बैंक/बित्त

‘सैतानी ब्याज’ को पासो, के हो सैतानी ब्याज

Posted on Jan 03 2018
काठमाडौँ ।  ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । कान्तिपुर लेख्छ- गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका..

आँखु हाइड्रो पावरमा सात बैंकले ६ अर्ब लगानी गर्ने, तीन वर्षमा विद्युत उत्पादनको लक्ष्य

Posted on Jan 03 2018
काठमाडौँ।हाइड्रो सोलुसनले प्रवर्द्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।   लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र..

गर्भनरद्वारा ग्लोबल आइएमईको कर्पोरेट रजिष्टार्ड कार्यालयको उद्घाटन

Posted on Jan 02 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्पोरेट/रजिष्टार्ड कार्यालयको स्थापना गरेको छ । बैंकको ११ औं वार्षिकोत्सवको अवसरमा नवनिर्मित कार्यालयकोे उद्घाटन गर्भनर डा चिरन्जिवी नेपालले गरेका हुन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड..

प्रभु बैंकको ४० प्रतिशत हकप्रद माघ ७ गतेदेखि खुल्ने, पूँजि ८ अर्ब २३ करोड ३९ लाख पुग्ने

Posted on Jan 02 2018
काठमाडौं । प्रभु बैंक लिमिटेडले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रदको सेयरको बिक्री माघ ७ गतेदेखि खुल्ला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले..

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनश सेयर दिने, पूँजी साढे ८ अर्ब पुग्ने

Posted on Jan 02 2018
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको ६७३ औं बैठकले साधारण सेयरको २० प्रतिशत बोनस..

ओम डेभलपेमन्ट बैंकले १७ प्रतिशत बोनस प्रस्ताव गर्यो, पूजि २ अर्ब ५० करोड पुग्ने

Posted on Jan 01 2018
काठमाडौं । ओम डेभलपेमन्ट बैंकले चुक्ता पूँजीको १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख बराबरको बोनस बाडेपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोके अनुसार दुई अर्ब ५० करोड पुग्ने बैंकले..

राष्ट्र बैंकद्धारा बैंकिग क्षेत्रमा 'कुलिङ पिरियड' लागू, अनिल शाह ६ महिना बेरोजगार

Posted on Dec 29 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ६ महिना 'कुलिङ पिरियड' तोकेको छ । यो व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वा संचालकले एउटा बैंक..

प्रभू बैंकको नयाँ शाखा काठमाडौंको मनमैजुमा आजबाट

Posted on Dec 26 2017
काठमाडौं । तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभू  बैंकको नयाँ शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे । प्रभु बैंक..

नेपाल इन्भेष्टमेण्ट बैंक र पेपालबीच विप्रषण सेवा शुरु, अब पेपालबाट पठाएको रकम नेपालकै बैंक खातामा जम्मा हुने

Posted on Dec 25 2017
काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट बैंक लि ले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन्कसँग विप्रेषण सेवाको सुरुवात गरेको छ । सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै..

एनआईसी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

Posted on Dec 20 2017
काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईवटा अवार्ड प्राप्त गरेको छ । ‘वर्ल्ड ह्युमेन रिसोर्स डेभलपमेन्ट कँग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्यूट एण्ड स्टार अफ दी इण्डष्ट्री ग्रुप’द्वारा काठमाडौंको सोल्टी क्राउन..

मेगा—टुरिजमको मर्जर अन्ततः मेगा बैंकको विशेष सधारण सभाबाट प्रस्ताव पास

Posted on Dec 19 2017
काठमाडौं । मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंक मर्जर सम्झौता भएको ११ महिनापछि बल्ल मर्जरको प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार मेगा बैंकको विशेष सधारण सभाले टुरिजम् डेभलपमेन्ट बैंकलाई..

एनएलजी इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर दिने

Posted on Dec 18 2017
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनसमा लाग्ने कर वापतको नगद लाभांस समेत दिने भएको छ । कम्पनी..

६ महिना भित्र विपन्न वर्गमा ४ अर्ब लगानी गर्ने मेगा बैंकको लक्ष्य

Posted on Dec 17 2017
काठमाडौं । मेगा बैंकले विपन्न वर्गका लागि चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैयाँ कर्जा पुर्याउने भएको छ। बैंककी कायम मुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले यस आबाके अन्तसम्ममा ४ अर्ब..

गुराँस लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

Posted on Dec 15 2017
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा जनता बैंकको केन्द्रीय कार्यालय तथा देशभरका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद..

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि औपचारिक कारोबार थाल्यो

Posted on Dec 14 2017
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,..

स्ट्यान्डर्ड चार्टड बैकले १०५.२६ प्रतिशत लाभांस घोषणा गर्यो, पूँजी ८ अर्ब पुग्ने

Posted on Dec 10 2017
काठमाडौँ। स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको मुनाफाबाट १०५.२६ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले १०० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांस घोषणा गरेको हो।..

कुमारी बैंकबाट ग्राहकले गुराँस लाइफको इन्स्योरेन्स सेवा पाउने

Posted on Dec 06 2017
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। सम्झौतामा गुराँसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कुमारीका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले..

ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट समस्याग्रस्तबाट मुक्त

Posted on Dec 06 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ । राष्ट्र बैंकको संचालक समितिले दुईवटा फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ । दुई संस्थामा नयाँ लगानीकर्ता आएपछि..

नविल बैंकका सिईओ सशिन जोशीको राजीनामा स्वीकृत, फागुन ५ गतेदेखि लागू हुने

Posted on Dec 05 2017
काठमाडौं । नविल बैंक संचालक समितिको सोमबारको बैठकले प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको..

नबिल बैंकले एकै दिनमा खोल्यो १० नयाँ शाखा

Posted on Dec 05 2017
काठमाडौं । नविल बैंकले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर(सुर्खेत, टिकापुर(कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा विस्तार..

एभरेष्ट बैंकले गर्यो दुष्टिविहिन विद्यार्थीलाई सहयोग

Posted on Dec 03 2017
काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व सिआरएस कार्यक्रम अन्र्तगत अशक्त बालबालीकालाई सहयोग गरेको छ । आइतवार लगनखेलको नमुना मेहेन्द्र माध्यमिक स्कुलका दुष्टिविहिन विद्यार्थीलाई आवश्यक सामाग्री वितरण..

स्वावलम्बनको साढे ३१ प्रतिशत लाभांस पारित, चुक्ता पुँजी ५० करोड माथि

Posted on Dec 03 2017
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको सञ्चालक समितिले प्रस्ताब वरेको ३१.५७ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद वितरण गर्ने सञ्चालक..

नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

Posted on Dec 03 2017
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बीमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । चेक कम्पनीका सिइओ भरत बस्नेतले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी श्रीमति..

ज्योति लाइफको बिराटनगरमा क्षेत्रीय कार्यालय

Posted on Dec 01 2017
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिराटनगरमा क्षेत्रीय कार्यालय संचालनमा ल्याएको छ। उक्त क्षेत्रीय कार्यालय अन्तर्गत इटहरी, धरान, इलाम र विर्तामोडमा शाखा कार्यालय तथा धनकुटा र दमकमा उपशाखा कार्यालय समेत संचालनमा..

जनता बैंकको १४.४ प्रतिशत बोनस सेयर प्रस्ताव, चुक्ता पूँजी ८ अर्ब रुपैयाँ नाघ्ने

Posted on Dec 01 2017
काठमाडौं। जनता बैंक नेपालले एक अर्ब रुपैयाँ बढिको बोनस सेयर बितरण गर्ने भएको छ। बैंकले चुक्ता पूँजी ६ अर्ब ९९ करोडको १४ दशमलव ४० प्रतिशत बोनस शेयर दिन लागेको हो।   बोनस सेयर..

अधिकांश वाणिज्य बैंकको प्रतिशेयर आम्दानी न्यून, १५ बैंकको पुगेन चुक्ता पुँजी

Posted on Dec 01 2017
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको प्रतिशेयर आम्दानी औसत देखिएको छ। पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानीका आधारमा नेपाल बैंक लिमिटेड सबैभन्दा उत्कृष्ट देखिएको छ। नेपाल..

सेञ्चुरीले अल्पाईन र सेतीलाई मर्ज मंसिर २४ देखि एकीकृत कारोबार गर्ने

Posted on Nov 30 2017
काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वायर गरि मंसिर २४ देखि एकीकृत कारोबार गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर ४ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट..

गाउँपालिकामा बैंक नहुँदा तीन दिन हिँडेर सदरमुकाम धाउन बाध्य

Posted on Nov 30 2017
सोलुखुम्बु । सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहँु लगाएर सदरमुकाम धाउन..

एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७’बाट सम्मानित

Posted on Nov 30 2017
काठमाडौं । एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ ।  बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष २०१७ को उपाधी एनएमबी बैंकले पाएको हो । यसपटक यो..

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

Posted on Nov 29 2017
काठमाडौं । ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको..
Results 1884: You are at page 21 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411