बैंक/बित्त

नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांस पारित

Posted on Oct 12 2018
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद र २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न सातौं वार्षिक..

भद्र सहमतिपछि कति घट्यो ब्याज ? नयाँ ब्याजदर सार्वजनिक

Posted on Oct 12 2018
काठमाडौं । वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेपछि धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्र बैंकर्स संघको बैठकबाट ब्याजदरको बिषयमा नयाँ समझादारी गरेका..

नयाँ गाडी किन्न बाणिज्य बैंकले ९ प्रतिशत ब्याज मै ऋण दिने

Posted on Oct 10 2018
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । गाडीको कोटेशनमा अंकित मुल्यको बढीमा ६५..

शनिबार पनि बैंक काउण्टर र क्लियरिङ हाउस खुला राख्न राष्ट्र बैंकको निर्देशन

Posted on Oct 10 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७..

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता

Posted on Oct 08 2018
कठमाडौं । एनएमवि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा बजारबाट लिन सकिने बैंकले जनाएको छ। ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया..

लक्ष्मी लघुवित्तको २६ प्रतिशत नगद लाभांश घोषणा

Posted on Oct 07 2018
काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले असोज २१ गते आइतबार सम्पन्न बैठकले २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव..

कमल ज्ञवालीको नकारात्मक नजिरले अन्य बैंकरलाई पनि झस्काइ रहनेछ.....

Posted on Oct 06 2018
काठमाडौं । नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीका लागि। ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने..

आजबाट दसैंका लागि नयाँ नोट यि बैंकका शाखामा पाइन्छ, २७ हजार रुपैयाँसम्म

Posted on Oct 07 2018
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज २१ गतेबाट वितरण गर्ने भएको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट..

प्रभु लाइफ इन्स्योरेन्सद्वारा पाँच नयाँ शाखा एकैसाथ शुभारम्भ

Posted on Oct 05 2018
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आज नयाँ पाँच शाखा तथा उप–शाखाबाट कारोबार शुरु गरेको छ । महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम..

काठमाण्डौमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा

Posted on Oct 03 2018
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा” सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३..

कास्की र पर्सामा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

Posted on Oct 03 2018
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा नयाँ शाखा शुरु गरेको छ । कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा..

निर्धन उत्थान लघुबित्तले ४२ प्रतिशत लाभांश दिने घोषणा

Posted on Sep 28 2018
काठमाडौं। निर्धन उत्थान लघुबित्त वित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ। गत वर्षको नाफाबाट संस्थाले करिब ४२.११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा संस्थाले २० प्रतिशत बोनस शेयर र उक्त बोनसको..

शैक्षिक प्रमाणपत्र धितोमा कर्जा दिन राष्ट्र बैंकको परिपत्र, यस्तो छ ऋण पाउने प्रक्रिया

Posted on Sep 28 2018
काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा..

आशा लघुवित्तले एकैदिन बिस्तार गर्यो ५ स्थानमा शाखा

Posted on Sep 27 2018
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले असोज ११ गते एकैदिन थप पाँच वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल..

धनकुटा र अछाममा खुल्यो प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा

Posted on Sep 27 2018
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले असोज ११ गते विहिवारदेखि आफ्ना नयाँ दुई उप–शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । धनकुटा उप–शाखा तथा अछाम उप–शाखाको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ..

स्वावलम्बन लघुवित्तले २५ प्रतिशत बोनस सेयर ११ प्रतिशत नगद लाभांश दिने

Posted on Sep 26 2018
काठमाडौं । स्वावलम्बन लघुवित्तको असोज ९ गते बसेको सञ्चालक समितिको २९२ औं बैठकले गत आर्थिक बर्षको नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर तथा ११.८४ प्रतिशत नगद लाभांश गरि कूल ३६.८४..

दसैंका लागि नयाँ नोट असोज २१ गतेबाट,यि ठाउँमा पाइन्छ २७ हजार रुपैयाँसम्म

Posted on Sep 23 2018
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज २१ गतेबाट वितरण गर्ने भएको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट..

आजदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाईने , कसरी र कहाँबाट लिने ऋण ?

Posted on Sep 23 2018
काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आजदेखि लागू भएको छ। अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाएको छ। मन्त्रालयले आज..

इन्भेष्टमेन्ट बैंकको शाखा बाफलमा

Posted on Sep 21 2018
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे। विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो,..

नेशनल माइक्रोफाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकको लाभांस, नेशनलले ४० प्रतिशत बोनस दिने

Posted on Sep 21 2018
काठमाडौं। नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र कञ्चन डेभलपमेन्ट बैकले लाभांश घोषणा गरेका छन्। नेशनल माइक्रोफाइनान्सले शेयरधनीलाई ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस..

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत नगद लाभांश वितरण गर्न असोज २६ गते साधारण सभा

Posted on Sep 21 2018
काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश वितरण गर्न असोज २६ गते शुक्रबार १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको  भदौ ११ गते सम्पन्न..

चितवनको कुमरोजमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

Posted on Sep 20 2018
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असोज ४ गते बिहीबार चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा..

युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

Posted on Sep 20 2018
काठमाडौं । युनाइटेड फाइनान्सले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले आर्थिक बर्ष ०७४्७५ को नाफाबाट सेयर लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने जनाएको हो । उक्त लाभांश दिने..

काठमाडौंको चुनिखेलमा इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

Posted on Sep 18 2018
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित चुनिखेलमा आफ्नो आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले काउन्टरको..

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पनि आइपीएस कनेक्टमा आवद्ध

Posted on Sep 18 2018
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-payment प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकलाई उक्त प्रणालीमा आवद्ध..

प्राइम कमर्सियलको जनकपुरमा खुल्यो शाखा

Posted on Sep 14 2018
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले जनकपुरमा शाखा कार्यालय शुभारम्भ गरेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक..

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

Posted on Sep 14 2018
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका सञ्चयकर्तालाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र..

मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस सेयर दिने, चुक्ता पूँजी ३ अर्ब नाघ्ने

Posted on Sep 13 2018
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत बर्षको कमाईबाट बैंकले आफ्नो शेयरधनीहरुलाई १८.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो बर्ष बैंकले २० प्रतिशत बोनस सेयर वितरण गरेको..

हाम्रो विकासको लाभांश प्रस्ताव

Posted on Aug 31 2018
काठमाडौं । हाम्रो विकास बैङ्क लिमिटेडले शेयरधनीहरुलाई २ दशमलव ४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ७ दशमलव ९१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कले उक्त लाभांश..

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो बोनस

Posted on Aug 30 2018
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई बोनस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समतिको भदौ १४ गते बुधबार सम्पन्न १८२ औं बैठकले १८ प्रतिशत बोनस तथा..
Results 1852: You are at page 13 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411