बैंक/बित्त

आयो फ्रस्ट माइक्रोफाइनान्सले गत बर्ष साढे ५ करोड रुपैयाँ कमायो

Posted on Jul 19 2016
काठमाडौं । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७२-७३ को चौथो त्रैमासमा खुद मुनाफा ५ करोड ४४ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको..

लक्ष्मी लघुवित्तले खुद मुनाफा ३ गुणा बृद्धि गरी ६ करोड कमायो

Posted on Jul 19 2016
काठमाडौ । लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७२-७३ को चौथो  त्रैमासमा खुद मुनाफा साढे ३ गुणा भन्दा बढीले बृद्धि गरी ६ करोड २४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि..

​राष्ट्रिय बाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

Posted on Jul 18 2016
काठमाडौं । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ सरल र सुविधायुक्त बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ ।    रकम संकलन तथा..

​ग्रोमोर मर्चेन्ट अब प्रभु क्यापिटल बन्यो, आजैदेखि कारोबार सुरु

Posted on Jul 17 2016
काठमाडौं । आइतबारदेखि ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडको नाम परिवर्तन भई प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरिएको छ । प्रभु बैंक लिमिटेडका अध्यक्ष देवी प्रकाश भट्टचनले एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडको..

प्रिमियर फाइनान्स एक्विजिशन गर्यो सिटिजन्स बैंकले, पूँजि ३ अर्ब १० करोड पुग्यो

Posted on Jul 17 2016
काठमाडौं । सिटिजन्स बैंकले प्रिमियर फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गरेको आजदेखि एककिृत कारोबार सुरु गरेको छ । यस प्राप्ति (एक्विजिशन) पश्चात बैंकको चुक्ता पूंजी ३ अर्ब १० करोड पुगेको छ । एक्विजिशन..

​सनराइज र नारायणी फाइनान्सको एकीकृत कारोबार शुरु, बोनश शेयर पनि दिने

Posted on Jul 14 2016
काठमाडौं । सनराइज बैंक र नारायणी नेशनल फाइनान्स लिमिटेडको एकीकृत कारोबार विहिबार देखि शुरु भएको छ । सनराइज बैंक लिमिटेडको नामबाट उक्त कारोबार शुरु भएको हो । गाभिए पश्चात संस्थाको..

​बैंक अफ काठमाण्डू लुम्बिनीको कारोबार शुरु

Posted on Jul 14 2016
काठमाडौं । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक लिमिटेडले आजबाट बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका छन् । यसअघि बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत रहेका..

बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंकले बिहीबारदेखि एकीकृत कारोबार गर्ने

Posted on Jul 12 2016
काठमाडौं । बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंकलाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति दिएको छ । मर्जर स्वीकृति पाएपछि बसेको मर्जर समितिको बैठकले गाभिएर बनेको नयाँ संस्था ुबैंक अफ..

​यती बैंकले ५० प्रतिशत हकप्रद शेयर दिन बोलायो साधारणसभा

Posted on Jul 08 2016
काठमाडौं । विभिन्न वाणिज्य बैंकहरुसँगको मर्जरको प्रयास असफल भएपछि राष्ट्यिस्तरको विकास बैंककै रुपमा टिकिरहन पचास प्रतिशत हकप्रदको योजना अघि सारेको यति विकास बैंकले आगामी श्रावण १५ गते साधारण सभा बोलाएको..

​बिदाको दिनमा पनि पुरै समय बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

Posted on Jul 08 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी शनिवार पुरै समय बैंक खोल्लेर राजश्व बुझ्नका लागि बैंकहरुलाई निर्देशन दिएको छ । आज सुचना जारी गर्दै केन्द्रीय बैंकले २५ गते शनिवार र ३१..

​नेपाल बैंकले पनि सुरु गर्यो मोवाइल बैंकिङ सेवा

Posted on Jul 05 2016
काठमाडौं । मुलुकको सबैभन्दा पु्रानो बैंक नेपाल बैंक लिमिटेडले पनि मोवाइल बैकिङ सेवा दिने भएको छ।  ग्राहकलाई मोवाइल बैंकिङ सेवा दिनका लागि नेपाल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलविच हस्ताक्षर भएको..

​नेपाल इन्भेष्टमेण्ट बैंक र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

Posted on Jul 04 2016
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच “जनसहभागिता र विकास” कार्यक्रम अन्तर्गत सम्झौता भएको छ।   उक्त कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नानघर ९ठूलो सदावर्त घर० मर्मत–संभार गर्ने र..

​हिमालयन बैंक र ट्रयांग्लोबीच रेमिट्यान्स संझौता

Posted on Jul 04 2016
काठमाडौँ । हिमालयन बैंक लिमिटेड तथा कम्पनी मलेसियन कम्पनी ट्रयांग्लो सिन्डरिन बर्हाडबीच रेमिट्यान्स सम्बन्धि संझौता भएको छ। मलेसियाको क्वालालम्पुरमा प्रधान कार्यालय भएको ट्रयांग्लोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा..

​रिलायबल डेभलपमेन्टको १० प्रतिशत बोनश सेयर पारित, एक बराबर एक हकप्रद दिने

Posted on Jul 04 2016
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले एक बराबर एक हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको दशौ बार्षिक साधारण सभाले १० प्रतिशत बोनश शेयर वितरण पश्चात हकप्रद जारी..

लक्ष्मी बैंकले प्रोफेसनल दियालो बैंक किन्ने सम्झौता, आइतबार राष्ट्र बैंक जाने

Posted on Jul 01 2016
काठमाडौं । लक्ष्मी बैंकले बनेपामा केन्द्रीय कार्यालय रहेको दश जिल्ले प्रोफेशनल दियालो विकास बैक खरिद गर्ने भएको छ। विहिबार लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता भएको..

नेपाल पुनर्बिमा कम्पनीले साधारण शेयर जारी गर्ने, पूँजी ५ अर्ब बनायो

Posted on Jun 30 2016
काठमाडौं । सरकारी स्वामित्व र बीमा कम्पनीहरुको लगानीमा खोलिएको नेपाल पुनर्बिमा कम्पनीले पनि सर्वसाधारण्मा शेयर जारि गर्ने भएको छ । कम्पनीको पहिलो साधारणसभामा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले सर्वसाधारणमा शेयर..

​राष्ट्रिय वाणिज्य बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच डिजिटल सिग्नेचर सम्बन्धी सम्झौता

Posted on Jun 28 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी (एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट (डिएससी) प्रदान गर्नेबारे सम्झौता भएको छ।    बैंकभित्र हुने विद्युतीय प्रणाली मार्फत गरिने सूचना आदान प्रदानमा..

​सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक खरिद गर्ने सम्झौता

Posted on Jun 26 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तोकिएको चुक्ता पुँजी पु¥याउन क्षेत्रीय रुपमा रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ।   खरिद (एक्वीजिसन) गर्ने सम्वन्धमा दुबै पक्षबीच एमओयूमा हस्ताक्षर भएको छ। बैंकले एक्वीजिसनसम्बन्धी..

आजदेखि ​सानिमा बैंकको ५० प्रतिशत हकप्रद शेयर आवेदन खुला

Posted on Jun 26 2016
काठमाडौं । सानिमा बैंकको आजदेखि ५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ। लगानीकर्ताले सानिमा बैंकको हकप्रदमा शेयरका लागि आजदेखि साउन १६ गतेसम्म आवेदन दिन सक्ने छन्।  जेठ २४ गतेसम्म कायम..

नेपाललाई फेरी कालोसूचीमा राख्ने चेतावनी

Posted on Jun 26 2016
काठमाडौं । सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ । यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा..

गरीबलाई ऋण नदिदाँ हिमालयन बैंकलाई एक करोड जरिवाना

Posted on Jun 26 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ । चालु आर्थिक वर्षको पहिलो र दोस्रो..

​खाँदबारीमा कृषि विकास बैंङ्कको शाखा

Posted on Jun 22 2016
काठमाडौं । सङ्खुवासभाको खाँदबारीमा कृषि विकास बैंङ्कको शाखा सञ्चालनमा आएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले मङ्गबार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन् ।  शाखाबाट सम्पुर्ण वित्तीय..

​चर्को विवाद भएको बाफिया संसदले अर्थसमितिमै फिर्ता पठायो

Posted on Jun 21 2016
काठमाडौं । सरोकार राख्ने निकायको चर्को विरोधपछि व्यवस्थापिका–संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई पुनःसमितिमै फिर्ता पठाइदिएको छ ।    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सदनमा प्रस्तुत गरेको ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंक..

सिद्धार्थ बैंक र बिजनेस युनिभर्सलको मर्जर सम्पन्न, एकीकृत कारोबार सुरु

Posted on Jun 21 2016
काठमाडौं । सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभलपमेन्ट बैंक बीच मर्ज पुरा भएर मंगलबारदेखि संयुक्त कारोबार सुरु गरेका छन्। मर्जर पश्चात बनेको बैंक सिद्धार्थ बैंक लिमिटेडको नामबाट सञ्चालनमा आएको हो ।..

​नेपाल राष्ट्र बैंकको पक्षमा अमेरिकी अदालतको फैसला

Posted on Jun 21 2016
काठमाडौं । पूर्वस्वीकृति नलिई अमेरिकामा रहेको आफ्नो खाताबाट १० लाख अमेरिकी डलर करिब १० करोड रुपैयाँ निकालिएको मुद्दा पुनरावेदनमा समेत राष्ट्र बैंकले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित कोर्ट अफ अपिल्सले..

​सेञ्चुरी कमर्सियल बैँकको सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात

Posted on Jun 20 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । बैंकले गोल्ड र क्लासिक गरि २ प्रकारका क्रेडिट कार्ड प्रचलनमा ल्याएको हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै..

​कास्की र कामना मर्ज भएर बन्यो कामना विकास बैंक एकीकृत कारोबार आजबाट

Posted on Jun 20 2016
काठमाडौं । कामना विकास बैंक र कास्की फाइनान्स मर्ज भएर बनेको राष्ट्रियस्तरको कामना विकास बैंकले सोमबारबाट एकीकृत कारोबार थालेको छ । मर्ज भएर बनेको कामना विकास बैंकको एकीकृत कारोबारको सुभारम्भ..

​अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग

Posted on Jun 19 2016
काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठ–६, टुसालस्थित ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’ का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले बाल सुधार संघका वालवालिकाहरुलाई..

सिटिजन्स बैंकको १ करोड ७१ लाख कित्ता हकप्रद शेयरको आवदेन खुल्यो

Posted on Jun 19 2016
काठमाडौं । सिटिजन्स बैंकले ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५.५ अर्थात ५५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव नवौ साधारणसभाबाट पारित गरेको थियो..

​कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद दिने

Posted on Jun 19 2016
काठमाडौं । कञ्चन डेभलपमेण्ट बैंकले शेयरधनीलाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले दुई बराबर एक हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो..
Results 1792: You are at page 30 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411