बैंक/बित्त

​कुमारी बैंकको चिपमा आधारित ‘कुमारी क्रेडिट कार्ड’

Posted on Sep 12 2016
काठमाडौं । कुमारी बैंकले चिपमा आधारित कुमारी क्रेडिट कार्ड संचालनमा ल्याएको छ । नेपालभित्र र बाहिर प्रयोग गर्नलाई हुने दुईप्रकारका कार्ड ल्याएको कुमारी बैंकले सोमबारबाट संचालनमा ल्याएको हो ।    डोमेष्टिक कार्ड नेपाल..

​समिट माइक्रोफाइनान्सले ४५ प्रतिशत बोनस दिने

Posted on Sep 11 2016
काठमाडौं । समिट माइक्रोफाइनान्स विकास बैंकले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको..

त्रिबेणी विकास बैंकले १९ प्रतिशत बोनश शेयर दिने

Posted on Sep 08 2016
काठमाडौं । त्रिबेणी विकास बैंकले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । गत बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो..

​हाम्रो विकास बैंकका लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर

Posted on Sep 07 2016
काठमाडौं । हाम्रो विकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित..

​सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर दिने

Posted on Sep 07 2016
काठमाडौं। सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९..

सेञ्चुरी बैंकमा ​५ रुपैयाँको बचत खाता खोल्दा के के पाइन्छ सुविधा

Posted on Sep 07 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता संचालनमा ल्याएको छ ।  बैंकले उक्त खातामा वार्षिक ३ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुतmानी गर्ने जनाएको..

​नबिल बैंकको ४५ प्रतिशत लाभांश दिने प्रस्ताव

Posted on Sep 06 2016
काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले बोनस र  नगद लाभांश सहित ४५..

​कुपन्डोलमा एभरेष्ट बैंकको ८६ औं एटिएम

Posted on Sep 06 2016
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो ८६औं एटिएम ललितपुरको कुपन्डोलमा स्थापना गरेको छ। कुपन्डोलमा रहेको गुरुद्धारमा स्थापना गरिएको उक्त एटिएम सेवाको उद्घाटन गुरुद्धारा गुरुनानकका अध्यक्ष प्रितम सिंह र बैंकका प्रमुख..

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने

Posted on Sep 06 2016
काठमाडौं । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ । विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय..

सिभिल बैंकले हामा मर्चेन्ट एक्विजिशन गर्ने

Posted on Sep 05 2016
काठमाडौं । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्सलाई खरिद गर्ने भएको छ । सिभिल र हामाबीच आइतबार एक्विजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज..

सानिमा बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको सदस्य भएपछि सबै वाणिज्य बैंक आवद्ध

Posted on Sep 04 2016
काठमाडौं । सानिमा बैंक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस  र सानिमा बैंक बीच आज अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएकोे..

नेपाल बंगलादेश बैंकले ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद जारी गर्ने

Posted on Sep 03 2016
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको शुक्रबार साँझ बसेको बैठकले ३२ प्रतिशत बोनस..

भिबोर बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिए, भोलिदेखि एकृकित कारोबार

Posted on Sep 01 2016
काठमाडौं । दुई विकास बैंक गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । केन्द्रीय बैंकले राष्ट्रिय स्तरको भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकलाई गाभिएर..

​माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद शेयर छिट्टै निष्कासन गर्ने

Posted on Aug 31 2016
काठमाडौं । माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर निस्कासनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले हकप्रद सेयर निस्कासन गर्नका लागि निस्कासन तथा बिक्री प्रबन्धक..

​टुरिजम् डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पारित

Posted on Aug 31 2016
काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १०० प्रतिशत अर्थात एक कित्ता पुरानो शेयर बराबर एक कित्ता नयाँ हकप्रद शेयर निष्काशन दिने भएको छ । कालिञ्चोक डेभलपमेन्ट र मातृभूमि विकास बैंकलाई..

​कैलाश बैंकको पोखराको विरौटामा ३७औं शाखा, अर्को शाखा वगरमा खोल्दै

Posted on Aug 31 2016
काठमाडौ । कैलाश विकास बैकले पोखराको विरौटामा ३७औं शाखा संचालनमा ल्याएको छ । शाखाको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधवार उद्घाटन गरे । बैंकले पोखराको वगरमा अर्को शाखा संचालनमा..

​कृषि विकास अन्तर-बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Aug 31 2016
काठमाडौं । कृषि विकास अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गरेको छ। नेपाल क्लियरिङ्ग हाउस र बैंकबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग..

​रिलायवल डेभलपमेन्ट बैंकले पाँच दिनमै ऋण दिने

Posted on Aug 29 2016
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले चार चक्के सवारी साधन अर्थात् हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ्र । बैंकले अटो मेलालाई लक्षित गर्दै यो योजना ल्याएको हो । कार, बस, ट्रक,..

​एनएमबि बैंकले एकैदिन पाल्पा, भैरहवा र दमकमा शाखा विस्तार

Posted on Aug 28 2016
काठमाडौं । एनएमबि बैंकले आइतबार पाल्पा, भैरहवा र दमक गरी एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । पाल्पा शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरन्जीवी नेपालले गरे । उद्घाटन..

एनआईसी एशिया बैंकले २६ प्रतिशत बोनश र १५ प्रतिशत हकप्रद दिने

Posted on Aug 26 2016
काठमाडौं । एनआईसी एशिया बैंकले गतबर्षको मुनाफाबाट शेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका..

सिटिजन बैङ्कले ७ लाख कित्ता साधारण सेयर बोलकबोलबाट बिक्री गर्ने

Posted on Aug 26 2016
काठमाडौं । सिटिजन बैङ्क इन्टरनेशनल लिमिटेडको ७ लाख ५ हजार ७ सय १७ कित्ता हकप्रद शेयर भदौ २४ गते देखि लिलाम विक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम..

नेपाल इन्भेष्टमेन्ट बैंकको लगानीकर्तालाई २० प्रतिशत बोनश शेयर र २१ प्रतिशत नगद लाभाशं दिने घोषणा

Posted on Aug 22 2016
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांश् दिने प्रस्ताव गरेको छ । बैंकले २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको..

राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट सेवा संसारभर

Posted on Aug 21 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना दुई लाख भन्दा बढी ग्राहकले प्रयोग गरिरहेको मोवाइल बैंकिङ्ग सेवालाई संसारभरबाट प्रयोग गर्न सकिने बनाएको छ।   यो स्मार्ट सेवा मोवाइलको एस।एम।एस। र इन्टरनेट दुवैबाट चलाउन..

आजबाट एक बैंकमा खाता भएकाले अर्कै बैंकको काउण्टरबाट पैसा राख्न र झिक्न सक्ने, बैंकको नामावलीसहित

Posted on Aug 17 2016
काठमाडौं । एक बैंकको रकम अर्को बैंकबाट राख्न तथा झिक्न सकिने सेवाको बुधबारबाट सुरुवात भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले भुक्तानी तथा फछ्र्यौट प्रणालीमार्फत अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली..

​राष्ट्रिय वाणिज्य बैंकको मुनाफा २ अर्ब ६४ करोड

Posted on Aug 15 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गतबर्ष २ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । मुनाफामा अघिल्लो बर्ष भन्दा तुलनामा ४२ दशमलव ९७ प्रतिशले कमी..

​कृषि विकास बैंकको मुनाफा २ अर्ब ५७ करोड रुपैया कमायो

Posted on Aug 15 2016
काठमाडौं । कृषि विकास बैंकले गतबर्ष २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ मुनाफा कमाएको छ । उक्त मुनाफा अघिल्लो बर्षको तुलना भन्दा २८ दशमलव ४७ प्रतिशतले कमी हो ।..

​नबिल बैक पनि अब नेपाल क्लियरिङ्ग हाउसको एनसिएचएल–आईपिएस प्रणालीमा

Posted on Aug 14 2016
काडमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी (एनसिएचएली–आईपिएस) प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउसले नबिल बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसिएचएल–आईपिएस)  सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर..

​प्रमाणपत्र धितो राखेर एनएमबी बैंकले ऋण दिने

Posted on Aug 12 2016
काठमाडौं । एनएमबी बैंकले हिमालय इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्नेलाई प्रमाणपत्र धितो राखि ऋण उपलब्ध गराउने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ र एनएमबी बैंकका..

हिमालयन बैंकले कमायो १ अर्ब ९१ करोड रुपैयाँ

Posted on Aug 12 2016
काठमाडौ । हिमालयन बैंकले चौथो त्रैमासमा १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्ष भन्दा ७२ दशमलव २१ प्रतिशतले वृद्धि गरेको..

​नबिल बैंकले नाफा ३४ प्रतिशत वृद्धि गरी २ अर्ब ८२ करोड रुपैयाँ कमायो

Posted on Aug 12 2016
काठमाडौं । नबिल बैंक ले चौथो त्रैमासमा २ अर्ब ८२ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनामा ३४ दशमलव ७५ प्रतिशतले बढी..
Results 1820: You are at page 29 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411