बैंक/बित्त

सिटिजन्स बैंक १२ औ वर्षमा प्रवेश, विभिन्न संस्थालाई आर्थिक सहयोग प्रदान

Posted on Apr 20 2018
काठमाडौं । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर अगाडि बढेको सिटिजन्स बैंक इन्टरनेसनल स्थापनाको १२ औ वर्षमा प्रवेश गरेको छ । बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८..

एभरेष्ट बैंकले तेश्रो त्रेमासिकमा एक अर्ब ८० करोड रुपैयाँ नाफा कमायो

Posted on Apr 20 2018
काठमाडौं । एभरेष्ट बैंकले तेश्रो त्रेमासिक एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ। गत बर्ष एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी तीन अर्ब..

सिद्धार्थ बैंकको तेश्रो त्रेमासिक नाफा १ अर्ब २२ करोड रुपैयाँ

Posted on Apr 20 2018
काठमाडौं । सिद्धार्थ बैंकले तेश्रो त्रेमासिकमा ९५ करोड ८७ लाख रुपैयाँको नाफालाई बढाएर एक अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ। बैंकले खुद ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ छ। बैंकले..

बैंकहरुको विभेदले गरिबी निवारणमा कठिनाई

Posted on Apr 13 2018
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुको विभेदकारी नीतिले गरिबी निवारण तथा धनी र गरीबबीचको खाडल कम गर्न कठिनाइ परेको बताएको छ । बैंकहरुले केही ठूला व्यवसायीलाई मात्र..

अनुपमा खुन्जेली मेगा बैंकको सिइओमा नियुक्त, वाणिज्य बैंकमा पहिलो महिला सिइओ

Posted on Apr 13 2018
काठमाडौं । नेपालको बैकिङ क्षेत्रको इतिहासमा वाणिज्य बैंकमा पहिलो पटक महिला सिइओ नियुक्त भएको छ । अहिलेसम्म विकास बैंक र फाइनान्स कम्पनी महिलाले हाकेपनि वाणिज्य बैंकको सिइओ महिला भएका थिएनन् । मेगा..

सिभिल बैंकको ५९औं शाखा लमजुङ बेसीशहरमा

Posted on Apr 01 2018
काठमाडौं । सिभिल बैंकले आफ्नो ५९औं शाखा लमजुङ बेसीशहर, त्रीवेणी टोलमा स्थापना गरेको छ। सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले गरे। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा चिरंजीवि नेपालले..

प्रभु बैंकको बागलुङ जिल्ला वडिगाड गाउँपालिकामा नयाँ शाखा

Posted on Mar 29 2018
काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन..

असारसम्म सबै स्थानीय तहमा शाखा नखोले बैंकलाई कारवाही, कुन बैंक कहाँ जानुपर्ने

Posted on Mar 28 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असारभित्र तीन सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने भएको छ । निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु..

सिटिजन्स बैंकले विरगंजमा आफ्नै भवनबाट सेवा सुरु

Posted on Mar 26 2018
काठमाडौं । सिटिजन्स बैंकले हाल विरगंजमा रहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको छ। यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको..

सेन्ट्रल फाइनान्सले ८.५ प्रतिशत बोनस दिने

Posted on Mar 20 2018
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले ८.५ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ । हकप्रद सेयरमा लगानी गरेकाले समेत बोनस सेयर पाउने भएका हुन् । कम्पनीले कर प्रयोजनको लागि नगद..

एनसीसी बैंकबाट सञ्चालक धितालसहित १३ जना पक्राउ

Posted on Mar 16 2018
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला तत्कालिन एपेक्स..

एनसीसी बैंकमा सीआईबीको छापा, तत्कालिन एपेक्स बैंकका कर्मचारी र संचालक पक्राउ

Posted on Mar 16 2018
काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा..

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले थप्यो एकसाथ चार नयाँ शाखा

Posted on Mar 16 2018
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक..

एकै दिन पोखरामा नबिल बैंकको तीन शाखा संचालनमा

Posted on Mar 16 2018
काठमाडौं । पोखरामा नबिल बैंकले तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ताल चोक, बगर र अमरसिंह चोकमा शाखा सञ्चालनमा ल्याएको हो । नबिल बैंकका अध्यक्ष र पोखराका मेयरले शाखा..

सेञ्चुरी बैंकको १० प्रतिशत लाभांश स्विकृत

Posted on Mar 15 2018
काठमाडौं । सेञ्चुरी बैंकको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने र ५ प्रतिशत नगद..

अम्बे कम्प्लेक्समा आइएमई जनरल इन्स्योरेन्सको ३३ औं शाखा

Posted on Mar 13 2018
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकुस्थित अम्बे कम्प्लेक्समा सोमबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरे । उक्त अवसरमा कम्पनी..

गण्डकी विकास बैंकले प्रस्ताव गर्यो १९.३१ प्रतिशत बोनस, चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँ पुग्ने

Posted on Mar 11 2018
काठमाडौं । गण्डकी विकास बैंकले आफ्ना सेयरधनीलाई गतबर्षको मुनाफाबाट १९.३१ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शनिबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव..

प्रभु बैंकको २ नयाँ शाखा कार्यालय बरेङ्ग गाउँपालिका र माछापुर्च्छे गाउँपालिकामा सञ्चालन

Posted on Mar 09 2018
काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका र कास्की जिल्लाको माछापुर्च्छे..

एनआइसी एशिया बैंकका सिइओ लक्ष्मण रिसालद्धारा राजिनामा

Posted on Mar 09 2018
काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजिनामा दिएका छन् । २ वर्ष अगाडि शसिन जोशीले सिइओ पद छाडेपनि नियुक्त भएका रिसालले  राजिनामा दिएका हुन् । उनलाई..

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

Posted on Mar 07 2018
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनीका..

बैंकहरु ब्याज ८ प्रतिशतभन्दा बढी नदिन सहमत

Posted on Mar 02 2018
काठमाडौं । ब्याजदर अत्याधिक बढी भएको भन्दै बैंकहरुहरुले घटाउने सहमति गरेका छन् । खासगरी बचत र मुद्दति निक्षेपमा बैंकहरुले दिने ब्याजदर १ प्रतिशत पनि फरक नभएपछि बैंकरहरुबीच ब्याजदर घटाउने सहमति..

बैंक तथा वित्तीय संस्था बन्द गर्न गाउँपालिकाको निर्देशन

Posted on Mar 02 2018
काठमाडौं । बाजुराको गौमुल गाउँपालिकाले सहरकारीलाइमात्र प्राथमिकता दिने भन्दै त्यहाँ रहेका बैंक तथा वित्तिय संस्थालाई बन्द गर्न आदेश दिएको छ। गाउँपालिकाले फागुन १० गते पत्र लेख्दै किसान माइक्रोफाइनान्स, निर्धन उत्थान विकास..

आइएमई जनरल इन्स्योरेन्सकोे शाखा सुर्खेतमा

Posted on Feb 16 2018
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे। शाखाको उद्घाटन..

ज्योति लाइफको ६६ करोडको आईपीओ पारित

Posted on Feb 14 2018
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको..

ग्लोबल आइएमई बैंकको शाखारहित सेवा रुकुमको सानीभेरीमा

Posted on Feb 14 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरी गाउँपालिका ९ सिम्लीमा आफ्नो ७० औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग..

हिमालयन बैंकको विद्युतिय कार्ड प्रयोग गरेर सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने

Posted on Feb 14 2018
काठमाडौं । हिमालयन बैंकको भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा..

सिभिल बैंक र मेटलाइफ बीच बैंकासुरेन्स सम्झौता

Posted on Feb 14 2018
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट..

निक्षेप सहजीकरण गर्न राष्ट्र बैंकको यस्तो व्यवस्था

Posted on Feb 12 2018
काठमाडौं । केन्द्रीय बैंकले विदेशबाट भित्रने रेमिट्यान्स घट्दै गएको र कर्जा निक्षेप अनुपातको सीमाका कारण व्यक्तिले व्यवसाय सञ्चालन गर्न बैंकहरुबाट ऋण पाउन मुस्किल पर्ने अवस्थालाई मध्यनजर गर्दे अर्द्ध(बार्षिक मौद्रीक नीतिको..

बैंकले १०९ गाउँपालिकामा २ शाखा खोलेपछि मात्रै काठमाडौं शाखा खोल्न पाउने

Posted on Feb 12 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शाखा खोल्न कडाइ गरेको छ । ७५३ स्थानीय तहहरुमध्ये १०९ ठाउँमा कुनैपनि बैंक जान नमानेपछि राष्ट्र बैंकले ती ठाउँमा बैंक पुर्याउन कडा नीति अबलम्बन..

एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने

Posted on Feb 12 2018
काठमाडौं । अब एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक बैंकले बैंकको ऋण किन्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमबार चालू आर्थिक..
Results 1852: You are at page 16 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411