बैंक/बित्त

स्थानीय तहको ५० प्रतिशत बजेटमा साढे १७ अर्ब राष्ट्रिय वाणिज्य बैंकलाई

Posted on Dec 08 2018
काठमाडौं । सरकारको पछिल्लो निर्णयअनुसार वाणिज्य बैंकमा पठाएको ५० प्रतिशत अनुदानमध्ये साढे १७ अर्ब राष्ट्रिय वाणिज्य बैंकले मात्रै पाएको छ। गत सोमबार भएको निर्णयअनुसार सरकारले संघीय सरकारमा गएको बजेटमध्ये ५०..

वाणिज्य बैंक र टिच फर नेपाल बीच सम्झौता

Posted on Dec 07 2018
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपाल बीच सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रवार सम्झौता भएको छ । सम्झौतापत्रमा..

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा एकैसाथ संचालनमा

Posted on Dec 07 2018
काठमाडौं । माछापुच्छ्र बैंकले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले यही मंसिर २१ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय..

सेञ्चुरी बैंकले मुद्दती खातामा १३ प्रतिशतसम्म ब्याज दिने

Posted on Dec 07 2018
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक ब्याजदर १३..

व्याजदर लाई सीमाभित्र राख्न उद्योग वाणिज्य महासंघको आग्रह

Posted on Dec 07 2018
काठमाडौं । उद्योग वाणिज्य महासंघले बैंहरुबीच अस्वभाविक रुपमा व्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको भन्दै सीमाभित्र राख्न सरकार र राष्ट्र बैंकलाई आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले ब्याजदर बढाइँदा विगतमा भएको..

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न राष्ट्र बैंकको चेतावनी, गरे जुनसुकै बेला कार्वाही

Posted on Dec 07 2018
काठमाडौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् । वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै..

सेञ्चुरी बैंक र सिटिजन लाइफबीच बैंकास्योरेन्स सम्झौता

Posted on Dec 06 2018
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंसिर २० गते बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख..

कालिका लघुवित्तले गर्यो लाभांश प्रस्ताव

Posted on Dec 06 2018
काठमाडौ । कालिका लघुवित्त ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई  १६.४२ प्रतिशत मात्र लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । मंसिर १९ गते बुधबार ३ बजे बसेको लघुवित्तको १६२ औं सञ्चालक..

चितवन टाइगर्सलाई कुमारी बैंकको प्रायोजन

Posted on Dec 06 2018
काठमाडौं । कुमारी बैंकले ‘एभरेष्ट प्रिमियर लिग – टि २० टुर्नामेन्ट’मा सहभागी टोली ‘चितवन टाइगर्स’लाई प्रायोजन गरेको छ। क्रिकेटको विकासमा सहयोग गर्न टोलीलाई सहयोग गरेको बैंकले जनाएको छ। टुर्नामेन्ट यहि मंसिर..

राष्ट्रिय वाणिज्य बैंकको ‘बिजनेस मिट–२०७५’ सम्पन्न

Posted on Dec 05 2018
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेस मिट–२०७५ चितवनको सौराहमा सम्पन्न भएको..

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंक स्वतन्त्र

Posted on Dec 04 2018
काठमाडौं । व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ ।नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न..

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई बोनस शेयर दिने

Posted on Dec 04 2018
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४/७५..

नबिल बैंकले शेयरधनीलाई बोनस शेयर सहित ३४ प्रतिशत लाभांश दिने

Posted on Dec 04 2018
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ३४..

आज एकैदिन ४० अर्ब निक्षेप बाणिज्य बैंकमा थपियो, के अब ऋण देलान बैंकले ?

Posted on Dec 03 2018
काठमाडौं। आजबाट स्थानीय तहलाई पठाएको बजेटको ५० प्रतिशत रकम सम्बन्धित बैंकले प्रयोग गर्न पाउँने भएका छन्। आजै राष्ट्र बैंकमा रहेको स्थानीय तहको खाताबाट सम्बन्धित बैंकमा पैसा गइसकेको छ। अहिले स्थानीय तहहरुको..

पुनर्बीमा कम्पनीसँग रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता

Posted on Dec 03 2018
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालु आव २०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता..

कुमारी बैंकले बोनस शेयर दिने, पूजि ८ अर्ब पुग्ने

Posted on Dec 03 2018
काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीलाई बोनस वितरण गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । बैंक सञ्चालक समितिको आइतबार..

एनआइसी एसियाले प्रमुख कार्यकारीमा न्यौपानेलाई नियुक्त

Posted on Dec 02 2018
काठमाडौं। एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए। त्यसअघि उनी बैंकको डेपुटी प्रमुख कार्यकारी..

नाडेप लघुवित्तले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर दिने

Posted on Nov 30 2018
काठमाडौं । नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको सञ्चालनक समिति बैठकले ३० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो..

नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने

Posted on Nov 30 2018
काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मंसिर १३ गते विहिबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले..

सनराइज बैंकले शेयरधनीलाई नगद लाभांश मात्र दिने प्रस्ताव

Posted on Nov 30 2018
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको नाफा तथा सञ्चित जगेडा कोषबाट शेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३..

सन नेपाल लाइफको बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

Posted on Nov 29 2018
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका का मु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको..

सेञ्चुरी, सिभिल र प्राइम बैंकले तोडे बैंकर्स संघको सहमति

Posted on Nov 29 2018
काठमाडौं । सेञ्चुरी, सिभिल र प्राइम बैंकले बिहीबार एकैपटक बचत र कल डिपोजिटको ब्याजदर बढाएर बैंकर्स संघको भद्र सहमति तोडेका छन । लगानी योग्य पुँजी ९तरलता० अभावको चाप थाम्न नसकेपछि एकैपटक..

दोहा बैंकको कार्यालय काठमाडौंमा, अब कतारबाट सिधै आफ्नो खातामा पैसा पठाउन सक्ने

Posted on Nov 28 2018
काठमाडौं । कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ। थापाथलीमा कार्यालय संचालनमा ल्याई काम सुरु भए पनि डिसेम्वरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको..

युनाइटेड र मुत्तुट फाइनान्स बिच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर

Posted on Nov 26 2018
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र भारतको कोची स्थित प्रधान कार्यालय रहेको मुत्तुट फाइनान्सबीच रणनैतिक साझेदार भित्र्याउनका लागी संयुक्त लगानी (जोइन्ट भेन्चर) सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्सका तर्फबाट..

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

Posted on Nov 25 2018
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट..

मुक्तिनाथ विकास बैङ्कले १८.२५ प्रतिशत बोनस शेयर वितरणपछि २० प्रतिशत हकप्रद दिने

Posted on Nov 24 2018
काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले १२ औं वार्षिक साधारण सभा मङ्सिर २९ गते सिटी स्क्वायर, पोखरामा गर्ने भएको छ । बैङ्कले सोही सभामा शेयरधनीहरुको लागि १८ दशमलव २५ प्रतिशत बोनस शेयर..

शैक्षिक प्रमाण पत्र राखेर ऋण दिन ढिलाइ, मापदण्ड बनाउने नाममा अलमल

Posted on Nov 24 2018
काठमाडौं । सरकारले शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेपनि बैंक तथा वित्तीय संस्थाहरू अझै अलमलमा देखिएका छन् । शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलब्ध गराउन नेपाल..

सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस शेयर सहित १३.१६ प्रतिशत लाभांश दिने

Posted on Nov 23 2018
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७४/७५ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। मंसिर ६ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै..

साना किसान बैंकले २५ प्रतिशत बोनस शेयर दिने

Posted on Nov 23 2018
काठमाडौं । साना किसान बिकास बैंकले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगदन लाभांश प्रस्ताव गरेको छ। मंसिर ७ गते शुक्रबार बिहान बसेको बैंक सञ्चालक..

माछापुछ्रे बैंकले १० प्रतिशत नगद लाभांस दिने

Posted on Nov 22 2018
काठमाडौं । वाणिज्य बैंकहरुले एक पछि अर्को गर्दै आफ्ना शेयरधनीलाई बितरण गर्ने प्रतिफल प्रस्ताव गर्न थालेका छन् । यस क्रममा बिहीबार मात्र लाभांस प्रस्ताव गर्ने बैंकका रुपमा माछापुछ्रे बैंक दोस्रो..
Results 1852: You are at page 10 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411