बैंक/बित्त

​सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तरबैंक विद्युतीय भुक्तानी सम्झौता

Posted on Mar 14 2016
काठमाडौँ । विदेशमा रहेका नेपालीको रेमिट्यान्स बैकिङ माध्यमद्वारा मुलुकमा भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ..

​नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १६ प्रतिशत बोनस शेयर दिने

Posted on Mar 13 2016
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ।  बोनस शेयरपछि..

सिटिजन्स बैंकको 'भिसा क्रेडिट कार्ड’ र ‘क्रेडिट कार्ड' सेवा सुरु

Posted on Mar 13 2016
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स डोमेस्टिक भिसा क्रेडिट कार्ड’ र ‘सिटिजन्स इन्टरनेसनल क्रेडिट कार्ड’ आजबाट सञ्चालनमा ल्याएको छ ।   सिटिजन्स भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा प्रयोग गर्न सकिने..

​साना किसान विकास बैंक १६ औं बर्षमा प्रवेश, कति गर्यो प्रगति ?

Posted on Mar 11 2016
काठमाडौं । साना किसान विकास बैंक १६ औं बर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैंकको अधिकृत तथा जारी पुँजी ६४ करोड र चुक्तापुँजी ४० करोड २४ लाख ४९ हजार..

कुमारी बैंककोे ११ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

Posted on Mar 11 2016
काठमाडौं । कुमारी बैंक लिमिटेडका १५ औं वाषिर्क साधारण सभाले सेयरधनीलाई चुक्तापुुंजीको ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । यस्तै शुन्य दशमलव ५८ प्रतिशत नगद लाभांश दिने निर्णय..

​कृषि विकास बैंकले १५ प्रतिशत बोनश र ५० प्रतिशत हकप्रद शेयर दिने

Posted on Mar 11 2016
काठमाडौं । कृषि विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने हिजो विहिबार बसेको बैंक संचालक समितिको बैठकले निर्णय गरेको छ । गत बर्षको मुनाफाबाट..

​एकै दिन बीओकेले प्यूठानको बिजुवार र दाङको भालुबाङमा शाखा खोल्यो

Posted on Mar 11 2016
काठमाडौं । बैङ्क अफ काठमाण्डू ले ग्रामीण क्षेत्रमा बैङ्किङ सेवा विस्तार गर्ने उद्देश्यका साथ प्यूठानको बिजुवार र दाङको भालुबाङमा शाखा स्थापना गरेको छ । बिहीवार सञ्चालक सन्तवर सिंह थापाले बिजुवार शाखा..

​सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन ऐन ल्याइँदै

Posted on Mar 10 2016
पोखरा । उपप्रधानमन्त्री चित्रबहादुर केसीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सहकारी ऐन ल्याउने तयारी गरिए पनि सत्तारुढ दलका केही व्यक्तिले त्यसको विरोध गरिरहेको बताएका छन् ।    कास्की जिल्लाको २४औँ जिल्ला परिषद्बाट स्वीकृत..

​सनराईज बैंकको विराटनगर शाखा स्थानान्तरण

Posted on Mar 10 2016
काठमाडौं । सनराईज बैंक लिमिटेडले विराटनगर शाखालाई सोहि ठाउँको नयाँ स्थान हनुमानदास मार्गमा स्थानान्तरण गरेकोे छ । उक्त शाखाको समुद्घाटन बैंकका संचालक श्रवण कुमार गोयल र नेपाल राष्ट्र बैंक विराटनगर..

लघुवित्तको पनि लाइसेन्स रोक्ने तयारी, पुँजी वृद्धि गृहकार्य अन्तिम चरणमा

Posted on Mar 10 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाइसेन्स रोक्ने भएको छ । वाणिज्य बैंक, राष्ट्रिय स्तरको विकास बैंक र फाइनान्स कम्पनीको लाइसेन्स रोकिसकेको राष्ट्र बैंकले लघुवित्त संस्थाको लाइसेन्स पनि रोक्न..

​प्रभु इन्स्योरेन्सको १९ औ शाखा जोमसोममा

Posted on Mar 09 2016
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले मुस्ताङ्गको जोमसोममा आफ्नो शाखा कार्यालय स्थापना गरी बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन गरेको छ । उक्त शाखाबाट ग्रामिण क्षेत्रका जनतालाई कृषि, फलफूल तथा पशु बीमा..

​भूकम्प प्रभावित जिल्लामा २ सय शाखारहित बैंकिङ (बिएलबी) संचालनमा

Posted on Mar 07 2016
काठमाडौं । भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा २ सय २ वटा शाखारहित बैंकिङ (बिएलबी) सञ्चालनमा आएका छन् । गत वैशाख १२ गतेको भूकम्पबाट प्रभावितलाई सरकारले प्रदान गर्ने राहत बैंकमार्फत पुर्‍याउने..

ग्लोबल आइएमई बैंक र एस बैंक भारत बीच रेमिट्यान्स कारोवार गर्ने सम्झौता

Posted on Mar 06 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स कारोवार गर्ने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र एस बैंक लि भारतका ग्रुप प्रेसिडेन्ट अरुण..

​६ लाख ५९ हजार कित्ता एफपिओ जारी गर्दै प्रिमियर इन्स्योरेन्स

Posted on Mar 06 2016
काठमाडौं । गतबर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव गरेको प्रिमियर इन्स्योरेन्सले पूँजीवृद्धिका लागि फरदर पब्लिक अफरिङ (एफपिओ)  जारी गर्ने भएको छ ।  इन्स्योरेन्स सञ्चालक समितिले साढे ६ लाख..

​इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले १० प्रतिशत बोनस सेयर दिने, सर्वसाधारणको सेयर स्वामित्व वृद्धि

Posted on Mar 04 2016
काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्कको छैठौं वार्षिक साधारणसभाले सेयरधनीलाई नौ दशमलव पाँच प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको छ ।  बैंकको बिहीबार सम्पन्न सभाले गत वर्षको मुनाफाबाट उक्त बानेस सेयर..

सहकारी संस्थालाई ‘बचतकर्ता नठगिउन् भन्दै सर्कुलर

Posted on Mar 03 2016
झापा । डिभिजन सहकारी कार्यालय झापाले ठूला कारोबार गर्दै आएका जिल्लाका २८ वटा सहकारी संस्थालाई ‘कलेक्टरमार्फत बचतकर्ता नठगिउन भन्दै सचेत गराएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को चन्द्रगढीस्थित सेवा केन्द्रका..

​शाइन रेसुङ्गा र नेपाल क्लियरिङ्ग हाउस बिच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता

Posted on Mar 16 2016
काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि..

​राष्ट्र बैंकको डेपुटि गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ नियुक्त

Posted on Mar 02 2016
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालको सिफारिसमा बुधबारको मन्त्रीपरीषद वैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त..

​बैंकिङ कसुर तथा सजाय ऐन संशोधन विधेयकमाथि दफाबार छलफल सुरु

Posted on Mar 01 2016
काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदको अर्थ समितिअन्तर्गतको उपसमितिमा आजदेखि दफाबार छलफल सुरु भएको छ । उपसमितिले विधेयकमाथि आज कानुन व्यवसायीहरुसँग छलफल गरेको..

सिद्धार्थ इन्स्योरेन्सको २५ प्रतिशत बोनस बीमा समितिबाट स्वीकृत

Posted on Mar 01 2016
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २५ प्रतिशत बोनस सेयर बीमा समितिले स्वीकृत गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई बोनस दिन लागेको हो । गत आर्थिक बर्षमा कम्पनीले..

सनराइज बैंकले नारायणी नेशनल फाइनान्स किन्ने

Posted on Mar 01 2016
काठमाडौं । चुक्ता पूँजी ८ अर्ब रुपैंया पुर्याउने दौडधुपमा रहेको सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई खरिद गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।  सोमबार एक कार्यक्रमका बिच बैंक तथा फाइनान्सका अध्यक्षले एक्विजिशन..

प्रभु बैंकको ६४ लाख १७ हजार ७ सय ७० कित्ता हकप्रद शेयर निष्काशन

Posted on Feb 28 2016
काठमाडौं । ग्राण्ड बैंकसंग मर्जर पुरा गरि एकिकृत कारोबार सुरु गरेको प्रभु बैंकले तत्कालिन प्रभु बैंकका शेयरधनीका लागि मात्र ५ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले..

मौद्रिक नीतिका लक्ष्य पूरा हुन कठिन :नेपाल राष्ट्र बैंक

Posted on Feb 28 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा झन्डै छ महिना अवरोध भएका कारण मौद्रिक नीतिले लक्षित गरेका उद्देश्य हासिल गर्न कठिन हुने स्पष्ट गरेको छ । चालु आर्थिक वर्षको..

पोखराको मुक्तिनाथ विकास बैंकले काठमाण्डौं शाखा खोल्यो, शाखा संख्या ५० पुगे

Posted on Feb 28 2016
काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले काठमाण्डौंमा शाखा स्थापना गरेको छ । बैंकले काठमाण्डौंको महाराजगंजस्थित नारायणगोपाल चोकमा सञ्चालनमा ल्याएको शाखाको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन..

​नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा आज गर्ने

Posted on Feb 28 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार दिउसो चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकले स्रोतले दिएको जानकारी अनुसार समिक्षामा मूल्यबृद्धि दर साढे ९ प्रतिशत..

​सांग्रीला डेभलपमेन्ट बैंकको साधारण सभाबाट बोनस सेयर पारित, पूँजी १ अर्व ७ करोड पुग्ने

Posted on Feb 28 2016
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले यो वर्ष चुक्ता पूँजीको २०.८५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको एघारौं वाषिर्क साधारणसभाले आर्थिक वर्ष ०७१-७२ को खुद मुनाफा मध्येबाट चुक्ता..

​नेपाल इन्भेष्टमेण्ट बैंक ३१ औं वर्षमा प्रवेश, झण्डै १ खर्ब निक्षेप

Posted on Feb 26 2016
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ३० औं वर्ष पार गरेको छ। नेपालको वित्तीय जगतमा उच्च स्थान लिने उद्देश्यले १५ फागुन २०४२ मा यो बैंक स्थापना भएको थियो।    चालु आर्थिक वर्षको दोस्रो..

फेरी अर्को दुर्घटना कालिकोटमा : काष्टमण्डप एयरको जहाज

Posted on Feb 26 2016
काठमाडौं । नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कारिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए। जहाजमा ९ जना सवार..

​निर्धन उत्थान बैंक र लघु उद्यमी महासंघबीच लघु उद्यमीलाई ऋण दिने सम्झौता

Posted on Feb 26 2016
काठमाडौं । निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच लघु उद्यमीलाई कर्जा प्रवाह गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । संझौता अनुसार निर्धनले लघु उद्यम विकास कार्यक्रम ९मेडेप० र नेपाल..

​मेरो माइक्रोफाइनान्सको सेयर फागुन २० गते निस्कासन हुने

Posted on Feb 25 2016
काठमाडौं ।  नुवाकोटको बिदुरमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइनान्सले आगामी २० गते आईपीओ सेयर निस्कासन गर्ने भएको छ। कम्पनीले सेयर आह्वान गर्दै चाँडोमा फागुन २७ गते सेयर निस्कासन बन्द हुने..
Results 1820: You are at page 38 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411