रोजगार/पर्यटन

माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

Posted on Oct 16 2019
काठमाडौं । माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको..

पहिलो पटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान

Posted on Oct 16 2019
काठमाडौं । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । आयोगले विभिन्न सेवा समूह तथा..

गोलाप्रथा जित्ने मात्रै भाषा परीक्षा दिई जापान जान पाउने

Posted on Sep 30 2019
काठमाडौं । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ। नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो..

लोकसेवाले ९ हजार १६२ कर्मचारीको विज्ञापन खोल्दै

Posted on Sep 28 2019
ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् । शनिवार..

घटस्थापनाको दिन सार्वजनिक विदाको माग

Posted on Sep 24 2019
काठमाडौं । क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल..

आज विद्युतीय बसमा सवार गर्दा निःशुल्क, कुन कनु रुटमा पाइन्छ सुविधा ?

Posted on Sep 20 2019
काठमाडौं । संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले..

७० सहसचिव र १५६ उपसचिवको विज्ञापन असोज अन्तिममा

Posted on Sep 19 2019
काठमाडौं । लोकसेवा आयोगले प्रशासन सेवातर्फ ७० सहसचिव र १ सय ५६ उपसचिवको पदपूर्ति प्रक्रिया थाल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबार प्रशासनतर्फका सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्ने..

सबै क्षेत्रमा काम गर्नेलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य

Posted on Sep 18 2019
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन्  । नेपाल शिक्षक महासंघले बुधवार ललितपुरमा आयोजना गरेको..

अब शान्ति सेनामा जाने सिपाहीले मासिक १ लाख २७ हजार रुपैयाँ पाउने

Posted on Sep 17 2019
काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ। सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय..

एकै पटक ८ हेलिकप्टरले गरे आकस्मिक अवतरण

Posted on Sep 17 2019
काठमाडौं । खराब  मौसमका कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेका छन्। काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे, सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेका हुन्। सिम्रिक एयरका..

नेपाल बैंकले ५६६ जना कर्मचारी माग्यो, प्लस टु पासले पनि आवेदन गर्न सक्ने हेर्नुहोस विज्ञापन

Posted on Sep 16 2019
काठमाडौं। नेपाल बैंक लिमिटेडले ५ सय ६६ जना कर्मचारी माग गरेको छ। सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरेर बैंकले कर्मचारी माग गरेको हो। इच्छुकले असोज १९ गतेमित्र अनलाइमार्फत आवेदन दिन सक्ने..

जनक शिक्षाले माग्यो विभिन्न पदमा ३४ कर्मचारी (विज्ञापनसहित)

Posted on Sep 13 2019
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कर्मचारी मागेको छ । विभिन्न पदका कर्मचारीहरुका लागि लोक सेवा आयोग अन्तर्गतको लिखित परिक्षाका लागि लिमिटेडले कर्मचारी माग गरेको हो । शुक्रवारको गोरखापत्रमा..

मलेसियामा रोजगारी खुल्यो, अड्केका सबै विषयमा सहमति जुट्यो

Posted on Sep 12 2019
काठमाडौं । नेपाल र मलेसियाबीच भएको पछिल्लो श्रम समझदारीमा अड्केका सबै विषयमा सहमति जुटेको छ । मलेसियाको पुत्रजयामा २४ भदौदेखि जारी नेपाल र मलेसिया सरकारका अधिकारीहरुबीच भएको वार्तापछि श्रम समझदारी कार्यान्वयन..

नबिल बैंक सहित ६ वटा बैंक तथा वित्तीय संस्थाले कर्मचारी मागे, प्लस टु पासले पनि आवेदन गर्न सक्ने

Posted on Sep 11 2019
काठमाडौ। नबिल बैंकले ६० जना कर्मचारी माग गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनीमा १० र ट्रेनीमा ५० जना कर्मचारी माग गरेको छ। म्यानेजमेन्ट ट्रेनीका लागि ब्यवस्थापनमा स्नातकोत्तर चाहिन्छ। एसिस्टेन्टका लागि स्नातक भए..

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलबभत्ता सम्बन्धी नयाँ मापदण्ड बन्ने

Posted on Sep 08 2019
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अन्य कर्मचारीको तलबभत्ता निर्धातरण गर्ने  मागदण्ड बन्ने भएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तमणी सिवाकोटीले शनिबार डा हरिहरदेव..

न्यूनतम पारिश्रमिक सुनिश्चितका लागि गम्भीर ढङ्गबाट अनुगमन हुने

Posted on Sep 05 2019
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको..

न्यूनतम पारिश्रमिक सुनिश्चितका लागि गम्भीर ढङ्गबाट अनुगमन हुने

Posted on Sep 05 2019
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको..

मनकामना केवलकार आइतबारदेखि बन्द हुने

Posted on Sep 05 2019
काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द..

जापान रोजगारीको लागि आवेदन यसरी दिनुहोस्, साथै नमुना प्रश्नपत्र

Posted on Sep 04 2019
काठमाडौं । नेपाली कामदार जापान जाने प्रक्रिया औपचारिक रुपमा खुलेको छ । जापान सरकारले ‘नर्सिङ केयर गिभर’ का रुपमा नेपाली कामदार लैजानका लागि परीक्षा मिति, नमुना प्रश्नपत्र, लागत र उत्तीर्ण..

भाषा परीक्षामा ६० प्रतिशत ल्याउनेले जापान जान पाउने, परिक्षा मिति तोकियो

Posted on Sep 03 2019
काठमाडौँ । भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन्। अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७..

गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)

Posted on Sep 03 2019
काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड..

अब बैंकमा खाता नखोली बिदेश काम गर्न जान नपाइने, बैंकबाट पैसा नपठाए श्रम स्वीकृति नपाउने

Posted on Sep 02 2019
काठमाडौं। सरकारले कामका लागि विदेश जानेहरुलाई बैंक खाता अनिवार्य गरेको छ। सोमबारबाटै लागू हुने गरी सरकारको बैदेशिक रोजगार विभागले बैंक खाता अनिवार्य गरेको हो। विभागका अनुसार, श्रम स्वीकृतिका लागि कामदारले आफ्नो..

कार्तिक दोस्रो साता परीक्षा गर्ने, कति जान पाउँछन् त काम गर्न जापान ?

Posted on Sep 02 2019
काठमाडौँ । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून सङ्ख्यामा मात्र कामदार लैजाने देखिएको छ । जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण..

ज्योति विकास बैंकमा ६० जनालाई जागिरको अवसर

Posted on Sep 01 2019
काठमाडौं। ज्योति विकास बैंकले ५ वटा पदका लागि ६० जना कर्मचारी माग गरेको छ। बैंकले केन्द्रीय कार्यालयका लागि ३० जना अफिसर माग गरेको छ। कम्तीमा स्नातक पास गरि एक वर्षको..

आइतवार सार्वजनिक बिदा

Posted on Aug 29 2019
काठमाडौं । थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा..

प्रधानन्यायाधीशको तलब ८७ हजार, अन्य न्यायधीशको तलव कति ?

Posted on Aug 28 2019
काठमाडौं । सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । अर्थ मन्त्रालयका..

४ हजार जनाका लागि सरकारी जागिर खुल्यो, एसएलसी पास नभएकालाई पनि मौका विज्ञापनसहित

Posted on Aug 23 2019
काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी लगायतका पदहरूमा ३ हजार ८ सय ३१ जनाका लागि दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान (जनपद)मा ३ हजार ५ सय ९६..

भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा

Posted on Aug 22 2019
काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु..

सेनाले अधिकृत तहमा माग्यो २५० जनाका लागि दरखास्त, कति चाहिन्छ योग्यता ? विज्ञापनसहित

Posted on Aug 21 2019
काठमाडौं । नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो । प्रमाण..

२ हजारसम्म तलब दिँदा प्यान नचाहिने, २ हजारबढि खरीदमा प्यान अनिवार्य

Posted on Aug 20 2019
काठमाडौं । दुई हजार रुपैयाँसम्म तलब लिनको लागि प्यान नम्बर नचाहिने भएको छ। दैनिक मजदुरी गर्ने र पटके काम गर्ने कामदारलाई एक पटकमा २ हजारभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु..
Results 832: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411