बैंक/बित्त

नेपाल बंगलादेश बैंकको ९ महिनामा ८२ करोड नाफा, प्रतिशेयर आम्दानी २८ रुपैयाँ

Posted on Apr 26 2017
काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाशसम्म ७० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८२ करोड..

ग्लोबल आईएमई बैंकको ९ महिनाको नाफा १ अर्ब ४७ करोड रुपैयाँ

Posted on Apr 26 2017
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ग्लोबल आईएमई बैंकले नाफा बढाएको छ । चैतसम्म बैंकले १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा..

सिद्धार्थ बैंकको ९ महिनामा नाफा ९५ अर्ब ७० करोड रुपैयाँ कमायो

Posted on Apr 25 2017
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकको नाफा झण्डै १७ करोड रुपैयाँ बढेको छ ।   चालु आवको चैतसम्म बैंकले ९५ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ..

एनएमबी बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ

Posted on Apr 24 2017
काठमाडौं । एनएमबी बैङ्क लिमिटेडको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफा रू १ अर्ब १४ करोड ३५ लाख कमाएको छ । यो गत आवको सोही अवधिमा भन्दा ४८ दशमलव २८..

सानिमा बैंकको ९ महिनाको नाफा ९४ करोड

Posted on Apr 24 2017
काठमाडौं । सानिमा बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार यस अवधिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।   जवकि गत आवको यस अवधिमा..

एभरेष्ट बैंकको ९ महिनाको नाफा १अर्ब ५२ करोड, प्रतिशेयर आम्दानी ४४ रुपैयाँ

Posted on Apr 24 2017
काठमाडौं ।  चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । चालु आवको चैतसम्म बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत..

राष्ट्रिय वाणिज्य बैंकलाई आस्बा प्रणालीको अनुमती

Posted on Apr 23 2017
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आस्बा प्रणालीको अनुमती पाएको छ ।   यस प्रणाली अन्र्तगत बैंकले सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुंदा खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला..

एनसिएम मर्चेन्ट बन्यो अब सनराईज ईन्भेष्मेन्ट

Posted on Apr 21 2017
काठमाडौं । एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड शुक्रबारबाट सनराईज ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड बनेको छ । कम्पनीको विशेष साधारणसभाले साविकको नाम परिवर्तन गरि सनराईज ईन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड बनाउने प्रस्ताव पारित गरेको छ ।..

अरनिको डेभलपमेन्ट बैंकले ९ महिनामा नाफा पाँच करोड कमायो

Posted on Apr 21 2017
काठमाडौं । अरनिको डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यो अवधिमा पाँच करोड ६ लाख ७६ हजार रुपैयाँ..

सिटिजन्स बैंकले बिभिन्न संस्थालाई २६ लाख बाँड्यो, दशक बचत खाता शुरु

Posted on Apr 20 2017
काठमाडौं । सिटिजन्स बैंकले दशौं वर्ष पुरा गरेको अवसरमा सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष शंकर प्रसाद शर्माले सो खाताको शुभारम्भ गरे । न्यूनतम मौज्दात रु ५..

सिटिजन्स बैंकको ९ महिनाको नाफा ८८ करोड, राइट व्याक ८३ करोड

Posted on Apr 20 2017
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सिटिजन्स बैंकको नाफा झण्डै २० करोड रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले ८८ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको..

एनएमबीका भिसा कार्ड ग्राहकले सिद्धार्थमा १० प्रतिशत छुट पाउने

Posted on Apr 19 2017
काठमाडौं । एनएमबी बैंकका ग्राहकहरुले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्र्तगतका विभिन्न आउटलेटहरुबाट १० प्रतिशत छुट पाउने भएका छन । बैंकका ग्राहकहरुले भिसा कार्ड प्रयोग गरी सो छुट प्राप्त गर्न..

एनआईसी एसिया बैंकको ९ महिनाको नाफा १ अर्ब १३ करोड रुपैयाँ

Posted on Apr 19 2017
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एनआईसी एसिया बैंकको नाफा झण्डै ४० करोड रुपैयाँ बढेको छ । चालु आवको चैतसम्म बैंकले १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ नाफा..

राष्ट्र बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल र रेग्मी नियुक्त

Posted on Apr 18 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा श्रीराम पौडेल पुनः नियुक्त भएका छन् । गत चैत १५ गते कार्यकाल सकेर पौडेलले राष्ट्र बैंकको स्वतन्त्र सञ्चालकबाट अवकाश पाएका थिए । पौडेलसँगै..

नेपाल इन्भेष्टमेन्ट बैंकको अनलाइन सेयर आवेदन सेवा सुरु

Posted on Apr 11 2017
काठमाडौं । आस्वा प्रणालीलाई अझ सहज बनाउन नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो अनलाइन पोर्टलमार्फत सेयर आवेदन फर्म भर्ने अनलाइन सेवा सुरु गरेको छ । यसबाट बैंकमा खाता भएका ग्राहकले घरमै बसी आफूले..

सितापाईलामा मुक्तिनाथ विकासको ५६ औं शाखा

Posted on Mar 30 2017
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ५६ औं शाखा काठमाडौंको सितापाइलामा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हिमालय शमशेर जबराले गरेका थिए । बैंकका सञ्चालक समितिका..

​आज नेपाल राष्ट्र बैंकद्धारा पाँच अर्बको १३ वर्षे विकास ऋणपत्र जारी

Posted on Mar 28 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको १३ वर्षे अवधिको विकास ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले दिर्घकालिन पूँजी संकलनका लागि लामो अवधिको विकास ऋणपत्र जारी गरेको हो..

देवः विकास बैंकले युनियन फाइनान्स खरिद गर्ने

Posted on Mar 22 2017
काठमाडौं । मंगलबार देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेड प्राप्ति (एक्वायर) गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी भएको छ । समझदारी पत्रमा देवबाट अध्यक्ष प्राडा सुवर्ण लाल बज्राचार्य र..

भक्तपुर फाइनान्सलाई गाभेर सेन्ट्रलले भोलीबाट एकिकृत कारोबार गर्ने, अपुग पूँजी हकप्रदबाट

Posted on Mar 22 2017
काठमाडौं। सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स गाभिएर बिहीबारदेखि एकिकृत कारोबार गर्ने भएका छन्। एकिकृत कारोबार सेन्द्रल फाइनान्सको नामबाट हुने छ। मर्जरपछि कर्पोरेट कार्यालय ललितपुरको कुपण्डोलमा हुने छ। गाभिएपछि चुक्ता पूँजी ५२..

हिमालयन र नविल बैंकको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

Posted on Mar 19 2017
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट..

सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक खरिद गर्ने

Posted on Mar 17 2017
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । अल्पाइनले आफ्नो पूँजीमा हकप्रद जारी गरी करिब रु ४४ करोड पूँजी..

थपिए तीन क्लियरिङ बैंक

Posted on Mar 17 2017
काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिले थप तीन वटा बैंकलाई क्लियरिङ्ग बैंकको रुपमा थप गरेको छ । क्लियरिङ्ग बैंकका रुपमा थप गरिएका बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु..

​रिलायबलको हकप्रद खारेज, ग्लोबल आईएमईमा विलय हुने प्रस्ताव पारित

Posted on Mar 15 2017
काठमाडौ । रिलायवल डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको साधारण सभाबाट पारित गरेको हकप्रद खारेज गर्दै ग्लोबल आईएमई बैंकमा विलय हुने निर्णय गरेको छ ।  बैंकको बुधबार सम्पन्न एघारौं बार्षिक साधारणसभाले एक..

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त

Posted on Mar 14 2017
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल केसी नियुक्त भएका छन्  । बैंकले चैत १ मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा संञ्चालक समितिका पदाधिकारीहरुको रोहवरमा अध्यक्ष पवन कुमार गोल्याणले केसीलाई..

यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एकआपसमा गाभिने

Posted on Mar 14 2017
काठमाडौं । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच यी संस्थाबीच मर्जर सम्झौता भएको छ । सम्झौतामा यतिका मर्जर समिति..

​​ग्लोबल एलाएन्स फर बैकिंङ अन् भ्यालूज सम्मेलन काठमाडौंमा सूरु

Posted on Mar 08 2017
​काठमाडौ । नेपाललाई वित्तिय रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काठमाडौंमा ग्लोबल एलाएन्स फर बैकिंङ अन् भ्यालूज सम्मेलन सुरु भएको छ ।  एनएमबी बैंकको संयोजनमा ग्लोबल एलायन्स फर बैंकिङ अन् भ्यालूज सम्मेलनको..

​नारी दिवशमा यती डेभलपमेण्ट बैंकले गर्यो तीन नारीलाई सम्मान

Posted on Mar 08 2017
काठमाडौं । यती डेभलपमेण्ट बैंकले अन्तराष्ट्रिय नारी दिबस को अवसरमा बिभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु नारीलाई सम्मान गरेको छ। बैंकले लामो समयदेखि कला तथा रेडियो प्रस्तोताको रुपमा समाजमा छाप छोड्न सफल..

​सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स खरिद गर्ने

Posted on Mar 03 2017
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको पाटनमा केन्द्रिय कार्यालय रहेको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्वीजीशन) गर्ने भएको छ। एक्वीजीशनका लागि दुई संस्थाका अध्यक्षले विहिवार हस्ताक्षर गरेका छन्।  सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो..

जनता बैंक र सिद्धार्थ डेभ्लपमेन्ट बैंक मर्ज हुने, मर्जरपछि पूँजि ८ अर्ब पुग्ने

Posted on Mar 02 2017
काठमाडौं । जनता बैंक र त्रिबेणी बिकास बैंक आपसमा गाभिने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बेला सिद्धार्थ डेभ्लपमेन्ट बैंक पनि समाबेश भएको छ ।     बुधबार साँझ तीन वटै बैंकका अधिकारीहरुले..

सङ्घीय संरचनाको ढाँचामा बिमालाई रुपान्तरण गर्न आग्रह

Posted on Feb 26 2017
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बिमा संस्थानलाई संस्थाको सङ्गठनात्मक संरचनालाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्नुपर्ने सुझाव दिनुभएको छ ।  बिमा संस्थान ५० औँ वर्ष प्रवेशका अवसरमा संस्थान परिसरमा..
Results 1792: You are at page 22 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411