बैंक/बित्त

​बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’

Posted on Apr 04 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले बिदेशबाट आउने रेमिट्यान्सलाई बचतमा परिणत गर्न ‘रेमिट्यान्स बचत खाता’ खोल्ने योजना ल्याएको छ । आर्कषक बिशेषता रहेको खाता अन्र्तगत बिदेशबाट पठाएको रकम ग्राहकले ग्लोबल आइएमई बैंकमा..

​राष्ट्रिय वाणिज्य बैंकको सिइओमा किरण श्रेष्ठ नियुक्त

Posted on Apr 04 2016
काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्। आइतबार बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले छनौट समितिले सिफारिस गरेका कृष्णप्रसाद आचार्य, अनिल उपाध्याय..

ओम फाइनान्स र सिटी डेभलपमेन्ट मर्जभई ओम डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु

Posted on Apr 04 2016
काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक एकआपसमा गाभिएका छन् । मर्जरपश्चात ओम डेभलपमेन्ट बैंकको नाममा सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको बैंकका डेपुटी सीइओ बुद्धि..

कृषि विकास बैंकको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर स्वीकृत

Posted on Apr 03 2016
काठमाडौं । कृषि विकास बैंकले आगामी बैंशाख १४ गते साधारणसभा बोलाएको छ । बैकले प्रस्ताव गरेको लाभांश तथा हकप्रद शेयर वितरणका लागि राष्ट्र बैकले स्वीकृति दिएपछि बैकले उक्त प्रस्ताव पारित..

​लक्ष्मी बैङ्क १५ औं वर्षमा प्रवेश

Posted on Apr 01 2016
काठमाडौं । लक्ष्मी बैङ्कले आफ्नो कार्यकालको १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको छ । सन् २००२ मा स्थापना भएको बैङकले बृहत् जनस्तरमा बैङ्किङ सेवा प्रदान गर्न सफल भएको..

एनआईडीसी बैंङ्क एनसीएचएल–आईपीएसमा आबद्ध

Posted on Mar 31 2016
काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंङ्क अन्तरबैंङ्क विद्युतिय भुक्तानी प्रणली (एनसीएचएल–आईपीएस)मा आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस र बैंङ्कबीच उक्त प्रणली शुरु गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल..

आईएमई–क्योदाईको उपहार योजना, नेपाल-जापान राउन्ड ट्रिप टिकेट

Posted on Mar 31 2016
काठमाडौं । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ । आफ्ना सेवाग्राहीहरुका लागि यो कम्पनीले तीन महिने योजना सार्वजनिक गरेको हो..

​प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

Posted on Mar 30 2016
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको बुधबार सम्पन्न २२औं साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस दिने सञ्चालक समितिको प्रस्ताब पारित गरेको छ । त्यसैगरी साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि..

नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, १० प्रतिशत एफपिओ पनि जारी गर्ने

Posted on Mar 30 2016
काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयसधनीलाई आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको २१७औं सञ्चालक समितिको बैठकले २५..

​जनता बैंकले काठमाडौं कुलेश्वरमा शाखा खोल्यो, शाखा संख्या ३६ पुग्यो

Posted on Mar 30 2016
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा आफ्नो ३६औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको कुलेश्वर शाखाको उद्घाटन व्यवस्थापिका संसदका सांसद एवम् सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरे । बैंकले..

साढे ४८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै झिमरुक विकास बैंक

Posted on Mar 30 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजपत पत्र प्राप्त गरेको झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई १० बराबर १ अर्थात १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरेको छ । बैंकले..

लक्ष्मी बैंक सुर्खेत र महेन्द्रनगरमा, देशभर ४९ शाखा पुग्यो, अझै शाखा विस्तार गर्ने

Posted on Mar 29 2016
काठमाडौं । लक्ष्मी बैंकले मध्यपश्चिमको सुर्खेत र सुदुर पश्चिमको महेन्द्रनगरमा एकपटक दुई शाखा संचालनमा ल्याएकोे छ । नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संख्या ४९ पुगेको छ । बैंकले शहरी तथा..

​इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २७ प्रतिशत बोनस पारित

Posted on Mar 29 2016
काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको सोमबार भैरहवामा सम्पन्न छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७१-७२ को नाफाबाट शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्न..

​लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको २१ प्रतिशत बोनस पारित

Posted on Mar 29 2016
काठमाडौं । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले गतआर्थिक बर्षको मुनाफाबाट २१.६१८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो । सोमबार सम्पन्न..

​सोलुखुम्बु र ओखलढुंगामा एनबी इन्स्योरेन्सले खोल्यो कृषिको कारोबार गर्ने शाखा

Posted on Mar 29 2016
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले नियामक बीमा समितिबाट तोकिएबमोजिम कृषि तथा पशु बीमाको कारोबार गर्ने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा १२औं र ओखलढुंगाको हुलाकडांडामा १३ औं शाखा खोलेको छ । उक्त शाखाहरुको..

​सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा

Posted on Mar 28 2016
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा सुरु भएको छ । कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय सेवा सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सहज भएको छ । सोलुखुम्बुमा कृषि विकास, वाणिज्य,..

​बिराटलक्ष्मीले नेरुडे लघुवित्तको ३ लाख १५ हजार कित्ता सेयर बेच्दै

Posted on Mar 27 2016
काठमाडौं । मोरङको बिराटनगरमा मुख्य कार्यालय रहेको बिराटलक्ष्मी विकास बैंकले नेरुडे लघुवित्त विकास बैंकमा रहेको ३ लाख १५ हजार कित्ता सेयर बेच्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकमा सेयर बिक्रीका..

​नेको इन्स्योरेन्सको १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित

Posted on Mar 27 2016
काठमाडौं । नेको इन्स्योरेन्सको साधारणसभाले वोनस सेयर दिन् प्रस्ताव पारित गर्दै हकप्रद सेयरलाई पनि अनुमोदन गरेको छ । सभाले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । सभाले..

​सिटिजन्स बैंकको नुवाकोटमा थप दुईवटा शाखारहित बैंकिङ सेवा

Posted on Mar 25 2016
काठमाडौँ । सिटिजन्स बैंकले नुवाकोट जिल्ला थानापति र बालकुमारी दुई गा।वि।स।मा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।    यु।के।एडको लगानीमा संचालित सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भूकम्पबाट अति प्रभावित जिल्लामा शाखा..

नबिल बैंकमा रहेको एनआईडिसीको शेयर बिक्रीमा, मुल्य न्युनतम १३५३ रुपैयाँ

Posted on Mar 25 2016
काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकमा रहेको करिब एक लाख ६३ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । एनआईडिसीले सस्थापक समूहको सेयर किन्न चाहनेका लागि बोलपत्र आब्हान गरेको..

​प्राइम कर्मसियल बैंकलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको सम्मान

Posted on Mar 25 2016
काठमडौं । प्राइम कमर्सियल बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली (इबीए)ले यस वर्षको एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्रदान गरेको छ । बुधबार लण्डनमा आयोजित एक कार्यक्रमबीच प्राइम कमर्सियल..

​प्रभु र गुराँस लाइफबीच बैङ्काइन्स्योरेन्स सेवा सम्झौता

Posted on Mar 24 2016
काठमाडौं । प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बीच बैङ्काइन्स्योरेन्स सेवा उपलब्ध गराउने सम्वन्धमा समझदारी भएको छ । समझदारी पत्रमा प्रभु प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गुराँसका नायब..

५० ठाउँमा शाखारहीत बैंकिङ सेवा दिन जनता बैंक र एक्सेस टु फाइनान्सबीच सम्झौता

Posted on Mar 24 2016
काठमाडौं । जनता बैंक नेपाल र युकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच दाङ, कैलाली, अछाम र दार्चुलाका विभिन्न स्थानबाट शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा जनता बैंकका..

​सिटिजन्स बैंकको हकप्रदले इक्रा रेटिंङ्ग ग्रेड-३ पायो, शेयर बैशाममा जारी हुने

Posted on Mar 24 2016
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको ५५ प्रतिशत हकप्रद शेयरले इक्रा नेपालबाट  ग्रेड ३ रेटिंङ पाएको छ ।  बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५।५ अर्थात ५५ प्रतिशत हकप्रद शेयर..

​काँक्रेबिहार विकास बैंकको ८० हजार कित्ता हकप्रद शेयर लिलामीमा

Posted on Mar 24 2016
काठमाडौं । काँक्रेबिहार विकास बैंकले ८० हजार कित्ता हकप्रद शेयर लिलामीमा राख्ने भएको छ । बैंकले यहि चैत १४ गतेबाट साधारण तथा संस्थापकगरी ७९ हजार ७ सय ४३ कित्ता हकप्रद..

​सिटिजन्स बैंकले प्रिमियर फाईनान्स किन्ने

Posted on Mar 23 2016
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले प्रिमियर फाईनान्स किन्ने भएको छ । बुधबार एक्विजिसन सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मर्जर समितिका सदस्य विजयध्वज कार्की र फाइनान्सका तर्फबाट मर्जर समितिका अध्यक्ष पुष्करमान शाक्यले..

जनउत्थान लघुवित्तले १५ प्रतिशत बोनस शेयर दिने

Posted on Mar 21 2016
काठमाडौं ।  जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने करवापतको रकम नगद लाभांश स्वरुपमा १ लाख ५७ हजार ८ सय ९४..

​ग्लोबल आईएमई र ट्रान्सफास्ट मनि ट्रान्सफरबीच सभ्झौता

Posted on Mar 20 2016
काठमाडौं । ग्लोबल आईएमई बैंक र ट्रान्सफास्ट वल्ड वाईड मनि ट्रान्सफरबिच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार भएको सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत..

​रिलायबल डेभलपमेन्टको घरघडेरी कर्जामा नयाँ स्कीम, घर फर्निसिङ र मर्मतमा समेत कर्जा

Posted on Mar 20 2016
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना “प्रोपर्टी प्लस” संचालनमा ल्याएको छ । व्यवसायिक वा व्यक्तिगत प्रयोजनका लागि घर-घडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिंग तथा मर्मत गर्नको..

​आइएलएफसिओ माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न, यस बर्ष सातवटा शाखा खोल्ने

Posted on Mar 18 2016
काठमाडौं । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको सहायक कम्पनी आइएलएफसिओ माइक्रोफाइनान्सले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । संस्थाले फागुन मसान्तसम्ममा चारहहजार..
Results 1884: You are at page 39 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411