काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आर्थिक वर्ष २०७२-७३ को चौथो त्रैमासिकसम्म खुद मुनाफा १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४८ दशमलव २२..
रसुवा । नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ ।
बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा क्षेत्रको टिमुरेमा उपशाखा सञ्चालनमा..
काठमाडौं । ग्लोबल आईएमई बैंकको गत आवको चौथो त्रैमशमा नाफा ४४ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानीमा २६ प्रतिशतले वृद्धि भएपछि पनि..
काठमाडौ । एनएमबि बैक लिमिटेड रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्त्ता हुने भएको छ ।
एनएमबि बैकको अगुवाई रहने प्रोजेक्टमा हिमालयन बैकको सह-वित्तीयकरण तथा अन्य बैकहरु नेपाल बैक, नेपाल एसबिआई बैक,..
काठमाडां । प्रभु बैंक लिमिटेडले रसुवाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल-चीनबीचको नाका स्याफ्रुबेसीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक समारोहकाबीच बैंकको स्याफ्रुबेसी शाखा..
काठमाडौं । कैलाश विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)ले कैलाश विकास बैंकलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०७२ ले तेस्रोपटक सम्मान गरेको हो ।
कैलाश..
काठमाडौं । मेरो माइक्रोफाइनान्सको चौथो त्रैमासमा खुद मुनाफा ८२ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको छ । जसले मुनाफा ७ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अधिल्लो वर्ष फाइनान्सले..
काठमाडौं । सानिमा बैंकले चौथो त्रैमाससम्ममा ६७ दशमलव ४६ प्रतिशतले खुद मुनाफामा वृद्धि गरी १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ कमाउन सफल भएको भने गत वर्षको सोहि अवधिमा ६२..
काठमाडौं । एन आई सी एशिया बैंकले शिखर ईन्स्योरेन्ससँगको सहकार्यमा निर्जीबन बीमा सेवा सुरु गरेको छ । यस सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा शिखर ईन्स्योरेन्सका प्रमुख कार्यकारी..
काठमाडौं । प्रभु बैंकले काठमाडौंको धापासी टोखा रोडमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहकाबीच शाखा कार्यालयको समुद्घाटन गरे ।
गतवर्ष..
काठमाडौं । सिटिजन्स बैंकले चालु आव २०७२-७३ को चौथो त्रैमासमा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ५१ दशमलव २५..
काठमाडौं । विदेशमा रहेका नेपालीहरुको रेमिट्यान्स भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुछ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ ।
विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफुलाई..
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल र बुम रेमिटेन्स कम्पनीबीच विप्रेषण भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा बुम रेमिटेन्सका प्रबन्ध निर्देशक धिरेन्द्र..
काठमाडौं । प्रभु बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई थप नयाँ दुई सुविधा थपिदिएको छ। क्रेडिट कार्ड ‘इन्स्टापे’ र ‘रिवार्डप्वाइन्टस्’ नयाँ दुई सेवाहरु थप गरेको बैंकले जनाएको छ।
‘इन्स्टापे’अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको..
काठमाडौं । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७२-७३ को चौथो त्रैमासमा खुद मुनाफा ५ करोड ४४ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको..
काठमाडौ । लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७२-७३ को चौथो त्रैमासमा खुद मुनाफा साढे ३ गुणा भन्दा बढीले बृद्धि गरी ६ करोड २४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि..
काठमाडौं । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ सरल र सुविधायुक्त बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ ।
रकम संकलन तथा..
काठमाडौं । आइतबारदेखि ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडको नाम परिवर्तन भई प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरिएको छ ।
प्रभु बैंक लिमिटेडका अध्यक्ष देवी प्रकाश भट्टचनले एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडको..
काठमाडौं । सिटिजन्स बैंकले प्रिमियर फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गरेको आजदेखि एककिृत कारोबार सुरु गरेको छ । यस प्राप्ति (एक्विजिशन) पश्चात बैंकको चुक्ता पूंजी ३ अर्ब १० करोड पुगेको छ ।
एक्विजिशन..
काठमाडौं । सनराइज बैंक र नारायणी नेशनल फाइनान्स लिमिटेडको एकीकृत कारोबार विहिबार देखि शुरु भएको छ । सनराइज बैंक लिमिटेडको नामबाट उक्त कारोबार शुरु भएको हो । गाभिए पश्चात संस्थाको..
काठमाडौं । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक लिमिटेडले आजबाट बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका छन् । यसअघि बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत रहेका..
काठमाडौं । बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंकलाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति दिएको छ । मर्जर स्वीकृति पाएपछि बसेको मर्जर समितिको बैठकले गाभिएर बनेको नयाँ संस्था ुबैंक अफ..
काठमाडौं । विभिन्न वाणिज्य बैंकहरुसँगको मर्जरको प्रयास असफल भएपछि राष्ट्यिस्तरको विकास बैंककै रुपमा टिकिरहन पचास प्रतिशत हकप्रदको योजना अघि सारेको यति विकास बैंकले आगामी श्रावण १५ गते साधारण सभा बोलाएको..
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी शनिवार पुरै समय बैंक खोल्लेर राजश्व बुझ्नका लागि बैंकहरुलाई निर्देशन दिएको छ । आज सुचना जारी गर्दै केन्द्रीय बैंकले २५ गते शनिवार र ३१..
काठमाडौं । मुलुकको सबैभन्दा पु्रानो बैंक नेपाल बैंक लिमिटेडले पनि मोवाइल बैकिङ सेवा दिने भएको छ।
ग्राहकलाई मोवाइल बैंकिङ सेवा दिनका लागि नेपाल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलविच हस्ताक्षर भएको..
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच “जनसहभागिता र विकास” कार्यक्रम अन्तर्गत सम्झौता भएको छ।
उक्त कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नानघर ९ठूलो सदावर्त घर० मर्मत–संभार गर्ने र..
काठमाडौँ । हिमालयन बैंक लिमिटेड तथा कम्पनी मलेसियन कम्पनी ट्रयांग्लो सिन्डरिन बर्हाडबीच रेमिट्यान्स सम्बन्धि संझौता भएको छ। मलेसियाको क्वालालम्पुरमा प्रधान कार्यालय भएको ट्रयांग्लोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा..
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले एक बराबर एक हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको दशौ बार्षिक साधारण सभाले १० प्रतिशत बोनश शेयर वितरण पश्चात हकप्रद जारी..
काठमाडौं । लक्ष्मी बैंकले बनेपामा केन्द्रीय कार्यालय रहेको दश जिल्ले प्रोफेशनल दियालो विकास बैक खरिद गर्ने भएको छ। विहिबार लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता भएको..
काठमाडौं । सरकारी स्वामित्व र बीमा कम्पनीहरुको लगानीमा खोलिएको नेपाल पुनर्बिमा कम्पनीले पनि सर्वसाधारण्मा शेयर जारि गर्ने भएको छ । कम्पनीको पहिलो साधारणसभामा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले सर्वसाधारणमा शेयर..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »