अर्थ व्यापार

हिजो घटेको मुल्य फेरी बढ्यो, सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो ७१ हजार ५ सय

Posted on Aug 15 2019
काठमाडौ । साउन २९ गते घटेको सुनको मूल्य आज फेरि बढेको छ। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। यसअघि साउन २८ गते ७१..

सुनको मुल्य ७० हजार पुग्यो, वर्षमा १४ हजारले वृद्धि

Posted on Aug 08 2019
काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यले धमाधम आफ्नो रेकर्ड तोड्दै गएको छ । २०७५ को साउन २२ मा प्रतितोला सुनको मूल्य रू ५६ हजार १ सय रहेकोमा आज ७०..

ग्यासको मूल्य घट्यो,पेट्रोल, डिजल र मट्टीतेलको बढ्यो, अब कति पुग्यो ?

Posted on Aug 06 2019
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो। अब उपभोक्ताले ग्यास १३ सय..

सुनको मूल्य ऐतिहासिक उचाईमा, ४ दिनमै २८ सय रुपैयाँले बढ्यो

Posted on Aug 05 2019
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एकैदिन एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो..

प्यान नभएकालाई १० हजारसम्म तलब दिन पाउनुपर्ने

Posted on Aug 04 2019
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको व्यापार तथा कर सम्बन्धि नीतिको संसोधन गराउन पहल गर्ने निर्णय गरेको छ। महासंघको कार्यकारीणि समितिको बैठकले भीसीटीएस प्रणाली, आयकर ऐनको स्थायी लेखा..

‘कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ' : अर्थमन्त्री खतिवडा

Posted on Aug 04 2019
काठमाडौं।अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन्। आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित..

सुनको मूल्य अहिलेसम्मकै महँगो, यस कारण बढ्यो मुल्य

Posted on Aug 04 2019
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको..

रसुवाको पानी मंसिरपछि खाडी मुलुकमा पठाइने

Posted on Aug 02 2019
काठमाडौं । नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष..

तेलको भाउ घट्यो

Posted on Aug 02 2019
एजेन्सी । विश्व बजारमा बिहीवार कच्चा तेलको भाउ घटेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै तेलको भाउ घटेको हो । पछिल्लो ६ दिनमा पहिलोपटक कच्चा तेलको भाउ घटेको हो..

सूर्य नेपालको कारोबार करीब ३६ अर्ब

Posted on Jul 29 2019
काठमाडौं । नेपालका ठूला उत्पादनमूलक उद्योगमध्येको एक सूर्य नेपाल प्रालिको कुल कारोबार आर्थिक वर्ष २०७४/७५ मा १२ दशमलव ४१ प्रतिशतले बढेको छ । आव २०७३/७४ मा रू ३१ अर्ब ८१..

फर्चून–५०० मा पहिलो पटक चीन अमेरिकाभन्दा आगाडि, ३२७ खर्ब डलर आम्दानी

Posted on Jul 24 2019
एजेन्सी । आम्दानीका आधारमा विश्वकै ठूला कम्पनीको सूचीमा पहिलो पटक चीनले अमेरिकालाई पछाडि पारेको छ । १९९० मा विश्वव्यापी ग्गोबल–५०० सार्वजनिक गर्न थालिएयता चीनले आफ्नो व्यापार युद्धको प्रतिद्वन्द्वी मुलुक अमेरिकालाई..

ट्रयाकिङ प्रणालीमा संशोधन गर्ने भएपछि ढुवानी सेवा सुचारु

Posted on Jul 23 2019
काठमाडौं ।  वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस)को विरोधमा ढुवानी सेवा ठप्प पार्ने गरि हड्तालमा उत्रेका व्यवसायीका माग सम्बोधन गर्ने भएपछि हड्ताल फिर्ता लिएका..

अन्य संस्थान सेतो हात्ती भइरहदाँ डिडिसी नाफामा, पाँच करोड रुपैयाँ मुनाफा

Posted on Jul 18 2019
काठमाडौं । सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान (डिडिसी)ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही..

घर जग्गाको कर ९ सय प्रतिशतले बृद्धि

Posted on Jul 18 2019
काठमाडौं । संखुवासभाका चार स्थानिय तहका घर जग्गाको कर ९ सय प्रतिशत भन्दा बढी बृद्धि भएको छ । घरजग्गा न्युनतम मुल्याङनका निधार्रण समितीले साउन १ गतेबाट लागु हुने गरी मूल्य..

भोलीदेखि लागू हुने कर नीतिको विरोध

Posted on Jul 16 2019
विराटनगर । साउन १ गतेदेखि लागु हुने गरी सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघहरुले मंगलबार प्रदर्शन गरेका..

साउन १ देखि लागू हुने मालवस्तु बिक्री तथा ढुवानी अनलाईन प्रणाली यसरी प्रयोग गर्नुहोस

Posted on Jul 15 2019
काठमाडौं । एउटै बिलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने..

ग्रीन टी होइन, राम्रो स्वास्थ्यका लागि अब पिउनुस् ब्लू टी

Posted on Jul 14 2019
काठमाडौं । स्वास्थ्यको चिन्ता गर्नेहरूले ग्रीन टी पिउने गर्छन् । तर अहिले ब्लू अर्थात् नीलो चिया बजारमा आएको छ । अपराजिताको फूलबाट यो चिया बन्छ । अपराजिताको फूललाई तातो पानीमा पकाउनुस्..

साउन १ गतेदेखि अनलाइनमा दर्ता नगरी सामान ढुवानी गरे १ लाख रुपैयाँ जरिवाना

Posted on Jul 15 2019
काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट रोक्नका लागि कार्यान्वयनमा ल्याउन लागेको ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ सिस्टमको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यअसघि नै परीक्षणका रुपमा सञ्चालनमा आइसकेको उक्त प्रणाली..

फेसबुक, ट्वीटरलगायतका सञ्जालले कसरी बिगार्न सक्छ व्यवसाय ?

Posted on Jul 11 2019
बीबीसी । ह्याकरदेखि आक्रोशित ग्राहक वा सामाजिक सञ्जालमा विरोधको सानो पोस्टले पनि व्यवसायमा ठूलो चोट पुग्न सक्छ । यसरी सामाजिक सञ्जालले केही मिनेटमै व्यावसायिक ब्रान्डहरुमाथिको विश्वास चकनाचुर पार्न सक्छ । रेपुटेसन..

अब ४० प्रतिशत उपभोग गर्ने मिति सकिएका वस्तु आयात गर्न खुल्ला

Posted on Jul 10 2019
काठमाडौं । तरकारीमा विषादी परीक्षण गर्ने नीतिबाट पछि हटेको सरकार उपभोग्य वस्तुको आयातमा पनि लचिलो भएको छ। असार २ गते राजपत्रमा सूचना जारी गर्दै ७५ प्रतिशत उपभोग्य मिति बाँकी भएका..

काठमाडौँ फन भ्यालीद्वारा लाखौं कर छली

Posted on Jul 10 2019
भक्तपुर ।  सूर्यविनायक नगरपालिका–१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो..

भारतीयलाई आकर्षित गर्न क्यासिनोमा नयाँ नियम

Posted on Jul 08 2019
काठमाडौं । सरकारले नेपालको सिमानाको तीन किलोमिटरमा क्यासिनो खोल्ने व्यवस्था गरेको छ । यसअघि क्यासिनो नियमावली २०७० मा विदेशी सिमानाको ५ किलोमिटरभित्र मात्रै क्यासिनो खोल्न पाइने व्यवस्था थियो। त्यसलाई संशोधन गर्दै..

१० हजार ५ सयमा कार, ३ हजार रुपैयाँमा मोटरसाइकल विक्री हुँदै

Posted on Jul 04 2019
काठमाडौं । सस्तोमा सवारी साधन खरिदका लागि सोच बनाउनु भएको छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ । जनकपुर भन्सार कार्यालयले ३४१ थान मोटरसाइकल, जिप, कार बोलेरो, सुमो भ्यानलगायतका..

किन बढ्यो सुनको मुल्य १ महिना मै ६ हजार रुपैयाँले, बनायो नयाँ रेकर्ड

Posted on Jun 25 2019
काठमाडौं । अघिल्लो तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार पुन उकालो लागेर नयाँ उचाईमा पुगेको छ । मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ६५ हजार ५ सय रुपैयाँ..

आज सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द किन भए ?

Posted on Jun 24 2019
काठमाडौं । देशैभरी सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन् । प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु..

दिन दिनै १००० रुपैयाँले बढ्यो सुन, पुग्यो हालसम्मकै उच्चमुल्यमा

Posted on Jun 21 2019
काठमाडौं । सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएका छ। ..

मेगा बैंकले किराना पसल चलाउनेलाई क्यूआर कोडबाट भुक्तानी लिएमा महिनाको ५ हजार दिने

Posted on Jun 20 2019
काठमाडौँ । मेगा बैंकले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ बैंकले क्यूआर कोड प्रवद्र्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको जनाएको..

सुनको भाउ एकै दिनमा एक हजार रुपैयाँले बढ्यो

Posted on Jun 20 2019
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजारले बढेको छ । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले..

रेडबुल लगायत इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध, चामलको निकासी खुल्यो

Posted on Jun 18 2019
काठमाडौं । सरकारले रेडबुल लगायतका इनर्जी ड्रिक्सको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जनाएको छ..

नेपाल–भारत पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सकियो, कहिलेदेखि आउलाँ तेल पाइपमा ?

Posted on Jun 17 2019
वीरगंज। नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम सकिएको छ। भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा..
Results 848: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411