बैंक/बित्त

गण्डकी विकास बैंकले प्रस्ताव गर्यो १९.३१ प्रतिशत बोनस, चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँ पुग्ने

Posted on Mar 11 2018
काठमाडौं । गण्डकी विकास बैंकले आफ्ना सेयरधनीलाई गतबर्षको मुनाफाबाट १९.३१ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शनिबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव..

प्रभु बैंकको २ नयाँ शाखा कार्यालय बरेङ्ग गाउँपालिका र माछापुर्च्छे गाउँपालिकामा सञ्चालन

Posted on Mar 09 2018
काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका र कास्की जिल्लाको माछापुर्च्छे..

एनआइसी एशिया बैंकका सिइओ लक्ष्मण रिसालद्धारा राजिनामा

Posted on Mar 09 2018
काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजिनामा दिएका छन् । २ वर्ष अगाडि शसिन जोशीले सिइओ पद छाडेपनि नियुक्त भएका रिसालले  राजिनामा दिएका हुन् । उनलाई..

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

Posted on Mar 07 2018
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनीका..

बैंकहरु ब्याज ८ प्रतिशतभन्दा बढी नदिन सहमत

Posted on Mar 02 2018
काठमाडौं । ब्याजदर अत्याधिक बढी भएको भन्दै बैंकहरुहरुले घटाउने सहमति गरेका छन् । खासगरी बचत र मुद्दति निक्षेपमा बैंकहरुले दिने ब्याजदर १ प्रतिशत पनि फरक नभएपछि बैंकरहरुबीच ब्याजदर घटाउने सहमति..

बैंक तथा वित्तीय संस्था बन्द गर्न गाउँपालिकाको निर्देशन

Posted on Mar 02 2018
काठमाडौं । बाजुराको गौमुल गाउँपालिकाले सहरकारीलाइमात्र प्राथमिकता दिने भन्दै त्यहाँ रहेका बैंक तथा वित्तिय संस्थालाई बन्द गर्न आदेश दिएको छ। गाउँपालिकाले फागुन १० गते पत्र लेख्दै किसान माइक्रोफाइनान्स, निर्धन उत्थान विकास..

आइएमई जनरल इन्स्योरेन्सकोे शाखा सुर्खेतमा

Posted on Feb 16 2018
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे। शाखाको उद्घाटन..

ज्योति लाइफको ६६ करोडको आईपीओ पारित

Posted on Feb 14 2018
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको..

ग्लोबल आइएमई बैंकको शाखारहित सेवा रुकुमको सानीभेरीमा

Posted on Feb 14 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरी गाउँपालिका ९ सिम्लीमा आफ्नो ७० औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग..

हिमालयन बैंकको विद्युतिय कार्ड प्रयोग गरेर सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने

Posted on Feb 14 2018
काठमाडौं । हिमालयन बैंकको भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा..

सिभिल बैंक र मेटलाइफ बीच बैंकासुरेन्स सम्झौता

Posted on Feb 14 2018
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट..

निक्षेप सहजीकरण गर्न राष्ट्र बैंकको यस्तो व्यवस्था

Posted on Feb 12 2018
काठमाडौं । केन्द्रीय बैंकले विदेशबाट भित्रने रेमिट्यान्स घट्दै गएको र कर्जा निक्षेप अनुपातको सीमाका कारण व्यक्तिले व्यवसाय सञ्चालन गर्न बैंकहरुबाट ऋण पाउन मुस्किल पर्ने अवस्थालाई मध्यनजर गर्दे अर्द्ध(बार्षिक मौद्रीक नीतिको..

बैंकले १०९ गाउँपालिकामा २ शाखा खोलेपछि मात्रै काठमाडौं शाखा खोल्न पाउने

Posted on Feb 12 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शाखा खोल्न कडाइ गरेको छ । ७५३ स्थानीय तहहरुमध्ये १०९ ठाउँमा कुनैपनि बैंक जान नमानेपछि राष्ट्र बैंकले ती ठाउँमा बैंक पुर्याउन कडा नीति अबलम्बन..

एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने

Posted on Feb 12 2018
काठमाडौं । अब एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक बैंकले बैंकको ऋण किन्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमबार चालू आर्थिक..

भारतको एक्सिस बैंकबाट सिभिल बैंकमार्फत नेपालमा रकम पठाउन सकिने

Posted on Feb 11 2018
काठमाडौं । सिभिल बैंक र भारतको एक्सिस बैंकबीच रकम आदानप्रदान सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंक फाईनान्सियल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट..

रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

Posted on Feb 11 2018
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैैंकबीच बीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंकले अब बीमा अभिकर्ताको रुपमा आफ्ना ग्राहकलाई बीमालेखहरु बिक्री वितरण गर्नेछ। सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत..

एनआईसी एसिया बैंकका एकै दिन नौ नयाँ शाखाहरु संचालनमा

Posted on Feb 11 2018
काठमाडौं । लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकले एकै दिन नौ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। नवलपरासी जिल्लामा चार, रुपन्देहीमा तीन र कपिलबस्तुमा दुई शाखा बैंकले संचालनमा ल्याएको हो। नवलपरासीस्थित गैंडाकोट..

एनआईबिएल क्यापिटल र एस क्यापिटलको एकिकृत कारोवार शुरु

Posted on Feb 11 2018
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले आइतवारदेखि एकिकृत कारोबार शुरु गरेका छन् । एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मिति २०७४ साल कात्तिक २३ गते भएको सहमतीपत्र बमोजिम..

पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का

Posted on Feb 11 2018
काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने भएको छ। यो सँगै गुरूङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएका हुन्। मुख्यमन्त्रीमा एमालेमा पृथ्वीसुब्बासँगै..

कोरियाबाट हिमालयन बैंकले थाल्यो रेमिट्यान्स सेवा

Posted on Feb 11 2018
काठमाडौं । हिमालयन बैंक र एनएनपी कोरिया कम्पनी ९क्युएस रेमिट० बीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता भएको छ। दक्षिण कोरियाको दोङ्देमुनस्थित एनएनपी कोरिया कम्पनीको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि..

पोखराको लेकसाइड र अत्तरीयामा जनता बैंकको शाखा

Posted on Feb 09 2018
काठमाडौं । जनता बैंकको कास्की र कैलालीमा दुई शाखाहरु संचालनमा आएका छन्। पोखराको लेकसाइड, र कैलालीको अत्तरीयामा दुई शाखाहरु संचालनमा आएका हुन्। लेकसाइड शाखाको पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र..

प्राइम लाइफ इन्स्यारेन्सको लाभांश प्रस्ताव

Posted on Feb 08 2018
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०७४ असार मसान्तको चुक्तापूँजीको ३२ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले सो..

आईएमई पेको ‘बी टु बी’ सेवा सुरु

Posted on Feb 07 2018
काठमाण्डौँ । आईएमई पेले ‘बीटुबी’ सेवाको सुरुवात गरेको छ। आईएमई पेले विभिन्न किसिमका भुक्तानी गर्न मोबाइल वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारालाई प्रवद्र्धन..

सिद्धार्थ बैङ्कको लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत

Posted on Feb 07 2018
काठमाडौं । सिद्धार्थ बैङ्कको लाभांश माघ २३ गते राष्ट्र बैङ्कबाट स्वीकृत भएको छ । बैङ्कको चुक्तापूँजी रू ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १ सय ५५ को १४ प्रतिशत..

१ करोड ७६ लाख कित्ता एफपिओ जारी गर्दै नेपाल बैंक

Posted on Feb 07 2018
काठमाडौं । नेपाल बैंकले पौने दुई करोड बढी कित्ता एफपिओ जारी गर्ने भएको छ। यसअघि बसेको संचालक समितिको बैठकले चुक्ता पुँजी वृद्धि गर्नका लागि १ करोड ७६ लाख ८४ हजार ८५८..

‘पेन्सन, अब नो टेन्सन’ एलआइसीले ल्यायो बीमा योजना

Posted on Feb 06 2018
काठमाडौं । ‘पेन्सन, अब नो टेन्सन’ भन्ने सन्देशका साथ एलआइसी नेपालले बीमा योजना ल्याएको छ। न्युनतम ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी कम्पनीले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना..

एनसिसी बैंकको शाखा नवलपरासीको बर्दघाट

Posted on Feb 06 2018
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा शाखा विस्तार गरेको छ। उक्त शाखाको बैंक संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले उद्घाटन गरे। उक्त अवसरमा संचालक श्रेष्ठले नेपाल..

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

Posted on Feb 06 2018
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले..

गण्डकी विकास बैंकको कञ्चन र अमुवामा शाखा

Posted on Feb 06 2018
काठमाडौं । गण्डकी विकास बैक लिमिटेडको रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक उद्घाटन भयो । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख  गोकर्णबहादुर क्षेत्रीले गरे भने पश्चिम..

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा

Posted on Feb 05 2018
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप तीन शाखा तथा उपशाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट झापाको दमक, सुनसरीको इटहरी र उपशाखा मोरङ्गको विराटचोकमा संचालनमा ल्याएको हो । उक्त..
Results 1866: You are at page 17 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411