बैंक/बित्त

साढे ८ अर्ब पूँजि भएको राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत साधारण सेयर निष्कासन गर्ने

Posted on Jan 19 2017
काठमाडौं । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि ३० प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्र सेयर निष्कासनको तयारी पूरा गर्ने लक्ष्य बैंकले लिएको छ..

​कृषि विकासले मोबाईल बैंकिङ सेवा शुरु गर्ने

Posted on Jan 17 2017
काठमाडौं । कृषि विकास बैंकले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ। बैंक र एफ वान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवा दिने सम्वन्धमा सम्झौता भएसँगै सेवा सुरु भएको बैंकले जनाएको छ।..

ओम डेभलपमेन्ट बैंकले ६ महिनामा १९ करोड खुद नाफा कमायो

Posted on Jan 17 2017
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पौष मसान्तसम्ममा १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।  बैंकले यसअवधिसम्ममा १२ अर्ब ९८ करोड निक्षेप संकलन..

कर्जा असुलीमा प्रगति गर्दा प्रभु बैंकले ६ महिना मै १ अर्ब ११ करोड रुपैयाँ नाफा

Posted on Jan 17 2017
काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो तैमाससम्म अर्थात ६ महिनामा प्रभु बैंकको नाफा  १ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ । बैंकले निष्क्रिय कर्जा असुलीमा जोड दिएपछि चालु आवको पुससम्म..

सानिमा बैंकले बागमती डेभलपमेन्टलाई गाभेर थाल्यो एकिकृत कारोबार

Posted on Jan 13 2017
काठमाडौं । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात शुक्राबारबाट एकिकृत कारोबार थालेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । सानिमा बैंकले..

स्टान्डर्ड चार्टर्डले प्रति सेयर १२९० रुपैंयामा साढे २५ लाख कित्ता एफपिओ निष्काशन गर्ने

Posted on Jan 13 2017
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको थप नयाँ सेयर ९एफपिओ० को मूल्य निर्धारण गरेको छ । बैंकको विहिबार बसेको सञ्चालक समितिको ३५० औ बैठकले एफपिओको..

लक्ष्मी बैंकको ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

Posted on Jan 12 2017
काठमाडौं । लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । एक्वायर गरेको प्रोफेसनल दियालो बिकास बैंकबाट..

ग्लोबल आईएमई बैंक र मास्टर कार्डबीच सम्झौता

Posted on Jan 10 2017
काठमाडौं । ग्लोबल आईएमई बैंक र मास्टर कार्डबीच मास्टर कार्ड वितरणका लागि प्रशोधन सेवा पु¥याउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक..

लघुवित्तले १८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

Posted on Jan 10 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाको अधिकतम ब्याजदर तोकेको छ । अब लघुवित्तले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याज लिन पाउनेछैनन् । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कोषको..

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

Posted on Jan 10 2017
काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । यस अघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत..

टुरिजम बैंकले दुई विकास बैंक किन्यो, एकीकृत कारोबार आइतबारदेखि

Posted on Jan 06 2017
काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले सिन्धुलीको मातृभूमि र दोलखाको कालिञ्चोक विकास बैंकलाई गाभेर पुस २४ गते आईतबारदेखि एकिकृत कारोबार थाल्ने भएको छ । हाल टुरिजम् बैंकको चुक्ता पूजीँ ७८ करोड ६९..

नक्कली सुन धितो कर्जा बनाएर नौ करोड ठग्ने पक्राउ

Posted on Jan 05 2017
काठमाडौं । सुनसरीको धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको..

पाँच बैंक गाभिए एनसीसी बैंकमा, ९६ शाखा, १ हजार कर्मचारी

Posted on Jan 01 2017
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आइतबार एकीकरण भएको छ। बैंकको बागबजार स्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा..

लिखु-२ आयोजनालाई ६ वित्तीय संस्थाले ४ अर्व ५१ करोड लगानी गर्ने

Posted on Dec 30 2016
काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोसिएट प्रालिको प्रवर्धनमा निर्माणाधिन ३३.४ मेगावटको लिखु-२ आयोजनाका लागि लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे वैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्व ५१..

एनसीसी बैंकले चारवटा बिकास बैंकलाई गाभेर आईतबार एकीकृत कारोबार शुरु गर्ने

Posted on Dec 30 2016
काठमाडौं । एनसीसी बैंकले चारवटा बिकास बैंकहरुलाई आफुमा गाभेर एकीकृत कारोबार गर्नेभएको छ । एनसीसीमा ईन्फ्रास्ट्रक्चर, ईन्टरनेशनल, सुप्रिम र एपेक्स डेभलपमेन्ट बैंक गाभिएको छ । राष्ट्र बैंकले गत मंसिर २० गते..

कृषि बिकास बैंकको २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव

Posted on Dec 29 2016
काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट २० प्रतिशत लाभांस प्रस्ताव गरेको हो..

आस्वाका लागि ११ बैङ्कलाई अनुमति, ६ बैङ्क प्रक्रियामै

Posted on Dec 23 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ बैङ्क तथा वित्तीय संस्थालाई एप्लीकेसन सर्पोटेड बाइ ब्लक्ड एमाउन्ट(आस्वा) प्रणालीमा सहभागी हुन अनुमति दिएको छ । बोर्डले आगामी माघदेखि अस्वा प्रणाली माफर्त सार्वजनिक निष्कासन गर्ने..

जनरल फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो, बिहीबारदेखि वित्तीय कारोबार थाल्ने

Posted on Dec 21 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको छ । वित्तीय अवस्था नाजुक भएपछि ३ वर्षअघि राष्ट्र बैंकले जनरललाई समस्याग्रस्त घोषणा गरी वित्तीय कारोबारमा रोक लगाएको थियो..

१५ बैंकले ‘इएमभी चिप’ आधारित भिसा कार्ड बनाउदै

Posted on Dec 21 2016
काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले यस सम्बन्धी तयारी पूरा गरेको हो..

​ग्लोबल आईएमई बैंकले प्यासिफक डेभलपमेन्ट बैंक खरिद गर्ने, पौष १५ बाट एकिकृत कारोबार गर्ने तयारी

Posted on Dec 14 2016
काठमाडौं । ग्लोबल आईएमई बैंकको विशेष साधारण सभाले प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरको छ । बैंकको विशेष सभाले डिडिए प्रतिवेदन अनुरा प्यासिफिक बैंकको १ सय कित्ता शेयरलाई ग्लोबल..

​हाम्रो विकास बैंकले २५ प्रतिशत बोनस पछि २ सय प्रतिशत हकप्रद दिने

Posted on Dec 14 2016
काठमाडौं । १२ करोड २३ लाख चुक्ता पूँजि भएको हाम्रो विकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र त्यस पछि कायम हुने पूँजिको २ सय प्रतिशत अर्था १ बराबर २..

​नेपाल एसबिआई बैंकले मर्चेन्ट बैंकिङको कारोबार गर्न अनुमति पायो

Posted on Dec 09 2016
काठमाडौं । नेपाल एसबिआई बैंकले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिङ कारोबार गर्नको लागि अनुमति पाएको हो । बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आज अनुमति पाएको हो ।..

​नेपाल इन्भेष्टमेन्ट बैंकले पायो 'बैंक अफ द इयर' अवार्ड

Posted on Dec 08 2016
काठमाडौं । बेलायतको फाइनान्सियल टाईम्स लन्डनद्धारा प्रकाशित द बैंकर म्यागजिनले नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो बर्षको उत्कृष्ट नेपाली बैंक घोषण गरको छ ।  सन २०१६ को 'बैंक अफ द इयर' अवार्ड विहिबार..

​रिलायवल डेभलपमेन्ट बैंकले २९ प्रतिशत बोनस दिने प्रस्ताव

Posted on Dec 07 2016
काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुका लागि २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट उक्त लाभांस वितरण गर्ने..

एनसिसि बैंकसँग ४ विकास बैंकको मर्जलाई राष्ट्र बैंकको अन्तिम स्विकृति

Posted on Dec 05 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श र अन्य चार बिकास बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको छ । आईतबार बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ती पाँच..

​यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच अन्तर बैंक विद्युतीय भुक्तानी सम्बन्धी सम्झौता

Posted on Dec 05 2016
काठमाडौैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले र यती डेभलपमेण्ट बैंक लिमिटेड बिच आज अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आईपिएस) सेवा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतामा नेपाल..

​एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ्ग मार्फत कारोबार शुरु गर्यो

Posted on Dec 05 2016
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोमा आजबाट इन्टरनेट बैंकिङ्ग मार्फत सेवा विस्तार गरेको छ ।  बैंकको यस सेवामार्फत ग्राहकहरुले एनआईसी एशिया बैंकमा रहेको खाताबाट..

​सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Posted on Dec 05 2016
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनलले चुक्ता पूँजिको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । आज सिटिजन्स बैंक र सानिमा क्यापिटल बीच सम्झौता भएको..

​मेगा बैंकको १३.२५ प्रतिशत बोनस शेयर र ६५ प्रतिशत हकप्रद दिने प्रस्ताव

Posted on Dec 05 2016
काठमाडौं । मेगा बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३.२५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले उक्त बोनश शेयर दिने निर्णय गरेको हो । बैंकले प्रस्ताव..

​सिद्धार्थ बैंकले ४८.७५ प्रतिशत बोनस शेयर दिने

Posted on Dec 05 2016
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना लगानीकर्ताहरुलाई ४८.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकको आईतबार बसेको २५९ औं संचालक समितिको बैठकले उक्त बोनश शेयर दिने निर्णय गरेको हो..
Results 1820: You are at page 26 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411