बैंक/बित्त

वाढि पिडितलाई सिटिजन्स बैंकको ११ लाख रुपैयाँ सहयोग

Posted on Aug 18 2017
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले बाढि पिडितलाई राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको हो।   बैंकले ११ लाख रुपैयाँ आर्थिक सहायता प्रदान..

ग्लोबल आइएमई बैंकद्वारा बाढी–पहिरो पीडितलाई ६५ लाख रुपैयाँ सहयोग

Posted on Aug 18 2017
काठमाडौं । ग्लोबल आइएमई बैंकले बाढी–पहिरो पीडितलाई तत्काल राहत पु¥याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष..

गण्डकी विकास बैंकको मनाङ शाखा

Posted on Aug 18 2017
काठमाडौं । गण्डकी विकास बैकको मनाङ जिल्लाको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन गरेको छ । वैँकका अध्यक्ष जगन बहादुर गुरुङले शाखा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले..

एभरेष्ट बैंकले गतबर्ष १ अर्ब ९८ करोड रुपैयाँ नाफा गर्यो

Posted on Aug 18 2017
काठमाडौं । सेयर बजारमा चर्चामा रहने एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार..

सिटिजन्स बैंक इन्टरनेसनलको लगानीकर्तालाई १६ प्रतिशत बोनश शेयर दिने

Posted on Aug 17 2017
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले को वितरण योग्य मुनाफाबाट २०७४ आषाढ मसान्तको चुक्ता पूँजी रु ६ अर्व ९२..

एनएमबि बैंक र मेटलाईफ इन्स्योरेन्स बीच बैंकास्युरेन्स सम्झौता

Posted on Aug 17 2017
काठमाडौं । एनएमबि बैंकले बैकास्युरेन्स् सेवाको लागी मेटलाइफ इन्स्योरेन्स् कम्पनीसँगको सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मेटलाइफका भाइस प्रेसिडेण्ट तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले..

आइएमर्इ लाइफ इन्स्योरेन्सको आजबाट कारोबार शुरु

Posted on Aug 17 2017
काठमाडौं । आइएमर्इ लाइफ इन्स्योरेन्सले आज बिहीवारबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । पछिल्लो चरणमा नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आइएमर्इ लाइफ इन्स्योरेन्स कारोबार थाल्ने पहिलो कम्पनी..

राष्ट्रिय वाणिज्य बैंकको गतबर्षको नाफा ३ अर्ब ८ करोड रुपैयाँ

Posted on Aug 17 2017
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गतबर्ष खुद मुनाफा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा ३० दशमलव ८७ प्रतिशले बढी हो ।..

नेपाल बैंकको नाफा ३ अर्ब २१ करोड रुपैयाँ

Posted on Aug 14 2017
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमाा ३ अर्ब २१ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । बैकको नाफा अघिल्लो वर्षको तुलनामा ११.६७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष..

नेपाल इन्भेष्टमेन्टको नाफा ३ अर्ब १६ करोड रुपैयाँ

Posted on Aug 14 2017
काठमाडौं । गत आर्थिक बर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३.८८ प्रतिशतले बढेर ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा भने बैंकको नाफा २ अर्ब ५५ करोड..

नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४१ करोड

Posted on Aug 14 2017
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा खुद मुनाफा ४१ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ५४.०५ प्रतिशतले घटेको हो ।..

पूर्वाधार विकास बैंकको लाईसेन्स खुल्ला, चुक्तापूँजी २० अर्ब

Posted on Aug 11 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापना गर्नका लागि लाइसेन्स खुल्ला गरेको छ । शुक्रवार ‘पूर्वाधार विकास बैकको इजाजत सम्बन्धी नीतिगत व्यवस्था-२०७४’ जारी गर्दै राष्ट्र बैंकले लाइसेन्स खुल्ला..

कृषि विकास बैंकको २ अर्ब ७७ करोड रुपैयाँ नाफा, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ

Posted on Aug 09 2017
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा मुनाफा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा १२ दशमलव ६५..

रिलायबल माइक्रोफाइनान्सका लगानीकर्तालाई २० प्रतिशत बोनस

Posted on Aug 08 2017
काठमाडौं । रिलायबल माइक्रोफाइनान्सले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ६४ औं बैठकले सो निर्णय गरेको हो । कम्पनीले २० प्रतिशत बोनस..

नबिल बैंकले मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६२ करोड रुपैयाँ कमायो

Posted on Aug 03 2017
काठमाडौं । नबिल बैंक ले आर्थिक वर्ष २०७३-७४ को चौथो त्रैमासमा खुद मुनाफा ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा २८ दशमलव..

सनराइज बैंकको नाफा १ अर्ब १६ करोड रुपैयाँ

Posted on Aug 02 2017
काठमाडौं । गत आव २०७३-७४ मा सनराइज बैंकको नाफा २२.८७ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२-७३ मा भने बैंकको नाफा ९५ करोड रहेको..

माछापुच्छे बैंकको एकै दिन खुले ६ वटा नयाँ शाखा

Posted on Aug 01 2017
काठमाडौं ।  माछापुच्छे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखारहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा..

प्राइम लाइफले २५ प्रतिशत बोनस सेयर दिने

Posted on Jul 30 2017
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७२/७३ सम्मको मुनाफाबाट एकमुस्ट २५ प्रतिशत बोनस सेयर दिन लागेको हो..

सानिमा बैंकको खुद नाफा १३० करोड, खराब कर्जा शून्य

Posted on Jul 26 2017
काठमाडौं । गत आर्थिक वर्ष ०७३–०७४ मा सानिमा बैंकले नाफा ३० करोड रुपैयाँ बढाएको छ । गत असारसम्म बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो..

ग्लोबल आइएमईले नाफा ४७ प्रतिशतले वृद्धि दुई अर्ब ३ करोड रुपैयाँ कमायो

Posted on Jul 26 2017
काठमाडौं । ग्लोबल आइएमई बैंकले मुनाफा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ४७ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको वर्षको..

स्थानीय तहका जनप्रतिनिधि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

Posted on Jul 25 2017
काठमाडौ । नेपाल राष्ट्र बैंकले जुनसुकै तहका जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै उक्त रोक लगाएको हो । बैंक..

अब ठूला सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत

Posted on Jul 25 2017
काठमाडौं । ठूला बचत तथा ऋण सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत हुने भएको छ । सहकारीको अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि सम्बन्धित कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक—२०७३..

मुक्तिनाथ विकास बैंकको नाफा ४९ करोड

Posted on Jul 21 2017
काठमाडौं । मुक्तीनाथ विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ मा ४९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले नाफा बृद्धि गरेको बैंकको १६ अर्व ७७..

सिटिजन्स बैंकको एक बर्षको खुद मुनाफा १ अर्ब २१ करोड रुपैयाँ

Posted on Jul 21 2017
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आर्थिक वर्ष २०७३-७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब २१ करोड १ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनमा १२ दशमलव ०१..

एनआईसी एसिया बैंकको नाफा १ अर्ब ४६ करोड रुपैयाँ

Posted on Jul 20 2017
काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको नाफाभन्दा ३८ प्रतिशतले बढी हो ।..

एनआईसी एशिया बैंक २०औं वर्षमा प्रवेश

Posted on Jul 19 2017
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको छ । विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ भदौ..

सेञ्चुरीको सय कित्ता बराबर सेतीको ७० हुने गरी एक्वायर

Posted on Jul 17 2017
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १ सय कित्ता सेयर बराबर सेती फाइनान्सको ७० कित्ता हुने गरेर सेतीलाई एक्वायर गर्ने भएको छ । सेतीले साउन १६ गते विशेष साधारणसभामा एक्वायरमा जाने..

आइपीएसबाट अन्तर बैंक भुक्तानीमा शुल्क ८५ प्रतिशत घट्यो

Posted on Jul 05 2017
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्रदान गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल आइपीएस) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क घट्ने भएको..

बैंकले काट्यो भूकम्प पीडितले पाएको रकम

Posted on Jul 04 2017
बेँसीसहर । भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् । मध्यनेपाल नगरपालिकाअन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने..

फेवा र गण्डकी गाभिँदै, एकीकृत कारोबार बुधबार

Posted on Jul 04 2017
काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंक गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । फेवा विकास बैंक र गण्डकी विकास बैंकले बुधबारदेखि एकिक्रत कारोबार गर्न..
Results 1792: You are at page 20 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411