बैंक/बित्त

नेपाली बैंकमा चिनियाँ ह्‍याकरको आक्रमण ! एकै रातमा अर्बौं लुट्ने योजना असफल

Posted on Sep 01 2019
काठमाडौं । एकै रातमा काठमाडौंका विभिन्न एटिएम बुथबाट अर्बौं रकम झिक्ने चिनियाँ नागरिकको योजना प्रहरीले असफल पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच जना चिनियाँ ह्याकरको समूहलाई शनिबार..

नेपालका कम्तिमा ६ बैंकको प्रणाली ह्याक, पाँच चिनियाँ पक्राउ, अधिकांश बैंकका एटीएम सेवा बन्द

Posted on Sep 01 2019
काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाली बैंकहरुको प्रणाली ह्याक गरी ग्राहकको गोप्य नम्बर प्रयोग गरेर एटिएम मसिनबाट ठूलो रकम निकालेका छन् । यसमा संलग्न पाँच चिनियाँ पक्राउ परेका छन् भने प्रहरीले..

नबिल बैंकको नाफा ४ अर्ब ३० करोड, सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने क्षमता

Posted on Aug 14 2019
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ८ प्रतिशतले बढाएको हो । बैंकले प्रकाशित गरेको विवरण..

एनएमबी बैंकको साधारणसभा सम्पन्न, ओमसँग मर्जर प्रस्ताव पारित

Posted on Aug 13 2019
काठमाडौं । एनएमबि बैंकको साउन २८ गते मंगलबार सम्पन्न विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने प्रस्ताव पारित गरेको छ । विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग गरिएको मर्जर सम्झौताको..

राष्ट्रिय वाणिज्य बैंक जोडियो कनेक्ट आइपिएसमा

Posted on Aug 11 2019
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक जोडिएको छ। योसँगै बैंकका ग्राहकहरुले पनि अब यस..

ग्लोबल आइएमई बैंकले अब १२ घण्टा सेवा दिने

Posted on Aug 11 2019
काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८..

कृषि विकास बैंक पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा

Posted on Aug 08 2019
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई..

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

Posted on Aug 08 2019
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं ..

राष्ट्र बैंकको निर्देशनप्रति बैंकर संघको असहमति, पुनरावलोकन गर्न अपिल

Posted on Aug 07 2019
काठमाडौं। राष्ट्र बैंकको नीति निर्देशनको बिरुद्ध हम्मेसी सार्बजनिक टिकाटिप्पणी नगर्ने बैंकर्स संघले बुधबार प्रेस वक्तब्य जारी गरेको छ। केही बर्षअघि मौद्रिक नीति सार्वजनिक भएपछि बैंकर्स संघको अध्यक्षका रुपमा राजनसिंह भण्डारीले पत्रकार..

किन नियुक्त भएको साता दिन नपुग्दै गयो प्राइम बैंकका सिइओको जागिर

Posted on Aug 06 2019
काठमाडौं । राष्ट्र बैंकको नयाँ निर्देशनपछि प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरको पद गुमेको छ। राष्ट्र बैंकले सिइओका लागि उमेर हद तोकेसँगै उनको पद गुमेको हो। ७४ वर्षीय..

कृषि विकास बैंकको ४ अर्ब ३५ करोड खुद नाफा, प्रतिशेयर आम्दानी ४४ रुपैयाँ

Posted on Aug 06 2019
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्ष ४ अर्ब ३५ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले ३ अर्ब ६५  करोड खुद नाफा गरेकोमा गत..

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा के के छन् नयाँ व्यवस्था ? पूर्ण पाठ सहित

Posted on Aug 05 2019
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि यसअघि जारी गरेकोे एकीकृत निर्देशन २०७५ मा भएको विभिन्न व्यवस्थाहरुमा परिमार्जन, संसोधन र नयाँ व्यवस्था गरेको छ। सोमबार संसोधन..

एचएसबीसी बैंकले चार हजार रोजगारीका अवसर कटौती गर्ने, संकटबाट जोगिएला ?

Posted on Aug 05 2019
लण्डन। बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौती गर्ने घोषणा गरेको छ। एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका..

कुमारी बैंकको नाफा २८ प्रतिशतले बढ्यो, कमायो १ अर्ब ३३ करोड रुपैयाँ नाफा

Posted on Aug 05 2019
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा २८.०४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ४० लाख..

सहकारी संस्थाले १६ प्रतिशत भन्दा बढि ब्याज लिएमा कार्वाही, स्प्रेड रेट ६ प्रतिशत

Posted on Aug 02 2019
काठमाडौं । सरकारले सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकेको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर तोकेको हो । अब सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी..

एभरेष्ट बैंकको एक बर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा

Posted on Aug 01 2019
काठमाडौं। विदेशी संयुक्त लगानीको एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्ष खुद नाफा १८ प्रतिशतले बढाएको छ। बैंकले एक बर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो बर्ष..

नयाँ भुक्तानी सेवाप्रदायक सेलपे आयो, कसरी काम गर्छ ?

Posted on Jul 31 2019
काठमाडौं । नयाँ भुक्तानी सेवाप्रदायकले सेवा शुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको हो। मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विभिन्न भुक्तानी..

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने, चुक्ता पूँजी १० अर्ब ४३ करोड नाघ्यो

Posted on Jul 30 2019
काठमाडौं । हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स..

ग्लोबल आइएमई बैंकको नाफा ३३ प्रतिशतले बढ्दा, लाभांश क्षमता साढे २३ प्रतिशत

Posted on Jul 30 2019
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ३३ प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ नाफा गरेको..

ग्लोबल आइएमई बैंकले तीन दिनभित्र कर्जा दिने, ब्याज ९.९९ प्रतिशत

Posted on Jul 29 2019
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको..

सानिमा बैंकले ३२ प्रतिशतले बढायो नाफा

Posted on Jul 28 2019
काठमाडौं ।  सानिमा विकास बैंकले अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले नाफा बढाएको छ । आफ्नो चौथो त्रैमासिकको रिपोर्ट प्रकाशन गर्दे बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २४ करोड ३३..

प्रभु बैंकको नाफा शतप्रतिशतले बृद्धि, साढे १९ प्रतिशत लाभांश सक्ने

Posted on Jul 25 2019
काठमाडौं । प्रभु बैंकले शतप्रतिशतले नाफा बढाएको छ ।  बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ५ करोड नाफा गरेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ९६..

अब फेसबुक लगायत सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै भुक्तानी गर्न मिल्ने

Posted on Jul 24 2019
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको छ। मौद्रिक नीतिबाट बैंकले यसका लागि कानुनी व्यवस्था गरिने बताएको छ। सामाजिक सञ्जाल तथा अनलाइनमार्फत्..

यस्तो आयो आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति पूर्ण विवरण पढ्नुहोस्

Posted on Jul 24 2019
काठमाडौं । गभर्नर चिरञ्जीवी नेपालले आज आर्थिक वर्ष २०७६ ७७ का लागि सार्वजनिक गरेको मौद्रिक नीति पढ्नुहोस् ..

अब बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने, नीतिगत व्यवस्था हुने

Posted on Jul 24 2019
काठमाडौं।नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो। गभर्नर डा चिरञ्जिबी..

मौद्रिक नीति आज ४ बजे र्‍याडिसन होटलबाट सार्वजनिक हुने

Posted on Jul 24 2019
काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति..

एनआईसी एशिया बैंकका ग्राहकलाई पोखराका होटलमा ३० प्रतिशतसम्म छुट

Posted on Jul 23 2019
काठमाडौं ।  एन आई सी एशिया बैंक लिमिटेड र पाखराको पार्दीस्थित होटल पोखरा ग्राण्डीबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता..

नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक बन्यो चिनियाँ कम्पनी

Posted on Jul 23 2019
काठमाडौँ । चिनियाँ कम्पनी ‘युनियन पे’ले नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकको इजाजतपत्र हासिल गरेको छ। नेपाल राष्ट्र बैँकले केही दिनअघि युनियन पे इन्टरनेसनललाई उक्त इजाजतपत्र दिएको हो। अब युनियन पे..

कास्कीको पुरुन्चौरमा कामना सेवाको ९७ औं शाखा

Posted on Jul 23 2019
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं १९ स्थित पुरुन्चौरमा ९७..

सिटिजन्स् बैंकको नाफा डेढ अर्ब रुपैयाँ

Posted on Jul 21 2019
काठमाडौं । सिटिजन्स् बैंकले गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६को विवरण अनुसार अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी नाफा आर्जन..
Results 1852: You are at page 2 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411