बैंक/बित्त

‘आईएमई डिजिटल सोलुसन’ र ‘सक्षम कार्यक्रम’बीच साझेदारी

Posted on Feb 22 2017
काठमाडौं । ‘आईएमई डिजिटल सोलुसन’ र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित ‘सक्षम कार्यव्रmम’ बीचमा साझेदारी भएको छ । बुधबार आयोजित एक कार्यक्रममा औपचारिक रुपमा आईएमई डिजिटल सोलुसन र सक्षम कार्यव्रmमले मोबाइल फोनमा..

कर्जा प्रवाहमा उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता : राष्ट्र बैङ्क

Posted on Feb 21 2017
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । केन्द्रीय बैङ्कले मङ्गलवार आव २०७३-७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन..

इटहरीमा पनि हिमालयन बैंकको आफ्नै भवनमा शाखा

Posted on Feb 20 2017
काठमाडौं। हिमालयन बैंकले इटहरीमा आफ्नै भवनमा शाखा कार्यालयको स्थापना गरेको छ । सोमबार एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बैंकको नव निर्मित इटहरी शाखा कार्यालय भवनको उद्धघाटन गरे..

यती डेभलपमेण्ट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Feb 19 2017
काठमाडौं । यती डेभलपमेण्ट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ। आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराउँदै लैजाने उद्देश्यले नेपाल क्लियरिङ्ग हाउससँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीसम्वन्धी सम्झौता गरेको..

​एभरेष्ट बैंकलाई आस्वा सदस्यता

Posted on Feb 16 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी निर्देशिका २०७३ बमोजिम एभरेष्ट बैंकलाई आस्वा सदस्यता प्रदान गरेको छ।    यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने..

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस २५ प्रतिशत हकप्रद सेयर साधारणसभाबाट पारित

Posted on Feb 16 2017
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १५औं वाषिर्क साधारणसभा सकिएको छ । साधारणसभाले सेयरधनीहरुलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद सेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस..

श्री इन्भेष्टमेन्ट एंड फाइनान्स पनि विद्युतीय भुक्तानी प्रणालीमा

Posted on Feb 16 2017
काठमाडौं ।  श्री इन्भेष्टमेन्ट एंड फाइनान्स लिमिटेड पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा विस्तार गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले श्री..

सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा तानसेनमा

Posted on Feb 16 2017
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा पाल्पाको तानसेनमा शाखा विस्तार गरेको छ । फागुन ५ गते एक कार्यक्रमकाबीच पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम अधिकारीले उक्त..

आशा लघुवित्त वित्तीय संस्थाको शाखा चितवन र नवलपरासीमा

Posted on Feb 16 2017
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्नो २ वटा शाखा कार्यालयको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालय भरतपुर–२२, चितवनको उदघाटन संचालक समिति अध्यक्ष रामबहादुर पाण्डेले गरे..

चार वटा विकास बैंक गाभेको एनसीसी बैंकको नाफा ६ महिनामा ७ करोड ७६ लाख रुपैयाँ

Posted on Feb 16 2017
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत वर्ष ईन्टरनेशनल, एपेक्स, आईडी र सुप्रिम डेभलपमेन्ट गरी चार वटा विकास बैंकलाई आफुमा गाभेपछि पनि मुनाफा घटाएको छ । यस वर्षको दोस्रो..

जनता बैंकको ६ महिनाको नाफा १६ करोड १३ लाख

Posted on Feb 15 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा जनता बैंकको नाफा सामान्य वृद्धि भएको छ । गत पुससम्म बैंकले १६ करोड १३ लाख रुपैयाँ मात्र नाफा गरेको छ । गत आवको..

राष्ट्रिय वाणिज्य बैंक ६ महिनामा १ अर्ब २२ करोड रुपैयाँ नाफामा, निष्कृय कर्जा घट्यो

Posted on Feb 14 2017
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक दोस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २१ करोड ७७ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनाभन्दा १३ दशमलव ५९..

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ १२ सय ९० रुपैयाँमा निस्कासन गर्न अनुमति

Posted on Feb 13 2017
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १२ सय ९० रुपैयाँका दरले नयाँ सेयर एफपिओ निस्कासन गर्ने अनुमति पाएको छ। एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप..

​ग्लोबल आईएमईले प्यासेफिक डेभलपमेन्ट बैंक किन्यो

Posted on Feb 12 2017
काठमाडौं । ग्लोबल आईएमई बैंकले लम्जुङमा रहेको प्यासेफिक डेभलपमेन्ट बैंक खरिद गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले एकीकृत बैंकिङ कारोबारको उद्घाटन गरेका छन् । प्यासेफिक खरिदपछि ग्लोबलको..

​नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब

Posted on Feb 12 2017
धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ ।  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु..

रिलायवल डेभलपमेन्ट बैंकले ६ महिनामा साढे ७ करोड कमायो

Posted on Feb 12 2017
काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा १३ दशमलव ९० प्रतिशतले वृद्धि गरी ७ करोड ४६ लाख रुपैयाँ कमाएको छ भने अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ६ करोड..

एनएमबि बैंकले ६ महिनामा ७० करोड रुपैयाँ मुनाफा कमायो

Posted on Feb 12 2017
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ६६ दशमलव ४४ प्रतिशतले वृद्धि गरी ७० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो..

स्टेट बैंक अफ पाकिस्तान र राष्ट्र बैंकबीच समझदारी

Posted on Feb 10 2017
काठमाडौं । स्टेट बैंक अफ पाकिस्तान र नेपाल राष्ट्र बैंकबीच बिहीबार सुपरभिजन तथा एक्सचेन्ज अफ सुपरभिजर इन्फरेशनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुई बैंकको सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको..

सनराईज बैंकले ६ महिनामा ६० करोड ९७ लाख नाफा कमायो

Posted on Feb 10 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सनराईज बैंकको नाफा ६७.५२ प्रतिशत बढेको छ । चालु आवको पुससम्म बैंकले ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको..

माछापुच्छ्रे बैंकको ६ महिनाको नाफा ५७ करोड ५३ लाख रुपैयाँ

Posted on Feb 09 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाम माछापुच्छ्रे बैंकको नाफा बढेको छ । गत पुससम्म बैंकले ५७ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले..

​कुमारी बैंकको ६ महिनाको मुनाफा २७ करोड ९३ लाख, ३३ प्रतिशतले वृद्धि

Posted on Feb 09 2017
काठमाडौं, माघ २७ । कुमारी बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा २७ करोड ९३ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा ३२ दशमलव ९० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो..

महिला सहयात्राले नाफा २४ प्रतिशतले बढायो

Posted on Feb 08 2017
काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्सको दोस्रो त्रैमासमा खुद मुनाफा २३ दशमलव ९९ प्रतितशले वृद्धि गरी ४५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३६ लाख रुपैयाँ..

एभरेष्ट बैंकले ६ महिनामा ९७ करोड रुपैयाँ नाफा कमायो

Posted on Feb 08 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । चालु आवको पुससम्म बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही..

खोरुङ्गा जलविद्युत् आयोजनामा तीन बैङ्कको एक अर्ब लगानी

Posted on Feb 07 2017
काठमाडौँ । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।  आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी..

रुरल माइक्रोफाइनान्स र नेपाल बैंक बिच रकम निशुल्क रकमान्तर गर्ने सम्झौता

Posted on Feb 07 2017
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर र नेपाल बैंकले बैंकिंग कारोबार गर्ने सम्बन्धमा सम्झौता गरेका छन् । बैंकहरुमा अन्तर बैंक महसुलले आजित बनेका सेवाग्राहीलाई राहत दिनका लागि दुई संस्थाले बिनाशुल्क..

नेपाल बैंकको ६ महिना कै नाफा १ अर्ब ८९ करोड नाघ्यो, ८०%ले वृद्धि, प्रतिशेयर आम्दानी ५८

Posted on Feb 07 2017
काठमाडौ । नेपाल बैंक लिमिटेडले चालु बर्षको दोस्रो त्रैमासमा मुनाफा ८० दशमलव ७९ प्रतिशतले वृद्धि गरी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा..

कृषि विकास बैंकले ६ महिना मै ९० करोड ६६ लाख रुपैयाँ मुनाफा कमायो

Posted on Feb 06 2017
काठमाडौं । कृषि विकास बैंकले यस वर्षको दोस्रो त्रैमाससम्ममा मुनाफा ९० करोड ६६ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा १३३ दशमलव ९६ प्रतिशतले वृद्धि हो । अघिल्लो..

लक्ष्मी बैंकले ६ महिनामा ४० करोड रुपैया नाफा कमायो

Posted on Feb 03 2017
काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढेको छ । गत त्रैमाशमा ३० करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ४० करोड..

तरलता समस्या समाधानका निम्ति उद्यमी व्यवसायीको ध्यानाकर्षण

Posted on Feb 03 2017
काठमाडौं । विकास निर्माणका ठूला परियोजनामा लगानी गर्न पर्याप्त रकम मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा नरहेको जनाउँदै उद्यमी व्यवसायीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसङ्घले अर्थमन्त्री..

हिमालयन बैंकले ६ महिनामा नाफा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ कमायो

Posted on Feb 03 2017
काठमाडौ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनाभन्दा २८ दशमलव १२ प्रतिशतले..
Results 1820: You are at page 24 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411