बैंक/बित्त

काष्ठमण्डप डेभलपमेन्ट बैंकले १५ करोड ७२ लाख रुपैयाँ कमायो, खराब कर्जा ६ प्रतिशतले घटायो

Posted on Feb 04 2016
काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षमा १५ करोड ७२ लाख रुपैया खुद नाफा गरेको छ । गतवर्षको यसै अवधिको तुलनामा यो झण्डै १३ करोड रुपैयाले बढी हो..

​त्रिवेणी विकास बैंकले दोश्रो त्रैमामसम्म ५ करोड ५४ लाख रुपैया कमायो

Posted on Feb 04 2016
काठमाडौं । त्रिवेणी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५४ लाख रुपैया खुद नाफा गरेको छ । ८२ करोड रुपैयाँ चुक्ता पूँजी भएको दोस्रो त्रैमासमा खुद..

भोलि ३१ देखि ४५ लटका बाइकले तेल पाउने (पम्पको सूचीसहित)

Posted on Feb 04 2016
काठमाडौं । नेपाल आयल निगमले शुक्रबार पनि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने  भएको छ । शुक्रबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ३१ देखि ४५ लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको..

​आरएमडीसीमा स्टान्डर्ड चार्टर्ड बैंकका तर्फबाट गोरख सम्सेर अध्यक्षमा चुनिए

Posted on Feb 04 2016
काठमाडौं । रुरल माईक्रोफाईनान्स डेभ्लपमेन्ट सेन्टर लिमिटेडमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष बनेका अशोक शमशेर राणाको पदावधि सकिएपछि स्टान्डर्ड चार्टर्डका तर्फबाट गोरख शमशेर राणा अध्यक्ष बनेका छन् । बुधबार बसेको आरएमडीसी..

इन्भेष्टमेण्ट बैंक पीसीआई डिएसएस ३.१ संस्करणबाट प्रमाणित

Posted on Feb 04 2016
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड पेमेन्ट कार्ड इन्डष्ट्रि डेटा सेक्युरिटि स्टाण्डर्ड (पीसीआई डिएसएस) को ३.१ संस्करणमा प्रमाणित भएको छ । पीसीआई डिएसएस संसारभरि कार्डबाट सुविधा लिनेहरुका लागि कार्ड डेटा सेक्युरिटि..

​साना किसान विकास बैङ्कले १० करोड रुपैया खुद मुनाफा कमायो

Posted on Feb 03 2016
काठमाडौं । साना किसान विकास बैङ्क लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को दोस्रो त्रैमासमा १० करोड ३९ लाख रुपैंया खुद नाफा गर्न सफल भएको छ जुन गत बर्ष भन्दा करिब ३९..

​छिमेकी लघुवित्त बिकास बैंकको खुद मुनाफा ९६ प्रतिशतले वृद्धि, दोस्रो त्रैमासमा नै कमायो २० करोड

Posted on Feb 03 2016
काठमाडौं । आर्थिक बर्ष २०७२/७३ को दोस्रो त्रैमासमा ५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पँुजी भएको छिमेक लघुवित्त बिकास बैंकले खुद मुनाफामा गत वर्षको सोहि अवधिको तुलना भन्दा ९६ दशमलव..

​राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि क-कसले दिए आवेदन

Posted on Feb 03 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत ९सिइओ० का लागि १६ जनाको आवेदन परेको छ । पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा करिब एक महिनायता उक्त पद..

​मेरो माइक्रोफाइनान्सको नाफा २ करोड ९७ लाख रुपैयाँ

Posted on Feb 03 2016
 काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड ले गत आर्थिक वर्षको तुलनामा १ करोड ४० लाखले बढी खुद नाफा गरेको छ । गतवर्षको पुस मसान्तसम्ममा १ करोड ५६ लाख खुद..

​पुर्णिमा बैंकको दोस्रो त्रैमासिक नाफा २ करोड ६९ लाख रुपैयाँ

Posted on Feb 03 2016
काठमाडौं । पुर्णिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ६९ लाख रुपैया खुद नाफा गरेको छ । यसै अवधिमा गतवर्ष बैंकले १ करोड ८६ लाख खुद..

बैंक तथा वित्तिय संस्थामा निक्षेप खाता १ करोड ५२ लाख पुग्यो, डेबिट कार्ड लिने साढे ४२ लाख

Posted on Feb 03 2016
काठमाडौं । चालू आवको माघसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता संख्या मात्र १ करोड ५२ लाख ७९ हजार ९ सय ९ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको..

​माच्छापुछ्रे बैंक र संसारा रेमटि बीच सम्झौता

Posted on Feb 02 2016
काठमाडौं। माछापुच्छ्रे बैंक र संसारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक सुमन शर्मा र संसारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्।   सम्झौतासँगै विभिन्न..

​आइसीएफसीले दोस्रो त्रैमासमा नाफा ३६ प्रतिशतले बढायो

Posted on Feb 02 2016
काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्म चार करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतबर्षको यसैअवधिमा भन्दा फाइनान्सको नाफा करिब ३६..

दोलखाको सुस्माछमावतीमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

Posted on Feb 02 2016
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले दोलखाको सुस्माछमावती गा।वि।समा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले युके एडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित..

कैलाश विकास बैंकले १३ करोड ६६ लाख रुपैयाँ कमायो, खराब कर्जा घट्यो

Posted on Feb 02 2016
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६६ लाख रुपैया खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा विकास बैंकको खुद नाफा ११..

​एसबिआई बैंकले ६ महिनामा ६२ करोड रुपैयाँ कमायो

Posted on Feb 02 2016
काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आबको दोस्रो त्रैमासमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको तुलनामा बैंकको नाफा  ९ करोड रुपैयाले बढि हो  ।  बैंकको नाफा गतबर्षको यसै..

​सिद्धार्थ डेभलपमेन्टले दोश्रो त्रैमासमा १४ करोड ९५ लाख कमायो, खराबकर्जा पनि घट्यो

Posted on Feb 01 2016
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडकोे दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको भन्दा झण्डै ४८० गुणाले बढेर १४ करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्षको..

​बिराटलक्ष्मी बैंकले मुनाफा ३१ प्रतिशतले वृद्धि गरी ४ करोड कमायो

Posted on Feb 01 2016
काठमाडौं । बिराटलक्ष्मी बिकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्षको भन्दा ३१ दशमलव १५ प्रतिशतले वृद्धि गरी ४ करोड ६ लाख रुपैयाँ कमाउन सफल..

​सहयोगी विकास बैंकले दोश्रो त्रैमासमा १ करोड ६६ लाख रुपैयाँ कमायो

Posted on Feb 01 2016
काठमाडौं । सहयोगी विकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्ष भन्दा ९ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ करोड ६६ लाख रुपैयाँ कमाउन सफल..

निर्धन उत्थान बैंकको खुद मुनाफामा १५ प्रतिशतले वृद्धि

Posted on Feb 01 2016
काठमाडौं । निर्धन उत्थान बैंकको चुक्ता पुँजी ५० करोड रहेको यस बैंकले आर्थिक वर्ष २०७२र७३ को दोस्रो त्रैमासमा खुद मुनाफा १५ प्रतिशतले वृद्धि गरी १४ करोड १३ लाख रुपैयाँ कमाउन..

​मुक्तिनाथ विकास बैंकको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Posted on Feb 01 2016
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड सिमीत बैंकिङ्ग कार्यालय पार्वतिपुर चितवनले शुक्रनगर ०२, अमृतचोकमा यही माघ १७ आईतबारका दिन बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नारायणगढ अनुगमन कार्यालयका अनुगमन..

​बैङ्किङ अभावको समाधान गर्दै दुर्गमका सहकारी

Posted on Feb 01 2016
बाजुरा । बाजुरा जिल्लाको पूर्वित्तर क्षेत्रका ११ गाविसका सहकारीले ग्रामीण क्षेत्रका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् । कोल्टीमा रहेका राष्ट्रिय वाणिज्य बैंक द्वन्द्वको समयमा सदरमुकाम मार्तडीको शाखामा..

शुभेच्छा विकास बैंकको ३ बराबर १ हकप्रद खुल्यो

Posted on Feb 01 2016
काठमाडौं । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकले ३ बराबर १ का दरले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका ५ लाख..

धितोपत्र बोर्डको मर्चेन्ट कारोबार गर्ने कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने तयारी

Posted on Jan 31 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको कार्यक्षेत्र विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले मर्चेन्ट बैंकिङको काम गर्दै आएका संस्थालाई भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, मर्जर एन्ड एक्विजिसन..

नेशनल माइक्रोफाइनान्सको नाफा १ करोड ३८ लाख

Posted on Jan 31 2016
काठमाडौं । गतबर्षको दोस्रो त्रैमासमा २ लाख रुपैयाँ घाटामा रहेकोे नेशनल माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडले यस त्रैमासमा भने उल्लेखनीय नाफा कमाएको छ । फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १..

​सिभिल बैंकको नाफा २ करोड रुपैयाले घट्यो

Posted on Jan 31 2016
काठमाडौं ।  सिभिल बैंकको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा नाफा  घटेको छ । गत आर्थिक बर्षको यसैअवधिमा १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको बैकको नाफा चालुबर्षमा १५ करोड ६३..

​आजदेखि गण्डकी विकास बैंकको हकप्रद शेयर

Posted on Jan 31 2016
काठमाडौं । गण्डकी विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुजी पुर्याउनका लागि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । प्रतिकित्ता १ सय रुपैयाका दरले प्रति १० कित्ता बराबर..

​बोलकबोलद्वारा १० अर्ब बराबरको निक्षेप उठाउँदै राष्ट्र बैंक

Posted on Jan 29 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैंया बराबरको बोलकबोलद्वारा  निक्षेप संकलन गर्ने भएको छ । यहि मिति २०७२ माघ १७ गते ९० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा..

​हाम्रो विकास बैंकको मुनाफामा दोब्बर वृद्धि, कमायो १ करोड ३० लाख

Posted on Jan 29 2016
काठमाडौं । हाम्रो विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३० लाख खुद मुनाफा कमाउन सफल भएको छ । गत वर्ष सोहि अवधिमा बैंकले ५७ लाख कमाएको थियो..

​माछापुछ्रे बैंक पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Jan 29 2016
काठमाडौं । माछापुछ्रे बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जाने भएको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिंग हाउससंग सम्झौता गरेको छ । नेपाल क्लियरिंग हाउसले बैंकलाई एनसीएचएल आइपिएस प्रणाली..
Results 1841: You are at page 41 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411