काठमाडौं । सनराइज बैङ्क लिमिटेडले डाँगीहाट–६ मोरङमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्किङ सेवा नपुगेका स्थानमा बैङ्किङ सेवा पु¥याउने उद्देश्यले बैङ्कले यो सेवा सञ्चालन गरेको बताएको छ ।
मङ्गलवार..
काठमाडौं । यती डेभलपमेण्ट बैङ्कले नयाँ बचत योजना ल्याएको छ । बुधवारदेखि लागू हुने गरी बेङ्कले ‘यती अनमोल बचत योजना’ सार्वजनिक गरेको हो । यो योजनामा वार्षिक ६ प्रतिशत ब्याज..
काठमाडौं । नेपाल एसबिआई बैङ्कले आफ्नो नियमित बैङ्किङ अभ्यास प्रबद्र्घन तथा बैङ्किङ सचेतना कार्यक्रम अन्तरगत शनिबार साइकल र्यालीको आयोजना गरेको छ ।
कार्यक्रम बैङ्कको केशरमहल स्थित कार्यालयबाट शुरु भई राजधानीका विभिन्न..
काठमाडौं । कृषिको व्यावसायीक आर्जनबाट जीवन चलाउने इच्छा राखेका बच्चु ढकालको सपना अधूरो बनेको छ । अविछिन्न भोगचलन गर्दे आएको जग्गा बैङ्कले धितो लिन नमानेपछि ढकालको सपना चकनाचुर बनेको हो..
काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले लाजिम्पाट शाखाबाट अत्याधुनिक सेवा सुरुवात गरेको छ। गएको बर्ष भूकम्पले भवनलाई क्षति गरेपछि ग्राकको सुरक्षालाई ध्यानमा राख्दै पुरानो भवनबाट नयाँ भवनमा सरेको बैंकले जनाएको छ।
लाजिम्पाट..
काठमाडौं । बैंक क्षेत्र पारदर्शी भए मात्र जनताको विश्वास बढ्ने सरोकार भएकाहरुले बताएका छन् । राष्ट्रिय सूचना आयोग र नेपाल राष्ट्र बैंकको संयुक्त आयोजनामा भएको ‘सूचनाको हक सम्बन्धमा बैंकिङ क्षेत्रको..
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार बाग्लुङ्ग जिल्लाको गल्कोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्धघाटन गरे। शाखा उद्घाटन समारोहमा बैंकका..
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृति गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाले बोनश प्रस्तावका साथै बोनशपछि दश प्रतिशत..
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्म भन्ने नाराका साथ काठमाण्डौंको सामाखुसीमा २७ औं शाखा बिस्तार गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र..
काठमाडौं । जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन हकप्रद..
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटलसँग सम्झौता गरेको छ।
नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा..
काठमाडौं । सनराईज बैंकले लिमिटेडले आगामी जेठ २० गते विशेष साधारणसभा गर्ने भएको छ । राजधानीको कालिस्थानस्थित अमृतभोग क्याटरिङमा हुने सभाले नारायाणी नेशनल फाइनान्सलाई एक्विजिशन गर्ने निर्णय गर्ने बैंकले जनाएको..
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैैंक र सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमबीच सुदुर र मध्य पश्चिममा वित्तीय सेवा विस्तार गर्ने सम्झौता भएको छ । यी दुई सस्थाबीच बुधबार वित्तीय सेवा विस्तार..
काठमाडौं । सहयोगी बिकास बैंक र सहारा बिकास बैंक एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंक सहयोगि विकास बैंकको नामबाट संचालनमा आउने छ भने तीन..
काठमाडौं । निकै तामझामका साथ वित्तीय बजारमा मर्जको हल्ला गरिएको एनसीसी बैंक र अन्य आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीचको मर्जको प्रक्रिया अबरुद्ध बनेको छ ।
तत्कालीन सञ्चालक तथा प्रवद्र्धकहरू लक्ष्मी..
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ८ अर्ब चुक्ता पुँजी भएको बैंकले खुद मुनाफा १ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलना भन्दा ६०..
काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत आइतबारदेखि बिहानी सेवा सुरु गरेको छ। ग्राहकको सुविधालाई ध्यानमा राखी मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन (बिहानी) काउण्टर सेवा सञ्चालनमा ल्याइएको..
काठमाडौं । नेपाल राष्ट्र बैंकले नौं वटा बैंक वित्तीय सस्थालाई मर्जरको अनुमति दिएको छ । राष्ट्रको सोमबार बसेको बोर्ड बैठकले मर्जर र एक्विजिसनको अनुमति दिएको हो ।
राष्ट्र बैंकले पाँच वटा..
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले स्याङ्जाको चापाकोटमा आफ्नो २६औं शाखा खोलेको छ । उक्त शाखाको सोमबार नेपाल राष्ट्र बैंकका निर्देशक चिरन्जीबी चापागाईले उद्घाटन गरे ।
बैंकले चापाकोट..
काठमाडौं । एन आई सी एशिया यस बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले रिसाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ..
काठमाडौं । कुमारी बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा गत बर्षको तुलना भन्दा ४१ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ३५ करोड ४९ लाख रुपैयाँ कमाउन सफल भएको छ भने गत बर्षको..
काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि नेपाल एसवीआइ बैंकले ५ करोडभन्दा बढिको सहयोग गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले ५ करोड २१ लाख रुपैयाँको चेक..
काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीचको मर्जर तोडिएको छ । हाम्रो विकास बैंकको शुक्रबार नुवाकोटमा सम्पन्न विषेश साधारण सभाले ज्योतिसँग मर्ज हुने प्रस्ताव अस्वीकृत गरेको हो ।
साधारण..
काडमाडौं । ज्योति विकास बैंकको आर्थिक बर्ष २०७२-७३ को विशेष साधरण सभा काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त विशेष साधरण सभाले ज्योति विकास बैंक लि, हाम्रो विकास बैंक लि र..
काठमाडौं । ग्राण्ड बैंक र प्रभु बैंकले प्रभु बैंकको नाममा संयुक्त कारोबारपछि पहिलो त्रैमास अर्थात बर्ष आर्थिक तेश्रो त्रैमासमा प्रभु बैंकको खुद नाफा ३५ करोडले बढेको छ ।
ग्राण्डलाई गाभ्नुअघि दोस्रो..
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धनकुटाको हिले बजारमा एटीएम सेवा सुरु गरेको छ । बैंकको यो ७२ औ एटीएम सेवा हो । बैंकले शुक्रबार देखि संचालनमा ल्याएको उक्त एटीएम बुथबाट..
काठमाडौं । बैंक अफ काठमाडौको प्रगति केही बर्ष यता सुस्त रहेकोमा यस बर्षको तेस्रो त्रैमासमा पनि मााथि उठ्न सकेन । बैंकको खुद नाफा स्थिर रहनुका साथै निस्क्रिय कर्जा अनुपात बढ्ेको..
कठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकको ७१ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले तेस्रो त्रैमाससम्ममा खुद मुनाफा २२ दशमलव ९७ प्रतिशतले वृद्धि गरी ९ करोड १० लाख रुपैयाँ कमाएको..
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र ट्रान्स-फास्ट रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु वा बैंकको एजेन्टहरुबाट ट्रान्स-फास्ट रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने..
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले जनता बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीका लागि सम्झौता गरेको छ ।सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र जनता बैंकका प्रमुख..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »