काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलविरुद्ध १० करोड रुपैयाँ बराबर क्षतिपूर्तिको मागसहित पूर्वसांसद गायत्री साहले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद १० बमोजिम..
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा। भगवान..
काठमाडौँ । १५ वटा निजी मेडिकल कलेज र तीन वटा डेन्टल कलेज गरी १८ वटा कलेजहरुले यो वर्ष एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना नगर्ने निर्णय गरेका छन्।
उनीहरुले प्रधानमन्त्रीलाई पत्र लेख्दै..
काठमाडौं । कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।
गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख..
काठमाडौं । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ९ओपिडी० तर्फको टिकट निःशुल्क हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने..
काठमाडौं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।
अमेरिकाको..
काठमाडौं। शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा रहेको प्रावधान लागू गराउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।
चिकित्सा शिक्षा ऐनमा उल्लेख भएबमोजिम..
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने..
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ।
आइतबार रुजु गर्ने क्रममा..
काठमाडौं उपत्यका तथा आसपास ६३ निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त विषयका रूपमा चिनियाँ भाषा पढाउने गरेका हुन् ।
नेपालमा चिनियाँ पर्यटकको बढ्दो उपस्थिती, चिनसँगको..
काठमाडौं । एसईईको नतिजा आइसकेको छ । जसमा ४ लाख ४९ हजार ६४२ को नतिजा प्रकाशित भइसकेको छ । जसमा सबैभन्दा बढी जीपीए ३.६० देखि ४ जीपीएसम्म ल्याउनेको संख्या १६..
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ।
कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज..
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (आज) प्रकाशित गर्ने भएको छ ।
बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने..
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा..
एजेन्सी । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ।
बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।
स्वास्थ्य अधिकारीहरूका..
काठमाडौं । सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ। एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा,..
काठमाडौं । शैक्षिक क्षेत्रको अन्योलतालाई न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।
जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख,..
काठमाडौं । सरकारले पत्रिका र किताबमा भन्सार शुल्क लगाएको छ। विदेशमा छापिएर आउने त्यस्ता किताब, पत्रिका तथा ब्रोसरमा अब १० प्रतिशत भन्सार शुल्क लाग्नेछ।
आगामी वर्षको बजेटसँगै आएको आर्थिक विधेयकमार्फत् अर्थ..
काठमाडौं । विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने वर्तमान व्यवस्थामा परिवर्तन गर्न सुझाव आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा कुलपतिको व्यवस्था परिवर्तन गर्न सुझाएको हो।
शिक्षा..
काठमाडौं। तीन दिनभित्र बढी शुल्क फिर्ता गर्न सरकारले निजी मेडिकल कलेजलाई दिएको निर्देशनको म्याद आज आइतबार सकिँदै छ । एक महिनाअघि भएको सहमति कार्यान्वयन गर्न निजी मेडिकल कलेजले बेवास्ता गरेपछि..
काठमाडौं । हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पुर्याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र..
हुम्ला । अज्ञात रोगले हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन ।
एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या..
सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ । केही सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उच्च रहँदारहँदै पनि अभिभावकले संस्थागत विद्यालयमै आफ्ना बालबालिकालाई भर्ना गराउँदै आएका छन्..
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ ।
चिकित्सा विज्ञान राष्ट्रिय..
काठमाडौं । गण्डकी मेडिकल कलेज, पोखराका ६ सय विद्यार्थी सरकारले तोकेको शुल्क मात्र लिन माग गर्दै एक महिनादेखि आन्दोलनरत छन्।
कलेजमा ताला लागेको छ। पढाइ ठप्प छ। तेस्रो वर्षका विद्यार्थीको त..
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत पुस महिनामा सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको सोमबार बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षामा १..
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षा आयोगका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री..
भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा..
काठमाडौं । अमेरिकामा चार वर्षको कलेज डिग्री आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण मानिन्छ । तर धर्मका हिसाबले हेर्दा कलेजको पढाइ पूरा गर्ने विषयमा फरक फरक धर्मको अनुपात फरक फरक छ ।
कलेजको..
काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका करापूटारको श्री जनमन्दिर माध्यमिक विद्यालयलाई थाङ फाउण्डेसन नेदरल्याण्डद्धारा विशेष कार्यक्रम गरी बुक ब्याग हस्तान्तरण गरेको छ ।
थाङ फाउण्डेसनको तर्फबाट नेपाल प्रतिनिधि मोहन विक्रम श्रेष्ठ, सचिव..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »