 28 2016
काठमाडौं । आज वित्तिय विवरण सार्वजनिक गरेको सिद्धार्थ बैंकले लगानीकर्तामा उत्साह जगाएका छन् । बैंकले गत आर्थिकबर्षको तुलनामा उल्लेखनीय नाफा मात्र कमाएका छैन बैंकको वासलातको आकार समेत बढाएको छ ।..

​माछापुछ्रे बैंकले हकप्रदमा नबिकेको २ लाख ७६ हजार कित्ता शेयर लिलामीमा बेच्यो

Posted on Jan 28 2016
काठमाडौं । माछापुछ्रे बैंकले निष्काशन गरेको हकप्रद शेयरमा बैंकका लगानीकर्ताले आवेदन नदिए पछि लिलामीमा गएको कुल २ लाख ७६ हजार ५ सय ९४ कित्ता शेयर लिलामीमा बिक्रि गरेको छ ।..

​क्लियरिङ्ग हाउस र एनसीसी बीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता

Posted on Jan 27 2016
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले नेपालक्रेडिट एण्ड कमर्स बैक र त्रिवेणी विकास बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले यी..

‘नेसनल बैंकिङ इन्स्टिच्युट आयोजना गरेको 'एन्टी मनी लौण्डरिङ’ सम्बन्धि छलफल सम्पन्न

Posted on Jan 27 2016
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई मुद्रा निर्मलीकरणबिरुद्ध गर्नुपर्ने कार्य चुनौतिपूर्ण बन्दै गइरहेका बेला काठमाडौंमा ‘एन्टी मनी लौण्डरिङ्ग’ विषयमा विशेष छलफल सम्पन्न भएको छ। नेसनल बैंकिङ इन्स्टिच्युटले आयोजना गरेको १..

​भूकम्पपिडीत र बिद्यार्थीलाई हिमालयन बैंकद्वारा ब्ल्यांकेट प्रदान

Posted on Jan 27 2016
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत समाजिक दायित्व अन्तर्गत चरीकोट, दोलखाका भूकम्प पिडीत तथा विद्यार्थी गरी ४ सय ७५ जनालाई सौर्य बत्ती तथा ब्ल्यांकेट प्रदान गरेको छ।   बैंकका मानव संशाधन..

ज्योति विकास बैंकसँग हाम्रो र झिमरुक विकास बैंक मर्ज हुने, पूँजी एक अर्ब १५ करोड पुग्ने

Posted on Jan 27 2016
काठमाडौं । ज्योति विकास बैंक, हाम्रो विकास बैंक  र झिमरुक विकास बैंक  एक आपसमा गाभिने भएका छन् । यसअघिनै मर्जर प्रक्रियामा गईसकेको ज्योति र हाम्रो विकास बैंकमा झिमरुक विकास बैंक थपिएको..

माछापुच्छ्र्रे बैंकले ल्यायो एकसाथ तीन कर्जा योजना, ३ दिनमै कर्जा पाईने

Posted on Jan 26 2016
काठमाडौं । माछापुच्छ्र्रे बैंकले एकसाथ तीन कर्जा योजना सार्वजनिक गरको छ । बैंकले माछापुच्छ्र्रे बैंक सजिलो घर कर्जा, माछापुच्छ्र्रे बैंक सजिलो कार कर्जा र साना उद्यमी व्यवसायि कर्जा योजना सार्वजनिक..

सिभिल बैक र नेपाल क्लियरिङ्ग हाउस बिच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता

Posted on Jan 26 2016
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सिभिल बैकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली  सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।  सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले सिभिल बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी..

​हिमालयन इन्सोरेन्सले २० प्रतिशतको बोनस शेयर दिने, चुक्तापूँजी ३२ करोड पुग्ने

Posted on Jan 26 2016
काठमाडौं । हिमालयन जनरल इन्सोरेन्स कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले २० प्रतिसतको बोनस शेयर तथा कर समायोजनको लागि १ दसमलब ०५ प्रतिसतको नगद लाभांस दिने प्रस्ताब गरेको छ ।..

​सानिमा बैकले कमायो ४० करोड, ५० प्रतिशत हकप्रद निष्काशनको तयारीमा

Posted on Jan 26 2016
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक बर्षको दोस्रोे त्रैमास अर्थात पुष मसान्तसम्ममा ४० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोही अबधिको तुलनामा खुद नाफा १३..

सिभिल बैंक र आईएलएफसी मर्ज हुने, चुक्ता पूजि ५ अर्ब पुग्ने

Posted on Jan 26 2016
काठमाडौं । सिभिल बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग मर्जरका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । धेरै संस्थाहरुसँग मर्जरको प्रयास गरेको सिभिलले अन्त्यमा आएर सबैभन्दा धेरै चुत्तापुँजी भएको फाइनान्सलाई गाभ्ने भएको..

मितेरी डेभलेपमेन्ट बैंकले ६ महिनामा कमायो ६ करोड रुपैयाँ

Posted on Jan 25 2016
काठमाडौं । मितेरी डेभलेपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्ष भन्दा ३० दशमलव ०३ प्रतिशतले वृद्धि गरी ३ करोड ९७ लाख रुपैयाँ कमाउन सफल..

​सनराइज बैंकको ३६ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन

Posted on Jan 25 2016
काठमाडौं । सनराइज बैंक लिमिटेडले १ सय  कित्ता शेयर बराबर  १५ नयाँ कित्ता शेयर  (१००ः१५) हकप्रद शेयर निष्काशन गरेको छ । आजदेखि निष्काशन गरिएकोे हकप्रद शेयर फागुन २६ गते बन्द..

एनएमबी बैंकको ६.६६ प्रतिशतमै घर कर्जा सुविधा

Posted on Jan 25 2016
काठमाडौं । वित्तिय क्षेत्रमा अग्रणी एनएमबी बैंकले गा्रहकहरुको आफ्नो सपनाको घरमा बस्ने चाहना साथै जग्गा तथा अपार्टमेन्ट खरिदको आवश्यकतालाई मध्यनजर गर्दै कम ब्याजदरमा नै घर कर्जा सुविधा ल्याएको छ ।..
Results 1851: You are at page 42 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411