बैंक/बित्त

अनलाइनबाट सामान किन्दा कुमारी बैंकको १० प्रतिशत क्यास दिने

Posted on Jun 01 2018
काठमाडौं । कुमारी बैंकले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई मेरोकिराना ड्टकमबाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ। ‘कुमारी महाबचत योजना’..

२८० मा एफपीओ निष्कासनका लागि नेपाल बैङ्कको सेबोनमा निवेदन

Posted on May 31 2018
काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैङ्कले जेठ १५ गते १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ विक्री..

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आइपिओ जारी गर्ने, साधारण सभाबाट पारित

Posted on May 24 2018
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विहीबार सम्पन्न प्रथम बार्षिक साधारण सभाले सर्वसाधारण लगानीकर्तालाई ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । लैनचोर व्याङक्वेट विहीबार सम्पन्न इन्स्योरेन्स कम्पनीको..

सानिमा बैंकले पनि विदेशबाट ऋण ल्याएर लगानी गर्ने

Posted on May 24 2018
काठमाडौं । सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको..

ट्रयाक्टर किन्न नविल बैंकले ७५ प्रतिशत ऋण दिने

Posted on May 24 2018
काठमाडौं । जोनडियर ट्रयाक्टरमा नबिल बैंकले ७५ प्रतिशतसम्म ऋण प्रदान गर्ने भएको छ। नविल र विवेक अटोमोबाइल्सबीच ऋण सम्झौता भएको छ। बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम कृषि कर्जा कार्यक्रमको..

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, अब ई–पेमेन्ट मार्फत कर तिर्न सकिने

Posted on May 23 2018
काठमाडौं । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका  निर्वाह गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रुपमा ग्राहकले..

माछापुछ्रेले एकै पटक ५ ठाउँमा सेवा विस्तार

Posted on May 21 2018
काठमाडौं । गत जेष्ठ १ गते १० नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको माछापुछ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखाकार्यालय तथा २ शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकलेमिति..

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६ महिनाभित्र कारोबार थाल्ने, सर्वसाधारणलाई ८ अर्ब रुपैयाँको शेयर

Posted on May 21 2018
काठमाडौं । नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाको लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । बैंकमा नेपाल सरकार लगायत देशका विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ..

माछापुच्छ्रे बैंकको एकैपटक १० नयाँ शाखा सञ्चालन

Posted on May 16 2018
काठमाडौं । माछापुच्छ्रे बैंकले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुर्व अध्यक्ष डा बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका..

कुमारी बैंकले थप्यो १० शाखा, शाखा सञ्जाल ८४ पुग्यो

Posted on May 15 2018
काठमाडौं । कुमारी बैंकले एकैपटक दुर्गम स्थानमा १० शाखा खोलेको छ। बैंकले ललितपुरको भट्टेडाँडा, बैतडीको डीलासैनी, धादिङको सिद्धलेक, तनहुँको घिरिङ, रसुवाको आमाछोदिङ्गबो, स्याङजाको हरिनास, महोत्तरीको भ‘गाहा, गुल्मीको कालीगण्डकी, तनहुँको ऋषिङ्ग र..

एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

Posted on May 15 2018
कठमाडौं । एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा..

नागरिक लघुवित्त साढे ११ लाख नोक्सानीमा

Posted on May 14 2018
काठमाडौं । बनेपाको सागामा केन्द्रीय कार्यालय भएको नागरिक लघुवित्तले चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा ११ लाख ६१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ । हालै मात्र स्थापना भएकाले..

महिला सहयात्राले खुद नाफा बृद्धि गरी ५८ लाख ११ हजार रुपैयाँ कमायो

Posted on May 14 2018
काठमाडौं । चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा महिला सहयात्रा माईक्रोफाईनान्सले गत आर्थिक बर्षको तुलनामा ८३ हजार खुद नाफा बढाएर ५८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तको निक्षेप संकलन..

मेगा र टुरीजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु, पूँजी आधारमा तेस्रो ठुलो बैंक

Posted on May 13 2018
काठमाडौं । मेगा बैंक र टुरीजम डेभलपमेन्ट बैंकले एकिकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक एकापसमा गाभिएर आइतवार देखि मेगा बैकको नामबाट कारोबार सुरु गरेका हुन् । नेपाल राष्ट्र्र बैंकले..

सिभिल बैंकले थाल्यो ‘ट्याब बैंकिङ’ सेवा, घरबाटै खाता खोल्न सकिने

Posted on May 03 2018
काठमाडौं । सिभिल बैंकले ‘ट्याब बैंकिङ’ सेवा थालेको छ। ‘घरमै बसी, बैंकिङ खुसी’ भन्ने नाराका साथ बैंकले थालेको यस सेवाको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो घर,..

ग्लोबल अलाएन्स फर बैकिङको प्रतिनिधिमा नेपालबाट उपेन्द्र पौड्याल छानिए

Posted on Apr 27 2018
काठमाडौं । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिमा बैंकर उपेन्द्र पौड्याल चयन भएका छन् । उनलाई संस्थाले एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिको रुपमा छनोट गरेको हो । नेपाल..

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

Posted on Apr 26 2018
काठमाडौं। ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ। कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिएपछि उनलाई कामु प्रमुख कार्यकारी दिइएको थियो। बुधबारको सञ्चालक समितिले ज्ञवालीलाई चार बर्षका..

इन्भेष्टमेन्ट बैंकले ९ महिना मै २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमायो, प्रतिशेयर आम्दानी ३५ रुपैयाँ

Posted on Apr 25 2018
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले चालु बर्षको चैतमै १९ प्रतिशतले नाफा बढाएर २ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ। गत बर्षको चैतमा २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको थियो। अहिलेसम्म..

प्राइम बैंकको तेस्रो त्रैमासमा खुद नाफा एक अर्ब २५ करोड रूपैयाँ, प्रतिसेयर आम्दानी सुधार

Posted on Apr 24 2018
काठमाडौं । प्राइम कर्मर्सियल बैंकले तेस्रो त्रैमासमा खुद नाफा उल्लेख्य बढाएको छ । गत बर्ष ८८ करोड २९ लाख खुद नाफा आर्जन गरेको बैंकले ४२ प्रतिशतले खुद नाफा बढाएर एक..

सिटिजन्स बैंक १२ औ वर्षमा प्रवेश, विभिन्न संस्थालाई आर्थिक सहयोग प्रदान

Posted on Apr 20 2018
काठमाडौं । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर अगाडि बढेको सिटिजन्स बैंक इन्टरनेसनल स्थापनाको १२ औ वर्षमा प्रवेश गरेको छ । बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८..

एभरेष्ट बैंकले तेश्रो त्रेमासिकमा एक अर्ब ८० करोड रुपैयाँ नाफा कमायो

Posted on Apr 20 2018
काठमाडौं । एभरेष्ट बैंकले तेश्रो त्रेमासिक एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ। गत बर्ष एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी तीन अर्ब..

सिद्धार्थ बैंकको तेश्रो त्रेमासिक नाफा १ अर्ब २२ करोड रुपैयाँ

Posted on Apr 20 2018
काठमाडौं । सिद्धार्थ बैंकले तेश्रो त्रेमासिकमा ९५ करोड ८७ लाख रुपैयाँको नाफालाई बढाएर एक अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ। बैंकले खुद ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ छ। बैंकले..

बैंकहरुको विभेदले गरिबी निवारणमा कठिनाई

Posted on Apr 13 2018
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुको विभेदकारी नीतिले गरिबी निवारण तथा धनी र गरीबबीचको खाडल कम गर्न कठिनाइ परेको बताएको छ । बैंकहरुले केही ठूला व्यवसायीलाई मात्र..

अनुपमा खुन्जेली मेगा बैंकको सिइओमा नियुक्त, वाणिज्य बैंकमा पहिलो महिला सिइओ

Posted on Apr 13 2018
काठमाडौं । नेपालको बैकिङ क्षेत्रको इतिहासमा वाणिज्य बैंकमा पहिलो पटक महिला सिइओ नियुक्त भएको छ । अहिलेसम्म विकास बैंक र फाइनान्स कम्पनी महिलाले हाकेपनि वाणिज्य बैंकको सिइओ महिला भएका थिएनन् । मेगा..

सिभिल बैंकको ५९औं शाखा लमजुङ बेसीशहरमा

Posted on Apr 01 2018
काठमाडौं । सिभिल बैंकले आफ्नो ५९औं शाखा लमजुङ बेसीशहर, त्रीवेणी टोलमा स्थापना गरेको छ। सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले गरे। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा चिरंजीवि नेपालले..

प्रभु बैंकको बागलुङ जिल्ला वडिगाड गाउँपालिकामा नयाँ शाखा

Posted on Mar 29 2018
काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन..

असारसम्म सबै स्थानीय तहमा शाखा नखोले बैंकलाई कारवाही, कुन बैंक कहाँ जानुपर्ने

Posted on Mar 28 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असारभित्र तीन सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने भएको छ । निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु..

सिटिजन्स बैंकले विरगंजमा आफ्नै भवनबाट सेवा सुरु

Posted on Mar 26 2018
काठमाडौं । सिटिजन्स बैंकले हाल विरगंजमा रहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको छ। यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको..

सेन्ट्रल फाइनान्सले ८.५ प्रतिशत बोनस दिने

Posted on Mar 20 2018
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले ८.५ प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ । हकप्रद सेयरमा लगानी गरेकाले समेत बोनस सेयर पाउने भएका हुन् । कम्पनीले कर प्रयोजनको लागि नगद..

एनसीसी बैंकबाट सञ्चालक धितालसहित १३ जना पक्राउ

Posted on Mar 16 2018
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला तत्कालिन एपेक्स..
Results 1841: You are at page 15 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411