बैंक/बित्त

प्रभु बैंकले ३ महिनामा खुद नाफा ६४ करोड रुपैयाँ कमायो

Posted on Nov 04 2018
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत बर्षको..

मोरङको लेटाङ्गमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा

Posted on Nov 02 2018
काठमाण्डौ । मोरङ जिल्लामा एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय उद्घाटन भएको छ । लेटाङ्ग नगरपालिका वडा नं ४, स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले कात्तिक १६..

लक्ष्मी बैंकको सिइओमा अजय विक्रम शाह नियुक्त

Posted on Nov 02 2018
काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाह नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश..

एभरेष्ट बैङ्कको २० प्रतिशत नगद लाभांश प्रस्ताव

Posted on Nov 02 2018
काठमाडौं । एभरेष्ट बैङ्कले २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव..

पोखरा फाइनान्सको खुद नाफा २६ प्रतिशतले बृद्धि, ३ महिनामा एक करोड ८८ लाख कमायो

Posted on Nov 02 2018
काठमाडौं  । पोखरा फाइनान्सले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३९ लाख ६८ हजार रुपैयाँले खुद नाफा बढाएको छ । गत बर्ष यसै अवधिमा एक करोड ४८ लाख खुद नाफा कमाएको..

बैंकमा सर्वसाधारणको निक्षेप १५ खर्ब पुग्यो, कसको कति पैसा छ ?

Posted on Nov 01 2018
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २७ अर्ब ४७ करोड रुपैयाँ थपिएको छ ।  यो सँगै बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको निक्षेप  १५ खर्ब ५२ अर्ब ७५ करोड..

सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने

Posted on Nov 01 2018
काठमाडौं । गत आर्थिक बर्षको लाभांश घोषणा गर्न वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक पहिलो बनेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ..

माछापुच्छ्रे बैंकले तीन महिनामा ३८ करोड रुपैयाँ नाफा कमायो

Posted on Nov 01 2018
काठमाडौं । माछापुच्छ्रे बैंक चालू आर्थिक बर्षको प्रथम त्रैमासिक प्रतिवेदन प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ३८ करोड ७९ लाख वितरण योग्य नाफा आर्जन गरेको जनाएको छ ।..

ग्लोबलआइएमई लघुवित्तले प्रथम त्रैमासमा तेब्बर बनायो नाफा

Posted on Oct 30 2018
काठमाडौं । ग्लोबलआइएमई लघुवित्तको चालू आर्थिक बर्षको प्रथम त्रैमासमा वित्तीय विवरणको अधिकांश सूचक सकारात्मक देखिएको छ। चुक्ता पूँजी स्थिर रहेको लघुवित्तले खराब कर्जा घटाएर प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार गरेको वित्तीय विवरण..

भक्तपुरको सरस्वतीस्थानमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

Posted on Oct 26 2018
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले २०७५ कार्तिक ९ गते शुक्रबार नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको..

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

Posted on Oct 26 2018
काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुर स्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट शुक्रबार भव्य समारोहकाबीच समुद्घाटन भएको छ । उक्त बैंकको..

नेपाल क्लियरिङ हाउस र आइएमर्इ पे बीच सम्झौता

Posted on Oct 26 2018
काठमाडौं। नेपाल क्लियरिङ हाउस र आइएमर्इ डिजिटल सोलुसनबीच अन्तर बैंक भुक्तानी प्रणाली (एनसिएचएल आइपिएस सिस्टम) र  अन्तर बैंक विद्युतीय भुक्तानी (कनेक्ट आइपिएस इ-पेमेन्ट सिस्टम)मा अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध हुने गरी..

एनआईसी एसिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

Posted on Oct 25 2018
काठमाडौं । एनआईसी एसिया बैंकको नयाँ शाखा खाँदबारी नगरपालिकास्थित मानेञ्ज्याङ्गमा संचालनमा आएको छ। उक्त शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरे। सो अवसरमा उनले सबै स्थानीय तहमा वाणिज्य..

आइएमर्इ ग्रुपले माग्यो ५३ कर्मचारी

Posted on Oct 24 2018
काठमाडौं। आइएमर्इ ग्रुपले क्षेत्रीयस्तरका कार्यालयकालागि विभिन्न पदमा ५३ जना कर्मचारीकालागि दरखास्त आह्वान गरेको छ। ग्रुपले ७ वटा प्रदेश स्तरीय कार्यालयकालागि बिजनेस डेभलपमेन्ट म्यानेजर माग गरेको हो। त्यस्तै ७ वटै प्रदेश स्तरीय कार्यालयकालागि..

एनआईसी एशिया बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने

Posted on Oct 24 2018
काठमाडौं । एनआईसी एशिया बैंकले एक हजार अंकितको दरले ४० लाख कित्ता बराबरको ४ अर्ब रुपैयाँ एनआईसी एशिया ऋणपत्र २०८५/८६ को बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट नियुक्त भएको छ । एनआईसी एशियाले..

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का

Posted on Oct 14 2018
काठमाडौं। नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ। यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको..

दशैं बिदाको दिनमा कुन बैंकको कुन शाखा कतिबजे खुल्छ हेर्नुहोस

Posted on Oct 14 2018
काठमाडौं–दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।  बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति..

एकै दिनमा ४६ अर्ब रूपैयाँ कारोबार

Posted on Oct 14 2018
काठमाडौं । दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ अर्बभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६..

नयाँ नोटमा गभर्नरको हस्ताक्षर र नम्बर नै छैन

Posted on Oct 13 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ। दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको..

नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांस पारित

Posted on Oct 12 2018
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद र २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न सातौं वार्षिक..

भद्र सहमतिपछि कति घट्यो ब्याज ? नयाँ ब्याजदर सार्वजनिक

Posted on Oct 12 2018
काठमाडौं । वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेपछि धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्र बैंकर्स संघको बैठकबाट ब्याजदरको बिषयमा नयाँ समझादारी गरेका..

नयाँ गाडी किन्न बाणिज्य बैंकले ९ प्रतिशत ब्याज मै ऋण दिने

Posted on Oct 10 2018
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । गाडीको कोटेशनमा अंकित मुल्यको बढीमा ६५..

शनिबार पनि बैंक काउण्टर र क्लियरिङ हाउस खुला राख्न राष्ट्र बैंकको निर्देशन

Posted on Oct 10 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७..

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता

Posted on Oct 08 2018
कठमाडौं । एनएमवि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा बजारबाट लिन सकिने बैंकले जनाएको छ। ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया..

लक्ष्मी लघुवित्तको २६ प्रतिशत नगद लाभांश घोषणा

Posted on Oct 07 2018
काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले असोज २१ गते आइतबार सम्पन्न बैठकले २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव..

कमल ज्ञवालीको नकारात्मक नजिरले अन्य बैंकरलाई पनि झस्काइ रहनेछ.....

Posted on Oct 06 2018
काठमाडौं । नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीका लागि। ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने..

आजबाट दसैंका लागि नयाँ नोट यि बैंकका शाखामा पाइन्छ, २७ हजार रुपैयाँसम्म

Posted on Oct 07 2018
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज २१ गतेबाट वितरण गर्ने भएको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट..

प्रभु लाइफ इन्स्योरेन्सद्वारा पाँच नयाँ शाखा एकैसाथ शुभारम्भ

Posted on Oct 05 2018
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आज नयाँ पाँच शाखा तथा उप–शाखाबाट कारोबार शुरु गरेको छ । महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम..

काठमाण्डौमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा

Posted on Oct 03 2018
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा” सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३..

कास्की र पर्सामा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

Posted on Oct 03 2018
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा नयाँ शाखा शुरु गरेको छ । कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा..
Results 1841: You are at page 12 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411