बैंक/बित्त

ज्योति विकासको ठमेलमा नयाँ शाखा

Posted on Feb 01 2018
काठमाडौं ।  ज्योति विकास बैंकले विहीबार ठमेलमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले शाखा कार्यालको उद्घाटन गरेका हुन्। शाखा स्थापनाको अवसरमा बैंकले ठमेल क्षेत्रमा सरसफाई..

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा

Posted on Feb 01 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकले कपिलबस्तु जिल्लाको कपिलबस्तु नरपालिका वडा नं ९, जगदिशपुर, नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हुप्पसीकोट गाउँपालिका वडा नं ४, झ्यालबास र सोहि जिल्लाको कावासोती नगरपालिका वडा नंं..

सेञ्चुरी बैङ्कले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिने

Posted on Feb 01 2018
काठमाडौं । सेञ्चुरी कमर्सियल बैङ्कले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेती फाइनान्स र अल्पाइन डेभलपमेण्ट बैङ्कलाई गाभेपछि कायम हुने चुक्तापूँजीबाट सेञ्चुरीले..

मर्चेन्ट बैंकर एशोसियनको अध्यक्षमा धुव्र तिमिल्सिना

Posted on Jan 31 2018
काठमाडौं । मर्चेन्ट बैंकर एशोसियनको अध्यक्षमा धुव्र तिमिल्सिना नियुक्त भएका छन् । यसअघि अध्यक्ष रहेका प्रविणरमण पराजुली इन्स्योरेन्स कम्पनीमा गएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अवधीको लागि सिदार्थ क्यापिटलका सिइओ..

ज्योति विकास बैंकको नयाँ शाखा दमकमा

Posted on Jan 31 2018
काठमाडौं । ज्योति विकास बैंकले झापाको दमकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबार दमकमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक..

राष्ट्र बैंकले १० अर्ब तरलता बजारमा पठाउदै

Posted on Jan 30 2018
काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अवाभ कम गर्न नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ वित्तीय क्षेत्रमा पठाउने भएको छ । केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न..

जितु नेपाल र नायिका स्वस्तिमा खड्का सानिमा इन्सुरेन्सको ब्राण्ड एम्बेस्डर

Posted on Jan 30 2018
काठमाडौं । सानिमा इन्सुरेन्सले हास्यव्यङ्ग्य कलाकार जितु नेपाल र नायिका स्वस्तिमा खड्कालागि ब्राण्ड एम्बेस्डर तोकेको छ । सानिमा इन्सुरेन्सको बोर्ड बैठकले उनीहरुलाई ‘आकर्षक रकम’ दिएर आफ्नो ब्राण्ड एम्बेस्टर बनाएको बताएको छ..

प्राइम बैंकको ६ महिनाको नाफा ७१ करोड ५१ लाख रुपैयाँ

Posted on Jan 30 2018
काठमाडौं। प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको यही अवधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले..

सानिमा बैंकको एकै दिन थपियो चार शाखा

Posted on Jan 29 2018
काठमाडौं । सानिमा बैंकले पोखरा र दाङ जिल्लामा ४ शाखा विस्तार गरेको छ। पोखरामा ३ र दाङमा एउटा शाखा थपिएको बैंकले जनाएको छ। पोखराको अमरसिंह, बगर र बिरौटा चोकमा बैंकका नयाँ..

नबिल बैंकको ६ महिनाको नाफा १ अर्ब ८३ करोड रुपैयाँ

Posted on Jan 29 2018
काठमाडौं । चालु आवको दोस्रो त्रैमासिकमा नबिल बैंकको नाफा ५ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब ८३ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले १ अर्ब..

हिमालयन बैंकको खुद मुनाफा १ अर्ब १० करोड रुपैयाँ

Posted on Jan 29 2018
काठमाडौं । हिमालयन बैंकको नाफा करिब ८ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब १० करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले १ अर्ब २ करोड रुपैयाँ..

कृषि विकास बैंक ६ महिनाको नाफा १ अर्ब २ करोड रुपैयाँ

Posted on Jan 29 2018
काठमाडौं । कृषि बिकास बैंकको नाफा १३ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब २ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले ९० करोड रुपैयाँ नाफा आर्जन..

नेपाल इन्भेष्टमेन्ट बैंकले ६ महिना मै कमायो नाफा १ अर्ब ८३ करोड रुपैयाँ

Posted on Jan 28 2018
काठमाडौं नेपाल इन्भेष्टमेन्ट बैंककोे चालु आवको दोस्रो त्रैमासिक अबधिमा  नाफा १५ प्रतिशतले बढेको छ । बैंकको नाफा १ अर्ब ८३ करोड पुगेको छ । गत आवको दोस्रो त्रैमासिकमा बैंकले १..

एनएमबि बैंकले ६ महिनामा नाफा ४३ प्रतिशतले बृद्धि गरी १ अर्ब कमायो

Posted on Jan 28 2018
काठमाडौं । एनएमबि बैंकले ६ महिनामा १ अर्ब नाफा कमाएको छ । अघिल्लो बर्षको सोही अबधिमा ७० करोड नाफा कमाएको थियो । यो नाफा गत बर्ष भन्दा करिब ४३ प्रतिशतले..

एभरेष्ट बैंकको पुष मसान्तसम्मको नाफा १ अर्ब १४ करोड रुपैयाँ

Posted on Jan 28 2018
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा १ खर्ब ३ अर्ब २९ करोड निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १२..

ग्लोबल आइएमई बैंकको ६ महिनाको नाफा ९५ करोड रुपैयाँ

Posted on Jan 28 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकको ६ महिनाको नाफा ९५ करोड रुपैयाँ ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९५ करोड २९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष..

ज्योति विकास बैंकको एससिटी कार्ड सट्टामा भिषा कार्ड निशुल्क

Posted on Jan 26 2018
काठमाडौं । ज्योति विकास बैंकले एससिटी डेविट कार्डलाई भिसामा प्रतिस्थापन गरेको छ। अब एससिटीका ग्राहकले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। साथै बैंकले..

सिद्धार्थ बैंकले एकै दिन थप्यो ६ नयाँ शाखा, कुल शाखा ९२ पुगे

Posted on Jan 25 2018
काठमाडौं । सिद्धार्थ बैंकले एकै दिन ६ वटा थप शाखाहरु संचालनमा ल्याएको छ। बैंकले बिहीबार संखुवासभाको मकालु, रामेछापको गोकुलगंगा, सिन्धुलीको गोलन्जर, बाराको आदर्श कोटवाल गाउँपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको हो। त्यस्तै..

एनएमबी बैंकले ल्यायो कर्मचारी र ग्राहकका लागि उपचारमा विशेष छुटको योजना

Posted on Jan 25 2018
काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष छुट दिने व्यवस्था गरेको छ । सो बैंकले मेडिसिटी अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा दश..

नेपाल एसबिआई बैंकको ६ महिनाको नाफा ९१ करोड ३० लाख रुपैंयाँ

Posted on Jan 25 2018
काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९१ करोड ३० लाख रुपैंया खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७५ करोड ८७..

राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ पुग्यो, छिट्टै ४५ नयाँ शाखा खोल्ने

Posted on Jan 24 2018
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा  चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५..

मेगा बैंकको ६ महिनाको कमाई ३९ करोड ३६ लाख रुपैंया

Posted on Jan 24 2018
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३९ करोड ३६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ९..

मुक्तिनाथ विकास बैंकको ६ महिनाको नाफा २६ करोड ४३ लाख रुपैयाँ

Posted on Jan 24 2018
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दास्रोे त्रैमाससम्ममा २६ करोड ४३ लाख खुद मुनाफा गरेकोे छ । गत आर्थिक वर्षको सोही अवधिभन्दा १८.४४ प्रतिशत बढी हो । बैंकको खुद..

सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच सम्झौता

Posted on Jan 23 2018
काठमाडौं । सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बीमा सेवाको सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआइसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष..

ग्लोबल आइएमई बैंकका दुई शाखारहित बैंकिङ्ग सेवा

Posted on Jan 23 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लामा दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। मुसिकोटस्थित आँपचौर र भुवाचिदीमा दुई शाखारहित बैकिङ्ग सेवा संचालनमा आएको बैंकले जनाएको छ। शाखारहित बैकिङ्ग सेवाहरुको मुसिकोट नगरपालिकाका..

गण्डकी विकास बैंकको ६ महिनाको नाफा २० करोड ४५ लाख रुपैयाँ

Posted on Jan 23 2018
काठमाडौं ।  चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा गण्डकी विकास बैंकले २० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गतबर्षको भन्दा १२.६५ प्रतिशत मात्र बढी हो । बैंकले..

लुम्बिनी विकास बैंकको ६ महिनाको नाफा १४ करोड ३७ लाख

Posted on Jan 23 2018
काठमाडौं । लुम्बिनी विकास बैंकले दोस्रो त्रैमाससम्मा आफ्नो खुद नाफा २८ प्रतिशतले बढाएर १४ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ । बैंकको गत बर्षको दोस्रो त्रैमासको खुद नाफा ११ करोड..

लक्ष्मी बैंकको ६ महिनाको नाफा ५२ करोड रुपैयाँ

Posted on Jan 23 2018
काठमाडौं । लक्ष्मी बैंकले पुष मसान्तसम्ममा ५१ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा २७.७७ प्रतिशत बढी हो । बैंकले गतबर्षको दोस्रो..

झापाको धुलाबारी र काकरभिट्टामा एनआईसी एशियाको शाखा

Posted on Jan 22 2018
काठमाडौं । एनआईसी एशिया बैंकको झापा काकरभिट्टा र धुलाबारीमा एक समारोहकाबीच औपचारिक रुपमा उद्घाटन भएको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको..

ग्लोबल आइएमइ बैंकको कार्यालय बेलायतमा

Posted on Jan 22 2018
काठमाडौं। ग्लोबल आइएमइ बैंकले बेलायतको एल्डरसर्टमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपालले गरेका छन्। बैंकले बेलायतमा प्रतिनिधी कार्यालय खोलेपछि नेपाल तथ बेलायतमा व्यवसायीहरुविच..
Results 1884: You are at page 19 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411