बैंक/बित्त

​बैकबाट १ लाख लिदाँ ९५ हजार मात्रै पाइयो, छानविन गर्न राष्ट्र बैंकको निर्देशन

Posted on Jun 03 2016
धनगढी । भुक्तानी लिँदा बैंकले बनाएको एक लाखको प्याकेट (गड्डी)मा कम नोट प्राप्त भएको भन्ने घटनाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक धनगढीलाई निर्देशन..

​कुमारी बैंकको शाखा धनुषाको महेन्द्रनगरमा

Posted on Jun 03 2016
काठमाडौं । कुमारी बैंकले धनुषाको महेन्द्रनगरमा आफ्नो शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको बैंकका सञ्चालक डा शोभाकान्त ढकाल तथा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईंले संयुक्त रुपमा उद्घाटन गरे।    शाखाको उद्घाटन..

​एभरेष्टको एकै दिन दुई शाखा, कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खडमा

Posted on Jun 02 2016
काठमाडौं । एभरेष्ट बैङ्कले बिहीवार एकै दिन सुदूरपश्चिमाञ्चलका दुई स्थानमा शाखा सञ्चालन गरेको छ । अर्ध शहरी तथा दुर्गम स्थानमा शाखा सञ्चालन गर्र्ने क्रममा बैङ्कले कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खडमा..

​काष्ठमण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंक ‘एक्वायर’ गर्ने सम्झौता

Posted on Jun 02 2016
काठगमाडौं । राष्ट्रियस्तरको काष्ठमण्डप डेभलपमेन्ट बैंकले क्षेत्रीस्तरको महाकली विकास बैंक प्राप्ति ९एक्वायर० गर्ने भएको छ । दुबै बैंकका अध्यक्षले बिहीबार एक्वायर सम्बन्धी सैद्दान्तिक सहमतिमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा काष्ठमण्डप अध्यक्ष..

भार्गव विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Jun 01 2016
काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउसले भार्गव विकास बैंकलाई पनि आफ्नो सञ्जालमा जोडेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउससंग..

​तीन कम्पनी सिद्धार्थ डेभलपमेन्ट बैकमा गाभिए, जेठ २८ देखि एकिकृत कारोबार, पूँजि १ अर्ब १४ करोड पुग्ने

Posted on Jun 01 2016
काठमाडौं ।  सिद्धार्थ डेभलपमेण्ट बैंकले एक विकास बैंक र एक फाइनान्स कम्पनीलाई गाभेर जेठ २८ गतेबाट एकिकृत कारोबार संचालन गर्ने भएको छ ।  यी तीन कम्पनी गाभिएर बनेको नयाँ कम्पनी सिद्धार्थ..

कैशाल विकास, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स मर्ज, आजबाट एकिकृत कारोबार, देशकै ठुलो बैंक भएको दावी

Posted on May 30 2016
काठमाडौं । कैलाश विकास, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सले मर्ज प्रक्रिया सकेर सोमबार कैलाश विकास बैंककै नामबाट एकीकृत कारोबार थालेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एकीकृत..

ग्रीन डेभलपमेन्ट बैंकको ४ करोड ५० लाखको आईपीओ सेयर आह्वान

Posted on May 29 2016
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सेयर आह्वान गरेको छ।कम्पनीले एक सूचना जारी गर्दै जेठ २३ गतेदेखि आवेदन दिन सक्नेगरी आह्वानपत्र जारी गरेको हो।  बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको सो बैंकको..

​अब बैंकमार्फत भूकम्प पीडितले यसरी पाउने छन् अनुदान

Posted on May 27 2016
काठमाडौं । भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  नेपाल बैंकर्स एसोसियशन, डेभलपमेन्ट बैंकर्स एसोसियशन तथा फाइनान्सियल इन्स्टीच्यूसन एसोसियसनसँग समझदारी गरेको छ । समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव..

​किष्ट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीसहित ८ जनालाई ४ वर्ष जेल सजाय सहित १२ करोड ८० लाख विगो जरिवाना

Posted on May 27 2016
काठमाडौं  । किष्ट बैंकका  तत्कालीन सिइओ कमल ज्ञवालीसहित ८ जनालाई बैंक कसुर मुद्दामा पुनरावेदन अदालतले  ४ वर्ष जेल सजाय सुनाएको छ । साथै १२ करोड ८० लाख ५० हजार ५ सय..

​इन्भेष्टमेन्ट बैंकले नाग्मामा खोल्यो एक्सटेन्सन काउण्टर, छिट्टै २८ वटा शाखारहित सेवा केन्द्र खोल्ने तयारी

Posted on May 26 2016
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैकंले सक्षम कार्यक्रमसगँको सहकार्यमा कालिकोटको नाग्मा बजारमा नेपाल इन्भेष्टमेन्ट बैकंको एक्सटेन्सन काउन्टर सुरु गरेको छ । यूकेएड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा..

अर्थसमितिबाट बाफिया पारित, संवैधानिक पदाधिकारी संचालक हुन नपाउने, ७ बर्षमै संस्थापक शेयर साधरणमा परिर्वतन

Posted on May 25 2016
काठमाडौं । अर्थसमितिको बैठकले ’बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०७२’ पारित गरेको छ । बुधबारको बैठकले बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानुन र..

भुकम्प पिडितलाई घर बनाउन सरकारले दिएको सवा २४ अर्ब बाँड्न बैंकद्वारा अस्वीकार

Posted on May 25 2016
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको भवन निर्माण गर्न निकासा गरेको सवा २४ अर्ब रुपैयाँ बाँड्न बैंकहरूले अस्वीकार गरेका छन् । भूकम्पपीडितको खाता खोलेबापत दिने भनिएको सेवा शुल्क रकम ग्यारेन्टी..

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक नवौँ वर्षमा

Posted on May 24 2016
भैरहवा । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूणिर्मा विकास बैंक नवौँ बर्षमा प्रवेश गरेको छ । बैंकको बाषिर्क उत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न सामाजिक कार्यक्रम गरेको बैंकका अध्यक्ष..

​एलआईसीले सेयरधनिलाई २५ प्रतिशत बोनस सेयर दिने

Posted on May 24 2016
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १४औं वाषिर्क साधारण सभा काठमाडौंमा भएको छ ।  साधारणसभाले आर्थिक वर्ष। २०७१-०७२ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको छ । कम्पनीको..

​गरिमा विकास बैंकको शाखा नबलपराीको बर्दघाटमा, शाखा संख्या २८ पुग्यो

Posted on May 24 2016
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले  नवलपरासीको बर्दघाटमा शाखा सञ्चालन गरेको छ । मङ्गलवार आयोजित एक कार्यक्रमबीच  नेपाल राष्ट्र बैङ्कका निर्देशक रेवतीप्रसाद नेपालले उक्त शाखाको उद्घाटन गरेका..

​सनराइज बैंकको शाखारहित बैङ्किङ सेवा डाँगीहाटमा

Posted on May 24 2016
काठमाडौं । सनराइज बैङ्क लिमिटेडले डाँगीहाट–६ मोरङमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैङ्किङ सेवा नपुगेका स्थानमा बैङ्किङ सेवा पु¥याउने उद्देश्यले बैङ्कले यो सेवा सञ्चालन गरेको बताएको छ ।  मङ्गलवार..

यती डेभलपमेण्ट बैंकको ‘यती अनमोल बचत’ योजना, वार्षिक ६ प्रतिशत व्याज

Posted on May 24 2016
काठमाडौं  । यती डेभलपमेण्ट बैङ्कले नयाँ बचत योजना ल्याएको छ । बुधवारदेखि लागू हुने गरी बेङ्कले ‘यती अनमोल बचत योजना’ सार्वजनिक गरेको हो । यो योजनामा वार्षिक ६ प्रतिशत ब्याज..

​नेपाल एसबिआई बैंकको जनचेतनामुलक साइकल र्‍याली

Posted on May 22 2016
काठमाडौं । नेपाल एसबिआई बैङ्कले आफ्नो नियमित बैङ्किङ अभ्यास प्रबद्र्घन तथा बैङ्किङ सचेतना कार्यक्रम अन्तरगत शनिबार साइकल र्‍यालीको आयोजना गरेको छ । कार्यक्रम बैङ्कको केशरमहल स्थित कार्यालयबाट शुरु भई राजधानीका विभिन्न..

​किन बैङ्कहरुले गुठी जग्गालाई धितोमा राख्दैनन् ?

Posted on May 22 2016
काठमाडौं  । कृषिको व्यावसायीक आर्जनबाट जीवन चलाउने इच्छा राखेका बच्चु ढकालको सपना अधूरो बनेको छ । अविछिन्न भोगचलन गर्दे आएको जग्गा बैङ्कले धितो लिन नमानेपछि ढकालको सपना चकनाचुर बनेको हो..

स्ट्याण्डर्ड चार्टड बैंकले शुरु गर्यो अटोमेटेड चेक डिपोजिटको सुविधासहित वाइफाई जोन

Posted on May 20 2016
काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले लाजिम्पाट शाखाबाट अत्याधुनिक सेवा सुरुवात गरेको छ। गएको बर्ष भूकम्पले भवनलाई क्षति गरेपछि ग्राकको सुरक्षालाई ध्यानमा राख्दै पुरानो भवनबाट नयाँ भवनमा सरेको बैंकले जनाएको छ।   लाजिम्पाट..

बैंकिङ्ग क्षेत्र पारदर्शी भए जनताको विश्वास बढ्छ

Posted on May 20 2016
काठमाडौं । बैंक क्षेत्र पारदर्शी भए मात्र जनताको विश्वास बढ्ने सरोकार भएकाहरुले बताएका छन् । राष्ट्रिय सूचना आयोग र नेपाल राष्ट्र बैंकको संयुक्त आयोजनामा भएको ‘सूचनाको हक सम्बन्धमा बैंकिङ क्षेत्रको..

बाग्लुङ्गको गल्कोटमा ग्लोबल आइएमई बैंकको ९१ औँ शाखा

Posted on May 20 2016
काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार बाग्लुङ्ग जिल्लाको गल्कोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्धघाटन गरे। शाखा उद्घाटन समारोहमा बैंकका..

​नेपाल लाइफको २५ प्रतिशत बोनश पारित, दश प्रतिशत एफपिओ जारी गर्ने

Posted on Jun 06 2016
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाले  सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृति गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाले बोनश प्रस्तावका साथै बोनशपछि दश प्रतिशत..

पोखराको गरिमा विकास बैंकले नम्बर वान बन्ने भन्दै काठमाण्डौंमा शाखा खोल्यो

Posted on May 20 2016
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्म भन्ने नाराका साथ काठमाण्डौंको सामाखुसीमा २७ औं शाखा बिस्तार गरेको छ ।  शुक्रबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र..

​जनता बैंकले १ अर्ब ३ करोड रुपैयाको हकप्रद सेयर निष्काशन गर्ने, पुँजी ३ अर्ब ९ करोड पुग्ने

Posted on May 20 2016
काठमाडौं । जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन हकप्रद..

सेञ्चुरी बैंकले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक सिभिल क्यापिटल

Posted on May 19 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटलसँग सम्झौता गरेको छ।   नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा..

​सनराईज बैंक र नारायणी नेशनलको मर्जका लागि विशेष साधारणसभा जेठ २० मा

Posted on May 18 2016
काठमाडौं । सनराईज बैंकले लिमिटेडले आगामी जेठ २० गते विशेष साधारणसभा गर्ने भएको छ । राजधानीको कालिस्थानस्थित अमृतभोग क्याटरिङमा हुने सभाले नारायाणी नेशनल फाइनान्सलाई एक्विजिशन गर्ने निर्णय गर्ने बैंकले जनाएको..

​पश्चिम विकट गाउँमा वित्तीय सेवा विस्तार गर्न नेपाल इन्भेष्टमेन्ट बै‌ंक र सक्षम संस्थाबीच संझौता

Posted on May 18 2016
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैैंक र सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमबीच सुदुर र मध्य पश्चिममा वित्तीय सेवा विस्तार गर्ने सम्झौता भएको छ । यी दुई सस्थाबीच बुधबार वित्तीय सेवा विस्तार..

​जनकपुरको सहयोगी र सर्लाहीको सहारा बिकास बैंक पनि गाभिने, पूँजि ३२ करोड पुग्ने

Posted on May 18 2016
काठमाडौं । सहयोगी बिकास बैंक  र सहारा बिकास बैंक एकआपसमा गाभिने भएका छन् । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंक सहयोगि विकास बैंकको नामबाट संचालनमा आउने छ भने तीन..
Results 1792: You are at page 32 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411