बैंक/बित्त

अब सिधै इ–सेवामा एनआईसी एशिया बैंकको काउन्टरबाट डिपोजिट

Posted on Jun 21 2019
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउन्टरबाट आफ्नो इ–सेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ । हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ वा इ–बैंकिङबाट मात्र रकम..

६ प्रतिशत ब्याजदरमा ऋण दिने बिज्ञापन गरेको कम्पनीलाई कर्जा प्रवाहमा राष्ट्र बैंकको रोक

Posted on Jun 21 2019
काठमाडौं । अत्यन्तै न्यून ब्याजदरमा विभिन्न ब्यवसायका लागि कर्जा उपलब्ध गराउने भन्दै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकालेको मार्केट पर्श ग्लोबल कम्पनीलाई राष्ट्र बैंकले कर्जा प्रवाहमा रोक लगाएको छ। नेपाल राष्ट्र बैंक..

केशव दुवाडी : नेपाली नोटका डिजाइनर

Posted on Jun 14 2019
काठमाडौँ । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा..

बैंकरहरुले राष्ट्र बैंकसँग के के मा मागे छुट (सूचिसहित)

Posted on Jun 12 2019
काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई ‘बिग मर्जर’मा जानको लागि छुट माग गरेको छ । संघले राष्ट्र बैंकलाई मौद्रिक नीतिमा उल्लेख गर्नुपर्ने विषयमा सुझाव पठाउदै राष्ट्र बैंकले ‘क’ वर्गका..

रिलायबल लाइफ एनसीएचएलसँग आबद्ध, लाईफ इन्स्योरेन्समा पहिलो

Posted on Jun 10 2019
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ। सम्झौता अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल..

नेपाल लाइफको प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशत फिर्ता, ९० प्रतिशत ऋण पाउने नयाँ बीमा योजना सार्वजनिक

Posted on Jun 09 2019
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले चैत २६ गते आइतबार देखि..

अब ऋण लिन बैंक जानु पर्दैन, घरबाटै सबै बुझ्न सकिने

Posted on Jun 07 2019
काठमाडौं । के तपाई घर, सवारी साधन, अचल सम्पति कर्जा लिने तयारीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले आफु नजिकैको बैंक तथा वित्तीय संस्था धाउनु नपर्ने भएको छ । अब..

प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गर्ने

Posted on Jun 05 2019
काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंकलाई गाभ्ने भएको छ । आज बुधबार २ बैंकबीच यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा प्राइमका तर्फबाट अध्यक्ष उदयमोहन श्रेष्ठ र..

नेपाल क्लियरिङ हाउस र ‘सक्षम’बीच सम्झौता

Posted on Jun 03 2019
काठमाडौं ।  नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र युकेएडको एक्सेस टू फाइनान्स (सक्षम)बीच सम्झौता भएको छ। प्रोग्रामसँग कनेक्टआइपिएस ई पेमेन्ट प्रणाली प्रवद्र्घन गर्न, नेश्नल पेमेन्ट इन्टरफेस (एनपिआई) लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी..

१००, ५०० र १००० दरका नक्कली नोटको बजारमा विगविगी, कसरी चिन्ने सक्कली नोट ?

Posted on Jun 03 2019
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा नक्कली नोटको विगविगी हुन थालेपछि सक्कली नोट कसरी चिन्ने उपाय सिकाएको छ।  १००, ५०० र १००० रुपैयाँ दरका नोट चिन्ने उपाय सिकाएको हो। एक हजार दरका..

सूर्या लाइफले १२ प्रतिशत बोनस शेयरपछि ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने

Posted on Jun 03 2019
काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले असार ११ गते ११ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले हाल कायम चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँको १२ प्रतिशतका दरले बोनस शेयर दिने..

नेप्सलाई विद्युतीय भुक्तानी प्रणाली सञ्चालनको अनुमति पायो

Posted on Jun 02 2019
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लाई विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनको अनुमति दिएको छ। भुक्तानी सम्वन्धि कार्य गर्ने संस्थारसंयन्त्रलाई प्रदान गरिने अनुमति नीति बमोजिम नेप्सले बिद्युतीय..

२५ बैंक तथा वित्तीय संस्था मर्जरको तयारीमा

Posted on Jun 02 2019
काठमाडौं । २५ बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । वाणिज्य बैंक, फाइनान्स, विकास बैंक र लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने तयारी गरेका हुन् । मर्जरका लागि कतिपय..

प्रिमियर इन्स्योरेन्सले ८३.९९ प्रतिशत लाभांश दिने

Posted on May 31 2019
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ ।   कम्पनीले ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर र ४ दशमलव २० प्रतिशत नगद लाभांश गरी ८३ दशमलव..

विद्युतीय कार्डबाट भुक्तानी गर्दा छुट नै छुट

Posted on May 29 2019
काठमाडौं । विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुटको पाइने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भुक्तानी..

लाइफ इन्स्योरेन्स कर्पोरेशनको गत आवको नाफाबाट बम्पर लाभांशको प्रस्ताव

Posted on May 29 2019
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न ९९ औं बैठकले..

अब राष्ट्रिय वाणिज्य बैंकको एटीएम नचल्ने, नयाँ कार्ड लिनु पर्ने

Posted on May 28 2019
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एटीएम कार्ड प्रयोग गर्नुहुन्छ ? यदि हो भने तपाईले प्रयोग गरिरहेको पुरानो भिसा डेबिट कार्ड अब नचल्ने भएको छ । भिसा सेक्युरिटी गाइडलाइन्स तथा नेपाल..

अब सञ्चय कोषबाट हुने सबै भुक्तानी एनसिएचएल मार्फत हुने, साढे ५ लाख सञ्चयकर्तालाई लाभ

Posted on May 24 2019
काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ। कर्मचारी सञ्चय कोषका विभिन्न भुक्तानी कारोबारहरु पनि क्लियरिङ हाउस लिमिटेडको विद्युत्तीय भुक्तानी प्रणालीहरुमार्फत् हुुने गरी सम्झौता..

अब बैंकका एटिएममा नेपाली भाषा मै पैसा झिक्न सकिने

Posted on May 20 2019
काठमाडौं । अब सबै बैंकहरुले आफ्ना एटिएम (अटोमेटेड टेलर मेसिन)मा नेपाली भाषाको प्रयोग गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंकहरुलाई ३० दिनभित्र सम्पूर्ण एटिएममा नेपाली भाषाको प्रयोग गर्न..

राष्ट्र बैंक भन्छ: यो वर्ष तरकारी र दालको मूल्य घट्यो

Posted on May 19 2019
काठमाडौं । नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा तरकारी र दालको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा औसतमा मूल्यबृद्धि ४.४ प्रतिशत रहेको छ..

रवीन्द्र अधिकारीका अंगरक्षकको परिवारलाई मेगा बैंकद्वारा ५ लाख बीमा रकम प्रदान

Posted on May 19 2019
काठमाडौँ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपालले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले..

नेपाल लाईफको साढे ४८ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी साढे ५ अर्ब पुग्यो

Posted on May 19 2019
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ४८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा..

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने

Posted on May 16 2019
काठमाडौं । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा रहेको ओमलाई प्राइमसँग सम्झौता भाँडिए पश्चात एनएमबि बैंकले प्राप्ती गर्ने भएको हो..

ग्लोबल आईएमई बैंकको ६ शाखारहित बैंकिङ सेवा

Posted on May 15 2019
काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–७, तेबाङमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा..

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा साढे ९ प्रतिशतले घट्यो

Posted on May 12 2019
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९ दशमलव ६१ प्रतिशतले घटेको..

बालुवाटारको जग्गामा बैंकको ऋण, कुन कुन बैंकको फस्यो सवा दुई अर्ब

Posted on May 12 2019
काठमाडौं । बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा। शोभाकान्त ढकाल..

हिमालयन बैंकले ९ महिनामा २ अर्ब बढी नाफा कमायो

Posted on May 10 2019
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्ष तेस्रो त्रैमाससम्ममा २ अर्ब खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यहि अवधिसम्मका १ अर्ब ८२ करोड नाफा कमाएकोमा यस आर्थिक बर्ष..

महिलालाई खानेपानी उद्यमी बनाउन राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता

Posted on May 08 2019
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा अन्तर्गत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ । बैंक, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजना बीच महिला उद्यमशिलताको लागि..

मेगा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, कमायो १ अर्ब २१ करोड रुपैयाँ

Posted on May 08 2019
काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन..

भूकम्पपीडितलाई सहुलियतपूर्ण बैंक ऋण लिन थप सुविधा, के के छन् यस्ता सुविधा ?

Posted on May 07 2019
काठमाडौं । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि..
Results 1841: You are at page 3 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411