बैंक/बित्त

पुराना तथा झुत्रा नोट चलनचल्तीमा नल्याउन राष्ट्र बैंकको निर्देशन

Posted on Apr 25 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटमा स्टीज नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लिएको सफा नोट नीतिलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गराउन परिपत्र जारी गर्दे..

मिसन डेभलपमेन्ट बैक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा जोडियो

Posted on Apr 22 2016
काठमाडौं । मिसन डेभलपमेन्ट बैक नेपाल क्लियरिंग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको सदस्य बनेको छ । बैंकले क्लियरिंग हाउससंग शुक्रबार अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर..

​सनराइज बैंकको क्यालेण्डरमा चित्रकारीता

Posted on Apr 22 2016
काठमाडौं । सनराइज बैंकले बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने हेतुले उनीहरुले बनाएका चित्रहरु समावेश नयाँ वर्ष २०७३ सालको क्यालेन्डर विमोचन गरेको छ ।  बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर पृष्ठमा प्रकाशित..

​मेगा र पश्चिमान्चलको मर्ज प्रक्रिया पुरा, एकिकृत कारोबार बैशाख १३ गतेबाट, कहिले खुल्छ शेयर कारोबार ?

Posted on Apr 22 2016
काठमाडौं । मर्ज प्रक्रियाको पट्यारलाग्दो अबस्था पार गरेपछि मेगा बैंक र पश्चिमान्चल डेभ्लपमेन्ट बैंकले यही बैसाख १३ गतेदेखि मेगा बैंकको नाममा संयुक्त कारोबार थाल्ने भएका छन् ।  विगत १५ महिनादेखिको प्रक्रिया..

​ नविल बैंकको स्मार्ट बैंक सहित ग्राहक लक्षित ३ नयाँ योजना

Posted on Apr 22 2016
काठमाडौं । नविल बैंकले तीनवटा नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहक लक्षित परिस्कृत सेवाहरु नबिल स्मार्ट बैंक, नबिल सेयर कर्जा र सेयर खाता सञ्चालन गरेको हो । बैंकका प्रमुख..

अमेरिकी डन एण्ड ड्राबस्टिट्र कम्पनीले संयुक्त लगानीमा क्रेडिट रेटिङ एजेन्सी नेपालमा खोल्ने

Posted on Apr 21 2016
काठमाडौं । क्रेडिट रेटिङ एजेन्सीले बिहीबार धितोपत्र बोर्डमा आवेदन दिएको छ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी डन एण्ड ड्राबस्टिट्रको संयुक्त लगानीमा अर्को क्रेडिट रेटिङ एजेन्सी खोल्न आवेदन दिइएको हो । नयाँ..

​गरिमा विकास बैंक र सुभेच्छा विकास बैंक एकआपसमा गाभिने

Posted on Apr 21 2016
काठमाडौं । गरिमा विकास बैंक र सुभेच्छा विकास बैंक एकआपसमा गाभिने भएका छन् । दुवै बैंक एकआपसमा गाभिने भएसँगै बिहीबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकको..

​ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय भारतको नयाँदिल्लीमा खोल्यो

Posted on Apr 20 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतको नयाँदिल्लीमा सम्पर्क र प्रतिनिधी कार्यालयको सुरुवात गरेको छ । यही वैशाख ८ गते बुधबारदेखि संचालनमा ल्याइएको सम्पर्क कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद..

​टुरिजम डेभलपमेन्ट बैंकले कालिन्चोक डेभलपमेन्ट बैंकलाई एक्वीजिसन गर्ने

Posted on Apr 20 2016
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले कालिञ्चोक डेभलपमेन्ट बैंकलाई एक्वीजिसन गर्ने भएको छ। यस सम्बन्धी समझदारी पत्रमा आज दुवै बैंकका अध्यक्षबीच हस्ताक्षर भएको छ।   समझदारी पत्रमा टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा डा..

​सिटिजन्स बैंकको मुनाफामा ५८ प्रतिशत वृद्धि, तेस्रो त्रैमासमा कमायो साढे ७२ करोड रुपैयाँ

Posted on Apr 19 2016
काठमाडौं, बैशाख ७ । सिटिजन्स बैंकले चालु आव २०७२-७३ को तेस्रो त्रैमासमा ७२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको भन्दा ५८ दशमलव ४२ प्रतिशतले वृद्धि..

​भारतबाट मोबाइलमार्फत एभरेष्ट बैंकमा पैसा पठाउन सकिने

Posted on Apr 18 2016
काठमाडौं । एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङलार्इ भित्र्याउने क्रममा मोबाइलमार्फत रकम पठाउने सेवा ल्याएको हो । भारतबाट पैसा पठाउन इच्छुक ग्राहकहरुले..

​गुहेश्वरी मर्चेन्टको ५० प्रतिशत हकप्रद दिने प्रस्ताव पारित

Posted on Apr 17 2016
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।  गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनश बाँडेको कम्पनीले बोनशपश्चातको चुक्ता पुँजीको पचास प्रतिशत हकप्रद..

तेस्रो त्रैमासमा फस्ट माइक्रोफाइनान्सले ३ करोड ८० लाख रुपैया कमायो

Posted on Apr 15 2016
काठमाडौं । फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ८० लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको..

सानिमा बैँक अब डिजिटल सिग्नेचर प्रणालीमा

Posted on Apr 15 2016
काठमाडौं । सानिमा बैंक र नेपाल सर्टिफाईङ्ग कम्पनीबीच अनलाईन कारोबारका लागि डिजिटल सिग्नेचर प्रदान गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सर्टिफाईङ्ग कम्पनीका अध्यक्ष बिप्लब मान सिंह तथा सानिमा..

​रुपन्देहीमा कृषि विकास बैंकको अत्याधुनिक शाखा विस्तार

Posted on Apr 14 2016
काठमाडौं । कृषि विकास बैंकले रुपन्देही जिल्लाको सौं फर्सा्टिकरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा जेड्दै उक्त स्थानमा अत्याधुनिक सेवा सहितको नयाँ शाखा संचालनमा ल्याएको बैंकले जनाएको..

सेञ्चुरी बैंक र एस रेमिटबीच रेमिट्यान्स सम्झौता

Posted on Apr 11 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एस रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट एस रेमिट्को भुक्तानी लिन सकिनेछ । यसतै एस रेमिटका सम्पूर्ण एजेन्टहरुबाट..

​राष्ट्रिय वाणिज्य बैंकका नयाँ सीइओ श्रेष्ठले गरे पदभार ग्रहण

Posted on Apr 11 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सीइओका लागि मुख्य दाबेदार रहेका कृष्ण आचार्यको नियुक्त नभएपछि आइतबारदेखि श्रेष्ठको वाणिज्य बैंकको सीइओमा..

​यती डेभलपमेन्ट बैंकले दियो २५ हजार बराबरको छात्रबृति

Posted on Apr 10 2016
काठमाडौं । यती डेभलपमेन्ट बैंकले चितवनका भिमोदय उच्च माध्यमिक बिद्यालयलाई पच्चिस हजार रुपैयाको छात्रबृत्ती प्रदान गरेको छ ।  बैंकले सामाजीक उत्तरदायित्व अन्तरर्गत उक्त विद्यालयको ४५ औ बार्षिक उत्सबको अवसर पारी गरिब..

एसबिआई बैंक औद्योगिक शान्ति पुरस्कारद्धारा पुरस्कृत

Posted on Apr 08 2016
काठमाडौं। नेपाल एसबिआई बैंक औद्योगिक शान्ति पुरस्कार २०७२ बाट सम्मानित भएको छ । स्वच्छ औद्योगिक सम्बन्ध एवं मानव संसाधन (एचआर) अभ्यास र व्यवस्थापन सुधारको स्तर मुल्यांकनका आधारमा  निजी तथा सार्वजनिक..

​युनाइटेड इन्स्योरेन्सले लगानीकर्तालाई २० प्रतिसत बोनस दिने, चुक्ता पुँजी ३० करोड २० लाख पुग्ने

Posted on Apr 08 2016
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लगानीकर्तालाई २० प्रतिसत बोनस सेयर दिने भएको छ । यो इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिसत बोनस र कर प्रयोजनका लागि १४ लाख ४३..

​मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता, ११ हजार वटा एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिने

Posted on Apr 07 2016
काठमाडौं । भारतमा कार्यरत नेपालीलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ। सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ..

हिमालयन बैंकले शेयरधनीका लागि ६५ लाख कित्ता शेयर निष्काशनको प्रक्रिया अघि बढायो

Posted on Apr 07 2016
काठमाडौं । हिमालयन बैंकले हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले लक्ष्मी क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंक र क्यापिटलबीच बुधवार सम्झौता..

​तपाईसँग कृषि विकास बैंकको शेयर छ, र बोनस शेयर तथा नगद लाभांस लिनुभएको छैन भने यसो गर्नुहोस !

Posted on Apr 07 2016
काठमाडौं । कृषि विकास बैंकको बोनस तथा लाभांस एक पटक पनि संकलन नगरेका शेयरधनीहरुलाई बोनस संकलन गर्न बैंकले आग्रह गरेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले यस..

​मेगा र पश्चिमाञ्चल बैंक गाभिने, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

Posted on Apr 06 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंक र पश्चिमाञ्चल विकास बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिले बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको..

​स्टाण्डर्ड चार्टर्ड बैंक र एनसीसीबीच डिजिटल सिग्नेचर प्रदान गर्ने सम्झौता

Posted on Apr 06 2016
काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड र नेपाल सर्टिफाइङ्ग कम्पनी(एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट (डिएससी)  प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट बाणिज्य बैंकिङ्ग एवं अन्तर्रािष्ट्रय ग्राहक..

​हिमालयन बैंक र शिखर इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Posted on Apr 05 2016
काठमाडौं । हिमालयन बैंक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।   यस सम्झौताअनुसार हिमालयन बैंकले शिखर इन्स्योरेन्सको कर्पोरेट एजेन्टको रुपमा निर्जीवन बीमा सेवा प्रदान..

९ करोड कर्जा लिई ठगी गर्ने पुष्करराज खड्का पक्राउ

Posted on Apr 05 2016
काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट ९ करोड कर्जा लिई ठगी गर्ने पक्राउ परेका छन् । पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी ठगी गरेका ४७..

​मुक्तिनाथ विकास बैंक पनि सामेल भयो अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Apr 04 2016
काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी एनसीएचएल प्रणालीको सञ्जाल बिस्तारको क्रममा नेपाल क्लियरिंग हाउस र..

​बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’

Posted on Apr 04 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले बिदेशबाट आउने रेमिट्यान्सलाई बचतमा परिणत गर्न ‘रेमिट्यान्स बचत खाता’ खोल्ने योजना ल्याएको छ । आर्कषक बिशेषता रहेको खाता अन्र्तगत बिदेशबाट पठाएको रकम ग्राहकले ग्लोबल आइएमई बैंकमा..

​राष्ट्रिय वाणिज्य बैंकको सिइओमा किरण श्रेष्ठ नियुक्त

Posted on Apr 04 2016
काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्। आइतबार बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले छनौट समितिले सिफारिस गरेका कृष्णप्रसाद आचार्य, अनिल उपाध्याय..
Results 1792: You are at page 35 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411