बैंक/बित्त

तेस्रो त्रैमासमा फस्ट माइक्रोफाइनान्सले ३ करोड ८० लाख रुपैया कमायो

Posted on Apr 15 2016
काठमाडौं । फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८० लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको..

सानिमा बैँक अब डिजिटल सिग्नेचर प्रणालीमा

Posted on Apr 15 2016
काठमाडौं । सानिमा बैंक र नेपाल सर्टिफाईङ्ग कम्पनीबीच अनलाईन कारोबारका लागि डिजिटल सिग्नेचर प्रदान गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सर्टिफाईङ्ग कम्पनीका अध्यक्ष बिप्लब मान सिंह तथा सानिमा..

​रुपन्देहीमा कृषि विकास बैंकको अत्याधुनिक शाखा विस्तार

Posted on Apr 14 2016
काठमाडौं । कृषि विकास बैंकले रुपन्देही जिल्लाको सौं फर्सा्टिकरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा जेड्दै उक्त स्थानमा अत्याधुनिक सेवा सहितको नयाँ शाखा संचालनमा ल्याएको बैंकले जनाएको..

सेञ्चुरी बैंक र एस रेमिटबीच रेमिट्यान्स सम्झौता

Posted on Apr 11 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एस रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट एस रेमिट्को भुक्तानी लिन सकिनेछ । यसतै एस रेमिटका सम्पूर्ण एजेन्टहरुबाट..

​राष्ट्रिय वाणिज्य बैंकका नयाँ सीइओ श्रेष्ठले गरे पदभार ग्रहण

Posted on Apr 11 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सीइओका लागि मुख्य दाबेदार रहेका कृष्ण आचार्यको नियुक्त नभएपछि आइतबारदेखि श्रेष्ठको वाणिज्य बैंकको सीइओमा..

​यती डेभलपमेन्ट बैंकले दियो २५ हजार बराबरको छात्रबृति

Posted on Apr 10 2016
काठमाडौं । यती डेभलपमेन्ट बैंकले चितवनका भिमोदय उच्च माध्यमिक बिद्यालयलाई पच्चिस हजार रुपैयाको छात्रबृत्ती प्रदान गरेको छ ।  बैंकले सामाजीक उत्तरदायित्व अन्तरर्गत उक्त विद्यालयको ४५ औ बार्षिक उत्सबको अवसर पारी गरिब..

एसबिआई बैंक औद्योगिक शान्ति पुरस्कारद्धारा पुरस्कृत

Posted on Apr 08 2016
काठमाडौं। नेपाल एसबिआई बैंक औद्योगिक शान्ति पुरस्कार २०७२ बाट सम्मानित भएको छ । स्वच्छ औद्योगिक सम्बन्ध एवं मानव संसाधन (एचआर) अभ्यास र व्यवस्थापन सुधारको स्तर मुल्यांकनका आधारमा  निजी तथा सार्वजनिक..

​युनाइटेड इन्स्योरेन्सले लगानीकर्तालाई २० प्रतिसत बोनस दिने, चुक्ता पुँजी ३० करोड २० लाख पुग्ने

Posted on Apr 08 2016
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लगानीकर्तालाई २० प्रतिसत बोनस सेयर दिने भएको छ । यो इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिसत बोनस र कर प्रयोजनका लागि १४ लाख ४३..

​मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता, ११ हजार वटा एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिने

Posted on Apr 07 2016
काठमाडौं । भारतमा कार्यरत नेपालीलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ। सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ..

हिमालयन बैंकले शेयरधनीका लागि ६५ लाख कित्ता शेयर निष्काशनको प्रक्रिया अघि बढायो

Posted on Apr 07 2016
काठमाडौं । हिमालयन बैंकले हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले लक्ष्मी क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंक र क्यापिटलबीच बुधवार सम्झौता..

​तपाईसँग कृषि विकास बैंकको शेयर छ, र बोनस शेयर तथा नगद लाभांस लिनुभएको छैन भने यसो गर्नुहोस !

Posted on Apr 07 2016
काठमाडौं । कृषि विकास बैंकको बोनस तथा लाभांस एक पटक पनि संकलन नगरेका शेयरधनीहरुलाई बोनस संकलन गर्न बैंकले आग्रह गरेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले यस..

​मेगा र पश्चिमाञ्चल बैंक गाभिने, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

Posted on Apr 06 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिले बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको..

​स्टाण्डर्ड चार्टर्ड बैंक र एनसीसीबीच डिजिटल सिग्नेचर प्रदान गर्ने सम्झौता

Posted on Apr 06 2016
काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड र नेपाल सर्टिफाइङ्ग कम्पनी(एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट (डिएससी)  प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट बाणिज्य बैंकिङ्ग एवं अन्तर्रािष्ट्रय ग्राहक..

​हिमालयन बैंक र शिखर इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Posted on Apr 05 2016
काठमाडौं । हिमालयन बैंक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।   यस सम्झौताअनुसार हिमालयन बैंकले शिखर इन्स्योरेन्सको कर्पोरेट एजेन्टको रुपमा निर्जीवन बीमा सेवा प्रदान..

९ करोड कर्जा लिई ठगी गर्ने पुष्करराज खड्का पक्राउ

Posted on Apr 05 2016
काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट ९ करोड कर्जा लिई ठगी गर्ने पक्राउ परेका छन् । पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी ठगी गरेका ४७..

​मुक्तिनाथ विकास बैंक पनि सामेल भयो अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Apr 04 2016
काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी एनसीएचएल प्रणालीको सञ्जाल बिस्तारको क्रममा नेपाल क्लियरिंग हाउस र..

​बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’

Posted on Apr 04 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले बिदेशबाट आउने रेमिट्यान्सलाई बचतमा परिणत गर्न ‘रेमिट्यान्स बचत खाता’ खोल्ने योजना ल्याएको छ । आर्कषक बिशेषता रहेको खाता अन्र्तगत बिदेशबाट पठाएको रकम ग्राहकले ग्लोबल आइएमई बैंकमा..

​राष्ट्रिय वाणिज्य बैंकको सिइओमा किरण श्रेष्ठ नियुक्त

Posted on Apr 04 2016
काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्। आइतबार बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले छनौट समितिले सिफारिस गरेका कृष्णप्रसाद आचार्य, अनिल उपाध्याय..

ओम फाइनान्स र सिटी डेभलपमेन्ट मर्जभई ओम डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु

Posted on Apr 04 2016
काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक एकआपसमा गाभिएका छन् । मर्जरपश्चात ओम डेभलपमेन्ट बैंकको नाममा सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको बैंकका डेपुटी सीइओ बुद्धि..

कृषि विकास बैंकको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर स्वीकृत

Posted on Apr 03 2016
काठमाडौं । कृषि विकास बैंकले आगामी बैंशाख १४ गते साधारणसभा बोलाएको छ । बैकले प्रस्ताव गरेको लाभांश तथा हकप्रद शेयर वितरणका लागि राष्ट्र बैकले स्वीकृति दिएपछि बैकले उक्त प्रस्ताव पारित..

​लक्ष्मी बैङ्क १५ औं वर्षमा प्रवेश

Posted on Apr 01 2016
काठमाडौं । लक्ष्मी बैङ्कले आफ्नो कार्यकालको १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको छ । सन् २००२ मा स्थापना भएको बैङकले बृहत् जनस्तरमा बैङ्किङ सेवा प्रदान गर्न सफल भएको..

एनआईडीसी बैंङ्क एनसीएचएल–आईपीएसमा आबद्ध

Posted on Mar 31 2016
काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंङ्क अन्तरबैंङ्क विद्युतिय भुक्तानी प्रणली (एनसीएचएल–आईपीएस)मा आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस र बैंङ्कबीच उक्त प्रणली शुरु गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल..

आईएमई–क्योदाईको उपहार योजना, नेपाल-जापान राउन्ड ट्रिप टिकेट

Posted on Mar 31 2016
काठमाडौं । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ । आफ्ना सेवाग्राहीहरुका लागि यो कम्पनीले तीन महिने योजना सार्वजनिक गरेको हो..

​प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

Posted on Mar 30 2016
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको बुधबार सम्पन्न २२औं साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस दिने सञ्चालक समितिको प्रस्ताब पारित गरेको छ । त्यसैगरी साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि..

नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, १० प्रतिशत एफपिओ पनि जारी गर्ने

Posted on Mar 30 2016
काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयसधनीलाई आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको २१७औं सञ्चालक समितिको बैठकले २५..

​जनता बैंकले काठमाडौं कुलेश्वरमा शाखा खोल्यो, शाखा संख्या ३६ पुग्यो

Posted on Mar 30 2016
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा आफ्नो ३६औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको कुलेश्वर शाखाको उद्घाटन व्यवस्थापिका संसदका सांसद एवम् सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरे । बैंकले..

साढे ४८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै झिमरुक विकास बैंक

Posted on Mar 30 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजपत पत्र प्राप्त गरेको झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई १० बराबर १ अर्थात १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरेको छ । बैंकले..

लक्ष्मी बैंक सुर्खेत र महेन्द्रनगरमा, देशभर ४९ शाखा पुग्यो, अझै शाखा विस्तार गर्ने

Posted on Mar 29 2016
काठमाडौं । लक्ष्मी बैंकले मध्यपश्चिमको सुर्खेत र सुदुर पश्चिमको महेन्द्रनगरमा एकपटक दुई शाखा संचालनमा ल्याएकोे छ । नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संख्या ४९ पुगेको छ । बैंकले शहरी तथा..

​इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २७ प्रतिशत बोनस पारित

Posted on Mar 29 2016
काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको सोमबार भैरहवामा सम्पन्न छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७१-७२ को नाफाबाट शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्न..

​लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको २१ प्रतिशत बोनस पारित

Posted on Mar 29 2016
काठमाडौं । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले गतआर्थिक बर्षको मुनाफाबाट २१.६१८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको थियो । सोमबार सम्पन्न..
Results 1840: You are at page 37 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411