काठमाडौं । नेपाल एसबिआइ बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष..
काठमाडौं कुमारी बैंकले तीन विकास बैंक र एक फाइनान्स कम्पनीलाई एक्वीजिसन गर्ने भएको छ। काष्ठमण्डप डेभलपमेन्ट, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई कुमारीले एक्वीजिसन गर्ने भएको हो।..
काठमाडौं । अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत सेयर नपरेको रकम सिधै लगानीकर्ताको बैंक खातामा जम्मा गर्ने कामको थालनी भएको छ।
हालै ग्लोबल आइएमई क्यापिटलमार्फत सिटिजन्स बैंकको लिलामी बिक्रीमा रहेको सेयर नपाएका आवेदकको..
काठमाडौं । नेपालीहरुको महान चाड दशैंको अवसर पारेर नेपाल राष्ट्र बैंकले यसपालि ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट बजारमा ल्याउँदै छ । गत वर्ष ५ अर्ब ६९ करोड रुपैयाँ..
काठमाडौं। ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ। विकास बैंक एक्वायर गर्न लागेको..
काठमाडौं । “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ देशमा रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र प्राइम कमर्सियल बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता..
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको मुनाफाबाट २०% को नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, कम्पनीको संचालक समितिको..
काठमाडौं । नेपाल प्रहरीले ७० हजार प्रहरीका लागि राष्ट्रिय वाणिज्य बैंकमा अनिवार्य रुपमा खाता खोल्न निर्देशन दिएपछि वाणिज्य बैंकको ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेका छन् ।
देशभर कार्यालय रहेको नेपाल प्रहरीले..
काठमाडौं । एनएमबी बैंकमा नेदरल्याण्डको साझेदार एफएमओ कम्पनीले २० प्रतिशत संस्थापक हिस्सेदारी कायम गर्न थप ९४ लाख कित्ता सेयर प्रिमियममा किन्ने भएको छ ।
एनएमबी बैंकले जनाए अनुसार एफएमओले एकसय रुपैयाँको..
काठमाडौं । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २०.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको मंगलबार बिहान बसेको २३१औं सञ्चालक समितिको बैठकले यो वर्ष..
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले रिलायन्स फाइनान्स लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत..
काठमाडौं । लक्ष्मी बैंकले बागलुङ्गको बुर्तीबाङ र स्याङ्गजाको गल्याङ्गमा शाखाहरु स्थापना गरेको छ । बैंकका सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले पश्चिमाञ्लमा दुई नयाा शाखाहरु संचालनमा ल्याएकोे हो ।
यी शाखाहरुका..
काठमाडौं । सनराइज बैंकले सेयरधनीलाई ३३.३३ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिले वोनस सेयर प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकले स्वीकृति दिएमा बैंकले बैंकको चुक्ता पुँजी..
काठमाडौं । मनास्लु विकास बैंकले आज चिवनको टाँडी बजारमा शाखा विस्तार गरेको छ । बैंकको उक्त शाखाको उदघाटन बैंकका अध्यक्ष बिजय मल्लले गरेका हुन ।
बैंकले आफ्नो कार्यक्षेत्र भित्रका ग्रामीण क्षेत्रसम्म..
काठमाडौं । ग्लोवल आइएमइ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।
न्यिदब िक्ष्mभ द्यबलपगत वर्ष बैंकले १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ नाफा..
काठमाडौं । सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को उपाधि पाएको छ। कूल ९ विधाहरुमा बैंक, फाइनान्स र बिमा कम्पनीहरुलाई पुरष्कार वितरण गरिएकोमा सिटिजन्स बैंकले ‘बेष्ट बैंक इन पब्लिक सेक्टर’को..
काठमाडौं । कुमारी बैंकले चिपमा आधारित कुमारी क्रेडिट कार्ड संचालनमा ल्याएको छ । नेपालभित्र र बाहिर प्रयोग गर्नलाई हुने दुईप्रकारका कार्ड ल्याएको कुमारी बैंकले सोमबारबाट संचालनमा ल्याएको हो ।
डोमेष्टिक कार्ड नेपाल..
काठमाडौं । समिट माइक्रोफाइनान्स विकास बैंकले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको..
काठमाडौं । त्रिबेणी विकास बैंकले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । गत बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो..
काठमाडौं । हाम्रो विकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित..
काठमाडौं। सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९..
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता संचालनमा ल्याएको छ ।
बैंकले उक्त खातामा वार्षिक ३ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुतmानी गर्ने जनाएको..
काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
मंगलबार बसेको संचालक समितिको बैठकले बोनस र नगद लाभांश सहित ४५..
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ८६औं एटिएम ललितपुरको कुपन्डोलमा स्थापना गरेको छ। कुपन्डोलमा रहेको गुरुद्धारमा स्थापना गरिएको उक्त एटिएम सेवाको उद्घाटन गुरुद्धारा गुरुनानकका अध्यक्ष प्रितम सिंह र बैंकका प्रमुख..
काठमाडौं । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।
विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय..
काठमाडौं । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्सलाई खरिद गर्ने भएको छ । सिभिल र हामाबीच आइतबार एक्विजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज..
काठमाडौं । सानिमा बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र सानिमा बैंक बीच आज अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएकोे..
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको शुक्रबार साँझ बसेको बैठकले ३२ प्रतिशत बोनस..
काठमाडौं । दुई विकास बैंक गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । केन्द्रीय बैंकले राष्ट्रिय स्तरको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकलाई गाभिएर..
काठमाडौं । माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर निस्कासनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले हकप्रद सेयर निस्कासन गर्नका लागि निस्कासन तथा बिक्री प्रबन्धक..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »