बैंक/बित्त

पुनः बीमा कम्पनीले तीन महीनाभित्र एक अर्ब ६० करोडको आइपिओ जारी गर्ने

Posted on Nov 07 2018
काठमाडौं । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ । कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ..

६ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक

Posted on Nov 06 2018
काठमाडौं । ६ जीवन बीमा कम्पनीले विभिन्न प्रकारका बीमालेखको बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरूले आर्थिक वर्ष आव २०७३/७४ का लागि बीमा समितिबाट स्वीकृत बोनसदर सार्वजनिक गरेका हुन् । बोनसदर सार्वजनिक..

बैंक अफ काठमाण्डू , कुमारी र देवःविकास बैंकबाट अब सिधै अरु बैंकमा पैसा पठाउन सकिने

Posted on Nov 06 2018
काठमाडौं । बैंक अफ काठमाण्डू , कुमारी बैंक र देवः विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस प्रणालीमा आबद्ध भएका छन् । योसँगै तीनवटै बैंकका सेवाग्राहीले अनलाइन प्रणालीबाट सिधै अरु..

सिटी एक्सप्रेसको १८ प्रतिशत लाभांस दिने निर्णय, नयाँ सञ्चालक समिति चयन

Posted on Nov 06 2018
काठमाण्डौ । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । साथै सोही साधारण सभाले ३ जनाको..

सिर्जना फाइनान्सले साढे २४ प्रतिशत लाभांस दिने

Posted on Nov 06 2018
काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीलाई २४.५ प्रतिशत लाभांस दिने प्रस्ताब गरेको छ । कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको १९३औं बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनश सेयर र..

सिटिजन्स बैंकले ३ महिनामा ४२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमायो

Posted on Nov 06 2018
काठमाडौं । सिटिजन्स बैंकले नेपाल चालू आर्थिक वर्षको तीन महिना अवधिमा ४२ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ३१ करोड..

मुक्तिनाथ विकास बैंकले तीन महिनामा २० करोड ३ लाख रुपैयाँ नाफा कमायो

Posted on Nov 05 2018
काठमाडौं  मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा २० करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४८ दशमलव १४..

सिद्धार्थ बैंकले कमायो ३ महिनामा ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा

Posted on Nov 05 2018
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अनुसार चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको..

भाइटीकाको दक्षिणा रकम बैंकबाट ट्रान्सफर गर्दा १ सय बोनस

Posted on Nov 04 2018
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले शुभ(दिपावली तथा भाइटीकाको अवसरमा ‘सोच बदलौं‘ भाइटीकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो..

प्रभु बैंकले ३ महिनामा खुद नाफा ६४ करोड रुपैयाँ कमायो

Posted on Nov 04 2018
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत बर्षको..

मोरङको लेटाङ्गमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा

Posted on Nov 02 2018
काठमाण्डौ । मोरङ जिल्लामा एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय उद्घाटन भएको छ । लेटाङ्ग नगरपालिका वडा नं ४, स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले कात्तिक १६..

लक्ष्मी बैंकको सिइओमा अजय विक्रम शाह नियुक्त

Posted on Nov 02 2018
काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाह नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश..

एभरेष्ट बैङ्कको २० प्रतिशत नगद लाभांश प्रस्ताव

Posted on Nov 02 2018
काठमाडौं । एभरेष्ट बैङ्कले २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव..

पोखरा फाइनान्सको खुद नाफा २६ प्रतिशतले बृद्धि, ३ महिनामा एक करोड ८८ लाख कमायो

Posted on Nov 02 2018
काठमाडौं  । पोखरा फाइनान्सले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३९ लाख ६८ हजार रुपैयाँले खुद नाफा बढाएको छ । गत बर्ष यसै अवधिमा एक करोड ४८ लाख खुद नाफा कमाएको..

बैंकमा सर्वसाधारणको निक्षेप १५ खर्ब पुग्यो, कसको कति पैसा छ ?

Posted on Nov 01 2018
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २७ अर्ब ४७ करोड रुपैयाँ थपिएको छ ।  यो सँगै बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको निक्षेप  १५ खर्ब ५२ अर्ब ७५ करोड..

सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने

Posted on Nov 01 2018
काठमाडौं । गत आर्थिक बर्षको लाभांश घोषणा गर्न वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक पहिलो बनेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ..

माछापुच्छ्रे बैंकले तीन महिनामा ३८ करोड रुपैयाँ नाफा कमायो

Posted on Nov 01 2018
काठमाडौं । माछापुच्छ्रे बैंक चालू आर्थिक बर्षको प्रथम त्रैमासिक प्रतिवेदन प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ३८ करोड ७९ लाख वितरण योग्य नाफा आर्जन गरेको जनाएको छ ।..

ग्लोबलआइएमई लघुवित्तले प्रथम त्रैमासमा तेब्बर बनायो नाफा

Posted on Oct 30 2018
काठमाडौं । ग्लोबलआइएमई लघुवित्तको चालू आर्थिक बर्षको प्रथम त्रैमासमा वित्तीय विवरणको अधिकांश सूचक सकारात्मक देखिएको छ। चुक्ता पूँजी स्थिर रहेको लघुवित्तले खराब कर्जा घटाएर प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार गरेको वित्तीय विवरण..

भक्तपुरको सरस्वतीस्थानमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

Posted on Oct 26 2018
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले २०७५ कार्तिक ९ गते शुक्रबार नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको..

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

Posted on Oct 26 2018
काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुर स्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट शुक्रबार भव्य समारोहकाबीच समुद्घाटन भएको छ । उक्त बैंकको..

नेपाल क्लियरिङ हाउस र आइएमर्इ पे बीच सम्झौता

Posted on Oct 26 2018
काठमाडौं। नेपाल क्लियरिङ हाउस र आइएमर्इ डिजिटल सोलुसनबीच अन्तर बैंक भुक्तानी प्रणाली (एनसिएचएल आइपिएस सिस्टम) र  अन्तर बैंक विद्युतीय भुक्तानी (कनेक्ट आइपिएस इ-पेमेन्ट सिस्टम)मा अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध हुने गरी..

एनआईसी एसिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

Posted on Oct 25 2018
काठमाडौं । एनआईसी एसिया बैंकको नयाँ शाखा खाँदबारी नगरपालिकास्थित मानेञ्ज्याङ्गमा संचालनमा आएको छ। उक्त शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरे। सो अवसरमा उनले सबै स्थानीय तहमा वाणिज्य..

आइएमर्इ ग्रुपले माग्यो ५३ कर्मचारी

Posted on Oct 24 2018
काठमाडौं। आइएमर्इ ग्रुपले क्षेत्रीयस्तरका कार्यालयकालागि विभिन्न पदमा ५३ जना कर्मचारीकालागि दरखास्त आह्वान गरेको छ। ग्रुपले ७ वटा प्रदेश स्तरीय कार्यालयकालागि बिजनेस डेभलपमेन्ट म्यानेजर माग गरेको हो। त्यस्तै ७ वटै प्रदेश स्तरीय कार्यालयकालागि..

एनआईसी एशिया बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने

Posted on Oct 24 2018
काठमाडौं । एनआईसी एशिया बैंकले एक हजार अंकितको दरले ४० लाख कित्ता बराबरको ४ अर्ब रुपैयाँ एनआईसी एशिया ऋणपत्र २०८५/८६ को बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट नियुक्त भएको छ । एनआईसी एशियाले..

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का

Posted on Oct 14 2018
काठमाडौं। नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ। यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको..

दशैं बिदाको दिनमा कुन बैंकको कुन शाखा कतिबजे खुल्छ हेर्नुहोस

Posted on Oct 14 2018
काठमाडौं–दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।  बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति..

एकै दिनमा ४६ अर्ब रूपैयाँ कारोबार

Posted on Oct 14 2018
काठमाडौं । दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ अर्बभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६..

नयाँ नोटमा गभर्नरको हस्ताक्षर र नम्बर नै छैन

Posted on Oct 13 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ। दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको..

नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांस पारित

Posted on Oct 12 2018
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद र २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न सातौं वार्षिक..

भद्र सहमतिपछि कति घट्यो ब्याज ? नयाँ ब्याजदर सार्वजनिक

Posted on Oct 12 2018
काठमाडौं । वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेपछि धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्र बैंकर्स संघको बैठकबाट ब्याजदरको बिषयमा नयाँ समझादारी गरेका..
Results 1820: You are at page 11 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411