बैंक/बित्त

सिद्धार्थ बैंक र बिजनेस डेभलपमेण्ट बैंक मर्ज भई एकिकृत कारोबार असार ७ गते, पुँजि ३ अर्ब नाघ्ने

Posted on Jun 17 2016
काठमाडौं । सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकबीच मर्ज पुरा भएर यही असार ७ गतेदेखि संयुक्त कारोबार सुरु हुने भएको छ । आज एक सूचना प्रकाशन गरी सो कुराको..

प्रभु बैंकले विद्यूतीय हस्ताक्षर सम्बन्धी सम्झौता गर्यो, बैंकिङ कारोबार सुदृढ हुने

Posted on Jun 17 2016
काठमाडौं । विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउनका लागि प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी लिमिटेड बीच..

​प्रुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशत बोनश पारित, अध्यक्षमा विरेन्द्र संघाई चयन

Posted on Jun 16 2016
काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चौधौ वार्षिक साधारण सभाले दश प्रतिशत बोनश पारित गरेको छ । साथै साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट संचालक र अध्यक्ष समेत..

बैंकिङ क्षेत्रमा एकाधिकार प्रणालीको अन्त्य गर्नुपर्ने

Posted on Jun 16 2016
काठमाडौँ । अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन्।    नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक..

​नागरिक लगानी कोष र नेपाल बैंकबीच सम्झौता

Posted on Jun 15 2016
काठमाडौँ । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ ।    बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन..

​सेञ्चुरी बैंकको मनमैजुमा एक्सटेन्सन काउन्टर

Posted on Jun 15 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुधबारदेखि मालपोत कार्यालय मनमैजुमा तेस्रो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकहरुमा सेवा पुर्‍याउने उद्देश्य राखेको..

ग्लोबल आइएमईले प्यासिफिक डेभलपमेन्ट बैंक खरिद गर्ने सम्झौता

Posted on Jun 15 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले दश करोड पूँजि भएको प्यासिफिक बैंक किन्न लागेको हो ।  बैंकले पूँजी बढाउन भन्दा पनि..

महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स, असार भित्रै मर्ज हुने, पुँजी १ अर्ब १५ करोड पुग्ने

Posted on Jun 14 2016
काठमाडौं । महालक्ष्मी फाइनान्स लिमिटेडको विशेष साधारण सभाले अन्य दुई सस्था गाभेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने प्रस्ताव पारित गरेको छ । महालक्ष्मीमा मालिका बिकास बैंक र सिद्धार्थ फाइनान्स गाभिँदै..

सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालन

Posted on Jun 14 2016
काठमाण्डौं। सिटिजन्स बैंकले नुवाकोट जिल्लामा शाखारहित बैंकिङसेवा सुचारु गरेको छ। देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु..

एनसीसी सहित ६ बैंकको मर्जको लागि स्वाप रेसियो टुंगियो, हेनुहोस् कस्को कति ?

Posted on Jun 14 2016
काठमाडौं । एनसीसीसँग मर्ज गर्न लागेका ५ वटा वित्तिय संस्थाको संयुक्त मर्ज समितिले शेयर स्वाप रेसियो परित गरेको छ । एनसीसी र कुमारी बैंकको समान हुनेछ भने वाँकी ४ विकास..

ग्रोमर मर्चेन्टले २० प्रतिशत नगद लाभांश दिने, कम्पनीको नाम प्रभु क्यापिटल हुने

Posted on Jun 13 2016
काठमाडौं । ग्रोमर मर्चेन्ट बैंकर लिमिटेडले २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७१/०७२को मुनाफाबाट चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने..

​जनता बैं‌कले ५० प्रतिशत हकप्रद सेयर दिने

Posted on Jun 13 2016
काठमाडौं । जनता बैंक नेपालले ५० प्रतिसत अर्थात दुई बराबर एक कित्ताका दरले हकप्रद दिने निर्णय गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले यो निर्णय गरको हो । बैंकको मर्ज..

​सनराईज बैंकको पाँचौ शाखारहित बैंकिङ्ग सेवा डोटीमा

Posted on Jun 12 2016
काठमाडौं । सनराईज बैंकले डोटी जिल्लाको बनलेक गाविस वडा नं. ३ को बानडुङग्रीसेन बजारमा आफ्नो पाँचौ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न विकट गाँउहरुमा सेवा..

नेपाल बंगलादेश बैंकले २ करोड ४३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने

Posted on Jun 12 2016
काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो पूँजि ८ अर्ब पुर्याउनको लागि ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिको बैंठकले हाल कायम रहेका शेयरधनीलाई १० कित्ता..

अर्थमन्त्री भन्छन् आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याउँछौ, यो बजेट राष्ट्र निर्माणका लागि हो

Posted on Jun 11 2016
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अहिले शून्य दशमलब ७७ प्रतिशतमा खुम्चेको आर्थिक वृद्धि आगामी आवमा ६.५ प्रतिशत पुर्‍याउने दावी गरेका छन् ।   राजधानीमा शनिबार आयोजित अन्तक्र्रियामा मन्त्री पौडेलले भूकम्प, नाकाबन्दी तथा..

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एकिकृत कारोबार सुरु

Posted on Jun 11 2016
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा प्यूठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड गाभिएर बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शनिबारदेखि एकिकृत कारोबार सुरु भएको छ।   नेपाल राष्ट्र बैंकका..

​प्रभु बैंकको साढे ३ लाख कित्ता शेयर लिलामीमा विक्री हुने, मुल्य सय

Posted on Jun 10 2016
काठमाडौं । प्रभु बैंकले दिएको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार २ सय ७१ कित्ता र सर्वसाधारण तर्फको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा..

​नेपाल बैंकको साधारण सभाले २३.७४ प्रतिशत हकप्रद दिने निर्णय पारित, चुक्ता पूँजि ८ अर्ब पुग्ने

Posted on Jun 10 2016
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकको ५६ औं वार्षिक साधारण सभाले पूँजि वृद्धि गर्नको लागि हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त हकप्रद निष्काशन पछि चुक्ता पूँजि..

तीन सस्था मर्ज भई सिद्धार्थ डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु

Posted on Jun 10 2016
काठमाडौं । सिद्धार्थ डेभलप्मेण्ट बैंकसँग नेपाल आवास फाइनान्स र एकता बैंक गाभिएर आजदेखि एकिकृत कारोबार शुरु भएको हो । अर्थमन्त्री विष्णु पौडेलले औपचारिक रुपमा शुरुवात गरेका हुन ।  कार्यक्रममा बोल्दै अर्थमन्त्री..

नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता सेयर बेचेरै कमाउने भयो ८ अर्ब ८२ करोड रुपैयाँ

Posted on Jun 09 2016
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने एफपिओको मूल्य प्रति कित्ता २९ सय ५१ रुपैयाँ तोकिएको छ । १०० रुपैयाँ अंकित दरको सेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमयम जोडेको हो..

​काष्ठमण्डप डेभलपमेन्ट बैंकले पश्चिमाञ्चल फाइनान्स एक्विजिसन गर्ने सम्झौता

Posted on Jun 07 2016
काठमाडौं । काष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेडले पश्चिमाञ्चल फाइनान्सलाई पनि खरीद गर्ने भएको छ । दुबै संस्थाबीच एक्विजिसन गर्ने सम्झौता भएको छ । सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र पश्चिमाञ्चलका अध्यक्ष गोपालवहादुर..

प्राईम बैंकले बिराटलक्ष्मी र कन्ट्री डेभ्लपमेन्ट बैंक किन्ने सम्झौता

Posted on Jun 07 2016
काठमाडौं । प्राईम बैंकले बिराटनगरको बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरेको हो । हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउने निर्णयमा पुगेको बैंकले साना बिकास बैंकहरुलाई उठाउनुको पछाडि राष्ट्र..

‘बाफिया कार्यान्वयनमा राष्ट्र बैंकको भूमिका अहम’

Posted on Jun 07 2016
काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ ऐनले सञ्चालक तथा संस्थापकलाई बलियो बनाए पनि नियमनकारी निकायले प्रभावकारी नियमन गरेको खण्डमा समस्या नआउने सांसद दीपक कुइँकेलले बताएका छन् । संसद्को अर्थ समितिअन्तर्गतको..

स्टाण्डर्ड चार्टर्ड बैंकको २५ प्रतिसत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश पारित

Posted on Jun 06 2016
काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको शुक्रबार सम्पन्न साधारणासभाले लगानीकर्तालार्इ चुक्ता पुँजीको २५ प्रतिसत बोनस सेयर र ९.२१ प्रतिशत नगद लभांस दिने सञ्चालक समितिको प्रस्ताब पारित गरेको छ । बैंकले गत..

विदेशमा रहेका नेपालीलाई आजदेखि ३४ करोडको वैदेशिक रोजगार बचतपत्र

Posted on Jun 05 2016
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आजदेखि झन्डै ३४ करोड रुपैयाँ बराबरको बचतपत्र निष्काशन गरेको छ । वाषिर्क ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड..

तनहुको डुम्रेमा पोखरा फाइनान्सको छैठौं शाखा

Posted on Jun 05 2016
काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले तनहृ्ंको डुम्रे बजारमा आफ्नो छैठौं शाखा सञ्चालनमा ल्याएको छ । जेठ २१ गतेबाट कारोवार सुभारम्भ गरेको उक्त शाखाबाट ग्राहकवर्गलाई प्रायः सबै..

कुमारी बैङ्कको शाखा निजगढमा

Posted on Jun 05 2016
काठमाडौं । कुमारी बैङ्क लिमिटेडले आफ्नो  नयाँ शाखा निजगढमा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैङ्कका सञ्चालक उत्तम प्रसाद भट्टराई तथा निजगढ नगरपालिकाका कार्यकारी अधिकृृत विमल कुमार पोखरेलले संयुक्त..

बिनाधितो बैंकले दिएको कर्जा उठेन, करोडौँको लगानी अलपत्र

Posted on Jun 04 2016
खेम बम डोटी । युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्नका निम्ति सरकारी निर्णयबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ।   कृृषि विकास बैंकमार्फत युवा लक्षित गरेर प्रवाह गरिएको कर्जा असुल..

​बैकबाट १ लाख लिदाँ ९५ हजार मात्रै पाइयो, छानविन गर्न राष्ट्र बैंकको निर्देशन

Posted on Jun 03 2016
धनगढी । भुक्तानी लिँदा बैंकले बनाएको एक लाखको प्याकेट (गड्डी)मा कम नोट प्राप्त भएको भन्ने घटनाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक धनगढीलाई निर्देशन..

​कुमारी बैंकको शाखा धनुषाको महेन्द्रनगरमा

Posted on Jun 03 2016
काठमाडौं । कुमारी बैंकले धनुषाको महेन्द्रनगरमा आफ्नो शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको बैंकका सञ्चालक डा शोभाकान्त ढकाल तथा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईंले संयुक्त रुपमा उद्घाटन गरे।    शाखाको उद्घाटन..
Results 1880: You are at page 34 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411