काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा मेगा बैंक नेपाल लिमिटेडको नाफा ६८ प्रतिशत वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा..
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशसम्ममा हिमालयन बैंकको नाफा झण्डै २३ करोड रुपैयाँ बढेको छ ।
चालु आवको चैतसम्म बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गरेका छ ।..
काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा करिब २६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाशसम्म ७० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८८ करोड..
काठमाडौं । कृषि विकास बैंक ले चालु आर्थिक वर्ष २०७३-७४ को तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा २९ दशमलव..
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडको नाफा ४० करोड रुपैयाँ बढेको छ ।
चालु आवको ९ महिनामा बैंकले ८८ करोड ६७ लाख रुपैयाँ खुद नाफा..
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा लक्ष्मी बैंकको नाफा झण्डै १३ करोड रुपैयाँ बढेको छ । चालु आवको चैतसम्म बैंकले ५६ करोड ९१ लख रुपैयाँ नाफा गरेको छ ।..
काठमाडौं । नेपाल एसबिआई बैङ्क लिमिटेडले १० बराबर ४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैङ्कले आगामी जेठ ७ देखि असार ११ गतेसम्म हकप्रद शेयर निष्कासन गर्ने भएको..
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नबिल बैंकले नाफा झण्डै ६४ करोड रुपैयाँ बढाएको छ । नविलले गत चैतसम्म २ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको..
काठमाडौं । एक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले झण्डै ५५ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ ।..
काठमाडौं । चालु आवको चैतसम्म बैंकले नाफा ३८ करोड रुपैयाँ बढाएर १ अर्ब रुपैयाँ गरेको हो । माछापुच्छ्रे पनि १ बढी नाफा गर्ने बैंकको क्लवमा प्रवेश गरेको छ । गत..
काठमाडौं । प्राइम कमर्शियल बैंकले पुँजी बढाउन दुई विकास बैंक खरिद गरेको छ । प्राइमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक खरिद गरेको हो ।..
काठमाडौं । राजधानीमा आजदेखि पहिलो बैकिङ एक्स्पो सुरु भएको छ । नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायको सहयोगमा मिडिया इन्टरनेशनलले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको एक्स्पोमा वित्तीय क्षेत्रसँग सम्वन्धित सूचना सर्वसाधारणलाई जानकारी..
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकले नाफा दोब्बर बढाएको छ । चालु आवको चैतसम्म बैंकले १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।..
काठमाडौं । सिन्धु विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध..
काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाशसम्म ७० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८२ करोड..
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ग्लोबल आईएमई बैंकले नाफा बढाएको छ । चैतसम्म बैंकले १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ ।
गत आवको सोही अवधिमा..
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकको नाफा झण्डै १७ करोड रुपैयाँ बढेको छ ।
चालु आवको चैतसम्म बैंकले ९५ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ..
काठमाडौं । एनएमबी बैङ्क लिमिटेडको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफा रू १ अर्ब १४ करोड ३५ लाख कमाएको छ । यो गत आवको सोही अवधिमा भन्दा ४८ दशमलव २८..
काठमाडौं । सानिमा बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार यस अवधिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
जवकि गत आवको यस अवधिमा..
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आस्बा प्रणालीको अनुमती पाएको छ ।
यस प्रणाली अन्र्तगत बैंकले सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुंदा खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला..
काठमाडौं । एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड शुक्रबारबाट सनराईज ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड बनेको छ ।
कम्पनीको विशेष साधारणसभाले साविकको नाम परिवर्तन गरि सनराईज ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड बनाउने प्रस्ताव पारित गरेको छ ।..
काठमाडौं । अरनिको डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यो अवधिमा पाँच करोड ६ लाख ७६ हजार रुपैयाँ..
काठमाडौं । सिटिजन्स बैंकले दशौं वर्ष पुरा गरेको अवसरमा सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष शंकर प्रसाद शर्माले सो खाताको शुभारम्भ गरे ।
न्यूनतम मौज्दात रु ५..
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सिटिजन्स बैंकको नाफा झण्डै २० करोड रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले ८८ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको..
काठमाडौं । एनएमबी बैंकका ग्राहकहरुले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्र्तगतका विभिन्न आउटलेटहरुबाट १० प्रतिशत छुट पाउने भएका छन । बैंकका ग्राहकहरुले भिसा कार्ड प्रयोग गरी सो छुट प्राप्त गर्न..
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एनआईसी एसिया बैंकको नाफा झण्डै ४० करोड रुपैयाँ बढेको छ । चालु आवको चैतसम्म बैंकले १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ नाफा..
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा श्रीराम पौडेल पुनः नियुक्त भएका छन् । गत चैत १५ गते कार्यकाल सकेर पौडेलले राष्ट्र बैंकको स्वतन्त्र सञ्चालकबाट अवकाश पाएका थिए । पौडेलसँगै..
काठमाडौं । आस्वा प्रणालीलाई अझ सहज बनाउन नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो अनलाइन पोर्टलमार्फत सेयर आवेदन फर्म भर्ने अनलाइन सेवा सुरु गरेको छ ।
यसबाट बैंकमा खाता भएका ग्राहकले घरमै बसी आफूले..
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ५६ औं शाखा काठमाडौंको सितापाइलामा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हिमालय शमशेर जबराले गरेका थिए ।
बैंकका सञ्चालक समितिका..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »